झरीले गर्दा यस्तो गर्नु पर्यो | केके गर्यो | Bhuwan Singh Thapa Magar | Working In The Rain |
Vložit
- čas přidán 4. 07. 2024
- भुवन चलाख झरीको पानी यसरी काम लाग्यो | केके गर्यो हेर्नुत Bhuwan Singh Thapa | Working In The Rain
#bhuwansinghthapa #villagevlog #magar #peopleinvillage #village #villagelife #nepali
Yo Jhari le ta jata sukai bigaryo Bhuwan Babu ❤❤
Pani dherai paroko chha bhunsing thapa sir garonne chha ❤❤🎉🎉🎉
❤❤
काम भन्ने कुरा सानो ठुलो हुदैन आफ्नो काम आफै गर्नु धैरै राम्रो हो नि भाई👌🙏❤
Hajur dd
❤❤❤
👌👍️👍️
झरीमा
बाइक धोएपछि फुल र तरकारीमा पनि पानी हाल्नु है
❤❤❤❤🎉🎉🎉
So hard worker Bhuvan bhai
Thank u dai
सय रुपैया को बाइक धुने पैसाले त मजाले नास्ता खाने पुग्छ त राम्रो काम सर
Nice vidio bro ❤
❤️❤️🙏🙏
Barkha Sarai lagyo jasto chani tw daje
🌧️ ☔ 🌧️ ☔ 🌧️ ☔ 🌧️ ☔ 🌧️ ☔
यो क्यामरा त दोन भन्दा नि राम्रो हुन्छ जस्तै लागेयो
Hajur sir
भाइको यो बाइकले कति माइलेज दिदैछ,भाइ?
Ramrai xa dai
Barkha lage kai ho tw bhuwan sir
Hajur Laxmi ji
भुवन सर ले घर पनि टल्काउनु भयो। बाइक पनि टल्काउनु भयो है । बाइक लाइ सर्फ ले भन्दा स्याम्पु ले धुलाउदा धेरै राम्रो हुन्छ, टल्किन्छ पनि। यो बर्खा मा त जति धुलाए पनि फोहोर भैहाल्छ। आज सर घर बुडि बस्नु भा जस्तो छ 😅।
Hajur ❤️❤️🙏🙏
कति पर्छ सर त्यो पानीमा चलाउन मिल्ने क्यामरा भिडियो पनि दामि बनेको छ
67,000 sir
भुवन सर यो क्यामेरा को नाम केहो रिप्लाई दिनु होला त
Insta 360 x3 sir
@@BhuwanSinghThapa thanks sir🙏
होनी भुवन जी फोकटमा अरु लाई पैसा किन दिनुर अब असारे रोपाई पनि अन्तिम हुन गयो होला खायो ढिडो हल्यो हिड्यो भनेको जस्तो होला आफैँले गर्नु राम्रो होनी बाईक पनि दामि घर पनि दामि
Thank u hajur