चाहिन्छ हाम्लाई खाईलाग्दो || maikal lamichhane Vs rita gurung | soyambu | ghase geet || sunita lama

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • नमस्कार स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण मित्रहरुलाई KB Kalimati CZcams channel मा हर्दिक स्वागत गर्दछु ! यो च्यानलले विभिन्न किसिमका नयाँ-नयाँ भिडियोहरु अर्थात लुकेर बसेका प्रतिभाहरुलाइ भिडियो मार्फत हजुरहरु समक्ष प्रस्तुत गर्ने गर्छ ।कृपया, यो च्यानललाई सब्सक्राइब गरेर सहयोग गर्नुहोला । subscribe गर्न निशुल्क छ । यहाँहरुको subscribe यो च्यानल को लागि अति नै अमुल्य छ । यो KB Kalimati च्यानललाई एकचोटि अवश्य नै visit गर्नुहोला मित्रहरू । धन्यवाद..!!!
    साथै तपाईंको गाउँ ठाउँमा कुनै एस्तो प्रतिभा छ भने हामिलाई सम्झनु होला |
    सम्पर्क नम्बर ::9841397121 KB Kalimati
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Komentáře • 31

  • @guestindo7923
    @guestindo7923 Před měsícem +8

    बबाल रमाइलो रैछ

  • @godawaribhujel6374
    @godawaribhujel6374 Před 27 dny +3

    यतीको उमेरको भाईहरुले यस्तो राम्रो असारे गीत गायको देख्दा खुसी लाग्यो संकृती जोगाउनपर्छ

  • @tankabdrraut5949
    @tankabdrraut5949 Před měsícem +3

    Nice keta vaey pani ramrai gaka xan thank u mikal group

  • @MaikalLamichhane-yi4tc
    @MaikalLamichhane-yi4tc Před 29 dny +2

    मेरो घाटि दुखेको थियो अनि दाइ हरु सग स्वर
    पनि मिलेन तेहि भर स्वर यस्तो भाको हो

  • @user-vc3by3ki6n
    @user-vc3by3ki6n Před 27 dny +2

    मेराे ब्यजकाे साथि ले यसरि गाउदा खुसि लायाे

  • @kbkalimati540
    @kbkalimati540 Před měsícem +1

    आहाँ कती रमाइलो घासे गीत ❤❤❤

  • @Saru-Upreti1
    @Saru-Upreti1 Před 28 dny +1

    nice song

  • @shahadevsakhakarmi6880
    @shahadevsakhakarmi6880 Před 27 dny +2

    यस्तै युवाहरूले चासो दिएर लोप हुन लागेको असारे भाका गीतको संरक्षण, सम्बर्दन हुन्थ्यो ।

  • @tankabdrraut5949
    @tankabdrraut5949 Před 29 dny +2

    Ketaharuko vaka pugeko xaina jabaf pugeko xa

  • @innseiame514
    @innseiame514 Před měsícem +2

    Nirmlalamabatt❤❤❤❤nmskar❤❤maikal❤❤❤vaisggitgaunmch❤❤❤❤

  • @tankabdrraut5949
    @tankabdrraut5949 Před měsícem +2

    Mikal ko ali fast vayo

  • @milanin3538
    @milanin3538 Před měsícem +1

    Nice song 👍👍👍

  • @tankabdrraut5949
    @tankabdrraut5949 Před 29 dny +1

    Vaka ladiesko thik xa

  • @devakirijal9714
    @devakirijal9714 Před měsícem +1

    Nice