The Moment I Saw Kailash Mansarovar | Limi-Lapcha | Limi Valley Ep.2 Upper Humla | July 30, 2023

Sdílet
Vložit
  • čas přidán 29. 07. 2023
  • #kailashmansarovar #limi #lapacha Mount Kailash, is a mountain in the Ngari Prefecture, Tibet Autonomous Region of China. It has an altitude of 6,638 m. It lies in the Kailash Range of the Transhimalaya, in the western part of the Tibetan Plateau.
    Nepalis are otherwise lucky. We can see Mount Kailash from Limilapcha in Nepal. After completing the 5 video parts, I will make a video with the information
    If you have anything else to say, please join me on Instagram.
    Instagram/facebook page,tiktok/ytb: Sirjana Sizzu
    Warm welcome my beautiful world
    Thank you so much lama abinsh for beautiful thumbnails
    Thank you so much everyone for your kindness love and support ❤️

Komentáře • 1K

  • @sirjanasizzu
    @sirjanasizzu  Před 11 měsíci +92

    Hey my adventure crew❤
    लिमि भ्यालि को 5 वटा episode सकिएपछि तपाई हरुको लागि म एउटा community post गर्छु त्यसमा आँफुलाई मन मा लागेको प्रश्न राख्न पाउनु हुनेछ अनि म त्यहि अनुसारले एउटा सबै कुरा समेटेको भिडियो बनाउनेछु। अहिले बल्ल हामि ले 2 वटा स्वर्ग हेरेको छौ अझै 3 वटा हेर्न बाँकि छ । अझै आउने भिडियो सार्है नै राम्रो अनि रोचक छन । न आतिनु होला। अर्को कुरा तपाईहरुको साथ सहयोग को खाँचो छ मलाई । तपाईहरुको कमेन्ट पढेर नै मैले यात्रा को धेरै दुख पिडा भुलाउँछु अझै राम्रो गर्ने जाँगर आउँछ संधै यस्तै माया गर्नु होला कहिले पनि मेरो साथ नछोड्नु है😢 म जहाँ पुग्छु त्यहाँको स्थानिय र तपाई भिडियो हेर्ने दर्शक को साथ ले म यहाँ छु ।अरु देशको हालत थाहा नै छ तपाईहरुलाई। हामि छिट्टै 100K पुग्दैछौं तपाई subscribe गर्न छुट्नु भएको छ भने गर्नु ल्। यो माया को साथ को लागि मेरो तर्फाबाट पनि धेरै माया ❤

    • @sammyrai7593
      @sammyrai7593 Před 11 měsíci +1

      nirantarta didai garnus dd mehenat ko fal abasya milne xa ma viewers vayara ta chinta hunxa maile hajur ko video nirantar heri rako xu tai ho sascriber nai xain yahi ho bidambana mqnxe le real kura lai herdain manxe tai vairal ko paxi lagxan 😢 k raixa hamro aafano desh ma kasto raixa vanera gharmai basi basi ekdamai maile jankari lidai xu😊 😊😊

    • @devilkingcrest9642
      @devilkingcrest9642 Před 11 měsíci +1

      video sort and sweet vanauda views ramro hola 10/12 minutes part 1-2-3 banai hernu tw ani views kati varak hola

    • @NagendarLamichhane-po6gi
      @NagendarLamichhane-po6gi Před 11 měsíci +1

      Wow

    • @rambhaktathapamagar6749
      @rambhaktathapamagar6749 Před 11 měsíci +2

      तपाईको आट र लगनशिलतालाई म स्यलुट गर्द छु साथै तपांई सारै भग्यमानी पनि हुनु हुन्छ यस्तो प्राकृतीकछटले भरीपुर्ण स्वर्ग घुम्न र हेर्न पाउनु भएको छ । धन्य

    • @dipesholi9933
      @dipesholi9933 Před 11 měsíci +1

      diju darshan yo ni jilla ho yo ta india ko uttarakhanda ma parxaavanne suneko the

  • @triptimagar8229
    @triptimagar8229 Před 11 měsíci +53

    कति दुख कष्ट भोगेर हामिलाई यति सुन्दर ठाउँ हेर्ने अवसर जुटाउने हजुरलाई ह्रिदय देखि नै धन्यवाद दिदि 😍
    हजुरको यात्रा सदा कायम रहोस । ❤

  • @lamasherpa3980
    @lamasherpa3980 Před 11 měsíci +38

    त्यो भाग्यमानी मा म पनि एउटा पर्छु हजुर हजुर लाई धन्यवाद मानसरोबार को दृश्य लगायत नेपालको यस्तो राम्रो ठाँउहरु हेर्ने मौका मिलाई दिनु भो🙏🙏🙏🙏❤❤❤

  • @dhankumar5635
    @dhankumar5635 Před 11 měsíci +26

    परदेशीलाई देशको माया अति लाग्छ, रूकुमकी चेलीले देशभित्र को परिचय र प्राकृतिक लाई चिनाउन गरेको यात्रा सदैव सफल होस ❤❤

  • @hummagar5960
    @hummagar5960 Před 11 měsíci +10

    घुम्न मनत सबै नेपाली को होला बुनु तिम्रो जस्तो कर्म भाग्यमानी म हुन सकिन❤❤

  • @JungeBhaiofficiel
    @JungeBhaiofficiel Před 11 měsíci +107

    जस्ले मेरो कमेन्ट पढ्नु भाछ उहाँहरुलाई भगवान ले रक्षा गरून् ❤❤❤

    • @nawarajkc7819
      @nawarajkc7819 Před 11 měsíci

      Huss

    • @nawarajkc7819
      @nawarajkc7819 Před 11 měsíci

      Cost kati lagxa tehi rout ma ktm dekhi teha samma ko ?

    • @sirjanasizzu
      @sirjanasizzu  Před 11 měsíci +5

      @@nawarajkc7819xitai video banauxu hai tw m cost thaykai yati utii vannee xa weather transport ko subida kehi kura fix nahuda thaykai vanna sakinna

    • @kabita1018
      @kabita1018 Před 11 měsíci

      🙏

    • @serlimbu1239
      @serlimbu1239 Před 11 měsíci

      तपाईं एउटा एउटा सहशी नेपालको छोरी लाक्छ एक चोटि भेट पक्कै हुन्छ आशा छ तपाईं पाथीभरा माताले रक्षा गर्नु हुन्छ सफलताको कामना😍😍😍

  • @lokeshdhami7331
    @lokeshdhami7331 Před 11 měsíci +22

    देश प्रति को प्रेम हो यो पनि हाम्रो देश यस्तो छ भनेर देखाउनु नै महानता हो दिदि god bless you🙏🙏🙏🙏

    • @ranpalharibabujee6322
      @ranpalharibabujee6322 Před 11 měsíci

      Malaai pani hastai eklai kasai le na dekhne kehi ko tnsn na hos sant basn man chha ma pani jane ho humla side ma ra duniya lai dekhaune man cha yo internet ko madyam bata

  • @hemantachhatyal10
    @hemantachhatyal10 Před 11 měsíci +7

    आफ्नै जिल्लामा पर्ने कैलाश मानसरोवर को रहस्य त्याहाको विशेषता त्यहाको सुन्दरता र मानसरोवरको सम्पुर्ण जानकारी गराइदिनु भयकोमा धेरै धेरै धन्यबाद दिदी तपाइको आगामी हरेक यात्रा सफल रहोस येस्तै सुन्दर खोजमुलक रमाइला भिडियो सधै हेर्न पाइयोस धेरै धेरै सुभकामना दिदि❤😮

  • @Kapil_Magar01
    @Kapil_Magar01 Před 11 měsíci +11

    नेपाल लाई चिनाउन नसक्नु र प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न नसक्नुको दोस सरकार लाई दिन चाहान्छु।
    तपाईं लाई धेरै धेरै धन्यवाद । हामिलाइ पनि संगै डुलाउनु भएकोमा ।

  • @kamalgurung8072
    @kamalgurung8072 Před 11 měsíci +23

    wow_breathtaking exploration❤
    साँची नै ति भाग्यमानी subscriberको सूचीमा आफैलाई पनि पाउँदा आफैलाई भाग्यशाली ठान्छु किन कि घरै बसी हजुरको मध्यम द्वारा नेपालको मानोहरी द्रेश्यलाई निहाल्ने अवसर पाइरहेको छु ।
    हजुरको यो अथक प्रयास अनि परिश्रमलाई सत_सत् नमन् 🙏
    सिक्किमे दाइको धेरै माया अनि शुभआशिष❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 11 měsíci +4

    हरु हर महादेव हे शिव सक्ति हे महादेव हे कैलाश नाथ सधैं रक्षा गर्नुहोस् ॐ नमः शिवाय

  • @bharatbk6460
    @bharatbk6460 Před 11 měsíci +10

    स्वर्ग नै होनि हाम्रो देश

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 Před 11 měsíci +9

    अति नै उत्कृष्ट अझै यस्तै अनुपम प्राकृतिक दृश्य देख्न पाउ❤🇳🇵🙏

  • @ashokmalla8198
    @ashokmalla8198 Před 11 měsíci +4

    नेपाल नै हो र? लाग्ने नेपालको अति दुर्गम हिमाली जिल्ला हुम्ला लिमि नाप्चा उपत्यका खर्क वारे वुझिने भिडियो प्रसारण भएको सम्भवत पहिलो नै होला । सिर्जु र टिमलाई वधाई र शुभकामना छ । कठीन यात्रामा वनाइएको भिडियोको राम्रो मूल्यांकन हुनेछ ।

  • @kabindralama7322
    @kabindralama7322 Před 11 měsíci +3

    तपाई जस्तो साहसीलाई सलाम! जान मन छ एक दिन पूरा होला भन्ने आसामा छु🙏🙏🙏धन्यवाद हजुर लाई

  • @NandraBishwakarma-tx1dt
    @NandraBishwakarma-tx1dt Před 11 měsíci +5

    Wawo ❤❤ har har mahadev

  • @sanjayashahi2364
    @sanjayashahi2364 Před 11 měsíci +10

    कर्णाली लाई चिनाउने महान दिज्जु। लाई मनै देखी घेरै धेरै माया 🥰🫶छ। र हजुरको यो यात्रा सधै भरी सफल रहीरहोस 😘❤️‍🩹❤… हाम्रो हुम्ला स्वर्ग को एक टुक्रा देश ले चिन्न नसकेको ठाउ लाई। हजुरले चिनाई दिनु भयो। त्यसको लागी मुरी मुरी बघाई 🎉❤❤

  • @rajuchaudhary9318
    @rajuchaudhary9318 Před 11 měsíci +6

    म पनि आफुलाइ भाग्येमानी थान्छु। हजुर को आँखा बात नेपाल देख्न पाएको छु।धन्यवाद बैनिलाइ❤

  • @angchhuk
    @angchhuk Před 11 měsíci +2

    Hamro Nepal 🇳🇵 jata goye yestai chha Mother Nature

  • @gobindapoudel7754
    @gobindapoudel7754 Před 11 měsíci +2

    मज्जा आउँछ ।❤❤❤

  • @gobindaghimire5551
    @gobindaghimire5551 Před 11 měsíci +4

    स्वर्गमा पुगेको अनुभुति भयाे,धन्यवाद🇳🇵🇳🇵🇳🇵

  • @dhirajthapa4052
    @dhirajthapa4052 Před 11 měsíci +3

    अति सुन्दर रमनिय स्थान भगवान शिवको बासस्थान कैलाश पर्वत को दर्शन घर बसेर गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु साथै यो दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा बैनी लाई मुरी मुरी धन्यवाद। कालेबुङ, इण्डिया।

  • @manutamang5393
    @manutamang5393 Před 11 měsíci +1

    तपाईं लाई साच्चै मान्नु नै पर्छ यत्रो साहस गरेर यस्तो राम्रो vedio देखाउनु हुन्छ कि कुनै जाने माने vedio बनाउने ले भन्दा पनि उताम लाग्छ।यहाँ लाई salut छ🙏🙏🙏💐💐

  • @anandbk6770
    @anandbk6770 Před 11 měsíci +2

    नेपाल आमाकी शाहसिक छाेरी,सधै स्वास्थ हुनु,भगवानले सधैं रक्षा गरून् बहिनीलाई शुभ आशिर्वाद छ।

  • @dhankumar5635
    @dhankumar5635 Před 11 měsíci +3

    हजुरको यात्रा सारो मन पर्छ अब को यात्रा चेलीले जीवन साथीसँग यात्रा शुभारम्भ गर्नु, हाम्रो माया सदैव रहनेछ ❤❤😊

  • @madhavbhusal2958
    @madhavbhusal2958 Před 11 měsíci +3

    wow nice views sister यति दुख खरेर हाम्लाइ सुन्दर नेपाल देखाउनु भय को मा धन्यवाद हजुर को भिडियो ले बिदेशी हरु नि घुम्न आउनु हुन्छ होला

  • @nabin2237
    @nabin2237 Před 11 měsíci

    स्वयं आफैं पुगे जस्तो आभास भयो।
    धन्यवाद बहिनी यति राम्रो र सुन्दर ठाउँ भिडियो मार्फत घुमाउनु भएको मा।
    प्रकृतिको अनुपम सुन्दर ठाउँ स्वर्गीय आनन्दित ठाउँ।
    कैलाश मानसरोवर।

  • @pradipdhakal7561
    @pradipdhakal7561 Před 23 dny

    भौतीक शरीर पुग्न नसके पनी आत्मा बाट नै माहदेव बासस्थान मानीने कैलाश को दर्शन गरे । हजुलाई धेरै अनी टन्नै धन्यावाद ।❤❤

  • @manojlimbu8712
    @manojlimbu8712 Před 11 měsíci +6

    अति सुन्दर,मनमोहक अनि लोभ्याउने अनुपम परिदृश्य विशेष धन्यवाद हजुरको यो महान कर्मलाई। सकुशल रहि हजुरको यात्रा लामो समय सम्म कायम रहुन् थप सुभकामना। सम्भव भए सुदुर पुर्व तिर पनि आइदिनु होला हजुरलाई बिनम्र अनुरोध!

  • @muskanrai382
    @muskanrai382 Před 11 měsíci +7

    Thank you sister for promoting Nepal ❣️❣️🇳🇵

  • @ganeshghimire2942
    @ganeshghimire2942 Před 11 měsíci +1

    साहसी हिमालकी छोरीलाइ धेरै धेरै धन्यवाद छ । तपाइले यात्रा गरेपछि लामो वा छोटा संभाव्य travel root लाइ स्थानीय वा प्रदेश सरकारलाइ सिफारिस गरेको पनि youtube मा राख्नुहोला । अन्नपूर्ण पदमार्ग जस्तै लुम्बिनी आउने पर्यटकलाइ ढोरपाटन मैकोट हुदै दुनैवाट जुम्ला खलङगा हुदै रारावाट कालिकोटवाट कोहलपुर फर्कने मार्ग कतावाट सजिलो हुन्छ मोटामोटी आकलन गरिदिन अनुराेध गर्दछु । कैलाश दर्शन गराएको पुण्य मिलोस । राधे राधे

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 11 měsíci +1

    Romantic interesting heaven place...So beautiful💯👍👌

  • @hidante
    @hidante Před 11 měsíci +7

    Thank your for your dedication and beautiful video woo. This is heaven you never disappoint us you always deserve 100/100.

  • @akilshahi3371
    @akilshahi3371 Před 11 měsíci +4

    Vagawan le sabaiko rakshya garun❤️respect srijana dd🙏🙏

  • @chandralama702
    @chandralama702 Před 9 měsíci +1

    स्वर्ग भन्ने ठाउ कहाँ हुन्छ होला भन्थे। हुदो रहेछ बल्ल थाहा पाए। बैनी लाई धेरै धेरै धन्यवाद एति राम्रो ठाँउ देखाइदिनु भएकोमा ।

  • @hbcworld
    @hbcworld Před 11 měsíci +1

    ओम नमः शिवाय

  • @sharadapariyar6752
    @sharadapariyar6752 Před 11 měsíci +3

    Wow what a amazing place thank you sister for this beautiful video ❤❤

  • @rajeshmandal7409
    @rajeshmandal7409 Před 11 měsíci +3

    Thanks for showing us such a beauty of Nepal 🇳🇵🇳🇵❤

  • @prshrestha3557
    @prshrestha3557 Před 10 měsíci

    झन हेर्यो झन राम्रो हेर्दा हेर्दै भिडियो सकिए छ एस्तो शुन्दर ठाउँ नेपाल मा नै छ भन्ने धेरै लाई थाहा नै छैन तपाईंले दृस्य् मार्फत भएपनी धेरै लाई त्यो ठाउँ मा पुर्याउनु भयो तपाइको साहास तपाइको मेहनत लाई सम्मान छ ।🌹अझै धेरै लुकेर बसेका ठाउँ लाई उजागर गर्नु होस तपाइलाइ धेरै धेरै शुभकामना छ ।

  • @SurajPanditOfficial
    @SurajPanditOfficial Před 11 měsíci

    म आफै कैलाश पुगेको अनुभुति भयो Thank you so much bahini

  • @14sayer
    @14sayer Před 11 měsíci +5

    Really appreciate for your untiring efforts and great sense of humour, doing fantastic job, have a wonderful journey ahead 🎉🎉🎉🎉

  • @krishnadahal8315
    @krishnadahal8315 Před 11 měsíci +4

    You have become a source of inspiration for those who dream of travelling and knowing more of what the world has to offer. Lots of love, may you always accomplish your destination ❤

  • @nabarajadhikari8047
    @nabarajadhikari8047 Před 10 měsíci

    सारै खुशी लाग्यो भिडियो मार्फत बाटै भए पनि मानसरोवर ताल र कैलाश पर्वत को दर्शन गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @PadamBasnet-zi4xb
    @PadamBasnet-zi4xb Před 11 měsíci

    बैनी धेरैदिन पछि यो भिडीयो हेरें सारै राम्रो मात्रै नभयर म आफै यही भिडीयो भित्र हराय जस्तो भान भयो,मलाई यस्तो लाग्यो कि मपनि संगै हिडिरहेकोछु अझ भन्नू पर्दा मैले आफ्नै घरबाट स्वर्गलोक हेरिरहेकोछु।
    बैनी यस्तै भिडीयोहरु संधै हेर्न पाईयोस आशा यहिछ।

  • @pasangsherpa6489
    @pasangsherpa6489 Před 11 měsíci +4

    Wow, This is the one of the best travel diary shown by you and we are blessed to watch the place of God just because of your hard work,, we are excited to see your next blog,, you are the best traveller and God will always protect you and your team during your travel🙏🙏🙏

  • @nareshgurung6305
    @nareshgurung6305 Před 11 měsíci +3

    Wow beautiful place .
    You deserve more subscribers Guys keep supporting her .
    Grand salute to your hard work Sizzu baini .

  • @govindchapagain2594
    @govindchapagain2594 Před 11 měsíci +2

    अनन्त प्रक्रितिक सभाबना रहको नेपाल सुन्दर भ्रमण र अनुभव बटुलेर संसारकै भाग्यमानि भएकोमा मलाई ठाउ हेरेर गर्व भएको छ !

  • @kalikasahakari4894
    @kalikasahakari4894 Před 11 měsíci

    सलाम छ एक शाहसि महिला जसले पर्यटनको प्रवद्दन गरिरहनुभएकाे छ ।।

  • @roshanudas4082
    @roshanudas4082 Před 11 měsíci +3

    Every frame, clips n location is very cinematic n eye catching ! U r a true vlogger of Nepal ! U may the brand ambassedor of Nepal tourism board !! Best wishes for everyu success which u wish ! ♥From Dharan🙏💐🥀

  • @rupakafle9400
    @rupakafle9400 Před 11 měsíci +3

    Sizzu di you are Great...I salute ur dedication towards ur passion.❤❤ How u manage to explore all these difficult places ..Thank you for the video and u r Doing great matribhumi Sewa .🎉

  • @sachinrajbhandari3670
    @sachinrajbhandari3670 Před 11 měsíci +1

    Jay Bhole 🙏🙏🙏🙏🙏
    हर हर महादेव 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @umakumarisharma4362
    @umakumarisharma4362 Před 10 měsíci

    कैलाश मानसरोवर ट को दृष्य साँच्चै नै सुन्दर रमणीय स्थल रहेछ मानौं स्वर्ग झै🌺💕🌹❤️

  • @MADANKOINCH
    @MADANKOINCH Před 11 měsíci +4

    Beautiful place❤ wow nice work sister ❤

  • @pahalvigorous
    @pahalvigorous Před 11 měsíci +6

    What a beautiful place like heaven. Beautiful Nepal❤️

    • @ashapun2419
      @ashapun2419 Před 11 měsíci

      Thank you so much for taking us to such a beautiful place where I will never will never be able to visit in this life🥰

  • @ishworiprasadgaire1247
    @ishworiprasadgaire1247 Před 10 měsíci

    धेरै धेरै सुन्दर दृश्य प्राकृतिक दृश्य देखाउनु भएको मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dmbkulungdpsnkulung7869
    @dmbkulungdpsnkulung7869 Před 10 měsíci

    नेपालको मूलबासी भूमिपुत्रहरु कति मायालु अनि दयालु हुन्छन् ❤ भनी यो भिडियोबाट प्रस्ट देख्न सकिन्छ❤कसैलाई पनि हाम्रो संस्कार संस्कृत अनि धर्मले भेदभाव गर्दैनन् 👌🙏आफूसंङ्ग भएको सबै आफ्नो मौलिकता जो कोहिलाई पनि आफ्नै छोराछोरी जस्तै सम्झेर देखाउँने र अनुभुति गर्ने अनि गराउँने स्वतन्त्रता हाम्रो मूलबासी भूमिपुत्र समाजमा रहेको छ। जसले जे भनोस यदि नेपालमा आदिवासी भूमिपूत्रहरु जस्तै मिहिनेती,कर्मयोगि, मायालु दयालु अनि सद्भावको आँंखाले देशलाई हेर्ने हो भने नेपाल विकास र समृद्धि हुन धेरै बेर लाग्दैन। गौमाताको पुकार गर्दै अरुको धर्म केहि होइन भनेर धार्मिक सद्भावलाई हिंसामा परिणत गर्ने माता र गुरु भनाउदाहरु एउटा मन्दिर मात्रै बसेर हुँदैन; सक्छौं भने पहिलो संसार घुम,डुल र भ्रमण गर अनि थाहा हुनेछ कि कसले धर्म कति महान छ भनेर💖।
    आदिवासी भुमिपुत्रलाई हिन्दुकरण गरियो ताकि सबै धर्म,कर्म,संस्कार,संस्कृत,रितिरिवाज,
    चालचलन,राजकाज र राजाबाट हटाई सबै तहस्नहस पारे। यसरी कुनै पनि त्यो बेला गरिएको अडियोभिडियो रेकर्ड छैन। इतिहासमा पनि सबै लुकाएका छन् । तर अब यस्तै भिडियोले प्रमाणले आदिबासी फेरि एक दिन जागेर वा उठेर आउनेछ कि यो भूमि हाम्रो पूर्खाको बिर्ता हो; जय देश🙏जय भूमिपुत्र भनेर 🙏🙏🙏🙏

  • @rojinapoudel2073
    @rojinapoudel2073 Před 11 měsíci +4

    There aren't enough words to describe the time and effort you invest in promoting our country, May god always bless you dear sister. Much respect, much love💗❤ Lastly, a small request from my side: please add a subtitle as well.

  • @aidigee8522
    @aidigee8522 Před 11 měsíci

    Much Love. Thanks for the Video.

  • @jinathapa271
    @jinathapa271 Před 11 měsíci

    Wowo❤❤❤

  • @jeshshrestha4092
    @jeshshrestha4092 Před 11 měsíci

    Love it

  • @madhavkandel9217
    @madhavkandel9217 Před 11 měsíci +2

    ❤अति सुन्दर ❤

  • @rajubonal1155
    @rajubonal1155 Před 9 měsíci

    वाव हजूर लाई सचाई कैलाश पर्वत संघ मानसरोवर दर्शन गरई को तुमिलाई बहुत बहुत धन्यवाद गर्नु।

  • @jamyangsherab1199
    @jamyangsherab1199 Před 10 měsíci

    Thankyou for your lovely video

  • @user-lo8wn3lf4v
    @user-lo8wn3lf4v Před 6 měsíci

    Wow
    Thank you

  • @diamondvlogs6941
    @diamondvlogs6941 Před 11 měsíci +1

    Wow❤❤❤शाहसि चेलि🙏🙏🙏🙏

  • @jagdishbhatt7192
    @jagdishbhatt7192 Před 11 měsíci

    Wow❤

  • @rasamlamsal4144
    @rasamlamsal4144 Před 11 měsíci

    आहा कति राम्रो मनै लोभ्एाउने मेरो देशा को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shureshchandraadhikari5006
    @shureshchandraadhikari5006 Před 10 měsíci

    Owo amazing

  • @sabinashrestha1413
    @sabinashrestha1413 Před 11 měsíci

    Lovely....❤❤❤❤❤

  • @chandramanikc8394
    @chandramanikc8394 Před 11 měsíci

    Thank You Srijana, Keep it up

  • @unikagyawali1393
    @unikagyawali1393 Před 11 měsíci

    wow❤❤❤❤❤

  • @sujanlamichhane2108
    @sujanlamichhane2108 Před 11 měsíci

    wow..Grate

  • @shukrai2207
    @shukrai2207 Před 11 měsíci

    so beautiful

  • @janardhanpudasaini
    @janardhanpudasaini Před 11 měsíci

    Great video love it

  • @ushrestha159
    @ushrestha159 Před 11 měsíci

    हो ऋणि त हुनु भको छ तर, नदेखिने धेरै अमुल्य उपहार दिनु भएको छ प्रकृति र स्थानिय लाई तपाईं ले। keep go ahead

  • @twinsgangaandjamunasherpa9897
    @twinsgangaandjamunasherpa9897 Před 11 měsíci

    wow ❤❤❤

  • @mohannakal9415
    @mohannakal9415 Před 11 měsíci

    Wow😍😍😘

  • @anushrai4554
    @anushrai4554 Před 11 měsíci

    wow 😍

  • @ANS_Buddha10
    @ANS_Buddha10 Před 11 měsíci

    Wow😮😮

  • @SNOWEE_KHATIWADA
    @SNOWEE_KHATIWADA Před 10 měsíci

    Amazing

  • @lamamigyur9689
    @lamamigyur9689 Před 11 měsíci

    Wow thank you so much very beautiful video

  • @kumaribk6750
    @kumaribk6750 Před 10 měsíci

    कस्तो मिठो सप्द के र बिचारपनी मत यो सप्द सुन्दा मन भक्कानियो सृजना नानी मेरो मनोकामना रोचक यस्तै हो बधाई र आशिर्बात छ माहान छोरी लाई अझ सफल होस

  • @karanpriyar2023
    @karanpriyar2023 Před 10 měsíci

    Wow 💜🤗

  • @mespangrai5240
    @mespangrai5240 Před 11 měsíci

    Excellent video. Thank you very much.
    Liked and subscribed!

  • @gautamparbat
    @gautamparbat Před 11 měsíci

    Sweet video❤

  • @limbuchongbange6987
    @limbuchongbange6987 Před 11 měsíci

    👌 wow

  • @romanadhikari8662
    @romanadhikari8662 Před 10 měsíci

    Really beautiful ....

  • @DhirghaDhami-tv2fz
    @DhirghaDhami-tv2fz Před 11 měsíci

    Wow

  • @sauravsharma5797
    @sauravsharma5797 Před 2 měsíci

    Wow...

  • @rajendrakhadka176
    @rajendrakhadka176 Před 11 měsíci

    nice and amazing.

  • @tendisherpa4048
    @tendisherpa4048 Před 10 měsíci

    Great

  • @narabahadurchanda1871
    @narabahadurchanda1871 Před 11 měsíci

    Wow so nice

  • @diwasrai9705
    @diwasrai9705 Před 11 měsíci

    I liked it very very very much!Thanks.

  • @nabinnepal1985
    @nabinnepal1985 Před 10 měsíci

    Wow super amazing 🙏🙏🙏

  • @rajupangeni1654
    @rajupangeni1654 Před 6 měsíci

    Great work sizu.

  • @ranjitthakali1961
    @ranjitthakali1961 Před 11 měsíci +1

    Wow 😮😮😮

  • @abhinayakarki2556
    @abhinayakarki2556 Před 4 měsíci

    Amazing !🥰

  • @user-kv3vc4eo5n
    @user-kv3vc4eo5n Před 11 měsíci

    Ys wow so very nice n so lovly ❤❤❤❤

  • @poojadhital5615
    @poojadhital5615 Před 11 měsíci

    Thank you Sizzu for amazing videos

  • @kesarkc8190
    @kesarkc8190 Před 11 měsíci

    Sweet sweet beautiful