पोखरामा अनौठो चोरी ! जुन घरमा बस्यो त्यहि घर नै चोरी गर्ने कत्रो आँट ? CCTV मा यस्तो देखियो
Vložit
- čas přidán 19. 03. 2019
- पोखरामा अनौठो चोरी ! जुन घरमा बस्यो त्यहि घर नै चोरी गर्ने कत्रो आँट ? CCTV मा यस्तो देखियो
Mero Sathi TV is the official CZcams channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on CZcams.
/ @merosathitvofficial
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathi.tv
Like Our Fan Page
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645
चोरले नि भिडियो लाइक गरेको होला।।।।
मस्त कतै बाट हेर्दै होला आफ्नो तरिफ्😂😂😂
Mai ho chor
हाहा हो है
मलाइत कता कता संखा पाे लाग्यो 😄😄🤣 u ,,,
Haha
हास्नु मन नलागेको बेला पनि हास्नु पर्यो
यो चोर लाई चै भेटे भने म ५००० बक्सिस दिन्छु। यस्को दिमाग चै मान्नै पर्छ।
😀😀😀👌
लुट्न सक्के लुट कान्छ ।अरु देश मा पाइदैन नेपाल मा हो छुट ।✌
😀😀😀 sai ho
😂😂👌👌
Tetikai geet ta nikaldainan ni
Sahi. Ho bro
Chor haruko. Muje. Ma. Khursani. Halna. Parxa
😂😂😂😂😂
भगवानले पनि चोर डांकाको अौषधि बनाएको छैन भन्छन हो रछ😁😁 ससुराली गएको जस्तो झोलाभरी सामन लिएर पो गएछ डाम्नोले
🤣🤣🤣 Sasurali Hare
Haaaaaaa
🙀🙀🙀🙀🙀
🤣🤣🤣
Safa garna samet vyaexa ani 😂😂😂
चोरको दिमागलाई मान्नैपर्छ । यो होनि लाइन भनेको 😁😁😁😀
aww k
@@smile-bl4yx हो त
document किन चोर्यो त तेस्को नि कारण होला
गल्ती चोर को मात्र होईन यिनिहरुको नि छ
तपाई ले सहि भन्नू भयो ।
चोर ले राम्रो गरेको छ मलाई त खुसी लागेको छ अब चोर ले चोरेको छकि छैन तर कति धेरै चोरेको छ भनेर आरोप लगाएको छ मलाई त ठिकै लाग्यो धनी हरूको सपैई चोरी होस
🤣🤣🤣🤣😄
Hoho shai
धेरै पडन्ते चोर रहेछ
चोर लाई समाते पछि पढाई चाहिँ कति रहेछ सोध्न नबिर्सनु होला है ।।।
😂😂
😃😃😃
Comment youtub 😜😜😜
phd😂😂😂😂😂
Ha ha ha
मलाई एक दमै मन पृने मिडिया हून सुरेस सूनार सर तपाई जस्ता ब्याक्ति को खाँचो छ हाम्रो सिङ्गो नेपाल मा हस्त धन्यवाद म ईन्डिया देखि हो
मेरो सलाम छ चोर लाइ
चोरलाई पक्रिदै छोड्दै गरेपछि यस्तै हो। सरकार यस्तो धर्तीको बोझलाई गोली ठोक नभए मलाई गोली हान्ने अनुमती दे
पक्रेर पुरस्कार दे सरकार
😆😆😆😆
पत्रकार मा खासै दम छैन पत्रकार भनेको अपिल ब्रो जस्तै हुनु पर्छ
कसैको मन चोर्न सक्दिदैन आफुले मान्छे हरु यस्तो खत्रा धन चोर्छ्न
यो कार्यक्रम अपिल सरले गर्न पाएको भए क्या दामि हुन्थ्यो अपिल सङ्ग सहकार्य गरेर गर्नुहोला अपिल भनेको अपिल हो
Pashupati sharma ko geet bata prerana payo jasto xa
# lutnw sakey lut kanxa
LOOT"3 (लुट 3) फिल्म मा येस चोर लाई खेलाउनु पर्छ"😍😍😂😂
2019 देखि के हुदैछ पोखेरामा येस्तो लाग्ने हजिर गरुम त!!!
document choryo vanepaxi ....galtti chorko hoin ..ghus khorko xa
यो चोर लाई हाम्रा नेता को घर मा पठाउनु पर्ने हो यार
एकदाम राम्रो संग चोरी गरेछौ भाईहरुले,,,हुनता तिमिहरुले नै ठागेर banaaए को घर नै हो।।।।
प्रचन्ड र बाबूराम 12 साल जड़गलमा बसेका स्याल पनि यसको अगाडी फेल हून्छन हैट दिमाग त मान्नै पछॅ हो
Omg चोर लाई चाई क्षितोई समाउन परो।
लुटन सके लुट केटाहो लुटन सके लुट बिदेसमा पाइन नेपालमा छ छुट
चोर चोर चोरनु पर्छ नेता ले देश लुटेको छ त घर घर चोर कै पनि हुदैन
चोर ऌाई छिटो भन्दा छिटो कारर्वाई हुन पर्छ धन्यबाद सुरेश दादा
Maile chineko chu yo chor lai
पोखरा मा किन यस्ता घटना बढ्दो छ ??
कता मोडिदै छ देश ??
थैट !
Sathi nepal ab tala tira modindai xa mathitira modeko vaye ta pakai pani yesto incident haru ghatne thiye na hola
@@dipshanatamangdipsha8682, l
Desh ta tyahi modema xa manxe haru chai khai kata modi dai ho
यी चोरहरुलाई तत्कालै पक्राउ गरि तिनीहरुका चारैवटा हातखुट्टा काटेर फ्याँकिदिनु पर्ने हो। अब के गर्ने, मृत्युदण्ड नै दिँन कानुनले बन्देज गरेको छ।
Ganesh Lawati palnu parne chor rahe6 mitra India dhoti haru ko lutnu pataunu parla
हत्यारालाई त सजय छैन नेपालमा चोरको के कुरा,झन यो त बैज्ञानिक चोर पर्यो हजुर ,
कतिन्जेल लुक्छौ चोरहरु गरि खानु नसकेर त्यो सम्पत्ति ले सरापेर कहिले उभो लाग्दैनौ यो चोरी काम भनेको बहुत खतरा हो चोरेर खानु भन्दा काम गरेर खाउ यो चोर्नु भने को आफ्नो काल निम्ताउनु र जिन्दगी भर नराम्रो छाप लाग्नु हो मनुष्य माग्दा हात्ती पाइन्छ चोर्दा लाती पाइन्छ।
यो चोर लाइत 1 लाख तलब दिएर रख्नु पर्ने खाल को रहेछ😀 भारत तिर पठाउनु पर्छ😀😀
अब देखी यो होटेल ब्यबसायहरुले पनि केहि परिचय पत्रहरु राख्ने गर्नु पर्यो। धन्यवाद।
चोर को कलालाइ सम्मान गर्न चाहान्छु
पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण ठांउ भएपनी त्यहांका मान्छेहरू धेरै नै खराब रहेछन् ,पछिल्लो समय पोखराबाट चोरीडकैती,हत्या,हिंसा, बलात्कार,कुटपिट का समाचारहरू धेरै आईरहेका छन् तुलनात्मक रूपमा.....!!😭😡
यहाँ पीडित मित्रले चोरी काण्डबारे अाफ्नो वृत्तान्त दिँदा दिँदै थोरै गल्ती कुरा बाहिर ल्याईहाल्नुभयो। जुन कुराले ती चोरलाई सचेत हुने मौका पाईहाल्यो। जस्तो कि, यहाँले चेकको बारेमा पनि बैँकसँग सहकार्य गर्ने कुरा थियो, जुन चाहिँ अहिले नै सार्बजनिक गरिहाल्नु हुन्नथ्यो।
Ho ganesh ji maile pani tei kura notice gare tyo kura nagareko vaye k hi huna sakthyo jasto lagxa
Tyahi Ta...
tetro janeko chor ..cheque satna bank ma jadai jadaina hola sure
चोरलाई त भेटयो भने प्रहरीकै जीम्मा लागाउनु नै बेश हुन्च
जे होस केटोमा दम चाहिँ रैछ्😂😂😂
ठिक छ चोर कान्छ यस्तै पैसा वाला को चोर ल गरिब दुखी को नचोर तेइ हो
Sai ho
Hoit... Haha paisa hunea vanea koi Dhanie sanga matra ho garib sanga k choross tw.. 😆😆😆😂
हैट अब पर्धान्मन्तरी को मा चोर बस्न जानू पर्ने
पहिला यो सबै अफिस्को कर्मचारी लाई लगेर बुघ्योभने पता लग्छ अरु कोहि होइन अफिस को हो
भगवान कसम चोर को बद्धि
यो पत्रकारलाई माईक समाउन नजान्ने रहेछ ।।
यत्रो काम गरुन्जेल कहाँ के गरिरहेका थिए त घरवालाहरु ?
uu
@@sumanchhetri3451 ū
ठुला घरको मान्छेहरु कहाँ घरमा बसि रहन्छन र ।।।।
Bidesh lagxu vanera
PAisa khayeko Hola
Babal garex chor le hahaha
testae lagyo mahlae ne
Sai ho
धेरै जसो नराम्रो घटना पोखरामा धेरै घटेका छन कम गर्नुपर्छ यस्ता घटना लाइ
अरु भन्दानि दिमाग चै खत्रा लाए छ 😂😂 र चोरलाई चाडो भन्दा चाडो कार्वाही हुनुपरो जय लेपाल ( जोड्रान ) बाट
Bimal Tamang
,
@@tandansita8533 boost
सै भन्नू भयो हजुर
@@user-jo6tp1vi7v thank you
@@bimaltamang3570 नेपाल हो ब्रो लेपाल होइन 😄😄😄😄😁😀
ख़तरनाक चोर
यस लाई त सम्मान गर्नु पर्ने चोर्ने तरिका चाही ग़ज़ब
🤣🤣🤣 Samman
Sala mug ta pani tesaiki xoro hos ra xor lai sapan garni bhandaixas
Ram Paudel तेरी मा खाते त चोर हो तेरी साखा संतान चोर होला पहीला कुरा बुझ अनी comments गर भातमारा डाका
घर चोरी गर्नेलाइ छोड
सक्छौ भने देश लुट्ने,
चोरनेलाइ समात
यो चोर लाइ नेपाल सरकर ले जारिर दिनु पछ धैरै दिमाग भयको ले
होइन पोखरामा मात्र किन यति धेरै चोरी हुन्छ ?? त्यो चोरलाई चिनेर जिन्दगीभर चक्कर खाइरहने जसरी सजाय दिनुपर्यो
चाेरि अन्त पनि हुन्छ मिडियामा नअायर मात्रै हाे। बढदाे बेरोजगारी हाे कि।
@@roshankarki6878 ekdam sahee vannu vayo hjr lay🙏👍️
नेपाल अब केही बर्षमै चोर को राज्य हुन्छ मन्त्रीले रास्ट्रपतिले त चोर्छन अरु सर्बसाधारण को त कुरै नगरौ
That is realy friends
यदि चोरहरूले फसाउने वालाहरूलाई लुट्छन भने कमेन्ट सेक्सनमा देखिन्छ हामी कति खुशी छौं। सब ठगीहरूलाइ एस्तो हुनपर्ने। 🙏
Chor chai pakka gamer hunuparxa. Hard-drive ra ram nai chorexa 😂😂😂'
Pubg khelna hola
चोर को पनि कम्मेन्ट आको रहिछ... छिटोभन्दा छिटो कार्वाही होस भनेर्😊😊😊
सरकार र पुलिसको कमजोरी हो
कति धेरै चोर आउछ पोखरम
Perfect guys... excellent 👍👍👍✌️✌️✌️
Doom 5 chaiyo yo chor snaga ko
खै यो कुरा बिस्वास लागेन मलाइ
Robin hood hats off to Chor
Chor lai choryo vane case lagx NAI
कति दीमाग ले चोरे छ यदी नेपाल मा यस्तो दीमाग ले देश को लागि काम गरे नेपाल बनी हाल्थ्यो यश लाई फाँसी नै सै हो बाँकी सरकार को हात मा
तेहि अफिस मै काम गर्ने कोहि संलग्न होला चोर्न लगाऊने केहि ग़लत गरेको कारण कम्प्यूटर को hard disk नै लगेछ।
Tit for tat ...
Sandhya consultancy jasto gaddar office laii tw yestaii parekaii thik paryo
Any way thiefs are genius as well as detective 😎😎😎😎
यसलाई कडा कारबाही गर्नुपर्छ,।
अो पत्रकार चोर नी यउटाले परिसान गरनी अरुलाई
दलाली अफिस रहिछ कि जस्तो लग्यो चोर चैं दलाली को गुरु नाई ra छ होतेल लेपतप कुन्दी हहहहह
Chor ta khattra nai raixa professional 😂😂😂😂
Tehit vnya
Great job theif vai dimmag ta maanai parney hogi yo chor ko ta?
Hamro sarkaar ko maa garey po yeshto hogi frens?
यो अफिसको मान्छेहरुको मिलेमतो मा भयको काम हो
लुट्न सके लूट कान्छा लुट्न सके लूट अरु देश मा पाईदैन नेपाल मै को छुट्
प्योर नेवार रैच"न,होटललाई होतल,तरिकालाई टरिका भन्दो रैच🤣🤣🤣🤣
यो अफिस को मान्छे सङ् मिले महतो भयेको हुनु पर्छ कि यी नजिकै को कुनै रिसिभी भयेको मान्छे हुनुपर्छ
अई दाम्ठा पत्रकार,तालिवान शैलीले चोर्यो भन्छौ,तालिवान शैलीको चोरी कहाँ बाट हेर्यौ केही त बताई देउ???नत्र बिना अध्यन त्यसै नबोलौ,सायद तामिल शैलीले भनेको हो भने कुरै अर्कै भो....
New story for Dhoom4 😂😂😂
Yup
Jun hotel ma baseko xa tyo hotel wala lai xanbin garda ramro hola yo chori janbujh ko manxe le matrai garna sakxa... hai
Vharai tah cameraman nai chor ray k hahaha 😂😂😂
ल चोर त हाक्कर चोर पो रहिछ
दुई नम्बरि काम गरेको भयर फाईलहरी आफैले गायब गरायको जस्तो देखिन्छ।
यो पोखरामा चोर को खानी रहेछ
Fingerprints herna sakincha holani ta police le yo nai sabai vanda best upaya ho
जिन्दगीमा हरेक दुख पीडा आए पनि बरु दुई हात फैलाएर मागेर खानु तर चोरेर,लुटेर,ढाटेर खानु नपरोस् ।
#sulate👋👋👋
Xa hjur lai
जे हुन्छ पोखरामाइ हुदो रैछ😂😂
नियम कानुन नभएको देश हावा प्रधानमंत्री चोर पुलिस प्रशासनको लापरवाही नमुना मुर्ती रास्टपती हत्यारा प्रचन्डे बोलेको केही नबुझिने छेरे यस्ताको हातमा देश भएपछि के आसा राख्नु बरै तनाव छ
ती चोरी गर्ने गधा सालेहरुलाई छिटोभन्दा छिटो पक्राउ गरि सार्वजनिक गरेर पाता कसेर जेल हालोस ।साथै चोरी भएको र क्षति गरेको दोब्बर क्षतिपूर्ति दिलाउन पर्छ।
हैट चोर कडा रैछ
महगाई बढेको बढेै छ मजदुरी गरे पनि परिवार पालन नसके पछि के गरोस त जनताले सरकार नै चोर bharsth मन्त्रीहरु भ्रष्टाचार गर्छ्न महँगाई बढाउछन गरिब साधरण मान्छेले के गरोस त ?
ल मेरो तर्फ बाट तलब दिने भए तर यस्तो समान चोर्नु पर्छकि भारतमा गएर मोदिको दिमाग चोरेर नेपालको ग्रेट्नेपाल बारे दस्तावेज ल्याउनु पार्यो पहिलो कुरा अनि त्यो भइ सके पछि फेरि भन्ने छु हाम्रै नेपालको भ्रस्ट्चारी नेता हरुले काहा के के कता पैसा सुन राखेको कुरा बारे
Kasto mnxe ho ke garx .kun prabittiko x .herdai naheri khali 2paisako lobh garda yastai natija hunx ....tyahi vayera hos purau ....
Was, hkzu
Dada izj,if of kco
Hait
Yo chor PUBG khelyo bahne tw sabai system nai utarputar gardinxa hola😁😁😅😆😆😆
😄😄😄
Hahahh🤣🤣
Haha yhh mn garxa hola 🤣🤣
के हुन लागेको होला।हात खुट्टा राम्रो छ किन चोरी गर्नु परेको होला।🤔🤔🤔🤔
Ek raat mei lakh rupee kamaudo reicha ani..
Hat Khutta Ramro Bhayera K Garos,Dimag Chet BhayePachhi
Yo programme lai falloup garau haee patrakat
,स्कुल कलेजमा त यो बिषयमा सिकाउने टाइमनै हुँदैन,सिकाईदैन,बरू टाईम पाएमा भ्रष्टचार सडक अबरोध गाडी जलाउने भाषण गरेर जनता भँडाऊने ईत्यादि सिकाइन्छ,यस बिषयमा सिक्न त स्कुल कलेज होईन मुभिबाटा ज्ञान हाँसिल गरिन सकिन्छ,टिउसन भने पनि हुँन्छ
Loot 3 को लागि perfect रैछ केटो
छिटो भन्दा छिटो निश्चल बस्नेत लाई Contact गर्नुपर्यो 😂😂
Haja subscribe me too
सबै हुने पोखरामा मत्रै रैछ
हैन पोखरा मा चोर पनि कतिसारो लागेको
जमानै ठीक छैन आजकल
👉ठीक भएन भन्दा रिसाउला ठिकै छ त😜
चोर ले के काम गर्छ भन्दा चोरले ल्याप्टप उडाउने काम गर्छ हाहाहाहा lol🤣🤣
पत्रकार नि कति नराम्रो होला पोल्दा पोल्दै उछित्तेको ठुटो झै 😀😀😀😀😀
Nepal ma first time chor ko face dekhaiyo, dherai ramro kam but it's risky for patrakar
Master mind chor raixa yaar.... Kei record Nai rakhna diyena :D
ग्वाठ पत्रकार तालिवान फिल्म कस्तो हुन्छ?
हैट चोर को जुक्ति यस्तो यति छिटो तेत्रो सफलता पारेर भाग्न सफल ।।।
साले हरुलाई त भबिष्यमा देशको राष्ट पति र प्रधान मन्त्रि बनाउन योग्य रचन ।।।
🤣🤣🤣