जनसेनाको भेषमा जब शाही नेपाली सेना आएर एकएक आ🔬क्रमण गर्दा...यति धेरै जनालाई सखाप पारेपछि यस्तो सम्म
Vložit
- čas přidán 6. 09. 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्तामा हुनुहुन्छ जनसेना नेपालका कमाण्डर कुबेर श्रेष्ठ अरुण । उहाँले शाही नेपाली सेनासङ्ग भएको महत्त्वपूर्ण कार्य बारे विशेष जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's interview is with Janasena Nepal Commander Kuber Shrestha Arun. He has given special information about the important work done with the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #kuber_shrestha_arun #Pla_Nepal #Nepal_army #Apf_Nepal #nepali_army #Nepal_police #arun_shrestha
अहिले जे जस्तो भने पनि जन युद्ध हुनुमा र जनताले दुख्ख पाउनु मा सबैभन्दा ठूलो हात माओवादी काे छ
देशको स्वाभिमान र रक्षाको खातिर ज्यान दिन समेत तयार हुने वीर नेपाली सेनाप्रति मेरो उच्च सम्मान अनि गौरव छ।आफूले सेनाको जागिर खान उमेरमा दिमाग नपुगेकोमा दुखी छु।तरपनि मेरा दुई भाइ छोराहरूलाई भविष्यमा नेपाली सेनामा भर्ती गराएर गौरवका साथ जिउँने अठोट लिएको छु।
Lal salam xa kamred lali ❤️
hait 2nd leutanant maa joint garne ho the Gurkhas British, police ASI.inspector commission maa join garne ho bhai
🙏👍👍👍❤❤
खाओबादीको धनयुद्धले पर्चन्दे लाई र तेस्का आसेपासे का जीवनस्तर चाहि कायापलट नै भयाे । बधाई छ है सबै करान्तिरी भनाउदा बलीका बोकाहरु । तिमिहरुको बलिदानी सफल भयेकै हो ।
धेरै राम्रो अन्तर्वार्ता
आखिर देश ले के पायो प्रचण्ड ले पैसा कुम्लाये येत्ती होइना
हाम्रो सम्पती तेहि बेला जबर्जस्ति लुट्यो नि त अहिले सम्म धेरै को भबिस्य बर्बाद पार्यो लुटेरा आन्दोल ले
के रमाईलो interview sir दामि sir
Sahisatya antarbarta hjrko. Dherai dherai dhanyabad sir .
Ramro chha
राेचक कुराकानी
पुलिस मा महा मानबता थियो,नकि माओवाद बुझेको वा उनको परिवार को सदस्य माओबादी मा ।सोचाइ सकारात्मक राखी बोलम ।तपाई हरु मान्छे मार्ने पेसामा लागेको हुनाले ,त्यो सोच, अझै आएन है ?
अनि यो राज्यले चलायको बेथिति सुशासनको बद्ला गुन्डा चलायर आफ्नो रक्षा गर्छ भने तिनिह्रुलाई राम्रो भन्नु? गरिब जनता मान्छे होइन? गरिबले चाहि कुटिनु पर्ने मारिनु पर्ने बिना कारण? तपाईको यो दानबि बिचार त्याग्नुस नत्र परिणाम राम्रो हुदैन समय परिबर्तनशिल छ हेक्का रहोस।
@@user-sv7nn4nk8e garana ta abo k kheseko xara mg maobadi yamale Congress le mg gula jasto mg
नेपाली सेनाको सह सेनानी रमेश स्वार संग लिनु पर्यो् अन्तर्वार्ता
हस्
सलाम छ पुलिस लाइ ,साएद तियो सर्च गर्ने पुलिस लाइ तिम्रै साथी माओबादी ले मार्यो होला.
सलाम छ तपाईहरुको कारण देश गणतन्त्र सहित एउटा नया युगमा प्रवेश गरेकै हो देशले आज सतप्रतिसत जनताहरु सचेत छन चाहे माओवादीकै विरोध गर्ने भए पनि चेत र अधिकार प्राप्त भको छ्🙏
पुलिसलाइ सलाम
good कमान्डर कम्रेड
यो भिडियो पहिले पनि हेरेको तर मान्छेको शिष्टतालाई हेरेर उसको अन्तर्बातालाई दोहर्याउछु। अनि पुलिसको त्यो सहयोक्को लागि धन्यबाद भन्छु म पनि।
वीर सेना सलाम 👍️
K ko bir sena ni army haru lai liker hanne 1 army barabar 10 jana maobaadi lafna jane. Ambush ma attack garne ani k ko bir vannu yini haru lai
जे भय नि कमरेड ले बेबस्ता गरेकै रहेछ।। बाठा टाठा हरु को राम्रो बेबस्था भा छ रहेछ ।।।
sahi kura garnu bho
रोचक र भयानक ईतिहास
good salam chha
राम्रो कुराकानी
त्यो सर पुलिस कताको हो तपाईंले 40000 हजार को खसी लागि दिनु है दाइ तपाईंको जीवन बचाको मा
त्यो पुलिस म हो मेरो भाइ माओवादी मा थीयो सो कारन ले हजुर बच्नुभाको
साच्चै हो र हजुर
Jay nepal
Jay Nepal Jay army
हल्का रोचक अनि रमाइलो 👍
Aaja herna suru bho
Ramro interview
Wow
Salsam chha daju
good salam chha daju
Jay nepal army
❤❤❤❤
First view from Arghakhanchi ❤
धन्यवाद हजुर
Salam chha daju rochak kura garnu bho
god
👍👍👍👍👍👍
intelligent hunu hudo rahexa ramro lagyo
जंगली हरुले केही खाना नपायर गाई र गोरु खायका हुन दन्दको समयमा
Good
Thanks
जुन कुरा हजुर हरुगर्नु हुन्छ नि त्योलागु भयन जन्ताको हत हित को लागि भनेर हिड्कोब्तपाइव्हरुले अहिले आयर के गर्नु भयो अहिले जन्ता बढी दुखी हुने र जिउधन कोसुरुक्षा नहुनु र बलत्कार हत्या हिङ्सा जस्ता जघमेअपराध माओबादी कै कार्न ले भयकोछ्न
Hhaina ho garako
धेरै भुमिका नबाधौ, नया नया साथिहरु ल्याउनु होला है
हस्
यो मान्छे लाई बचाउने प्रहरी को नाम मेघनाथ घिमिरे हो अहिले हेटौंडा मा रिटायर लाइफ बिताइरहनु भएको छ ।
हो र, उहाँको नम्बर छ हजुर
उहाले गल्ति गर्नु भए छ ।सिधै ठोक्नु पर्ने हो किन भने शान्ति देशमा अशान्ति फैलाउने काम इनिहरु को थियो ।
Bir shahed Amar rauna
बाैउ मतकाे सरकार थियाे त के नापयाे
Gari khana nasakera jungle paseko manxelai mawobadi bhaninxa
पुर्बतिरको भाषामा मर्यो भनेको खस्यो भनिदो रहेछ है
हजुर हो
Salam chha daju
सर लभ गुरुङ को के भो फेरि उहाँलाई लिएर आउनु पर्यो र अनि तामाङ लाई नी
हस् हस्
ho hzr ma pani aatur xu
@@KRIZAN-POON हस्
घन्टाको फाइदा भयोत?
🎉🎉🎉🎉🎉
Hamro dai dipak guragain ( Bibek) lai ni chinnu hunxa Hola x comrade
la patrakar jiu tyo dayalu polish lai jaha vetera interview garnu paryo sarai rochak lagyo yo interview ,
हस् सर
?
Gorkha takukot ko pani banaunu parxa ho sir
हस् बनाउछौ
प्रेम सर,
ताकुकोट चिन्नुहुन्छ र?
haso layo sofa dakhda😀😀😀😀
impanieplamiekhotpaiekaobsagodarjnbkmilsiaa
Pppppppppppp to get to see if the charge level of detail of your project is going pppppp
Bhane paxi dai le yuddha kaalma daro poisa lukayaka rahixan karod karod bokda kati lukaya lukaya
😅
Vai pppppppppppp pppppppppppppppppppp
केराखाइस
*dai dai * hamro code 2055 $alko
Jay Nepal army jay desh
राम्रो कुराकानी
impanieplamiekhotpaiekaobsagodarjnbkmilsiaa