सत्य बोलौ,मिठो बोलौ! कसरि मिठो बोली बोल्ने र संसारकै सुखी मानिस हुने Powerful Public Speaking Tips

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • सस्तो लोकप्रियाताको लागि झुट ,छल र भ्रमको सहारा लिन अवश्य सकिन्छ , तर टिक्नु छ भने , सापेक्ष सत्यको पक्षमा उभिनै पर्छ । यो कठिन कार्य हो तर यस्तै कठिनाई पार नगरि ढुङ्गा मुर्ति बन्दैन । बांस मुरलि बन्दैन । मान्छे महा-मानव बन्दैन र वक्त्ता प्रखर वक्ता बन्दैन । यो मेरो अनुभव हो । तर यसमा कतिको बिमति पनि रहन सक्ला , तर जे भए पनि एक खराब ब्यक्तिलाई पनि सन्तान ईमान्दार बनेकै मनपर्छ । जो सुकैलाई आफ्नो जीवन साथी आफ्नो ईमान्दार सत्य सम्बन्धमै रहोस् भन्ने मन पर्छ । अर्थात अन्ततोगत्वा हामी सबै सत्यका प्रेमि हौं । पूर्ण सत्य जीवन बांच्न नसकिएला वा सकिएला तर इमान्दार बन्ने प्रयास भने जारि राख्नु छ भन्ने नै यो सन्देशको अभिप्राय हो । Boost your Happiness in your life with Acharya Rajan Sharma(Bhimsen Sapkota). Learning from a successfull life !
    Decades of Experience. Thousands of lives changed. Undeniable Results. Acharya Rajan Sharma also known as Bhimsen Sapkota is an internationally renowned inspirational personality. Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based in Australia and spreading happiness around the world. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life. He is sharing his message to the world, “The Art of Happiness”. He has performed many yoga and motivational seminars in more then 154 countries around the world and yet counting.
    His message is to live a healthier, wealthier, more fulfilling, happier, passionate and purposeful life - whether that means achieving in business, reigniting your relationship or discovering who you really are.
    Acharya Rajan Sharma is an Author, Peace Promoter, Philanthropist, Mind Power Trainer ,Life coach, Yogi & Nepal- Fiji Cl-Ambassadors, WPC-World Peace Ambassador.
    Attend his mind blowing motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!
    Web Site :
    www.astrospirit...
    happycelebrant....
    www.divineconsu...
    Face Book :
    / ausnepalnews
    www.facebook.c...
    Twitter
    / bhimsensap
    Motivational Videos:
    जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
    ausnepalnews.co...
    Who is Acharya Rajan Sharma :
    • हिंड्न शुरु गरौं , बाट...
    You Tube Channel :
    / @themindpowersociety
    जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं Powerful Nepali motivation video must watch
    • जीवनमा सकारात्मक क्रान...
    मिनेटभरमै जीवन बदल्नुस्।Powerful Nepali Motivational Words By Bhimsen Sapkota(Acharya Rajan)
    bhimsensap.blog...
    जीवन सुखी पार्ने महान र सक्त्तिशाली सुत्रहरु ! Best Tips for Successful Life
    • जीवन सुखी पार्ने महान...
    जीत हात पार्नु छ भने अवश्य हेरौं Life Changing Powerful Spiritual Talk with Acharya Rajan Sharma
    • जीत हात पार्नु छ भने अ...
    रुपान्तरणका लागि योग तथा अध्यात्मिक शिविरको पूर्ण भाग A Complete Yoga & Transformation Session
    • रुपान्तरणका लागि योग ...
    ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदुपयोग यसरि गरौं, An Inspirational Talk Must Watch! • ब्रम्हचर्य के हो,मैथुन...
    जीवनलाई कसरि उर्जाशिल बनाउंंने ! सुन्नै पर्ने पर्वका रहस्यहरू।Powerful Motivational Nepali Video
    • जीवनलाई कसरि उर्जाशिल ...
    दु:ख र सुख केहो! मनको दु:ख हटाउंने सरल विधिहरू ! The Key Points for Happiness in Nepali
    • दु:ख र सुख केहो! मनको...
    सफल जीवनका लागि सकारात्मक साहित्य Powerful Literary Talk With Acharya Rajan Sharma
    • सफल जीवनका लागि सकारा...
    सफल जीवनका लागि योगलाई कसरि माध्यम बनाउंने ! The True Meaning of Yoga !
    • सफल जीवनका लागि योगलाई...
    तनावको महाऔषधि! Free From Stress & depression !Powerful tips for Students
    • तनावको महाऔषधि! Free ...
    नैराश्यता मेटाउंने शक्त्तिशालि नेपाली भिडियो । Powerful Nepali Motivational Video ।
    • नैराश्यता मेटाउंने शक्...
    निरासाको अचुक औषधि । A Powerful Nepali Motivational video ।
    • निरासाको अचुक औषधि । A...
    ##SuccessTips_InNepali_NepaliInspirationalMotivationalVideo_NepalTalk_AcharyaRajanSharma_BhimsenSapkota.. ##MotivationalInspirationalVedio\AcharyaRajanSharma

Komentáře • 369

  • @mayatamang2275
    @mayatamang2275 Před 4 lety +10

    सधै सत्य र सकारात्मक सोछ लिएर हिड्दा पनि कहिले राम्रो बन्नु नसकिदो रहेछ सधै अरुको सामु गलतनै साबित हुने रहेछ खै के भनौं सत्य राम्रो कि झुठ राम्रो झुठ बोल्ने हरु सधै अरुको जय जय कार भएका छन हामी सत्य बोल्ने हरु सधै अरुको तिरष्कार हुनु परेको छ्😭😭😭

  • @abhishekshrestha5419
    @abhishekshrestha5419 Před 4 lety +16

    सहि कुरा हो
    तर दुनियाँमा सत्य कुरा नमिठो लाग्छ एक्लो बन्छ
    झुटो सपनामा सन्सार लठ्ठ हुन्छ अनि हजारौं झोलेहरु पछि लाग्छन्

  • @kathaharukoghar6614
    @kathaharukoghar6614 Před 4 lety +8

    मलाई धेरै उत्पेरणा मिलेको छ यहाँ २१० अनलाईक रहेछ,,यति राम्रो भिडियोमा त अनलाईक आँउदो रहेछ अत्यान्तै राम्रो भिडियोको लागी धन्याबाद सर,,

    • @TheMindPowerSociety
      @TheMindPowerSociety  Před 4 lety +2

      जो संङ जे छ उसले दिने त्यहि हो । विमति राख्न सबैले पाउंनु हुन्छ तर कारण पाउंन पाएमा त्यसलाई थप सुधार हुन सकिने आशिर्वादको रुपमा लिन सकिन्थ्यो । तर हजुर जस्ता असल र प्रेरणादायि मनहरुले दिनु भएको अनमोल शुभेच्छा नै हाम्रो प्रेरणा हो । घिऊमा पनि त अत्यधिक तागत हुन्छ तर सबैले यसलाई पचाउंन कहाँ सक्छन् र ।!प्रेम पूर्ण अभिवादन हजुरलाई Su Zan Karki jee ।

  • @pk6421
    @pk6421 Před 4 lety +17

    गुरु ❤️❤️❤️सत्य र इमान्दार को जमाना छैन यो समयमा किनकि जो सत्य बोल्छ जो इमानदारी का साथ काम गर्छ त्यसको त केहि भ्यालु छैन।। म हजुर को भनाई मा सहमति छु तर म जति सत्य र इमान्दार का साथ काम गर्छु त्यसको परिणाम अर्कै आउँछ जो बेइमानी गर्छ उसको नतिजा मेरो भन्दा बेग्लै आउछ अनि कसरी इमानदारी भएर बोल्ने

    • @TheMindPowerSociety
      @TheMindPowerSociety  Před 4 lety +1

      १. सबै सत्यले तिन चरणहरु पार्न गर्ने गर्दछ । पहिलो; यसको उपहास गरिन्छ । दोस्रो; हिंशाद्वारा यसको विरोध गरिन्छ । अनि तेस्रो; स्व-स्पष्ट हुनको निम्ति यसलाई स्वीकार गरिन्छ । - आर्थर शोपेनहावर

    • @mahendraregmi6859
      @mahendraregmi6859 Před 4 lety

      💓

    • @radhaadhikari6587
      @radhaadhikari6587 Před 3 lety

      Antyama satyako jit hunx satya sabaile satya ko paxi lagne ho bhane asatya aaphai garera janx

  • @mohanadhikari2584
    @mohanadhikari2584 Před 4 lety +43

    सत्य बोल्छु तर धेरै जस्तो ले मन पराउदैन ❤️🙏

    • @lamasuse6719
      @lamasuse6719 Před 3 lety +1

      Exactly agree with you 😊🙏

    • @sweetygangu2284
      @sweetygangu2284 Před 3 lety

      Same here bitter truth of nepali people's

    • @radhaadhikari6587
      @radhaadhikari6587 Před 3 lety

      Jo satya x tesle matra man paraux kali yug ma satya manxe 1000 ma 1 jana matra bhetinx

    • @radhaadhikari6587
      @radhaadhikari6587 Před 3 lety

      Neta r thula manxe ma yi gun bhako bhaya hamro dress dherai mathi pugthyo

    • @realmizone4400
      @realmizone4400 Před 2 lety

      अति प्रेरणादायी प्रवचन गुरुदेव 🙏🙏

  • @sitaaryal656
    @sitaaryal656 Před 3 lety +4

    तपाईको भनाईले धेरै प्रेरणा मिल्यो आगामी दिनमा पनि यस्ता शब्दहरु पस्कदै जानू हुनेछ भन्नेमा बिश्वस्त नै छु

  • @nesanalnepaltv8754
    @nesanalnepaltv8754 Před 3 lety +2

    धेरै राम्रो कुरा गर्नु भयो सार👃 #NesanalNepalTv#👏🤲🤛🤝

  • @prabinaryal8090
    @prabinaryal8090 Před 4 lety +3

    मामा हजुर ले दिनुभाको ग्यान र सन्देश सारै राम्रो छ्🙏🙏

  • @birendranath3661
    @birendranath3661 Před 2 lety +2

    good

  • @ganeshmahatara2717
    @ganeshmahatara2717 Před 3 lety +9

    नमस्कार 🙏🙏🙏मलाई हजुरका भनाइ हरु सारै आनन्दीत र प्रेरणादायी लाग्छ हाम्रा लागि तपाईंको यो प्रबचन सदैव चली रहोस् 🙏🙏

    • @yubarajpoudel5799
      @yubarajpoudel5799 Před 3 lety +2

      नमस्कार हजुर को प्रेरणादायी भनाइ अति सान्दर्भिक छन यस्ता प्रबचन बेला बखत सुन्न पाए आभारी हुने थियौ।

  • @bharatbahadurrawal831
    @bharatbahadurrawal831 Před 3 lety +2

    गार्‍हो छ हो सधैं सत्य बोल्न ।
    कुन दिन कहाँ गुम्ट्याउछन सत्य बोल्नेलाइ

  • @kumarrai3193
    @kumarrai3193 Před 2 lety +5

    🙏 thank you sir for this important knowledge…

  • @laxmipapermadecrafts1093
    @laxmipapermadecrafts1093 Před 3 lety +10

    Thank you guru for sharing this beautiful motivational speech. It really helps me a lot 🙏🙏🙏

  • @shreejanadevkota7864
    @shreejanadevkota7864 Před 4 lety +3

    सारै राम्रो सन्देश मुलक लाग्यो, ह्जुरले भने जस्तै फेरी कोसिस गर्छु।

  • @suryatamang5321
    @suryatamang5321 Před 4 lety +6

    हो गुरु सत्ये नै महा ज्ञान हो
    महा दर्शनको अतुलनिय शक्ती बोली नै हो
    महा शक्ती नै ईमान्दार हुन गुरु 🙏🍁🌹🌻💟🇳🇵

    • @TheMindPowerSociety
      @TheMindPowerSociety  Před 4 lety +1

      मुर्ख बन्नको निम्ति दुई तरिकाहरु हुन्छन् । पहिलो; जे सत्य होइन त्यसलाई विश्वास गर्नु अनि दोस्रो जे सत्य हो त्यसलाई विश्वास गर्न इन्कार गर्नु । - सोरेन किर्केगार्ड

  • @Sukadevsharma20
    @Sukadevsharma20 Před 4 lety +12

    अत्यन्तै सान्दर्भिक र सारगर्भित संन्देश छ सर। हार्दिक नमन👏👏👏👏

  • @bhimashanghaibhudha1027
    @bhimashanghaibhudha1027 Před 3 lety +1

    Wow ykdam sahiho 👌👌👌👍️👍️👍️👍️

  • @pushpaneupane1465
    @pushpaneupane1465 Před 4 lety +40

    सत्य हो ।पुर्ण सहमत छु।यसरी नै अघी बडीरहेको छु।तर अपमानीत उति नै भईदो रहेछ,जति सत्यतालाई अंगालिन्छ

    • @jitbahadur9979
      @jitbahadur9979 Před 4 lety

      Right

    • @nirmalajoshi8844
      @nirmalajoshi8844 Před 4 lety +2

      सत्य बाेल्ने लाई बिराेध गरेकाे भनिन्छ ।

    • @bishnubhujel4642
      @bishnubhujel4642 Před 4 lety +2

      Um same ma pani tyastai vakixu 😍😍😍

    • @TheMindPowerSociety
      @TheMindPowerSociety  Před 4 lety +5

      सस्तो लोकप्रियाताको लागि झुट ,छल र भ्रमको सहारा लिन अवश्य सकिन्छ , तर टिक्नु छ भने , सापेक्ष सत्यको पक्षमा उभिनै पर्छ । यो कठिन कार्य हो तर यस्तै कठिनाई पार नगरि ढुङ्गा मुर्ति बन्दैन । बांस मुरलि बन्दैन । मान्छे महा-मानव बन्दैन र वक्त्ता प्रखर वक्ता बन्दैन । यो मेरो अनुभव हो । तर यसमा कतिको बिमति पनि रहन सक्ला , तर जे भए पनि एक खराब ब्यक्तिलाई पनि सन्तान ईमान्दार बनेकै मनपर्छ । जो सुकैलाई आफ्नो जीवन साथी आफ्नो ईमान्दार सत्य सम्बन्धमै रहोस् भन्ने मन पर्छ । अर्थात अन्ततोगत्वा हामी सबै सत्यका प्रेमि हौं । पूर्ण सत्य जीवन बांच्न नसकिएला वा सकिएला तर इमान्दार बन्ने प्रयास भने जारि राख्नु छ भन्ने नै यो सन्देश को अभिप्राय हो । प्रतिकृयाको लागि धन्यवाद।

  • @kalkipokharel
    @kalkipokharel Před 4 lety +1

    धेरै धेरै धन्यवाद यो बिषयलाई रिदयगम गर्नै छु धेरै उपयोगि छ खुसि छु।सबैले यो निमयलाई फलो गर्नुहोस् ।

  • @harharmahadev_032
    @harharmahadev_032 Před 4 lety +5

    धेरै राम्रो लाग्छ हजुर को video हरेक वाणीले सकारात्मक प्रभाव पार्ने गर्छ

  • @devakithapa514
    @devakithapa514 Před 4 lety +4

    जय श्रि कृष्ण 🎂🎂🍎🍎🍅🍅😍😍🍓🍓🍟🍟

  • @wangchoksherpa7200
    @wangchoksherpa7200 Před 3 lety +1

    साह्रै राम्रो सल्लाहा र सुझावहरु हजुरको प्रेरणादायक छ । हजुरको शब्दहरुमा शक्ति र ज्ञान छ , प्रेरणा छ त्यसैले हजुरलाई धन्यवाद छ । हजुरले युटुबलाई पैसा कमाउने साधन मात्र नबनाएर सकरात्मक विषय वस्तुहरुलाई पस्तुत गर्नु भएको छ ।

  • @mayadevichalaune6936
    @mayadevichalaune6936 Před 3 lety +3

    धेरै राम्रो भन्नू भो सर्👏👏🙏🙏

  • @kamalpandey1761
    @kamalpandey1761 Před 4 lety +5

    Very useful guidelines.

  • @nirmalakhadka9999
    @nirmalakhadka9999 Před 3 lety +2

    Tq sir yastai video Lara farene aaunu hola hameharuko babe change garuna safala hunu hunxa

  • @amirthapamagar4954
    @amirthapamagar4954 Před 4 lety +5

    Thanks motivational speech 💕💕🙏

  • @asharai8900
    @asharai8900 Před 3 lety +2

    Great guidelines.hajur🙏🙏👍👍

  • @smritapoudel6381
    @smritapoudel6381 Před 3 lety +6

    Absolutely! HONESTLY IS A BIG POLICY! True is always white! any how False cannot fight! That’s why Thuth is always Bright!💜🙏🇳🇵👍🇺🇸

  • @laxmidhakal4751
    @laxmidhakal4751 Před 3 lety +2

    Satty bolda sahi kura garda paray aklai vaido raix akdamai Man xoyo Guru ji

  • @ishoridahaldhakal3565
    @ishoridahaldhakal3565 Před 3 lety +1

    सत्यत म जहिले पनि बोल्छु तर मान्छेहरु मन पराउदैनन् हजुर,झुटो टिक्दैन सत्य डग्दैन हजुर,म त मन वचन,र कर्म एउटै भएको मान्छे हो चिन्नेले बिस्तारै चिन्छन्

  • @limbulaxman3777
    @limbulaxman3777 Před 4 lety +5

    सर नमस्कार तपाइको बोली र शब्द एक दम राम्रो लाग्यो

  • @rameshthakuri1230
    @rameshthakuri1230 Před 4 lety +8

    आहा कती मिठो बोली हजुर को धन्यवाद सर😍

  • @sailiigurung8624
    @sailiigurung8624 Před 4 lety +4

    Wow good

  • @santoshbc8831
    @santoshbc8831 Před 4 lety +5

    excellent 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @manbahadurojha729
    @manbahadurojha729 Před 4 lety +1

    Dherai ramro sandesh hajurko dhanyawad

  • @shravanghatanigospelplatfo4842

    Thank you for sharing useful advice may God bless you

  • @niruswords1579
    @niruswords1579 Před rokem

    आहा दिव्य वाणि.. गुरुदेव

  • @jangbusherpa9004
    @jangbusherpa9004 Před 4 lety +1

    Ekdam sahi kura Guruji

  • @jeevanbk9873
    @jeevanbk9873 Před 4 lety +4

    Love you sir

  • @krishnanneupane8154
    @krishnanneupane8154 Před 4 lety +4

    Great 👌

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 4 lety +3

    धन्यवाद सर !
    याहाँलाई लाख धन्यवाद फेरि पनि ।

  • @educatetheworldnabakulregm5099

    I haven't heard the best motivational speaking yet. I get this things today. Thank u guru. I really appreciate it.

  • @lekhnath11
    @lekhnath11 Před 4 lety +2

    दामि छ

  • @radhikabhusal6151
    @radhikabhusal6151 Před 3 lety +1

    Namaskaar - सरजी !
    हजुरको वास्तविक मीठोस्वर शब्दको ज्ञानिक आगमनबाट मन - मस्तिष्क सारै प्रफुल्ल बन्यो # - धन्यवाद *

    • @preranamagrati2072
      @preranamagrati2072 Před rokem

      साच्चै नै यो बास्तविक कुरा हो हजुर को भनाइ एकदम राम्रो छ सधैं यसरी नै सल्लाह र सुझाव दिदै जानु होला गुरु हजुर

  • @TheMindPowerSociety
    @TheMindPowerSociety  Před 4 lety +4

    सस्तो लोकप्रियाताको लागि झुट ,छल र भ्रमको सहारा लिन अवश्य सकिन्छ , तर टिक्नु छ भने , सापेक्ष सत्यको पक्षमा उभिनै पर्छ । यो कठिन कार्य हो त यस्तै कठिनाई पार नगरि ढुङ्गा मुर्ति बन्दैन । बांस मुरलि बन्दैन । मान्छे महा-मानव बन्दैन र वक्त्ता प्रखर वक्ता बन्दैन । यो मेरो अनुभव हो । तर यसमा कतिको बिमति पनि रहन सक्ला , तर जे भए पनि एक खराब ब्यक्तिलाई पनि सन्तान ईमान्दार बनेकै मनपर्छ । जो सुकैलाई आफ्नो जीवन साथी आफ्नो ईमान्दार सत्य सम्बन्धमै रहोस् भन्ने मन पर्छ । अर्थात अन्ततोगत्वा हामी सबै सत्यका प्रेमि हौं । पूर्ण सत्य जीवन बांच्न नसकिएला वा सकिएला तर इमान्दार बन्ने प्रयास भने जारि राख्नु छ भन्ने नै यो सन्देश को अभिप्राय हो । प्रतिकृयाको लागि धन्यवाद।

  • @smundranepal5962
    @smundranepal5962 Před rokem

    हजुरलाइ धेरै धेरै शुभकामना सत्यम्

  • @prananathdahal8508
    @prananathdahal8508 Před 4 lety +3

    राम्रो छ ।

  • @pushpaneupane2836
    @pushpaneupane2836 Před 3 lety +1

    sahi ho

  • @lalitakerung8141
    @lalitakerung8141 Před 2 lety +1

    धन्यवाद

  • @maharaclinik8757
    @maharaclinik8757 Před 4 lety +4

    Love tipes sir

  • @kamalbogati9611
    @kamalbogati9611 Před 4 lety +10

    Sahi ho sahi👌👌❤️

  • @bhimrajchhetry7482
    @bhimrajchhetry7482 Před 3 lety +1

    Tapaiko manpare ka kura haru manmai basera sunna malai sarai man parxa ❤️ 🙏

  • @jagatgautam8111
    @jagatgautam8111 Před 3 měsíci

    अति उतम कुरो धन्नेबाद हजुर लाई

  • @purangurung6275
    @purangurung6275 Před 2 lety

    Sai ho sir 100%. Information ko lagi thank u so much..

  • @kamalalimboo
    @kamalalimboo Před rokem

    wow tapaile dherai dherai dhanebadh 🎉Ongll tapiko jastai sabaiko boli vaye t kati ramro hunthyo hola thank you❤so moch 😘😘🙏🙏

  • @nepalibro4486
    @nepalibro4486 Před 4 lety +11

    कुनै पनि ब्यक्ती आबस्यकता भन्दा बडी इमान्दार अनि सोझो हुनुहुँदैन किन सोझो रुख पहिला काटिन्छ ।

  • @maheshthapamagar8022
    @maheshthapamagar8022 Před 2 lety +1

    Thank you ❤️ sir

  • @indrakhadka8084
    @indrakhadka8084 Před 4 lety +19

    जुनसुकै प्रसंगमा भएता पनि हजुरको भिडियाे दैनिक रूपमा आएमा आभारी हुने थिए।नमन् हजुरलाई 🙏🙏

  • @chiranjibikusari384
    @chiranjibikusari384 Před 4 lety +4

    Great sir

  • @user-ms3ww1gq2r
    @user-ms3ww1gq2r Před rokem

    Thank you sir dheraii sujhw dinuvayo 👍👍👍👏👏👏

  • @rinakatwal7280
    @rinakatwal7280 Před 4 lety +4

    Thanks sir
    Gbu

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 Před 3 lety +2

    Beautiful. Very inspiring. Thanks lot do your best.

  • @omprakashshrestha1916

    हजुरले दिनुभएको ज्ञान् धेरै राम्रो लाग्यो अजै राम्रो ज्ञान् दिनु होला धन्ने वाद

  • @nirikshakc2165
    @nirikshakc2165 Před 3 lety +2

    super🙏🙏🙏👍️

  • @radhashrestha335
    @radhashrestha335 Před 4 lety +5

    Thanku hr

  • @laxmidevigurung639
    @laxmidevigurung639 Před 10 měsíci

    Thanku So much Guru. 🌹👍

  • @somguragai9948
    @somguragai9948 Před 4 lety +4

    Absolutely. Honesty is still the best. I believe in honesty and truth. Thank you guru. Learn a lot.. Om

  • @ertashm6352
    @ertashm6352 Před 4 lety +1

    Good😍सहि कुरा हो ।

  • @AparAMV
    @AparAMV Před 4 lety +8

    नमन गुरु हजुरलाइ

  • @TripPokhara
    @TripPokhara Před 4 lety +1

    great tips , love it. keep posting sir Hajur
    Thank you

  • @dbsagar14
    @dbsagar14 Před 4 lety +4

    Yes

  • @DrLaxger
    @DrLaxger Před 4 lety +11

    Love ur tips sir 🙏♥️

  • @Mala_YTT
    @Mala_YTT Před 3 lety +1

    wau अति राम्रो

  • @krishnabk8139
    @krishnabk8139 Před 3 lety

    Ekdam ramro kura

  • @nanurightthapa9832
    @nanurightthapa9832 Před 3 lety +1

    Thanks 🙏 Rajan sir me proud your Advice

  • @keshabkarki2700
    @keshabkarki2700 Před rokem

    अमृत वचन ज्ञान प्राती भयो गुरुलाई नमस्कार छ ।

  • @jeevanbk9873
    @jeevanbk9873 Před 4 lety +2

    Good tips sir

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 Před 4 lety +2

    Dhanybad

  • @sushmaaryal7666
    @sushmaaryal7666 Před 3 lety +2

    True. Honest, practice, study & innovative, respect the audience for the public speech is required ..... good idea

  • @chefjangilalshah7769
    @chefjangilalshah7769 Před 4 lety +3

    Very good thank you so much sr

  • @davidkhanal3232
    @davidkhanal3232 Před rokem

    Naman guru ji

  • @skbrokhadka3346
    @skbrokhadka3346 Před 4 lety +1

    गुरु...नमन छ।अब art of listening को बारेमा अर्को भिडियो बनाउन हुन अनुरोध गर्दछौ।

  • @bhawanashrestha5753
    @bhawanashrestha5753 Před 3 lety +1

    धन्यवाद sir हजुरको राम्रा भनाइहरुका लागि.

  • @hemajoshi7234
    @hemajoshi7234 Před 4 lety +2

    सहि

  • @GBS4512
    @GBS4512 Před 2 lety +2

    धन्यवाद सर

  • @junabastola1215
    @junabastola1215 Před 3 lety

    Namaste, sahi ho sahi sir

  • @manjusubedi5579
    @manjusubedi5579 Před 3 lety +1

    दामि कुरा गर्नुभयो सर 👍🙏

  • @Śämbhūff777
    @Śämbhūff777 Před 2 lety +1

    Thanku so much my best sir😘😘😘😘

  • @DillikumariChettri
    @DillikumariChettri Před 9 měsíci

    Thanks for information sir

  • @qatarqatar1348
    @qatarqatar1348 Před 2 lety

    मलाइ हजुर्को भनाइ सारै मन पर्यो मेरो सोच बिचार पनि यहि नै हो

  • @toklama8507
    @toklama8507 Před 2 měsíci

    Aaha❤

  • @dikshyarai9449
    @dikshyarai9449 Před 4 lety +3

    tq sir for great informations

  • @tschelper803
    @tschelper803 Před 3 lety +2

    great !!

  • @debukhatiwada3921
    @debukhatiwada3921 Před 4 lety +2

    100% right ho dada

  • @ranagajasing5334
    @ranagajasing5334 Před 3 lety +1

    दामी छ भनाइ

  • @sonadomasherpa1442
    @sonadomasherpa1442 Před 3 lety +1

    Thanks Guru

  • @ghimire3840
    @ghimire3840 Před 3 lety

    wauuu khatra

  • @bhimrajchhetry7482
    @bhimrajchhetry7482 Před 3 lety +1

    man mai ramailo akh mai ramailo mero hajur sarai sansar ramailo 🙋

  • @dilsubagurung5289
    @dilsubagurung5289 Před 4 lety +2

    Good job ❤❤🌹🌹🙏🙏

  • @harkaghatane9006
    @harkaghatane9006 Před 3 lety +1

    Love sir hjrko tips ma ekdamai pani sai xa❤️❤️❤️👏👏