Nai Nai Nabhana-बिष पिउन मन लाग्छ किन घुटु घुटु- Pramod Kharel | Sunil BC | Ft.Bikram, Smarika&Niroj
Vložit
- čas přidán 19. 07. 2022
- Presenting official music video of the song Nai Nai Nabhana by Pramod Kharel penned by Karan Neupane & composed by Sunil BC featuring Bikram Budhathoki, Smarika Dhakal & Niroj LC only on Sunil BC's official CZcams channel.
Sunil BC Presents :- New Nepali Song Nai Nai Nabhana official music video
#pramodkharel
#sunilbc
#bikrambudhathoki
#newnepalisong
#newsong
#smarikadhakal
#nirojlc
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song :-
Nai Nai Nabhana
नाईं नाईं नभन
♪ Vocal :-
Pramod Kharel @singerpramodkharel
♪ Lyrics :-
Karan Neupane
♪ Compose :-
Sunil BC
♪ Arranger :-
Bishal Niroula @bishalniroula1153
♪ Mixing/Mastering:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Live Musicians:-
Dholak Tabala:- Bhuwan Gandharva
Flute:- Ratna BK @RatnaBKUtsukratnabk
♪ Audio/Video :-
Brandroot Entertainment Pvt. Ltd.
9857835303
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story/Direction :-
Bikram Chauhan
🎬 Artists :-
Bikram Budhathoki
Smarika Dhakal
Niraj Lamichhane
🎬 Camera Crew :-
Prakash Khadka
🎬 Visual Edit/Color/GFX :-
Milan Bishwokarma
🎬 Publicity Design:-
Laxman Chauhan
Santosh Design
🎬 MUA:-
Sabina Uprety
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production :-
B. Star Films
9861247368
🎬 Special Thanks:-
Crown Collection
Shesmani Sharma
Raj Thapa
Lekh Bahadur
© Sunil BC, 2022
--------------------------------------------------------------
➥Subscribe To Sunil BC Channel For Unlimited Nepali Entertainment And Don't Forget To Click The BELL icon to get all the Notification Of All the uploads.
goo.gl/iqpH38
➥find us on Facebook:- goo.gl/zPZCQ1
➥Circle us on G+:-goo.gl/mcrik6
All the Audio and Video rights of this Music Video is owned only by Sunil BC
Contact us at :- 9857835303
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सम्पूर्णलाई नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो सङ्गीत सिर्जनामा आदरणीय गायक प्रमोद खरेलको स्वर, बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
Dami xa jasto lakxa hai dai
Namaskar sir
phatixay thiyo bala bala ayo I miss you pramod kharel and sunil bc dada ajai Asatai Asatai naya naya music leunu hola thanks you
Yo song le manai ruwayo
Haaa brothers ramro xa music
Wow गज्जब गज्जब बधाई सबैमा। 😍🙏
आहा मन छोयो बधाई छ सम्पुर्णलाई😍👏🎉🙏
शब्द प्रमोद दाइको आवाज अनि अभिनये निकैनै उत्कृष्ट बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏❣️धेरै माया अनि मिठो सम्झना सपुर्नमा
नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो स्वर , सुनील बिसी को सङ्गीत सिर्जनामा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद
Dai hajurko voice ma k xa k❤️❤️❤️❤️😘😘😘😘😘
Big fan daai moh kTM aayapaxi hjr laai vetxu
voice of nepal kahile bata suru hunxa dada?
Dai ❤️🥀
❤️❤️❤️
वाहा! कति राम्रो गित❤️❤️❤️धेरै दिन देखि यस्तै गित को प्रखाई मा थिए ❤️
💞😥
Horw same yarr❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बहुत राम्रो छ गित शब्द संगीत सारै मन पर्यो त्यसमाथि प्रमोद सरको आवाजको त कुरै नगरौं औधी मिठो ।
बिक्रम दाइको अभिनय दमदार लाग्छ सबै राम्रो छ सफलताको शुभकामना
यो लाइन ले सार्है मन छोयो
मैले पीडा पाउँदा खेरी तिमी खुसी भएउ
मैले तिमी तिमी भन्दा तिमी अन्तै गएउ वाहा! कति राम्रो गित❤❤❤धेरै दिन देखि यस्तै गित को प्रखाई मा थए ❤
फेरी पनि एकदमै दमदार गित बजारमा ल्याएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
कति राम्रोसँग है really proud गर्न मन lago ❤️❤️❤️❤️and congratulations dai ❤️❤️❤️
Love forever our nepali industry
सक्छ्यौ भने भालै रोप्देउ, जोरले ठोकि ठोकि,
ऐया दुख्यो भन्दिन म आँशु रोकि रोकि...💔😭 आहा गीत सुभकामना bikram budhathoki दाई लगायत सम्पुर्ण टिमलाई🤗❣
उत्कृष्ट शब्द संगीत एकदमै मन पगाल्ने गित जति सुन्यो झन तेति नै सुनिरहन मन लाग्ने
गित भिडियो भरपुर आहा सुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️
Best song i like you🥀💕💕❤❤💚
हरेक शब्द शब्दले मन छुने मर्म स्पर्शी गीत!! सफलताको शुभकामना।
गित एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई हार्दिक बधाई छ 💜💜🎇🎇🎇
नाई नाई नभनका सम्पूर्ण टिमका सदस्य लाई सफलताको सुभकामना छ
अब "आफू सिकौ र अरुलाइ पनि सिकाऔ "
यो च्यानल र पैसा सम्बन्धी जानकारीमुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्नुहोस हामी तपाईंको च्यानलमा 100% 1 subscribe गरिदिनेछौ धन्यवाद
NEXT LEVEL VIDEO ANI सान्दार गित बदाइ छ सम्पुर्ण Team Lai🏅🏅
प्रतीक्षा को घडी सकिएको छ 💙
नाई नाई नभन आयो है
हामीले गरेको काम हजुरहरु लाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेर गरेर साथ दिनुहोला❤️🙏
#Nai_Nai_Nabhana
#Keepsupport🤍
Ok
Daju song dami xa
Owowow babal x hajurko Action 🙏🙏🙏🙏
कुनै हलिउड बलिउड साउथ भन्दा कम छैन गित दाई तपाईंको अभिनयको कुरै नगरौं औधी राम्रो
Wow मुटु मै हान्यो शब्द स्वर अनि अभिनय ले ♥️👌🔥🙏
धेरै राम्रो छ भिडियो मेरो मनै छोयोनी तर प्रमोद खरेल दाई को सोर चाहिँ भगवान ले बर्दाननै दिनुभाकोहोकी क्याहो सबैभन्दा ठूलो फ्यान मनै हो प्रमोद दाईको
सुनिल दाई को शब्द प्रमोद खरेल दाई को स्वोर आनि बिक्रम बुढाथोकि को अभिनय ले सुनमा सुगन्ध थपिदिएको छ धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाइ
मेरो मन,मस्तिष्क,मुटुमा,भाला प्रहार गरी आँखा आशु निस्कासन गर्यो। 😭🙏 वास्तविक मेरो जिबनको कथाहरु समेटिएका छन्।
मन रुन्छ
उत्किस्ट sowr काे धनी parmod
लगायत सुनिल सर काे शब्द काे कैनै बयन गर्नसकिने so love you बिक्रम सर लाई 💘💘💘💘💘💘💘💘💘💘💘
bikram dada सबै को प्यारो model हुनुहुन्छ so dada ko video nachalne kurai chhaina 🤗😍सफल्ताको अग्रिम शुभकामना 😍🤗 my fve model bikram dada
आहा कति मीठो शब्द झन त्यसमाथि सुनिल बिसि दाइको सङ्गीत र प्रमोद दाइको आवाज अनि बिक्रम बुढाथोकी/स्मारिका ढकाल दिदिको अभिनय देश खाने भयो बधाई छ सम्पुर्ण टिमहरुलाइ🙏🙏
💞🇳🇵🇳🇵
@@dbsoul7526 ppp
pppppppppppppppppppppp
ppppppppppppppp
pppppppppppppppppppppppp
गित अनि अभिनय एकदम राम्रो छ सम्पुर्णलाई सफलताको सुभकामना।SANI❤️🙏
शब्द शब्दमा दम छ अबश्य पनि याे गीत डेन्डिङ् न,१मा पर्छ दाजु💕💕💕🙏🙏❣️❣️❣️❤️❤️💕💕💕
एकदमै मीठो गित ❤️❤️आफ्नै जिन्दगीमा मेल खायो😭😭प्रमोद खरेल दाइको गितहरु जति सुनेनी सुनिरहु लाग्ने🙏🙏त्यसैमाथी बिक्रम जि को अभिनय मान्नै पर्छ्❤️❤️
आहा कति सुन्दर उत्कृष्ट त्यति नै मन छुने भाबुक शब्द यो मन जित्यो गीतले ,संगीत त्यति नै राम्रो झन् कुरै नगरौं जति कुरा बयान गर्यो त्यति नै कम। हुन्छ सुनिल सर,यति मिठो बुलन्द आवाज का धनी प्रमोद खरेल सर उहाँ जति तारिक गर्यो त्यति कम हुन्छ, उच्च सफलताको सगरमाथाको भारी का भारी अग्रिम शुभकामना गीतका टीम प्रति सोचे भन्दा बढी सफलताको मिलोस् सुभ कामना छ
मुटु छोयो शब्दले सुनिल दाईको शब्द अनि प्रमोद दाईको सोर ले अनि सबैको मन मुटुमा बस्न सक्न सफल भएका विक्रम बुढाथोकी, स्मारिका 🙏🙏💓😍
आहा यो टीम को hole सबै काम नै ज्यादै उत्कृष्ट हुन्छ यो पनि धेरै राम्रो उत्कृष्ट छ बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️अनि सफलता को लागि शुभकामना ❤️💞
धेरै ठूलो Fyan प्रमोद सर ❤️
धेरै माया । र सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤️
Entry bbal विक्रम दाइको 👍
साथै action त कुरै न गर्❤️🙏🙏
नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो स्वर , सङ्गीत सिर्जनामा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद
😍😍🙏
mutu chiriyeko . thau ma. pramod dai ko aabaj lew silauxa. ani tesma auta . vulne vijelaijetion hunx ramailo
अत्यन्तै मार्मिक सफलताकाे शुभकामना सबै टिमलाई हार्दिक बधाई ❤️🙏❤️
Geet ramro xa daju best up luck sunil bc daju👌👌👌♥️♥️♥️
बधाई सम्पुर्ण टिमलाई जय गीत जय संगीत जय नेपाल्🇳🇵🇳🇵🇳🇵
नयाँ गीत नाइ नाइ नभन भन्ने गीत आज रिलिज गर्नु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।......🙏🙏🙏🙏......
WOW 🥰🥰
Congratulations 🎊🎊 all'of you
गीत असाध्यै राम्रो लाग्यो 🤗एकमुस्ठमा सबै टिमलाई गीतको अग्रिम शुभकामना ! राम्रो गीत रचना गर्नु भाको छ करण दाई शुभकामना !
💞🇳🇵💞
When comment ranking is turned on, you'll see the most relevant comments for your posts first
आहा कसरी बयान गरूम पप्रमोद दादा सुनील दादा बिक्राम दादा को कुरा गरूम यो गीत भिडियो को सारै मन छुने शब्द संगीत भिडियो बनेको मा सारै यो मन खुशी भाको छु सम्पूर्ण टिम लाई सफलताको शुभकामाना ❤️❤️❤️🙏🙏🙏
मन धर्कक रून्छ सोर रअभिनय देख्दा पनि सबै टिमलाई बधाई छ
अर्को एऊटा उत्कृष्ट प्रस्तुति मेरो बेस्ट गायक पर्मोद खरेलको ।सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना♥️🇳🇵♥️🎶🎶🎤📻️🎷🎸🎺🎻♥️♥️♥️
Nice song ❤️ congratulations Bikram ji and all entire teams ❤️❤️❤️
ल दामी छ बधाई छ सबै टीम लाई
यति मिठो मनाई छुने शब्द ले कसैको याद दिलाए आज्😥😪😪my favourite singer pramod kharel one of the best legend singer..❤️⚔️
मन छुने गीत
pramod Dai ko Big fan ❤️❤️❤️🙏
आहा कति राम्रो गित खोट लगाउने कुनै ठाउँ नै छैन प्रमोद खरेल दादाको स्वरमा जादु छ यार सुनिल दादाको के कुरा गर्नु कति मिठो शब्द संगीत मनमा छोयो तेस्तै राम्रो सबैको प्यारो बिक्रम दाजुको सानै देखि फ्यान हो आधुनिक गितको राजा हो बिक्रम दाजु ❤️❤️❤️ सवै टिमलाई बधाई छ अझै यस्ता मन छुने गित सुन्न पाउ❤️❤️❣️💕💕
आहा मुतु छुने गित 😭❣️💔🙏my favourite singer Pramod kharel sir...❤️❤️❤️🤗 congratulations team alll 👏👏💞💞💞
मलाई नाई नाई नभन मलाई बाई बाई नभन कति मिठो गित प्रमोद खरेल दाई फेयन जति मेरो पोष्ट मा लाईक दिनु त♥️♥️🙏👍
Lots of Love to the entire team.....n best wishes❤❤❤❤❤❤💝💖
बबाल छ । बदाई छ सम्पुर्ण मा 😍😍😍🤗🤗
उत्कृष्ट शब्द का उत्तिकै मिठास भिडियो मा best up luck ❣️🥀❣️
आहा कति मीठो शब्द आनि तेसै माथी प्रमोद दाइ को चिनी भन्दा गुलियो आवाज ले मनै छुन्छ ।सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🙏🙏🙏🙏🙏🙏
Best wishes Bikram bufhathoki brother and all intertim ❤️❤️
प्रमोद खरेल दाइको फ्यान जति यता हाजिर गर्नुहोस्!!!
Pramod Kharel is king
वाहा धेरै राम्रो छ गीत सारै मन छोयो । ❤️
शब्द संगित सिर्जना आहा
यश माथि प्रमोद दाईको जादुमय स्वर क्या गज्जब छ।❤️❤️
Wow pramod khrel and bikram my best❤️❤️🙏
Bbbl songs congratulations all teams pramod daju ko voice amazing
Congratulations to all team members.. wishes for grand success..💐💐
यो लाइन ले सार्है मन छोयो
मैले पीडा पाउँदा खेरी तिमी खुसी भएउ
मैले तिमी तिमी भन्दा तिमी अन्तै गएउ .....
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
💞🇳🇵💗
मनै रुवाउने गित हजुरको स्वर पनि उतिनै मिथो
मन छाेयाे याे गित ❣️❣️❤️
कति मिठो लय, सब्द, सङ्गीतले भरिएको सङ्गीत हो दादा मेरो मन नै छोयो सधै एस्तै मिथास् गित सङ्गीतमा प्रगति गर्दै जानु होला शुभकामना छ दादा 🥰
Lots of love to the entire team ...n best wishes ❤️❤️❤️
आहा ! आहा ! अति नै मर्मस्पर्शि गित ,धेरै धेरै बधाइ अनि शुभकामना टिम प्रमोद दादा 🌹♥ ❤️❤️🫣
Pramod dai sunil dai bikram dai always Rocks 🤘🤘🤘🤘🤘🤘🤘
Best looking song nice 😘👌👍👌🎶🎶🎶🙏
Wah dami dami best wishes da😊❣️🙏
बधाई तथा शुभकामना सम्पुर्ण तिमलाई सुनिल दादा हजुर आहा शब्द संगीत उच्च सम्मान
सबै टिमलाई शुभकामना 💖💐💐💐अनि अभिनय एकदम राम्रो छ दाई बिक्रम वुढाथोकीको 💖💖💖💖🤟🤟🤟🤟🙏👌
Pramod kharel always favourite ☺️❤️❤️ masterpiece ☺️❤️
आहा कति मीठाे शद झन यसमाथि सुनिल बिसि दाइकाे सङीत र पमाेद दाइकाे आवाज अनि बिकम बुढाथाेकी/रमारिका ढकाल दिदिकाे अभिनय देश खाने भयो बधाई छ सपुण टिमहरुलाइ🙏🙏
प्रमोद सर ले आधुनिक गीत लाइ उच्च इस्थान मा
पूर्यान धेरै ठूलो योगदान छ
प्रमोद सर र बिक्रम सर भए पछि नराम्रो हुने नै भएन नि अति राम्रो छ गित सबै लाई सफलता को शुभकामना छ
यो गित ले बजार खान्छ । सारै राम्रो स्वर,शब्द,संगीत । धेरै धेरै बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ 😊🤩❤️❤️🙏
💞🇳🇵💞
कता बात बयान गरु म यो शब्द अनि स्वरको 💚#Trending_no_1 मा पुर्याउनु पर्छ ✅
मैले सदैब सुन्ने दाइ को आबज आज पनि नया गित सुन्नन पाए ❣️🙏
आहा कति मीठो गित 🎶🎵
Congratulation to the team and hats off to the pramod kharel dada❣️👌
🇳🇵💞💗
❣️🇳🇵🇳🇵❣️
Woww
@@dbsoul7526 🇳🇵🇳🇵
@@nakasahi5539 💗
बयान गर्ने। कुनै शब्द भेटिएनन् त्यसैले छोटो सब्दमा।।
प्रमोद सर लगायत सम्पुण टिमलाइ सलुट छ साथै सफलताको शुभकामना व्यक्त गर्दछु 💕😍😢😭❤️😘😔
Aaha-sarai mitho song badai xa sampurna timlai❤️❤️❤️❤️
Best wishes all team❤️
Waow🥰Babal lagyo💙movie jstai layo😊Best wishes to the entire team☺️
Huge congratulations entire team for your hard work 👏 💪 🙌 👍 ❤
Wow congratulations ❤❤new songs ko lagi geet dami xa sabai team lai badhai xa ❤❤once again congratulations
Pramod kharelko voicema Jadu xa♥️💞 geet derai ramro xa congratulations of all hole team 👍♥️
Outstanding song❤️best wishes entire team❤️❤️
Congrats to entire team💓🙏
Big fan of pk dai...hit likes pk fan🙏💓
कति राम्रा शब्द हुन kiran neaupane daju❤️
sunil bc daju, bikram bhudathoki daju , smarika dhakal dijuu ❤️ Congratulations all
आहा ❤️कति राम्रो song
यो song सुन्नको लागि म धेरै देखि प्रखाइमा बसेको थिए ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖
Wow gorgeous अतिनै सुन्दर दबैको मन छुने सब्द,स्वर, अनि हजुर हरु को टिम । Congratulations all of you ❤️
Best wishes all entire team ❤️❤️🇰🇷🇰🇷
My favorit singer Pramod dada 🙏 best हो of luck All 👍
wow जति राम्रो song त्यति नै राम्रो अभिनय
best of luck ❤️❤️
निकै दामी गित मुटु नै घोच्यओ सफलताको शुभकामना सम्पूर्ण युनिट लाई
Derai ramro xa album many congratulation while team 💔🔥❤
wow 💪💪💪
सम्पुर्ण टिमलाई लाखौं लाख अग्रिम सफलताको शुभकामना 🙏🌹
wow dherai mitho prastuti ani dherai man chune song, mskes me feel very emotionall... Best wishes for all team...
शब्द मार्मिक अनि बास्तबिकता झल्काउने संगीत स्वरमा पनि अति मिठास छ सम्पुर्ण टिमलाई बधाई अनि सुभ कामना
lovely lovely lovely songs❤️
कत्ति मिठो शव्द हजुर बर्णन गरेरै सकिएन है प्रिय सुनिल सर हजुर को सब्द नै काफी छ💕💕अनि प्रमोद दा को सोर भए पछि त सक्किगोनी
जत्ती पटक सुने पनि अघाउदैन म त
i love u so much
I love u too much
Love u ummaaa
i love u ❤️❤️❤️❤️❤️💕💕💕❤️❤️❤️💕💕💕🌻🌻🌻😍😍😍😍😍💕💕❤️❤️💕😍😍😍💕❤️❤️💕💕😍😍💕💕❤️❤️💕💕❤️❤️❤️💕💕❤️❤️💕💕💕💕❤️❤️💕💕❤️❤️❤️💕💕💕❤️❤️💕💕💕❤️💕💕💕💕❤️❤️💕💕💕❤️❤️💕💕💕❤️❤️💕💕❤️💕💕💕❤️💕💕❤️❤️💕💕❤️❤️💕💕💕❤️❤️💕💕❤️always love u💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️