मेयर साम्पाङको कार्यकक्षमा सेनासहित आएर दह्रो अन्तर्वार्ता Interview लिँदै विद्यार्थी Harka Sampang
Vložit
- čas přidán 26. 06. 2024
- सोधे खरो, दह्रो प्रश्न, सानी नानीले अझै पारिन् अप्ठयारो, अटाे ग्राफ लिनेको भीड, मेयर साम्पाङले खुब हसाए, मेयर साम्पाङले दामी बोले, सैनिक स्कुलका विद्यार्थीको मेयरसँग एकदिन कार्यक्रम भादगाउँले पहिरनमा, ल्याइदिए उपहार
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
पत्रकार सम्मेलन भन्दा साना साना बिध्यार्थी नानि बाबुहरुसँगको अन्तरवार्ता बेटर लाग्यो । वाह
भबिस्यका देशभक्त कर्णधार बिध्यार्थी भाइबहिनीहरुले वास्तविक देश प्रेमी मेयर हर्क राज राइलाइ चिन्नुभएछ खुसी लाग्यो।देशको गहना सान नेपाल आर्मी र देशबिकासको लक्ष्यमा दिनरात खट्नुहुने मेयर ज्युको भेट हुनु गर्बको क्षन हो।जयहोस।
बिद्यार्थी भाइ बहिनिहरुलाई उज्वल भबिश्यको हार्दिक शुभकामना हरेक कुरा सिक्नु छ भने मेयर साहबसङ्ग सिक्न आउनु होला राम्रो अन्तरबार्ता
आज सम्मकै उत्कृष्ट लाग्यो ! अब हर्क साम्पाङ नाम होइना सिद्धान्त हो ! जय हर्क साम्पाङ 🙏🇳🇵🇳🇵!
विद्यार्थी भाईबहिनीहरुलाई उज्ज्वल भविष्यकाे शुभकामना ❤❤❤
wow निक्कै नै राम्रो 🇳🇵जय हर्क🇳🇵जय देश🇳🇵जय चन्द्रसुर्य🇳🇵
सबैले हाम्रो धरान किताब पढ्नु पर्छ र तेहि कुरा फलो गर्नु पर्छ स्कुल स्कुल मा होस र आजको भिडियो त जरामै शिक्षा दिनु भएको छ
सारै राम्रो अन्तर कृया साना साना ननि हरु सङ्गग❤❤
यो कार्यक्रम राख्ने विधालयले धेरै राम्रो काम गरको छ
सारै ज्ञानि नानिहरु आउनु भएछ ❤❤
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सारै राम्रो नानि बाबुहरु भबिष्यको हर्क साम्पागं हुन जय हर्क बाद
Harka sampang is a great leader and inspiration 🙏🙏❤❤
सबैको प्यारो नेता धराने मेयर हर्क साङ्पाङ।
हाम्रो आइदोल मेयर हर्क साम्पाङ सर🇳🇵🙏🏼🇳🇵
अत्ति राम्रो कार्यक्रम !
मेयर साबले सबैको नमस्कार चाही फर्काउनु पर्छ यो तपाईलाई सम्मान हो
आजको कार्यक्रम धेरै राम्रो लाग्यो
Great job all student they got the inspirations from harka sir
सुरु देखि अन्त्य सम्म स्किप नगरि मेयर हर्क साम्पाङ्गको शब्दहरु सुने।साँच्चिकै कति गहिरो र गम्भिर चाख लाग्दो र काम लाग्ने कुराहरु
Good job❤❤
विद्यार्थी हरु लाई सबै लाई बधाई छ
Kati ramro concept " Meyar saga ek pal "
Hamro bhabishya ka karnadhar balakbalika harusaga bahutai ramro ani mahatwapurna anterwarta susampanna Harka Sampang majh dekhna paiyo. Thank you so much.
Teacher le bhanda ramri naniharulai teach garnu bho
तपाईको नाम र काम सदा उच्च स्थानमा रहोस् जय हर्क साम्पाङ❤
धमलाले भन्दा धेरै राम्रो प्रश्न पत्रकार गर्ने रैछ
Jai Harka Sangpang meyar saab 🙏🙏🥰🥰
❤❤जय हर्कबाद❤❤हजुरको सोचबिचार कति महान छन् र त हजुर 3 करोडमा एक हुनुहुन्छ ❤❤❤❤❤❤❤mayor saab❤❤❤❤
Wow २५ बर्ष अघि SLC को student हरु पढाएर पास गराएको । कति त मेरो उमेरकै थिए । धेरै याद आयो मलाई ।
Worthful visit made by military school to the mayor office. Q&A are from student and Mayor were very valuable and reasonable. Fantastic.
"मेयर संग एक पल" अत्यन्तै राम्रो क्रार्यक्रम
यो बिध्यार्थि नानिहरुले मेयर साहब को स्वोछ बिचार लाईसिक्नु होला
Raja desko meyar ju student haru lai badix hai
Most of the bright future look dreams a backbone with pillar Nepal army students❤❤.
Greate leader
Jaya harka sampang
Jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤ 🎉🎉❤❤❤🎉🎉🎉🎉
Very good reporter
Good job
great concept mayor sab
Good ❤❤❤❤❤❤❤🎉
Dherai ramro interview 👏👏
👍👍👍👍
👍👍👍❤️❤️❤️❤️
greater
❤❤❤
❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉
Kati gyani nani babu haru
Sikxya linu meyar harka sampang sanga party ka guithe haru le
❤❤❤❤❤❤👍️👍️👍️👍️🙏🙏🙏🙏
❤❤❤🙏🙏🙏
Afano bahan afai nagarnu na hau arule प्रसङ्ग gareko ramro bro
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
आच्काल उपमेयर गुइठे कता गयो देखिदैन त 😂
👍👍👍👍🙏🙏🙏🙏🌍🌍🌍🌍👍👍👍👍👍
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Sap jana netah haru chor nae huncha dherei bolcha dherei chor cha
king ho mayer shab 🙏🙏🤟🤟
Kun scil
शैनिक स्कुल धरान १३
भिडोयो छोटो भयो❤
Good job