Geeta - "गीता " Epi 01 | Asha | Gita |Indrajit | Ramesh |Aayush |Hemraj |Prashan|Shamjhana
Vložit
- čas přidán 6. 09. 2024
- #geeta #गीता #geetaofficial #Geeta 01
🎬️ Producer:-
Rohit Budha Magar
Rajesh Bc
🎬️ Artists:-
Indrajit Sharma Chaulagain
Gita Thapa
Ramesh Budha Magar
Asha Bishwokarma
Yagayajang B.k (aayush)
Hemraj Gharti Magar
Prashan Magar
Samjhana Magar
Bishnu Karki
Anil Magar
Dipak Bohora Doti
Ganesh Subedi
Anupa Budhathoki
🎬️ Script Writer:-
Tulku Tamang
🎬️ Cinematographer:-
Shiva B.K
🎬️ Editor:-
Sandip Chaudhary
🎬️ Director:-
Ramesh Budha Magar
♬Title Song:-
♬Lyrics/Music
Asim Chandra Bishwakarma
♬Music arranger
Bishwash Nepal
♬ Singer:-
Milan Bishwokarma
Ranjita Bishwokarma
♬ Background Music:-
Akash Magar
♬ Recordist/Mixing/Mastering:-
Suman Rana
---------------------------------------------------------
Don't forget to like and share with everyone if you liked this video! @Geeta Official CLICK HERE to SUBSCRIBE FREE:
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
आहा कति राम्रो यो सिरियल सिरियल हेर्दा हेर्दै आँखा बात कति खेर आँसु झरेयो पतै पायन😢😢😢😢अब भाग 02 को पर्खाइ मा बस्दै छु कति मर्मिक सिरियल धन्यवाद छ यो सिरियलका सम्पूर्ण कलाकार हरुमा❤❤❤❤❤अब अरुको भागको पर्खाइमा😘😘😘😘
बधाई छ Rajesh Dai तथा गिता सिरियल को सम्पुर्ण परिवार लाई सबैले हेरेर साथ दिनु है गिता सिरियल भाग- 1 लाई
सारै राम्रो लाग्यो आफ्नै गाउँ ठाउँको दाइ भाईहरुको भुमिकामा बाधिएको यो गिता टेलिसिरियल हेर्न पाउँदा खुसी छु 1 apisode ले नै धुरुधुरु रुवायो अझै राम्रो गर्दै जानू ल 💐💐💐👍️👍️🌏️🌏️🌏️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️😘🌏️🌏️🌏️🌏️🌏️
Ramro xah good luck ❤
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा अर्को भागमा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौं लाख हार्दिक शुभकामना छ
🙏खोट लगाउने कुनै पनि ठाउँ छैन मैले आज सम्म हेरेका सबै सिरेल मा one of the best लाग्यो टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤🌹🌹🌹🎊🙏
Wow dherai xa ❤❤❤
यक्दम राम्रो भयको छ ल बधाइ छ सम्पुर्न teem लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबैजनाको उत्कृष्ट प्रदशन हार्दिक बधाई ! अझै पनि सम्पुर्न टिम उत्कृष्ट प्रदर्शन गर्दै सम्पुर्न देश बिदेशमा रहनु भयेका नेपालिहरुको मन जित्न सफल रहोस मेरो सुभकमना । जय देश 🇳🇵🇳🇵
मलाई मन पर्ने यक सुन्दर मान्छेको यक याकटिङ के सन्सार छाउछ सो राम्रो छ सबै टिम
❤❤❤❤😢धेरै धेरै राम्रो छ 🙏🙏👍👍
अति राम्रो छ 🎉🎉🎉🎉
Dherai ramro serial ❤❤❤😊😊😊😊🎉🎉
सारै राम्रो छ है सफल्ताको सुभकामना छ सबै जना लाई तप
लौ गजप आयो है सबैले माया गरेर साथ दिनुहोस् गिता परिवार लाई सफलता को सुभकामना 😊
Yo serial man paraune jati ata hajir hum ta guy's ❤
😢
Congratulations Aasha di and all gita tim🎉❤ aba bhaag 02 ko parkhaai maa chhu hai 🙏 01 episode ta nikai ramro lagyo mallai ta malai jastai ramailo lagne yeta hajir hai 😊🎉🙏🙏🙏🙏🙏🙏🙏❤️😘
सफलताको सुभकामना 👏👏
सफलताको सुभकामना
Dherai ramro x
सफलताको शुभकामना सिरियल धेरै राम्रो लाग्यो अर्को भाग छित्तै हेर्न पाउ
एकदमै राम्रो रहेछस् अझै पनि राम्रो बन्दै जाओस्
राम्रो छ
La ramro xa haii🎉🎉🎉❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद शाराका राणाॅ होनीम अस्ट्रेलियाबाट हो
Tqq hajur laai
❤❤dhirai ramro xa sabaile Sath sapot denu parxa hai ta
हार्दिक बधाई तथा सफलताको शुभकामना छ हजुर ❤❤❤🎂🎂🎂
एकदमै राम्रो लाग्यो। अझै पनि राम्रो बन्दै जाओस
Wow dherai ramro x hai sireal
Akdamai ramro xa be continue special Rajesh $ hemraj badhai xa
Ramro cha siriyal ❤❤
congratulations🎉 eakdam ramro lagyo ajhai pani ramro bandai jayos🙏❤
💐💐💐
धेरै राम्रो छ सिरेल भाग 2 को भर्खाई मा छौ हामी
💗💗😊
लौ यो सिरीयल पनि हेरे राम्रो रहेछ राम्रो गर्दै जानू अगाडी बढ्नु हजारौ भाग देख्न पाउ शुभकामना छ हजुर हरुको टिमलाई❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
दामी लागो अब हिट हूने पालो यो सिरियल को 100%
धेरै राम्रो छ अझै राम्रो वनाेस आगामी भागहरु पनि सफलताको शुभकामना
ल है गज्जब ❤️
Man xune serial ❣️❣️❣️ best of luck❣️
wow kate ramro heri rahkujai vhag 2 ko parkhaima xau hami❤❤❤❤❤ super
Sarai ramro lagyo geeta 💓❤️❤️ congratulation all team sathai meri pyari dd aasha sadhai swastha ani bestha vako dekhna pam❤❤
भाग 02 को पर्खाइमा हुनेहरु को को छौ🙏❤️
Me
मा 🙏
म पनि छु है 😂
नाइ हजुरले नहेर्या होइजान्छ😂
🎉🎉🎉❤❤❤❤🎉❤🎉😮😮😮😮🎉🎉🎉
सर्ब प्रथम त निर्माता राजे स भाइ र राेहित सर अभिनय अासा बहिनी लगायत सम्पुर्ण मा यति राम्राे टेलि शृखला भाग १ गिता अति मन छुनि छ प्रगति काे लागि उच्च सम्मान छ मेराे🙏🙏❤️❤️❤️👌👍️🌷
Mali Pani darai ramro lagyo darai darai suva kamana al tim lai❤❤❤❤❤
great
उत्कृष्ट 🎉🎉🎉
Safaltako suvakamana❤🎉
Wow darling hjur ni dekhna pau hai
Badhaixa Sabai timlai Ani Safaltako Suva Kamana👏👏
सिरियल राम्रो बनेको छ म स्विजरल्याण्ड देखि हेर्दै छु 😃
राम्राे छ बधाई छ सबै जनालाई
एकदम राम्रो शुभकामना
निकै राम्रो बनाउनु भएको रैछ सबै जना मिलेर थप प्रगतिको शुभकामना ❤❤
Maro pyare dee aasha bishwokarma dee ko accting aahaa aghaii ramaroo grnu haiii ❤❤❤❤
Dherai ramro xa seariyal❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ धेरै राम्रो लाग्यो।🎉🎉
💕🙏💕💕💕💕🙏💕
सबै जनाले सेर गरेर साथ दिम है साथिहरु😮👍🙏💐🥀
लौउ नयाँ सिरेल आए छ गिता म पनि हेर्न तिर लागे❤❤राम्रो गर्दै जानु छुची आमा ❤❤ ❤❤
लौ बधाई छ सम्पूर्ण कलाकार टिम लाइ हार्दिक शुभकामना
ल सबैलाई नमस्कार गीता लिएर आयकाका छम सबैले माया गर्दिनगर्दिनु होआ है 15:52 15:53 15:53 15:54 15:55 15:56 15:57
❤❤
❤❤❤❤❤
सुरुकै भागले मन मुटु छोयो बधाई छ सम्पुर्ण टिमलाइ आगामी अझ राम्रो हुदैजाओस मेरो कामना।🙏🙏🙏
Wow beautiful siriyal ❤❤❤❤
❤❤❤❤
🙏🙏धेरै राम्राे छ सिरियल सफलताकाे शुभकामना साथै सम्पुर्ण टिम्लाइ धन्यवाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sabai janale share gardinu la Malai ta akdm ramro lagyo hjur harulai ksto lagx testai cmnt gàridinu la ❤
Dherai dherai badhai xa sampurna team lai 🎉
दामि छ गिता सिरेल सबैलाई शुभकामना
आहा सिरियल धेरै राम्रो बनेको छ मैले त बल्ल आज 4 दिन पछि कतार देखि हेर्दै छु अब सधै नछुटाइ हेर्ने छु सबै कलाकार हरु लाई सम्मान र सुभकामना 🙏🙏🙏
कैले आउँछ यो सिरेल सारै मन परो स्ब कलाकार हरुलाइ सफलता को सुभकाम्ना भाग 2 मा रोहन निको हुनुपर्छ 🙏🙏
सारै राम्रो छ❤
धेरै धेरै शुभ-कामना
शेरीयेल थीम तारीख दीनू होला
हर हप्ता
Ramro rahexa pragatiko suvakamana
Wow nice 👍👍 mama 😊🤩🤩
mlai pani dheri ramro lagyo ❤❤❤❤🎉🎉🎉
सम्पुर्णमा नमस्कार सामाजिक कथामा आधारित टेलिशृङ्खला,गीता लिएर आयका छौ! हेरेर कस्तो लाग्छ, जस्तो लाग्छ ,तेस्तै प्रतिकृया दिनुहोला 💕💕🙏🙏🙏
❤❤❤❤❤
आहा अति मार्मिक समाजमा हामी सबैले भोग्दै आयका कथालै समेत्दै मन छुने सिरियल बनाउनु भयको मा सबै तिम अर्गनाइजर लै धन्यदाद अर्को एपिसोद्को प्रखाइमा छु है म पनिइ सबै तिमलाई सफल्थाको सुभ कामना
Ramro xa❤❤❤
गीता सिरियलको सम्पूर्ण टिमलाई हृदयदेखि नमन छ सिरेले एकदम राम्रो छ। भाग २ को पर्खाइमा छु। अझै राम्रो होस् दुई पनि छिटोभन्दा छिटो अपलोड गर्नुहोला सफलताको शुभकामना❤❤❤❤❤
सुरुमै रुवायो यो सिरियल्ले 🎉❤राम्रो लायो सुभकामना🎉❤❤
धेरै राम्रो छ
Dami cha ❤❤❤❤❤❤❤❤❤❤
यो सिरिएल लास्टै मन पर्छ मलाइ हाल साउदि बाट हेर्दै छु लाइक कमेन्ट नि गरेको छु
Geeta nepali social drama good luck&congratulations hole unte❤❤❤❤❤❤
म कलाकार पुरुषोत्तम साखकर्मी तथा बाँसेको तर्फबाट सम्पुर्ण कलाकार साथिहरुलाई बधाई दिन चाहन्छु। ❤👌🎊🎉🎊🎉🎊💐💐💐💐💐💐💐💐💐💐👌॥
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Ramro xa sabailai badhai xa 😍😍😍😍😍😍🤗🤗🤗🤗
मेरा प्यारा साथी हरु सधे मैले नेगेटिभ पात्राको रुप्मा कमगर्दै आयकी थिय यो गिता सिरेल्मा भनीछुट्टै खाल्को भुमिका गरेकी छु केकस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनी होला है🙏🙏❤❤
एकदमै राम्रो चा है सफलता को शुभकामना सबैलाई
राम्रो गर्नु भाको छ
राम्रो छ दिज्जु
राम्रो छ दिज्जु
तपाईंलाई यस्तै सुहायो है आमा 🎉🎉🎉
बधाई छ गिता टिमलाई अलि प्रसान चाहिँ डाईलक गरेर ढिला बाेले अति राम्रो
Geeta epi 1. So good. Xa all aatis
Agadir ni ramro hos subakamana
Geeta jee all time
Ma laxman Npl UAE dehekhi🎉🎉🎉
Ramro xa kanxa prasant
थप प्रगति सुभकामना कलाकार साथी हरु मा ❤
Malaii sarai ramro lagyo aba arko vag ko parkhai ma xu ❤❤❤❤❤ sabai jana laii suvakamana
Sarai ramro herda herdai Kati bela saki yo pattai vayana
गीता भाग २ को पर्खाइमा कोको हुनुहुन्छ हाजिरहनुस् त साथीहरू राम्रो छ गीता सिरेल भाग २ को पर्खाइमा छु❤❤❤❤
यक दमै राम्रो छ
❤️❤️
सबै जनाले सेर गरेर साथ दिम है साथी हरु
ए जमुने यता पो😆😆कता कता भ्याउने होला कलाकार ले पनि best off luck ❤🎉😊
Very nice xa serel congratulations
Wow kya ramro xa geeta vage 👌👌👌👌👌👌👌💓♥️💓♥️💓♥️💓♥️💓💓👌👌👌👌👌
धेरै राम्रो सिर्जना छ है
Wow wow