भौतिक सुख भोगको कारण अनुपम खजानाालाई हामीले देख्न सकिरहेका छैनौ: Dr. Jai Prakash Agrawal

Sdílet
Vložit
  • čas přidán 2. 06. 2021
  • आत्मा परमात्मामा विश्वास नराख्ने बिज्ञानका बिधार्थी अनि पेसाले चिकित्सक न्युरोलोजिस्ट डा. जय प्रकाश अग्रवालले त्यस्तो के बुझ्नु भयो के भयो र अहिले आत्मा परमात्मा जिवन जगतको अपरा परा बिद्यालगायतका बिषयमा वकालत गर्दै आउनु भएको छ। तेस्रो नेत्र जागृत सजिलै गर्न सकिन्छ। भगवानलाई आफु भित्र प्राक्टिकल्लि भेट्न सकिन्छ । विज्ञान अध्यात्मको सानो अंश मात्र हो। विज्ञान भनेको भौतिक अस्तित्वमा रहेका विषयहरुको अध्ययन मात्र हो, तर मेटा फिजिकल त्यो विषयको अध्ययन हो जसले यो व्रम्हाण्ड भन्दा वाहिरी संसारको वारेमा अनुभुती गर्ने सामर्थय राख्दछ । विज्ञानको सिमा समाप्त भए पछि अध्यात्मको कार्य सुरु हुन्छ । भगवानले हामीलाई अनुपम उपहारको रुपमा मानव शरिर उपहार दिनुभएको छ तर हामी भौतिक सुख भोगको कारण अनुपम खजानाालाई हामीले देख्न सकिरहेका छैनौँ । आमाको कोखमा हुँदा प्रत्येक बच्चाले एउटा निरक्षर नाम जपेको हुन्छ, सर्वसक्तिमान भगवान संग प्रत्यक्ष संवाद गरेर ध्यानमा बसेको हुन्छ, बच्चाको जन्म भएर भौतिक संसारमा आए संगै बच्चाले आमाको गर्भमा जपेको ज्ञान सवै भुल्दछ, यो तथ्य लाई बुझ्माोर पुनः यसलाई निरन्तरता दिनुमा नै मानव जीवनको कल्याण छ, उत्थान छ ।
    -----------------------------------
    भौतिक सुख भोगको कारण अनुपम खजानाालाई हामीले देख्न सकिरहेका छैनौ: Dr. Jai Prakash Agrawal
    -----------------------------------
    Guest Full Name: Dr. Jai Prakash Agrawal, Neurologist
    -----------------------------------
    Anchor Full Name : Hema Sharma
    Anchor Facebook URL: / hema.k.sharma
    -----------------------------------
    Do comment and share the video with your loved ones.
    -----------------------------------
    🡆Download Our App: 👉bit.ly/MountainTV_AndroidApp
    🡆Subscribe Our CZcams Channel: / @bhaktidarshan
    🡆Official website: bhaktidarshantv.com/en/
    🡆Like and Follow us on Facebook: / bhaktidarshantv
    🡆 Follow us on Twitter / bhaktidarshantv
    🡆Follow us on Instagram: / bhaktidarshannp
    🡆 Email us: bhaktidarshan@emountaintv.com
    Hashed Tags:
    #DrJayPrakashAgrawal
    #BhaktiSambad
    #HemaSharma
    #DrJayPrakashAgrawalInterview
    #BhaktiDarshanTVHD
    #BhaktiDarsanTVNepal
    #Spirtuality
    -----------------------------------
    भौतिक सुख भोगको कारण अनुपम खजानाालाई हामीले देख्न सकिरहेका छैनौ: Dr. Jai Prakash Agrawal
    -----------------------------------
    Published On : 06/03/2021
    -----------------------------------
  • Zábava

Komentáře • 25