असार २८ अघि नै खेल खत्तम, प्रचण्ड कठीन रिक्स लिनैपर्ने बाध्यतामा, ७६, ३ मा लाने भित्री तयारी

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Khem Raj Sedhain
    Camera : Leen Oli
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #BidyaBhandari
    #RabiLamichhane
    #GyanendraShah

Komentáře • 50

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 Před 4 dny +19

    जोसुकैको सरकार बनेपनि बादरहरुको हातमा सरकार बन्ने हो , हुने चै केहि होइन मात्रै बिदेशीलाइ फाइदा दिने , देश र नागरिक नाङ्गो कङ्गाल बनाउने मात्रै हो । 39:13

  • @mangalabista2551
    @mangalabista2551 Před 4 dny +5

    जनताकै नासो जनताकै अभिभावकलाई सुम्पिए बेस। 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajsilwal640
    @surajsilwal640 Před 4 dny +10

    अलिकति आशा बोकेका प्रचन्ड नै हुन।तेसैले यो एक महिना भित्र प्रम र गृह मिलेर सबै फाइल खोल्नु पर्छ।

  • @user-yu5xw6nd4b
    @user-yu5xw6nd4b Před 4 dny +8

    हेमराज सेडाइ जि त्यो सेरेको रारि लाइ राष्ट्रिय भाउजु नभनुस कि अबरादि भाउजु हो नाम

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před 4 dny

    Excellent विश्लेषण खेमराजजीकाे ! जय आमा नेपाळ♥️🇳🇵🙏

  • @hariramshrestha8459
    @hariramshrestha8459 Před 4 dny +2

    कतै यी चिन्तकहरू नै जनताहरूमा भय राेप्न त खाेजिरहेका छैनन्।

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 Před 4 dny

    देशको राजा बचाउन नसक्ने सेनाले देश बचाउला भनेर आशा राख्नु मुर्खता हो।
    नेपाल देश जनताले नै बचाउन पर्छ।

  • @ammarbista101
    @ammarbista101 Před 4 dny +2

    नजिर हेर्नुपर्छ 😊 बिद्वान जी

  • @liladhar6394
    @liladhar6394 Před 4 dny +2

    Salam chha sirlai.

  • @rajanchaulagain7069
    @rajanchaulagain7069 Před 4 dny

    जनता ले सरकार। परिबर्तन चाहेको छैना।

  • @pharmanandaojha6145
    @pharmanandaojha6145 Před 4 dny

    हेमराज जी तपाईको वरिष्टता र राजनितिक चिन्तन ले धज्जी उडाईरहनु भा छ तपाई ले दिएको अन्तर्वाता को सिरियल शुरू वाट हेर्नु त कति वोली सार्थक भयो अफवाह मै सिमित भा छ यहको चिन्तन

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před 4 dny +1

    भ्रष्टाचारी तस्करी माफिया ले। तीन करोड नेपालीको भाग्य लुट्दै छ रातारात सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ धन्यवाद

  • @govindagovindalamichhane3310

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @ramashankarmahato
    @ramashankarmahato Před 4 dny

    जय नेपाल जय नरेश

  • @ManjuGhimire-fi1fc
    @ManjuGhimire-fi1fc Před 4 dny +2

    केरिक्स कस्कोलागि देसरजनताकोलागितहोइन अनियस्ता
    चोरफटाहाहरुकाबारे यस्तो र तेस्तो
    भनेर चर्चामाल्याउनेहरुलेनि देसद्रोहगरिराछन यउटाहैन सबैसत्तामा
    पुगेकादलहरुले देसद्रोहगरेकाछन
    इनिहरुलाइ कसरिदण्डितगर्नेर नयांबेवस्था स्थापनागर्ने भन्नेपो बहस
    चर्चा गर्नेसमयहोयो नकि देसमास्ने मिसनका डांकाहरुको चर्चागर्र समयबर्वादटर्ने।

  • @chandagautam2915
    @chandagautam2915 Před 4 dny +1

    Good analysis given naman both you🙏🙏🌺🇳🇵🌺

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Před 4 dny +1

    Right ❤❤❤

  • @khagendrarai9821
    @khagendrarai9821 Před 4 dny +7

    अब प्रचण्डको सबैभन्दा असल बाटो भनेको जनताको नासो राजालसई सुम्पिनु हो किनभने पाटि र चुनावको बाटो गए पाटि नै बिलय हुन्छ र अस्तत्ब नै समाप्त हुनेछ

  • @indirakarki5858
    @indirakarki5858 Před 4 dny +1

    अब कुनै पनि दल होईन राजा साझा हुनुपर्छ वचन मन छ राजा नेर गर चलाउन सकीयन हजुर भनेर सबै दल ले माफी माग होईन अझै कुर्सी खेल खेल्ने हो भने जनता ले अब तीमीहरु लाई घर घर बाट थुतेर मार्ने अभीयन सुरु गर्‍यो गर्‍यो

  • @hariadhikari8186
    @hariadhikari8186 Před 4 dny +1

    Ram ram hajur.

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 Před 4 dny

    सुझाव आयोग वाट सुझाव लियर संसद वाट आवस्यक धारा-उपधारा संशोधन गर्ने भनेको त हो नि संविधान अर्को वनाउने भनेको होइन नि।।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před 4 dny

    प्रचण्ड ज्यानमारा ले अन्तिममा राजा लाई सत्ता दियेर जेल जान्छ यो ज्यानमारा ।

  • @tmsingh8422
    @tmsingh8422 Před 3 dny

    POLITICS IS THE LAST RESORT OF THE SCOUNDRELS !!!!!

  • @madankumarrai5361
    @madankumarrai5361 Před 4 dny

    प्रधानमन्त्री ज्यू अचुक अस्त्र प्रयोग गर्नुहोस मौका यै हो । यो अन्तिम घडिमा मात्र अब तपाईले देश र जनताको लागि गरेर मर्नु छ । अब तपाईको जीवनमा सदा जस्तो समय छैन र यस्तो मौका कहिल्यै आउदैन पनि ।

  • @user-ou5es9re5m
    @user-ou5es9re5m Před 3 dny

    स्वागतम खेम राजज्यु।ल ल अब के हुन्छ?

  • @theregmis
    @theregmis Před 3 dny

    धोति खोल्ने , बाघे झप्पु दिने, काम बन्द गरि सिधा नेताहरु मार्न सुरु गरौ/ कुनै पनि बाद को कुरो नगरौ . अन्यथा पब्लिक ले य़ोउटुबे हरु पत्याउन छोड्छन .

  • @itsme-op4cs
    @itsme-op4cs Před 4 dny +4

    कङग्रेस र ऐमाले लगायत सबै दरहरुकाे देखिसकियाे माखाेमारदै लुटेराहरुले देस सके जनताहरुमा दुखि निरासै निरासले छायकाे छ अबनेपाल सकियाे

  • @radhakhadka3923
    @radhakhadka3923 Před 4 dny +1

    दुयिठ्ेय्क््हुन।अनथगअाफुलायिफाउदनभयन्लाहुन्चया्भन्ज्पनिगरछन।यिनिहरुकनेविरवासनलाहुनथ

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj Před 4 dny +4

    इन्डियाको बिहारियुपि राजनिति नराम्रो भनेर ऊदाहारण दिनिगरेको नेपालिले आज आयर त्योभन्दा माहाअपराधि हाम्रोदेशको नेतादर्जभय।

  • @kulbeersiris7617
    @kulbeersiris7617 Před 3 dny

    एक्सलेंट

  • @rajchhetri8681
    @rajchhetri8681 Před 4 dny +2

    Hawa Hawa Massage ndewu .

  • @deepakpokhrel2476
    @deepakpokhrel2476 Před 4 dny

    By formula, गणतन्त्र त माअोवादि एजेण्डा हो नै । संघीयता र धर्म निरपेक्ष त पश्चिमाको हस्तक्षेप र यिनको दलाली होला नि ।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Před 4 dny

    In saying in a dot point (in brief) , behind Prachanda, there is backing of western power which made him stand in power rather than giving resignation. these thre leaders made Nepal worsen and more worsen the situstion.If such trend continues there is greater question ' if No Nepal where we nepali would exist' Poet: Madhav Ghimire .

  • @rekharana1006
    @rekharana1006 Před 4 dny

    Very noisy 😢😢
    Background noise
    Looks like nearby schools 🏫

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 Před 4 dny

    Najir ABA new basalnu parxa raja is raja

  • @gyanthing48
    @gyanthing48 Před 4 dny

    यो ४७ उठाउने सबै लेन्दुपे पराधिन सभ्यताको नै हो कीन ? राष्ट्रघाती सुघाउली सन्धि भनेको केहो थाहा छैन राष्ट्रघाती सुघाउली सन्धि ले जन्माएको जहानिया राणा शासन भने कोकेहो थाहा छैन जहानिया राणा शासन ले देश कब्जा गर्दै लेन्दुपे पराधि बिक्षान रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नरधुप दीने काटो खाने मानव लाई अमानव बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दीक्षा कुसासन संस्कार कीन ? ल्याएर विशाल बुध्द धर्ती कब्जा गर्दै लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याए केही थाहा छन ?

  • @buddhidahal2468
    @buddhidahal2468 Před 4 dny +1

    ठुला छिमेकी देश हरू को पेलाई कति खानेहो ? दुनिया को खेल्ने चौडण्डी भयो राजा लाई सानोठाऊँ दिएर जनता ले पर्तक्ष प्रधानमंत्री चुन्न पाउँने ब्याबस्था मा जानुपर्छ । छिमेकी देश हरू ले पनि अबत मान्छ ।

  • @tikaram4525
    @tikaram4525 Před 3 dny

    Raja lai eni harule lerauna chahadainan kinaki chorna lutna palkeka xan mili mili lutne hun raja lai hami janata afai jagera leraunu parxa jaga nepali jaga

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Před 4 dny

    thok nu sablai kochnu jailma sampati kabja garera raashtriya karan garera jatipani rhin xa sab tirdinu

  • @ramshrestha4192
    @ramshrestha4192 Před 4 dny

    Raja lyau desh ko lagi yonai ramro hunchha

  • @thakurpandit4039
    @thakurpandit4039 Před 4 dny

    Fatahaa "neta" haru laai paataa farkaayer tundikhel ma laskarai jhundyaayer sabaile tinko mukh maa thuknu parchha. Ani deshlaai pani raahat hola.

  • @sumanbhandari1067
    @sumanbhandari1067 Před 4 dny

    Desh ra jantako hitma Kaile kam garenan yo fataha harule, bujhnuvayena k?

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Před 3 dny

    28 paxi 29 aaucha kp pm

  • @liladhar6394
    @liladhar6394 Před 4 dny

    Kp vanda Raja thik.

  • @bishonathkarki8574
    @bishonathkarki8574 Před 4 dny

    Pakistan ko jasto Nepali Army le leau satta atleast 5 yrs ani Bale ani Balen jasta lai handover gerdeu yedi nepali lai bachaune hobhane

  • @subhasbhatta4543
    @subhasbhatta4543 Před 4 dny

    shame on you deuba, oli, pkd, makune, bauram. all jantas are sick to even see your face...

  • @rajeshshrestha4200
    @rajeshshrestha4200 Před 4 dny

    yo budo lay vaya risk linchha