बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन हुने सम्भावना कति ? Garment Factory Hetauda

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • हेटौँडा औद्योगिक क्षेत्र भित्रको हेटौँडा कपडा उद्योग बन्द भएको २१ वर्ष बितेको छ । बिगत् १२ वर्षदेखि सरकारले पटक पटक बजेट भाषण तथा नीति कार्यक्रममा बन्द कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । स्वदेशकै कपडा उद्योग सञ्चालन गर्न नसक्नुका कारण के ? ।
    News Correspondent: Krishna Saru Magar
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #kapdaudhyog #Industry
    #apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Komentáře • 3

  • @rameshworpaudel7881
    @rameshworpaudel7881 Před 7 měsíci

    उद्योग सञ्चालन गर्ने सम्बन्धमा भएको कुरा ठीक हो,
    मैले कपडा उद्योग मा काम सुरु गरेको करीब २४/२५ वर्ष भयो मेरो अनुभवमा अब त्यो मेसिन संचालन गरेर त्यो मेसिन बाट उत्पादन गरेको कपडा ले बजारमा प्रतिस्पर्धा गर्न सक्छ?
    कर्मचारीको खर्च पुर्याउन सक्छ?
    कामदार दक्ष राख्ने की पावर लगाउने राजनीतिक कार्यकर्ता राख्ने?
    मेरो अनुभवले भन्छ, त्यहाँ जुन मेसिन छ त्यसले प्रति घण्टा २ मीटर कपडा बुन्छ भने अहिले त्यहि quality को कपडा घण्टामा १३ /१४ मीटर बुन्छ, त्यो मेसिन १ जना weaver ले ४ ओटा चलाउँछ भने अहिले को मेसिन ६/८ ओटा चलाउँछ, मर्मत सम्भार खर्च कामदार उत्पादन क्षमता र बजार प्रतिस्पर्धा कसरी कहाँ बाट मिल्छ, म त सम्भावना देख्दिन,
    यो सरकारी पैसा चलखेल गर्ने मेलो मात्रै हो
    # यदी कोहि कसैलाई चित्त बुझ्दैन भने आउनुस् आमने सामने कुरा गरौं, अहिले कपडा उद्योग कै काममा भारतको बैंगलोर मा छु,
    What's app number, +977 9841873263

  • @RajkaluMj
    @RajkaluMj Před 2 lety

    Feri chalu parx hajur

  • @Japanesevocabulary2393

    Hami lai pani kam dinu paryo?hee