समन्वयका सेतु शिव ! | स्वामी रुद्रानन्द(ध्रुवश्री) | Tamasoma Jyotirgamaya
Vložit
- čas přidán 29. 08. 2024
- समन्वयका सेतु शिव !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: स्वामी रुद्रानन्द(ध्रुवश्री)- स्वामी, स्वर्गद्वारी आश्रय
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
टीकाराम जी,
हप्तामा एक episode यस्ता महान त्यागी वैदिक सनातनीमा लाग्नु भएको गुरुहरु संगको संतसंग प्रसारण गर्न अनुरोध छ।
आदरणीय रुद्रानन्द स्वामी ज्यूको अनुहार हावभाव देखि लिएर सबैकुरा कति आनन्दमय( शिवमय) छ ।
जय शैव सनातन 🙏🏻
हर हर महादेव
हर हर महादेव
हर हर महादेव
प्रसारण भए पछि चार पटक सुनी सके धित मरेको छैन। कस्तो आनन्द आउने सुन्दा।
ॐ ॐ
ॐ नमः शिवाय
ॐ नमः शिवाय
ॐ नमः शिवाय
ॐ नम: शिवाय
जय जय होस् 🙏 गुरुदेव।
टीकारामज्यूमा धन्यवाद 🙏
तन्मे मन:शिवसंकल्पमस्तु🙇♀️🙏🙏🙏
आदरणिय रुद्र दाजु प्रणाम।
ॐ नम शिवाय्🙏🙏
अति मिठो, प्रामाणिक, सुस्पष्ट, रसिलो र हसिलो संवाद सुन्न पाउँदा अति नै आनन्दित छौँ र गुरुदेवमा हृदयत: नमन 🙏🌻🙏
तथा टीकाराम सरलाई हार्दिक धन्यवाद ।
सम्पूर्ण श्रोता वर्गमा "हर हर महादेव"को न्यानो अभिवादन 🙏
❤❤❤❤❤❤q❤❤❤❤❤❤❤q❤qq❤❤q❤❤❤❤❤q❤❤❤❤❤q❤❤q❤❤❤qq❤❤
Om namaha shivayah!
वाह वाह!!यतिसम्म को ओझनदार ज्ञानदार बौद्धिकता र प्रस्तुति गर्न सक्ने गुरु जि हाम्रै स्वर्गद्वारी स्थल मा हुनुहोदो रहेछ!।।
ज्ञानमय यो सत्संगमा अति-आदरणीय,पूजनीय स्वामीज्यू तथा सत्संगका सर्जक टिकासरमा सतत नमन !! सनातनी,वैदिक ज्ञान तथा संस्कृति स्खलन हुदै गएको अवस्थामा धार्मिक,सांस्कृतिक,अध्यात्मिक ज्ञान र चेतनाको प्रवाह गर्ने आदरणीय ऋषि पुरुष स्वामी रुद्रानन्दज्यू प्रति तथा भौतिक तथा अध्यात्मिकको दुवै ज्ञानलाई ज्ञानी पुरुष र दिव्यपुरुष मार्फत हामीजस्ता अन्धकारमा रुमल्लिएका व्यक्तिको उद्दार गर्ने पवित्र आत्मा टिकाराम यात्री सरप्रति आभारी छौ आगामि दिनमा भौतिक जगतका ज्ञानीसंगै यस्ता ऋषिपुरुषको दिव्य खजानाको अपेक्षा भगवतभावमा समर्पण गर्दछु ।
ॐ नम: शिबाय🙏❤️🌹🌿
ॐ नमः शिवाय जय होस् हजुरहरुको 🙏🙏🙏 🙏 ❤❤🙏🙏🙏🙏
ॐ नम शिबाय गुरु कति सालिन शब्द ,सरल उत्तर
एक ऐतिहासिक अंतरबार्ता शिवरात्रिको पावन अवसर मा। जय सम्भों !
गुरुजीमा हार्दिक नमन🎉
विनम्रता नै गुरुजीकाे याेग्यता हाे।
धुर्व स्वामी दर्शन
जय गुरुदेव जय प्रस्तोता ज्यू
हजुरहरु दुवैजनलाइ नमन, कत्ती सत्य मिठ्ठो परिभाषा शिवजिको बारेमा
हर हर माहादेब जय शम्भु 🙏
हरहर महादेव! ! ! ! महादेव भक्तिभाव सुन्न पाइयो । गुरुप्रति प्रणाम🙏🙏🙏🙏
भगवानका रुप सृष्टि,स्थिती,प्रलय, बिग्रह, अनुग्रह हुन। - विद्वानजनलाइ नमन्🙏
गुरुबाट व्यक्त दिब्य ज्ञान प्रीय लाग्यो। जय भोले शंकर ।
जय शम्भो !
स्वामी रुद्रान्द्र मा प्रणाम 🙏🙏🌹🌹
एक ऐतिहासिक अन्तर्वार्ता ।
जय शम्भु ।
अत्यन्तै सारगर्भित अन्तर्वाता श्रवण गर्न पाइयो । ॐ नम : शिवाय ! ॐ श्री अम्बे ! स्वामी रुद्रनाथज्यु र टिका सरलाई हार्दिक धन्यवाद ! भाङ धतुरोले औषधिको काम गर्छ र चिसोबाट पनि बचाउंछ भन्ने सुनेको हो।
जीवन। धन्य भयो, आत्मा सुध्द भयो🙏🙏🕉🕉 धन्यबाद टीका सर
Jay Bholenath, Jay Shambho, Jay Hindu Rasthra Nepal.
श्री स्वामी जि को पबित्र चरणमा कोटि कोटि
सास्टाङ प्रणाम । साथै श्री टीकाराम सरलाई आदर भावले प्रणाम ।
ॐ नमो नारायणः।ॐ नम शिवाय
स्वामी रुद्रनाथको जयहोस
सृष्टि, स्थिति, लय, अनुग्रह र निग्रह भगवानको पाँच कार्यहरू हुन्।
हर हर महादेव।
तिरोभाब
गुरुज्यु र टीका राम सर को शिव सम्बन्धि अनतर्वार्ता सुन्दा मनै आनन्द भयो , धेरै गहन कुराहरू को जानकारी प्राप्त भयो ,
सर अब आउने इपिसोड मा राम को जन्मभुमि भारत को अयोध्या हो कि नेपाल को माडीको अयोध्य हो यस बारेमा सस्कृती बिद डा जगमान गुरुङ सग को कुराकानी प्रस्तुत गर्नुहुन अनुरोध गर्द्छु !
jay shambhu amulya jayan ko lagi dhanebaad guru g
ॐ नम शिवाय ।
Om namah shivay
Har Har Mahadev 🙏🙏🔱
ॐ नम: शिवाय🙏
ॐ नमो शिवाय
सालिन शब्द ,सरल उत्तर
ॐ नम सिवाय !
ओम नमः शिवाय 🙏💐
Om Nama shivaya 🙏
🎉 सम्पूर्णमा माहाशिवरात्रीको हार्दिक शुभकामना । यात्री जि गुरुको ब्यक्तित्वो बारेमा अली प्रस्ट जान्नु पाइयेन कृपया अधुरो जस्तो लाग्यो । 🎉
मिठो संवाद गूरूको।प्रष्ट कूरा धैरे कुराहरूको ज्ञान प्राप्त भो।
ॐ नम: शिवाय ! जय हाे रुद्र गुरु( ध्रुबश्री)🇳🇵ॐॐॐ 🇳🇵
ॐ नम शिवाय
प्रणाम गुरु देब अति आनन्द वाणी श्रवण गर्न पाईयो सबै लाई धन्य बन्ने अबसर मिलाई दिय को मा टीका राम सरलाई धन्यवाद 🎉🎉
Tika sir hajurle Ati ni Ramro personality li present garaunu bhayako ma dhari2 Dhannebad x.🙏🏼💓🙏🏼
ॐ लेनमन ध्रुवश्री गुरु र टिकाराम सरलाई ।।
टीकाराम सर एउटा अन्तर्वार्ता डा दीर्घराज घिमिरे गरुज्यूसगको सुन्न मन छ उहाॅ मैजुबहालमा हुनुहुन्छ
Dharai ramro gayan thankyou
ॐ नमः शिवाय ❤टिकाराम सर भगवान शिवको वारेमा अझै धेरै सँवाद सुन्न पाए हुन्थ्यो 😊
हरीओम स्यामीजी🙏🏼🙏🏼🙏🏼
टीकाराम सर 😊 अनी हजुरको पाहुना दुबैलाई नमस्ते
Om
Guru hajurli koti Naman 🙏🏼 ,Siva le Sati Mata sanga gyan gun ko kurakani gardijane krama bhannubhayako xki he Sati yo "kalkut Bis" ta ke ho ho ra! Grihasthi ma aune jun wave x jun Patak, patak airanx tyo maha Bis ho.
ॐ नमः शिवाय
हर हर महादेव 🌺🙏
महा शिवरात्रीको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🌺🙏
ॐ नम:शिवाय 🌺🙏
हर हर महादेव🙏ॐ नमः शिवाय 🙏🙏
अत्यन्तै उपयोगी अन्तरवार्ता
||हरि||🕉️ नमः शिवाय
Jay Shri Radhey shyam.ji.
OM NAMO SHIVAYA ❤
जय सम्भो
Om namah shivaya🙏
ऊॅ तत् सत्
स्वामीज्यूलाई प्रणाम सनातन का विषय मा प्रचार मा ल्याउनु हुने टिकाराम ज्यू लाई धन्यवाद ।
Jay Lord Shiva❤🙏
प्रस्न करता ज्यू मा तथा गुरु ज्यू मा ओम नमो नारायण सम्वाद अति राम्रो ज ये होस तपाईं हरूको।
जय शम्भो❤❤
जय sambhu ❤
धेरै कुरा थाह पाइयो,ज्ञान बाढ्नु भएकोमा दुवै पात्रहरूलाई नमन!
Jay hos
ऊँ नम सिवाय
समय सान्दर्भिक गहन विषयको ज्ञानका लागि स्वामिज्यू र टिकारामजी दुवैमा हार्दिक आभार व्यक्त गर्दछु।
❤❤❤❤
गुरू प्रति असिम सम्मान गर्दै के भन्न मन लाग्यो भने यति राम्रो शास्त्रीय ज्ञानका साथै ध्यान पनि उत्तिकै भए अझै राम्रो हुन्थ्यो कि!!!
मलाई थाहा भएन गुरूले शायद ध्यान पनि गर्नुहुन्छ कि?तर गाँजा/भांगको कुरालाई अर्थ्याउँदै गर्दा अलि कस्तो कस्तो लाग्यो।
यध्यपि म भन्दा हजारौं गुणा माथी हुनुहुन्छ गुरू🙏
स्वर्गद्वारीको बारेमा कुनै प्रसङ्ग उठाउनु भयन सर
ॐ नमःशिवाय🔔🔔🔔🌿🌿🌿
हर हर माहादेव जय शिव शम्भू जय भोले🙏🙏🙏🙏
ओम नम शिवाय जय गुरु देव नमो नमः,🕉️🕉️🙏🙏
ॐॐॐॐॐॐॐॐ
❤❤❤
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Gurudev naman🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
टिकाराम दाजु धन्यवाद नया ज्ञान् को लागि अनि नारायण हिटि पिठाधिस लाई पनि बोलाइसेओ न नारायण को बारे पनि सुनौ
हृदय नमन जि🙏🙏🙏
Om Namo shiva Jay hos sabai ko kalnan hos ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सदाझै आज पनि एक अनुपम समय सान्दर्भिक सम्बाद हेर्न अनि श्रवण गर्न पाउँदा अत्यन्त हर्शित भए। सम्बाद को यो अंक लाई मनन् गरिरहदा टीका सर लाई एक अनुरोध : शिवरात्री एवं पशुपति नाथको को महत्व, दर्शन गर्ने सहि बिधि, शिव को साधना, आरधना, उपासना आदि किन गर्ने अनि कसरी गर्ने भन्ने बारे जानकारी अघिल्लो साझ नै प्रसारण गर्नु भएको भए यसैपाली देखि हामिले अपनाउन पाउने थियौं । भबिस्यमा यस खालका समय-सान्दर्भिक सामाग्री निर्माण/ प्रसारण गर्दा सकेसम्म प्रसारण तिथि लाई ख्याल गरिदिनु होला। धेरै धेरै धन्यवाद ।
Jay house.
🙏🙏🙏🙏
🙏🙏🙏🕉🕉🕉❤❤❤
सत्यम शिवम् सुन्दरम् ।
🙏🙏💘❤❤❤❤🙏🙏
Om Nabaha Shiviya 🙏🏼💓🙏🏼
Om Shree Bhagwate Devaya namah❤❤❤