कलाका लागि करिअर छोड्नेहरु । Laxmi Giri & Surakshya Panta । Yugantar। Ep-35
Vložit
- čas přidán 8. 07. 2022
- लक्ष्मी गिरी, जसले दुखले आर्जेकाे सरकारी जागिर चटक्कै छाेडिन । र चुनाैतीले भरिएकाे अभिनयकाे बाटाे राेजिन । उचारचढावले भरिएकाे अभिनयकाे यात्रामा उनले आफ्नै मनकाे ध्वनीलाई सुनिन र आफ्नाे जीवनकाे नक्सा आफै काेरिन । आफ्नाे मनकाे आवाज सुनेर हिड्ने मानिसहरू थाेरै हुन्छन् । यही पंतिमा पर्छिन् पछिल्लाे पुस्ताकि परिचित अभिनेत्री सुरक्षा पन्त । जसले सुरक्षित इन्जिनिएरिङकाे करियर छाेडेर असुरक्षित मानिने कलाकारीताकाे फाँटलाई राेजिन ।
कलाकारीतामा महिलाकाे स्थान कहाँ छ ? कलाप्रतिकाे हाम्राे बुझाइकाे धरातल कस्ताे छ ? नेपाली चलचित्र क्षेत्रमा हाेमिएका यी दुई पुस्ताका अभिनेत्रीले एक अर्कालाई के साेध्लान ? आफ्नाे अनुभवकाे विस्तार कसरी गर्लान ?
अघिल्लाे पुस्ताकाे अभिनय क्षेत्रकाे अग्लाे नाम लक्ष्मी गिरी र पछिल्लाे पुस्ताकाे उदाहरणीय नाम सुरक्षा पन्त बिचकाे जीवन्त संम्वाद आजकाे युगान्तरमा…
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #laxmigiri #surakshyapanta
००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
czcams.com/channels/wlD.html...
Research/Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Editor
Bibek Sunar
Ravi Shrestha
Dhan Bade
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Mahesh Dhungana
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Manager Production
Luv Karki
Director Production/Program
Suresh Paudel
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
दुबै कलाकार मलाइ मन पर्ने कलाकार।।सम्मान छ दुबैजनालाइ।।
याे कार्यक्रम नेपालकाे एक मात्रै राम्रो छ । साच्चिकै युग उमेरमा यसरी बनाएको पहिलो कार्यक्रम हाे । याे निमार्ण गर्ने विशेष रतन जि लाई धन्यवाद । अझै राम्रो गर्नु हाेला । अब रतन जि लाई पनि पर्दामा हेर्ने पाए अझ राम्रो हुन्थ्यो । अाशा छ पूरा हुने छ ।
Laxmi Giri n surakhya u both are so talented and extra ordinary and Laxmi giri ❤️❤️❤️
यो आमाले पनी उखान टुक्का मज्जाले जानेको छ जता पनी ठिकै हुन्छ यतिको हुनु पर्छ
dui jana kati ramro kalakar haru hun 🙏🙏😘😘
What a meaningful show! Loved their interaction
यक्टिङ सारै राम्रो लाग्छ सुरक्षा पन्त जी को
एकदम रमाइलो कुरा
मज्जाको कुरा🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Malai man parne kalakar laxmi giri uhako chuchi budiko acting babal lagxa
धेरै समय पछि चित्तबुझ्दो साहसिक अभिनेत्रीहरुकाे सम्बाद सुन्न पाइयाे
both of queen in kollywood
Respected Artistes 🙏🏻 Great story 👍
Congratulations to you Surakshya Panta, and very good to listen to you both Laxmi Giri and Surakshya Panta about your experience about the entertainment😍😍😍😍😍😍😍😍😍
Always favourite surakshya panta ❤️🙏
पहिलाे पुस्ता र पछिलाे पुस्ता नेपाली चलचित्रमा चलेका नाइकाहरुकाे life Story हेर्ने अवसर पाय आफैलाइ धन्य ठाने हजुरहरुकाे कायकालि कायमै रहाेस 🙏🙏🙏🙏❣️❣️❣️🤗🤗
हामी चाहिँ लक्ष्मि दि लाई जेरि बुडि भनेर चिन्थ्यौ respect to you both🙏🙏
यी दुई नायिका र मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । लक्ष्मी गिरी त नेपाली चलचित्र कि लिजेण्ड हुन जस्तो लाग्छ। नम्रता बाैद्धिक तथा सस्ताे लाेकप्रियता नखाेज्ने नायिका हाे।
यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।
युगान्तर आफैमा गजब कार्यक्रम लाग्छ
अझै न्यारेसन झन आहा कति मीठो ❤️
My best
my favorite 2 ❤️🙏🙏
Respected artists... legendary artist laxmi giri🙏🙏
So good to see two talented actress in a single screen.
दुई जना कलाकार हरु प्रति सम्मान छ
Kati ramro program
लक्ष्मी दिदि🙏❤️
Huge respect both of you 😍😍😍
कति राम्रो कार्यक्रम
U both are my favourite 💕💕
great conversation ✊✊✊👌👌🙏🙏🙏
🙏🙏🙏🙏
Can we have MITHILA SHARMA ra MENUKA PRADHAN they both are brilliant actress
🙏🙏🙏
both are 😘😘
Laxmi giri ji so frank 🙏🏽🙏🏽❤️❤️
1:3.28
Laxmi aama hajur namaskar
Respect both of you 🙏❤😊
laxmi giri सम्मान छ
...
महिले पनि आमाको xori vayar खेलेको थिए
Dui kaudiiii ka kalakar, timarkoooo palo pani auxa, chinta nagar
यो कार्यक्रम चलाउने दिदीको नाक कति लामो हो
कार्यक्रम चलाउने नानी होइन् आज को guest हो उहाँ
there is no host here.
1 hour 4 min ko program ma tei euta naak matra dekhne tapai ko aakha chai kasto hola?
Nose doesn’t matter man