माओवादीले मलाई यस्तो सम्म बनायो "अब म प्रधानमन्त्री बन्छु" - Mukunda Ghimire Interview

Sdílet
Vložit
  • čas přidán 19. 06. 2019
  • Interviewer:-
    Guest:- Mukunda Ghimire(Mukunde)
    Camera/Edit:- Suren Yonjan
    Rubusha Creative Works Presents:-
    © Rubusha Creative Works
    Website:- bit.ly/2sjGHqC
    CZcams:- bit.ly/2sjy2o4
    Facebook:- bit.ly/2IXPUPD
    Twitter:- bit.ly/2kBggbv
    Contact Address:-
    Rubusha Creative Works
    P.O.Box:-5117
    Kathmandu,Nepal
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु CZcams, Facebook तथा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ!यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ! अडियो-भिडियोको सर्वाधिकार©रुबुशा क्रिएटिभ वर्क्समा सुरक्षित छ.धन्यवादl
    #MukundaGhimire
  • Zábava

Komentáře • 361

  • @rajumaratha4473
    @rajumaratha4473 Před 5 lety +65

    मुकुन्द जि को इन्टरभीउ खोजी खोजी हेर्छु। विश्लेषण यथार्थपरक र नेपाली झर्‍रा शब्द हरुको धारापर्वाह असाध्यै मन पर्छ।

  • @tirtharai642
    @tirtharai642 Před 5 lety +16

    At least, Mukunde reveals original words from the heart . So he would be hiro of this artificial Nepal society.

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d Před 5 lety +13

    अर्जुन छेत्री को बारेमा मकुन्द को धारणा राम्रो लाग्यो कुनै कुनै कुरो राम्रो गर्छन

  • @thenamgole755
    @thenamgole755 Před 4 lety +25

    मुकुन्द घिमिरे मानसिक रोगी हैन,
    उहाँ ले नि बुझेकै होला,बुझेकै छ,सो सहि कुरा हो,जे बोल्यो सब सहि कुरा हो,कसैले यो त्यो भन्दैमा पछाडी हट्दैन

  • @renukagurung4971
    @renukagurung4971 Před 5 lety +33

    मुकुन्देको कुरा तितो लागे पनि,,, पहिले अहिले ठिक छ।।।

  • @kulbdrghalan9684
    @kulbdrghalan9684 Před 5 lety +36

    धेरै दिन पछि मुकुन्द को कुरा सुन्न पाइयो खुसी लाग्यो।

  • @user-jn8xq4ei5b
    @user-jn8xq4ei5b Před 5 lety +31

    सहि हो मुकुन्दको कुरा...😂😂😂

  • @krishnabc3937
    @krishnabc3937 Před 5 lety +19

    Ajkal sabai varaute vanda inka kura po chitta bujna thalexa hai....ekdam mann parxa mukedeko bislesan

  • @diluabinsansarpal3727
    @diluabinsansarpal3727 Před 5 lety +4

    हो मुकुन्दे लाई नचिन्ने बिरलै छन् !!
    किनकि यो दुनियामा_कि त राम्रो
    व्यक्तिहरु चर्चामा आउछन् !!
    कि त नराम्रा व्यक्तिहरु चर्चामा आउछन् !!
    राम्रो व्यक्ति र व्यक्तिको विचार अनि काम हरुको विपक्षमा तर्कहरु
    दिएर हिरो बन्नेहरुको कमि छैनन्
    कलियुग नेपाली संसारमा💖🌞💖

  • @starlawoti4098
    @starlawoti4098 Před 5 lety +7

    नेता हुने अासा नगर मानसिक राेगि मुकुन्दे।वाड अध्यक्ष जितन मुस्किल छ।

  • @birkhegurung8637
    @birkhegurung8637 Před 5 lety +11

    रबिको क्रेज साच्चै खस्केछ प्रस्ट भयो ! अहिले सम्मको कमेन्ट हेर्दा मुकुन्देलाई सपोट देखियो ! हिजो सम्म मुकुन्देलाई सबका सबले गालि गलौज गर्दथियो आज ठिक उल्टो भएछ ! मलाई लाग्छ मुकुन्डे सफल हुदैछन ! आफु त कसैलाई गालि गर्या छैन अहिले सम्म किनकि म सबैको कुरा सुन्छु अनि हतार प्रतिकृया गर्दिन ! अरु त्यस्तै हो मुकुन्देले अरुलाई घोचेर बोल्ने कला चाहि गजबको छ एक्लै हेर्दा नि हास्छु अन्तर्वार्ता !

    • @user-rm6jg5mi3c
      @user-rm6jg5mi3c Před 5 lety +2

      यो देश मा बरु गाली र आलोचना सहेर भए पनि सत्य बोल्ने त केबल मुकुन्द दाइ मात्रै हुन। उनले कहिल्यै पनि चिप्ला कुरा गरेर चन्दा आतन्क गरेनन बरु गाली गलौज को सिकार बनेर भए पनि यो समाज को निम्ति तितो सत्य बोल्ने प्रयास गरे । यो देश र समाज को निम्ति आफ्नो जीवन नै समर्पित गर्ने अहिले सम्म बिहे समेत नगरी देश र जनता का निम्ति हरेक क्षेत्रमा रहेका ब्यक्ति हरु लाई खबरदारी गर्ने महान दार्शनिक आदरणीय मुकुन्द घिमिरे दाइ लाई संकट काल को बेलामा देश छोडेर भगेका र स्वास्नी फेर्दै हिडेका अनि अहिले टिभी मा आदर्श का ढोङी कुरा गर्ने नाथे हरु सङ्ग कहिल्यै पनि तुलना गर्न मिल्दैन। #ImwithlivinglegendMukunda

    • @khemchhetri4636
      @khemchhetri4636 Před 5 lety

      Zeevan Ghale tayro bau bhan

    • @birkhegurung8637
      @birkhegurung8637 Před 5 lety

      Khem Chhetri talai chai k bhayo ra mukh chhoddaiixass muji khate. pahila ramrari pad maile k bhaneko chu muji anpad jantu. maile kasaiko support gareko xain ta jasto andhabhakta haina jhole

    • @SuperNiceTv1
      @SuperNiceTv1 Před 5 lety

      सहि कुरा गर्नुभयो हजुरले😁😀😂

  • @laxmankandel6599
    @laxmankandel6599 Před 4 lety +11

    मुकुन्द लाई गाली गर्ने प्राए पन्द्र बर्ष मुनिका छितौरा र केही सुन्दरी अध्यक्षका फ्यान फ्लोअर मात्रै हुन बास्तबिक देशलाई माया गर्ने जनताहरु ले सम्सदमा मुकुन्दको खाचो देखिरहेका छन्

  • @lokeshmagar8525
    @lokeshmagar8525 Před 5 lety +1

    मुकुन्दे को कुरा मलाइ सहि लगछ किन भने भाकै कुरा त गरेको छ नि

  • @darkworld4602
    @darkworld4602 Před 5 lety +7

    दिन चै कडा नै दिन्छ के यो मुकुन्देले

  • @yakublama3598
    @yakublama3598 Před 5 lety +18

    Mukunda dai thik xa

  • @shishirguragain3808
    @shishirguragain3808 Před 4 lety +3

    18.42 आमा सग एक थाल भातको लागि रिसाउनु भन्दा सिधै बाउ सग बार्ता गरि खली गरो खेत माग्ने हो 👏वाउ!👏वाउ ! मुकुन्द जिउ धारा प्रवाह बाचन मान्नै पर्छ 😂🤣😂

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k Před 5 lety +4

    मुकुन्देको बोली सुनेर अहिले नेपाल मा सब ले नक्कल गरेर भाइरल भाका छ्न मुकुन्दे आफ्नो बोली बन्द कहिले गरेन बहादुर ठान्छु बूढो ले हसाउछ शब्द ले चाहिँ हान्छ नसोचेकै

  • @surajbudhathoki1554
    @surajbudhathoki1554 Před 5 lety +4

    Daami mukunda sir ......

  • @rajanbc413
    @rajanbc413 Před 5 lety +14

    मुकुन्दे लाई नचिन्ने अराष्ट्रिय तत्व रे? हसाउँछ मुकुन्दे ले

  • @sjsalin774
    @sjsalin774 Před 5 lety +6

    सके पछि आफुले पनि गर्ना त बिहे

  • @tarzantamang1504
    @tarzantamang1504 Před 5 lety +6

    Kukunda sir le gareko kura sahi xa hai mero pani saport xu

  • @user-ko5tn4hg3i
    @user-ko5tn4hg3i Před 5 lety +9

    लक्ष्मी प्रसाद देवकोटा लाई नि पागल भने शुकरात लाई पागल भने आज मुकुन्द लाई नि पागल भन्दैछन एकदिन बुज्नेछ्न मुकुन्देजी हजुर लाई तपाको शब्द चोटिलो छ।

  • @rajbhuju431
    @rajbhuju431 Před 5 lety +2

    Jai mukunde land. You are absolutely right sir. We are all with you. Yo khate patrakar lai kuna tauko dukhyoo rabi ko kura garda

  • @user-rm6jg5mi3c
    @user-rm6jg5mi3c Před 5 lety +10

    यो देश मा बरु गाली र आलोचना सहेर भए पनि सत्य बोल्ने त केबल मुकुन्द दाइ मात्रै हुन। उनले कहिल्यै पनि चिप्ला कुरा गरेर चन्दा आतन्क गरेनन बरु गाली गलौज को सिकार बनेर भए पनि यो समाज को निम्ति तितो सत्य बोल्ने प्रयास गरे । आफ्नो जीवन नै समर्पित गरेर अहिले सम्म बिहे समेत नगरी बर्षौ देखि हरेक बिषयमा देश र जनता लाई सु सुचित गर्ने महान दार्शनिक लिभिङ लिजेन्ड आदरणीय मुकुन्द घिमिरे दाइ लाई संकटकाल को बेलामा देश छोडेर भगेका, स्वास्नी फेर्दै हिडेका अनि अहिले टिभी मा आदर्श का ढोङी कुरा गर्ने नाथे हरु सङ्ग दाजेर लिजेन्ड मुकुन्द सर को त्याग र तपस्या लाई अपमान नगरौ। जय नेपाल।

    • @rajhoneystar4744
      @rajhoneystar4744 Před 5 lety +2

      होनि चिप्लो कुरा गरेर अरुलाई आस देखयर भित्र भित्र कुहिएको भन्दा तितो सत्य नै पछि सबैले बुज्छ्न ।।

    • @motisunar9847
      @motisunar9847 Před 5 lety

      You are Absolutely right I agree with you

    • @bishnukhadaka5935
      @bishnukhadaka5935 Před 5 lety

      ᴋᴀʀᴀ ᴠᴀɴ ᴍɢ ʜᴀᴍɪ ᴘᴀɴɪ ʙᴏʟɴᴀ sᴀᴋxᴀᴜ ᴋ ʏᴏɢᴅᴀɴ x ᴍᴜᴋᴜɴᴅᴇᴋᴏ ᴀʀᴜʟᴇ ɢᴀʀᴇᴋᴏ ᴋᴜʀᴀᴍᴀ ᴀᴀʟᴏᴄʜᴀɴᴀ ɢᴀʀᴇʀ ᴘᴇᴛ ᴘᴜᴊᴀ ɢᴀʀᴅᴀɪ x ᴍɢ

    • @bikashneupane2971
      @bikashneupane2971 Před 5 lety

      जय मुकुन्द मुकुन्द आउ देस बचौ ल

    • @user-rm6jg5mi3c
      @user-rm6jg5mi3c Před 5 lety

      @@nandarai504 तार्किक बहस गरौ मित्र कालो लाई कालो र सेतो लाई सेतो भन्न सिकौ, र तपाईं लाई मेरो अनुरोध छ कृपया तपाइको घरमा बोलिने भाषा सामजिक संजालमा प्रयोग नगरिदिनु होला धन्यवाद ।

  • @shankarbasnet8176
    @shankarbasnet8176 Před rokem

    गाउलेको मन छुने

  • @gorkhalientertainment2734

    Sabitri subedi ko pm ho mukunde hahaaaaaa

    • @rajshrestha9989
      @rajshrestha9989 Před 5 lety

      यो भाइको विश्लेषण २००% सहि छ।

  • @tilakpandit2949
    @tilakpandit2949 Před 5 lety +3

    आज सम्म एउटा केटी पाउन नसक्नेले प्रधानमन्त्री बन्छु भन्नू कहाँ समको सत्य होला

    • @rajshrestha9989
      @rajshrestha9989 Před 5 lety

      बुहारी कुट्ने, बलात्कारलाई ओछिनको ताप भन्ने, पृथ्वीनारायण काल्पनिक पात्र हुन भन्ने, आदिकवि भानुभक्त थिएनन् भन्ने, रिषी धमला हिमालचुली र रवी लामिछाने कुखुराको सुली हो भन्ने मुकुन्दे त पागलै हो। यस्लाई सरु दिदीले फेरि एकपल्ट चेपुवा लाउनु पर्ने भो।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před 5 lety +8

    एउटा subscribe घट्यो यो online media को मुकुन्दे लाई media न ल्याएकै राम्रो।

  • @fddafrg2088
    @fddafrg2088 Před 5 lety +1

    200%right

  • @JkonlineTv27261
    @JkonlineTv27261 Před 4 lety

    यसको सपना सुनेर नि खुब हासो लाग्छ हैट

  • @krishnasunar5374
    @krishnasunar5374 Před 5 lety +2

    I likemukunda

  • @kakakanxa8138
    @kakakanxa8138 Před 5 lety +1

    नयाँ कुराको परिकल्पना गर्नु पनि राम्रै क्षमता हो मुकुन्देमा त्यो छनक देखिन्छ तर भ्रस्ट्र दलाल गुण्डा तस्करिहरुलाई सिध्याउनु पर्छ भन्ने खालको भनाइ नआउनुमा मुकुन्देले पनि कमाउ अबसर खोजेको देखिन्च । अर्को कुरा खाली राजा आउँछ भन्ने बात र खाली बाहुन्बादी भनाइलाई मात्र आत्मासाथ गर्छ भने अझै मुकुन्देले आंशिक समर्थन भन्दा बढी पाउदैन खुल्ला मनोविज्ञान चैं यस्मा छैन तर सुधारेर आएमा केही संभब छ ।

  • @dipendrarana592
    @dipendrarana592 Před 5 lety +5

    नेपाल को प्रधानमंत्री हो यो भविष्य को

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j Před 5 lety +4

    इटहरीका मेहर साब ले
    पत्रकार लाई #पत्रु कार भनेको ठिकै हो!जस्तो लाग्यो !!
    यस्ता चैते को इन्टरब्यु लिन्छ!
    मुकुन्दे लाई राची तिर लगेर करेन्ट लगाएसी
    बल्ल यस्ले नेपाल् मा कुन कुन बेक्क्ती सहि छन!र कुन कुन बेठीक भन्ने😆😆😆😆😆
    चेतना आउथ्यो कि
    पागल चैतेदशै 😅😅😅😅😅

  • @chandragautam7317
    @chandragautam7317 Před 5 lety +1

    la badhai x mukunda jee

  • @saseemkarkee4154
    @saseemkarkee4154 Před 5 lety +1

    Mukunda sir ko good

  • @sushilabhusal805
    @sushilabhusal805 Před 5 lety

    मुकुन्द जी ! जनमत लिएर प्रचलित ब्यबस्था सँग एकाकार हुँदै मुलुककालागि सकारात्मक याेगदान गर्नुस ! तर नारी शक्ति प्रति तपाइका बिद्बेस अस्विकार्य मात्रै हाेइन अछ्यम्म अपराध जनक छन् ! महानदार्सनिक भनिएका अरस्तु ले पनि महिलाहरुलाइ गैरनागरिक भन्ने मुर्खता देखाएका हुन् । तर महिलाहरुले पहिलाे दर्जाकाे नागरिम मात्रै हाेइन , पहिलाे कार्यकारी भएर सफलतापूर्बक मुलुक हाँकेका छन् । महिलाहरुलाइ अपमान गर्न र लान्छना लगाउन छाेड्नुस । यत्रा चर्का दर्शनका कुरा गर्न सक्नेति मुकुन्दजीकाे जिवनकाे स्राेत पनि एउटी नारी हुन् । माफ गर्नुहाेला महिला तपाइ जस्ता पुरुषका रखैल ( जाे मातहत राखिन्छन्) हाेइनन् ! उनीहरु तपाइ जस्ता पुरुष हरुलाइ साइजमा ल्याउने सिद्ान्तबादी , दार्शनिक, बिचारक र ब्यबहारवादी नेतृ पनि हुनसक्छन ! लैँगिकतालाइ अाधारबनाएर तमाम महिललाइ दासी, सेवक र परिचारिकाकाे रुपमा मात्रै बुझ्ने र अभिव्यक्त गर्नुभाे भने तपाइकाे स्वकथित दार्शनिक लाइ धिक्कार्ने मात्रै हाेइन लाैराे लिएर खेद्न अाए भने पनि कसैले खेद जनाउने छैन ! अझै जेन्टल हुन बाँकीन ै रहेछ ! सँस्कारी र तपाइबाट पालिने स्वास्नी खाेज्नुभाकाे रहेछ । स्ीमतिलाइ अाफैले भिरेकाे थाङ्नाे सँग तुलना गर्ने तपाइलाइ पनि थाङ्नाे भिर्ने बैसकाे रहरले कुत्कुत्याएछ !ति तपाइकाे जीवन सँगिनी बन्न दुर्भाग्यपुर्वक अाउने नारीलाइ र तपाइकाे बिराेधाभास युक्त चिन्तनर अभिब्यक्ति दुबैलाइ मेराे सहानुभुति छ ।इस्वरले बेलैमा सद्बुध्िध दिउन् तपाइलाइ !

  • @narayankafle2924
    @narayankafle2924 Před 5 lety

    मुकुन्द जि को कुरा चाहि सहि लाग्छ ।

  • @pitamtamang4779
    @pitamtamang4779 Před 5 lety +1

    Yo kura sahi ho

  • @ramchandranepal1208
    @ramchandranepal1208 Před 3 lety +1

    मुकु को अगाडि ति दुइटा भनेको झारपात हुन

  • @a-itals2153
    @a-itals2153 Před 5 lety +1

    मकुन्देले अरुको बिवाह भको दख्दा जलेर खरानी भैसक्यो दिल मुकुन्देको😃

  • @harichandrajoshi9123
    @harichandrajoshi9123 Před 4 lety

    Good thinks

  • @nepalpur777
    @nepalpur777 Před 5 lety +1

    अाेम हस्पिटल काे कर्तुतकाे बारेमा बाेल्न नसक्नुले सांच्चिकै पुष्टि गर्छ कि रबि लामिछाने कस्ता मान्छे हाे भनेर।

    • @laxmansunar3913
      @laxmansunar3913 Před 5 lety +1

      Ravile matra kaam grne aruxainra patrakar k vaneko aafu januna...

    • @nepalpur777
      @nepalpur777 Před 5 lety +1

      @@laxmansunar3913 हाेईन हजुर,थाेरै नाताबाद देखियाे कि भन्ने कुरा नि।गल्ति भए माफ पाउ है

  • @bikashrai1368
    @bikashrai1368 Před 5 lety

    कति कुरा त सहि लाग्छ मकुन्दे काका

  • @anupshrestha6016
    @anupshrestha6016 Před 5 lety

    sahi ho ma pani saport garxu mukunda dai lai

  • @sukdevtiwari7260
    @sukdevtiwari7260 Před 4 lety

    We wan,t mukundaland

  • @indralimbu403
    @indralimbu403 Před 5 lety

    फेरि रुख तिर फर्किन्दा हुन्छ ब्रो ले

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj Před 4 lety

    याे मुजिकाे मुखमा मेराे लाडाे हाल्छु

  • @madhukarrana2961
    @madhukarrana2961 Před 3 lety

    कुरामा दम देखिन्छ ।
    डार्बीन पनि सुरुमा खुबै आलोचित भएका थिए ।
    प्रमाणीत हुँदै गए पछि आलोचना पनि घट्दै गएका थिए।

  • @rockingprince24
    @rockingprince24 Před 5 lety +1

    Bolima dam xa mukundako

  • @kohanaaigasaki7783
    @kohanaaigasaki7783 Před 5 lety

    Mukunde ji ko vanai thik

  • @anilkhadka9228
    @anilkhadka9228 Před 5 lety +1

    सपना त ठूलो रहेछ त मूकून्दे

  • @kulbdrghalan9684
    @kulbdrghalan9684 Před 5 lety

    तेत्रो आशिर्वाद😁😁😁😁😁

  • @raibspr7797
    @raibspr7797 Před 5 lety

    मुकुन्द दाइ संग सकिएन

  • @santoshkhawas7861
    @santoshkhawas7861 Před 5 lety +6

    मुकुन्दे अर्धपागल हो अरुले गर्नेको काम देखेर रिस ले मर्छ मुकुन्दे।

  • @jayaramjungthapa
    @jayaramjungthapa Před 5 lety

    Nice 👍 dai

  • @SukSubba88
    @SukSubba88 Před 4 lety +1

    मुकुन्देको सब कुरा ठीक लागछ तर जातीत्वाको कुरो मलाई मन पर्दैन। के बाहुन छेत्री मात्र नेपाली हुन अरू जाती हरू नेपाली होईन्न र ?

  • @debuchandara1248
    @debuchandara1248 Před 5 lety

    बल्ल अाएर मुकुन्दे को कुरा सहि लाग्न थाल्यो

  • @heartoflionoli5907
    @heartoflionoli5907 Před 5 lety +1

    La mero vot tapili

  • @memoriesoflife8082
    @memoriesoflife8082 Před 5 lety

    Mukunde ajhai x .....

  • @adhiraj1096
    @adhiraj1096 Před 4 lety

    Go head

  • @sarbantitara8608
    @sarbantitara8608 Před 5 lety +4

    Sai kuro

  • @milanpandey9069
    @milanpandey9069 Před 5 lety

    Hahahahah hasauxa mukunde lay

  • @user-nh2os9id5q
    @user-nh2os9id5q Před 5 lety +12

    हास्नु कै लागि भए पनि हेर्नू पार्‍यो मुकेन्देको भिडियो 😅😅😅😅

  • @rajgautam1998
    @rajgautam1998 Před 5 lety +1

    मुकुन्दे एक गौठालो को हसेत न भयको दानबहो

  • @dilbahadurpun9513
    @dilbahadurpun9513 Před 5 lety

    Mukunda sirlaai vot mabaata pakkaaaa

  • @santoshshantosh5749
    @santoshshantosh5749 Před 5 lety

    Satya tito hu xa mukunda right

  • @rameshdeuja4338
    @rameshdeuja4338 Před 5 lety +1

    pitabholenarayan narayanabhole
    matyaswori
    samaya
    barima falchha kubindo lobhi kangali ghatakiko bhado kadapi uthana nasakgari parchha ubindo

  • @narendrashrestha4021
    @narendrashrestha4021 Před rokem +2

    मुकुन्द sir नेपालको अर्को प्रधानमन्त्री हुनुपर्छ है

  • @kiratrai5482
    @kiratrai5482 Před 5 lety

    Mukundey ko kuro chai ho key

  • @milanxetree5087
    @milanxetree5087 Před 5 lety +6

    rip both u midia and mukunde

  • @poullimbu5464
    @poullimbu5464 Před 4 lety

    Good mukunde

  • @subashkc7314
    @subashkc7314 Před 5 lety

    Hahahahahahaha hasauxan mukunda kaka le pani ghari gari😆😆😆😆😆

  • @padamsingh387
    @padamsingh387 Před 4 lety

    Good mukundji

  • @पञ्चकोशी

    दाजुलाई एक चोटो पिएम बनाउनु पर्छ। कालिदास त सुर्देको थियो।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 4 lety

    Muku ko jai hos.

  • @khagenbhattarai945
    @khagenbhattarai945 Před 5 lety

    Mukunde ko bolima chai dam xa hai

  • @rockingprince24
    @rockingprince24 Před 5 lety

    sai

  • @rockingprince24
    @rockingprince24 Před 4 lety

    yo manxe mantri huna likeho kei kura sudar hundai janxa kura sunu matra haina bujnu ra vognu thulo kura ho mukunda lend jindawad

  • @sujonthapa2007
    @sujonthapa2007 Před 5 lety +1

    Sachhikai yo manxey PM vayo vani nepal kasto hola sochauna ekchoti 😂

  • @tulasisilwal6780
    @tulasisilwal6780 Před 4 lety

    Jay mukunda

  • @kamalkathayat4576
    @kamalkathayat4576 Před 5 lety

    मुकुन्दे बढी घमन्डी छ

  • @RamKumar-ro8og
    @RamKumar-ro8og Před 5 lety +1

    Vanna sakinna

  • @rasalisanjit150
    @rasalisanjit150 Před 4 lety

    Comedy show chalaunu paryo yesko

  • @dipendrarana592
    @dipendrarana592 Před 5 lety

    मेरो भोट छ दाई लाई

  • @meghrajdangi2476
    @meghrajdangi2476 Před rokem

    छि छि लग्यो मलाइ त

  • @bhumisarathapa3551
    @bhumisarathapa3551 Před 5 lety

    hasayo 😀😀😀😀

  • @netrasubba4240
    @netrasubba4240 Před 4 lety

    sathya tetoo hunchaaa

  • @jamsheerjamsheer6640
    @jamsheerjamsheer6640 Před 4 lety

    तपनि कुन गतिलो होस र यार धेरै ल्याङ गर्छस

  • @mansunkumar9848
    @mansunkumar9848 Před 4 lety

    कति हास्नु यार गफ त खत्रा छ यार मुकुन्द को

  • @rajbc8596
    @rajbc8596 Před 5 lety

    Haaa

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před 4 lety

    Jai muku bro.

  • @tarzantamang1504
    @tarzantamang1504 Před 5 lety +1

    Tara k garnu buda le malai fb ma block garexa malai kholdinu hola tarzan tamang

  • @indrashrestha7762
    @indrashrestha7762 Před 5 lety +1

    Hahahah kati hasnu

  • @narayangopalpariyar2832

    Tero sapana just sapana Mai simit xa Vai mukunda

  • @ramgautam9985
    @ramgautam9985 Před 5 lety +4

    Ani mukunda daju kaile banxa hw mukunda line

  • @chanruchatri7728
    @chanruchatri7728 Před 5 lety +1

    सुनिरहन मन लाग्छ मुकुन्देको कुरा,,हांसो मात्रै

  • @shankarsingh821
    @shankarsingh821 Před 5 lety

    Tapai aru ko aalo chanaa garnu bhanda pk ji aalo chana garnu ramro hola kin tapai ko aalo chanama sarkar kehi ran sakxaki

  • @jhonradius3203
    @jhonradius3203 Před 4 lety +1

    Raanchi ! Raanchi janu parxa timi bandhu !! Baudhik _paagalpan!!!
    Gorkhaland!
    Woodland!!
    Mukundaland!!!
    ......aru thuprai xan yasta copy n copy pasrte....!

  • @rockingprince24
    @rockingprince24 Před 4 lety

    mukundeka kura ramro sune ho vane dherai sani xan kei galt xan inlai sai bato hina sikaune ho vane