INT 28 || अफगानिस्तानको राजतन्त्र हटाउन कसरी सैनिक कू गरीयो ? | Fall of Monarchy of Afghanistan ||
Vložit
- čas přidán 27. 08. 2024
- After a 40 years reign Shah Zahir Khan, King of Afghanistan was deposed through a military coup in the early morning of 17 July 1973 and ended the Afghan monarchy, which had created and promoted Afghan unity since the foundation of the state in 1747 by Ahmad Shah Durrani...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 28 || अफगानिस्तानको राजतन्त्र हटाउन कसरी सैनिक कू गरीयो ? || Fall of Monarchy of Afghanistan ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Afghanistan
मैले धेरै पहिला मागेको भिडियो बनाई दिनु भयको मा धन्यवाद।
Monarchy of nepal pani banaunu paro aba
समय मै हामी नेपाली हरुको बुद्दी आएन भने भोली हाम्रो हालत पनि अफगानिस्तानको भन्दा खराब हुनेछ समय मै चेतना भया।।
राजा जाहिर खानलाई पद्च्युत भए पश्चात सोभिएत समर्थक डाक्टर नजिबुल्लाको सरकार अनि सोभिएत सेना र मोजाहिद्दिनहरु सगको लडाई चाहि छुट्यो त ! कहाँ बाट एकैपटक 2006 तिर पुगेको हो ?
Dherai ramro jankari paiyo thanks 🙏
राम्रो सन्देश हजुर !!अफ्गानिस्स्तान मा राज तन्त्र रहुन्जेल कस्तो रहेछ र अहिले अफ्गानिस्तान को हालत बिश्व सामु छर्लग छ!!तेइभयेर नेपाल मा राज तन्त्र चाहियो भनेको ! यी बिदेशी का दलाल हरु आफू मात्रै बन्ने हुन देश र जनता को हित हुने काम गर्दैनन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ho bideshi dalal hunu vayena thikai hunxa jantale chalaye ma. Dalal jaba american sanga najik hunxa tyo satta Sid dinxa.
My greater Nepal 🇳🇵
History well explained
Thank you
नेपालकाे राजिनितिक ईतिहास अफ्गानि्थानकाे घटनाका सेराेफेराेमा घुमकाे छ।नेपाललाई ढाल्न त्यहि अफगानी माेडेल र सिक्किम माडेलमा ढाल्न भारत निरंतर लागिपरेकाे छ यस्लाई पश्चिमि शक्तिले पनि साथ दिनथाले। देशमा जब 2036 सालमा पंचायत वा बहुदल राेज्न जनमत भए पछि् नेपाल भारतकाे grand designकाे चत्रभ्युमा फस्याे त्यस पछि के के राजनितिक घटना भए त्यसबारे सबै नेपाली जानकार छन्।
अफगानिस्तानमा बाल जन्म दर अत्यन्तै धेरै छ मतलब एसियायी देशहरू मध्य कै धेरै मतलब प्रति महिला 4.47 बच्चा जन्मिने गरेको तथ्यांकले देखाउछ।
कुनै पनि देशको बाल जन्म दर 2 भन्दा धेरै छ भने त्यहाँ शान्ति नहुने इतिहासले देखाएको छ।
नेपालको बाल जन्म दर 1.92 छ,
चिनको 1.69 र
भारतको 2.22;
श्री लङ्काको 2.20 ,
पाकिस्तानको 3.53,
सिङापुरको 1.07 र
दक्षिण कोरियाको 0.9 छ।
Good jobs thank you
Thank you sarthak sir and prakash lamichhane
Best teacher of my whole life😁😁😁😁
राम्रो संदेश
साेभियत संघकाे पतनबारे बताउनु हाेला।
नेपालमा जस्तै त्यहा पनि राज हत्याकाण्ड गरिएको थियो….!
I would like to know about the monarchy of Cambodia.
सेयर चाहिँ गरिन like चाहिँ गरिदियए
Thank you for sharing your story.
Bro make one video about Nepali Congress history 📜
बिदेसी हसत छेपले अफगानिस्तान ले ल।मु
समय सम्म चुनौती को स।मन। गरेको इतिहास
को ज।नक।री भयो यस्तै यस्तै बिस्व। इतिहास
क। घटन। चक्र दिने गर्नु होल। बरत म।न अवस्था नेपाल को पनि यस्तै बिज। रोपण
भएको सम्भावना प्रबल छ
Rajtantra jindabad
Good
Good information
खै त रस्सियाको हस्तचेप र रस्सियन सेना परिचालन बारे केही कुरा उठाउनु भएन त....??
Can you make video on Nepal's Royal Massacare??????
विश्व बिद्यार्थी आन्दोलन सम्बन्धि पनि एक भिडियो गराइदिनुस न है
Gurkha bharti ka karan. Gurkhas,Rai,Limbu, Gurung,Magar jati -haru prati, jansankhaya, sikchha, dharma, sanskriti ra rajniti ma , pachhadi,pari,dinu ko karan.
Ra Nepal ka sasak-haru le Gurkhas barga ka haru lei 21 wa satabdi ma ayera na "Ghar ka na Ghat" ko isthiti purai, diyeko bishaya ma pani.
Nepali, history bata,jankari,gari,dina,huna.
Ma lakho,pidit (Gurkhas)madhhe,euta aphnu, hesiyat/status,khojdai hindi, raheko,Gurkha,Yam Bahadur Gurung ko hardik,anurodh,chha!👍🙏🇳🇵
plz watch this program, The link is below:
czcams.com/video/JTR-x9vF_oY/video.html
Monarchy of nepal pani halam na dir prithvi narayan shah dekhi ex king gyanendra shah samma ???
Ramro itihas bujna paiyo
Thank you so much.
नेपाल मा पनि तेहि हालत त बनाकाे हैन
Soviet ko war khoi ta
Sure Anup jiu, we are coming with Soviet and Afghanistan conflict in next video. Plz keep watching.
Afghanistan skm NEPAL ma pani RAJA Mariyako ho vanae prstta cha.
Same in the Entirely world's due to USA NATO's Allie's....
One video for Iran monarchy
Where's the map of great Nepal of that time ?
Call India not Bharat !
डा. नाजी बुल्लाहा पो राष्ट्रपति थियो होइन र तालिबानले सत्ता हत्याउदा ।
Detail history of Taliban of Afghanistan will be published soon. plz keep watching.
Rajtantra nai siddinu parxa. Tesaile bal Nepal ma nagarau.
Jse Afghanistan ka haal hua h rajtantra khtam hone k bad, Nepal ka........
Nepali bol na
Nepal ma rajtantra ko history ko barema pani banai dinu huna hardik anurodh chha.
Monarchy of nepal pani halam na dir prithvi narayan shah dekhi ex king gyanendra shah samma ???