लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय
Vložit
- čas přidán 28. 04. 2020
- 𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟐: लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय
मनोचिकित्सक डा. सगुन पन्तले लामो समय सम्म भित्र बस्दा मानसिक स्वास्थ्यमा हुने खतरा र तिनको सामना गर्न अपनाउन सकिने तरिका हरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
हुन सक्ने खतराहरु:
१. घबराहट र निराशापना
२. निन्द्राको समस्या
३. अत्याधिक जानकारीले थकान
४. जातिबाद लगायत लान्छना लगाउने प्रकृति
गर्न सकिने कुरा हरु:
१. आफन्तसँग क्रियाकलाप गर्ने
२. परिवार सित लुडो, क्यारम, चेस, चित्रकला लगायत क्रियाकलाप गर्ने
३. आफ्नो शौकहरुलाई प्राथमिक्ता दिने
For more news and expert opinion on Corona in Nepal, visit: corona.vriya.com