दूधमा बोसो र प्लास्टिक जस्तो पदार्थ के हो ? के भन्छन् सम्बन्धित निकाय : यस्तो आयो रिपोर्ट

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • #baigyanik_media #tikaram_saud #kailali_news
    दूधमा बोसो र प्लास्टिक जस्तो पदार्थ के हो ? के भन्छन् सम्बन्धित निकाय : यस्तो आयो रिपोर्ट
    subscribe and share this CZcams link and support me ....Like share follow comment"सबैको साथ सबैको विकास"वैज्ञानिक मिडिया प्रा.लि द्वारा संचालित वैज्ञानिक मिडिया च्यानलले राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डा बिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञान प्रविधि लगायतका समाजिक-सांस्कृतिक मुद्दाका खोज मुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गए पछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् । सत्य तथ्य र निष्पक्ष समचार गीत-संगीत साथै तपाईंसँग अनौठा कला दुख सुख हासो पिडा परेको छ । भने सम्पर्क मोबाइल नम्बर +9779804649834,9865727322 र 9858484833 मा सम्पर्क गर्नु होला। नयाँ नयाँ भिडियो हरु हेर्नका लागि हाम्रो च्यानल सस्क्राइब, लाइक, फलो, कमेन्ट गर्नुहोला।। यस च्यानलमा रहेका गीत-संगीत तथा भिडियोहरु कपि डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित अन्तराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ धन्यवाद।‌।
    ...…...........…..............…...........…...........
    🌎 न्युज पोर्टल :baigyanikmedia...
    ...…...........…..............…...........…...........
    ⚫ सूचना तथा प्रसारण विभाग दर्ता नः ३१८१
    ...…...........…..............…...........…...........
    🟣 प्रेस काउन्सिल नेपाल दर्ता नः १४७५
    ...…...........…..............…...........…...........
    🔴 कम्पनी रजिष्ट्रारको दर्ता नः २७१८३६
    ...…...........…..............…...........…...........
    🔵 विज्ञापन बोर्ड दर्ता नः ००१३४
    ...…...........…..............…...........…...........
    🟢 विज्ञापन एजेन्सी दर्ता नं: ०००२४५
    ...…...........…..............…...........…...........
    / @baigyanikmedia5243
    ...…...........…..............…...........…...........
    🟡 / baigyanikmedia1
    ...…...........…..............…...........…..........
    ⚫tiktok.com/@baigyanikmedia
    ..…........................................................
    🔵 baigyanikmedia
    ..…........................................................
    🟣vt.tiktok.com/...
    ...…...........…..............…...........…........
    🟠 ba...

Komentáře • 18

  • @joticreation9333
    @joticreation9333 Před měsícem +5

    तेस्तै हुदो रहेछ है कहिले काहि कुनै कुनै अवस्था मा तेस्तै हुदोरहेछ दुध दुहेर धेरै समय गर्मिमा राखेर पछि freeze मा राखेको दुध मा तेस्तो समस्या हुन्छ

  • @phulmayachidi2047
    @phulmayachidi2047 Před měsícem +3

    ढिलो भयो भने फातेको त थाहा थियोे त्यस्तो झुम्रो जस्तो देखेको थिएन काहानिर गडबड भयो है !

  • @hamphakami2752
    @hamphakami2752 Před měsícem +4

    दूत फाटेर कहिल्यै त्यसतो हुँदैन

  • @SaruCheetri
    @SaruCheetri Před měsícem +5

    वाहियात दूध गर्मीले बिग्रेको अबस्थामा फाटछ बढी तताउता कुराउनी बन्छ हैन त्यो लामो बोसो जस्तो तन्किने रबर जस्तो चाहिँ कसरी भो

    • @tilaksharma3269
      @tilaksharma3269 Před 15 dny

      Tastai huncha milk different protein huncha according to temperature yastho problem huncha

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq Před měsícem +3

    सायद चामल को खराबि हुन सक्छ अाजा भोलि बजार मा पलास्टिक को तामल किक्रिबितरन गरिन्छ भन्नि हल्ला सुनिन थो चामल पनि चेक गरियोस

  • @laligoda
    @laligoda Před měsícem +1

    केहुन्छ थाछैन तर दुधफाटेपछी कहीलेकही तेस्तो हुनेरहेछ मैले तताकोदुधमा पनी तेस्तै भको थीयो केमीकलले हैन तेस्तोहुने

  • @laxmibista6687
    @laxmibista6687 Před měsícem +1

    दुध कसले बितरण गर्याे उसले नै
    नराम्रो गर्याे
    उहाँको बाट मिसावट भएको हैन जस्तो छ

  • @laxmibista6687
    @laxmibista6687 Před měsícem +1

    बिक्रीवितरण गरने ले गर्दा
    पसल गरि खाने लाई यस्तो पिडा
    के गरनु

  • @laxmibista6687
    @laxmibista6687 Před měsícem +3

    उहाँ पसलको बहिनीको बाेल्ने शैलीको कारणले बुझ दा
    उहाँहरूले नराम्रो गरेको जस्तो लागेन

  • @HimalBahadur-jm8rc
    @HimalBahadur-jm8rc Před měsícem

    Kasari ysto vyo ahile samma ysto tha thiyan ho

  • @HimalBahadur-jm8rc
    @HimalBahadur-jm8rc Před měsícem

    Paisa khuwako hoki daktar lai hain vne kasari ysto hunx t dhudha

  • @user-pi9xu5ff9o
    @user-pi9xu5ff9o Před 27 dny

    yo dudha deri wala lai kasaile fasaunu lageko xa hosiyar

  • @sangitaghale1138
    @sangitaghale1138 Před měsícem

    chor ni chor dhuti dhoti ni🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️🤦🏻‍♀️😡😡😡😡😡😡😡😡

  • @Dhiraj.ghodaghodi
    @Dhiraj.ghodaghodi Před měsícem

    Kasari vo Ani dudh testo

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 Před měsícem

    Katai chamal plastik ko ta parena?

  • @dbghayalvlogs
    @dbghayalvlogs Před 29 dny

    पटकपटक चिक्न दियो मिलो कुरो😂😂😂😂