जारमा बेचिने खानेपानीमा समेत हैजा फैलाउने जीवाणु : अनुगमनको पाटो किन फितलो ?Rajan Poudel |

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • #cin #sajhakhabar #cinkhabar
    नेपालमा दूषित पानीको प्रयोगका कारण ५ जिल्लाका ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भइसकेको छ । वर्षा याममा पानीका मुहानमा दिशा लगायत फोहोर मिसिने र यसले कोलिफर्म मानिसको खानासम्म पुग्न गई हैजा हुने गरेको छ । तर पछिल्लो समय जारमा बेचिने खाने पानीमा समेत हैजा फैलाउने जीवाणु भेटिन थालेको छ । यसले नेपालमा सिलबन्दी गरिएका खानेपानी नै कति सुरक्षित छन् ? भन्ने प्रश्न पनि उठेको छ । बजारमा पाईने जारको पानीको गुणस्तरियता कायममा सरकारको ध्यान किन पुगिरहेको छैन ? साथि सुशिला श्रेष्ठले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँग सोध्नुभएको छ ।
    Website : www.cinkhabar.com
    Facebook : / cinkhabar
    Twitter: / cinkhabar
    Tiktok : / cinkhabar
    E-mail : cinchannel1@gmail.com

Komentáře •