कौसीमा ५० औ लाखको ब्यापार १००० देखि ५० हजार सम्मको कुखुरा |
Vložit
- čas přidán 8. 09. 2024
- ..........................................
हामी नेपालमा स्वरोजगार भएर बस्ने युवाहरु संग उहाहरुको ब्यवसायिक अनुभवहरु आम दर्शक श्रोता माझ राख्दै आएका छौ यदि तपाई लगायत तपाईको ठाँउमा कुनै यस्तै काम गर्दै आउनु भएको छ भने हामी तपाईको ब्यापार सोचलाई दुनियाँ सामु चिनाउन चाहन्छौ र देशका युवाहरुलाई स्वरोजगार बनाएर देशमा बस्ने वातावरण निर्माण गर्न चाहन्छौ यो अभियानमा जोडिएर देश निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौ हामीलाई सम्पर्कको लागि फेसबुक तथा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८२१२५१६०२
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Agro News
Connect mob :9821251602
email : newsexpresstv078@gmail.com
कुखुरा सम्बन्धि जानकारीका लागी सम्पर्क: 9841254889
Fighter xa ki xaina dai
अति धेरै प्रजाती कुखुरा देखेर खुशी लाक्यो
Ati ramro kaam garexau hai maila kaka.😃😄👍👍
Good job
Yesto waibhat kukhura ko mulya na rakhnu kun dimag bigriyeko le 1 kukhura lai 50 hajar halxa
फाइटर र बर्मा को 12 ओटा अण्डा मिल्छ की sir🙏🙏 मिलने भय कसरी कति पर्छ भन्न परियो म लिन आउछु
Barma ko chala
Barmako anda kasari parxa???
काहा हो सर यो म अाउछु
चल्लाको लागि कन्टाक्ट नम्बर पाउ न हजुर
Mun thau hola ????
Kun