Bagh Jatra | A Complete Walk | Pokhara

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • नरभक्षी बाघले मानिसहरु मारेर खान थालेपछि जनताहरुले उक्त बाघ मार्नका लागि राजालाई बिन्ति चढाएपछि जनताहरुले घेरेर बाघ मारेको खुशियालीमा निकालिएको जात्रा हो "बाघजात्रा" । यो जात्रा पोखरामा प्रदर्शन गरिन्छ । यो जात्रामा धेरै जनशक्ति र खर्च लाग्ने हुँदा धेरै वर्षकाो अन्तरालमा प्रदर्शन गरिन्छ । यो जात्रामा राजा, रानी, प्रधानमन्त्री, मन्त्रीहरु, सैनिक, प्रहरी, शिकारी, विभिन्न नेवारी संस्कृतिका नृत्यहरु, विभिन्न झाँकीहरुका साथै सैयौ नागरिकहरुको सहभागिता रहन्छ । हालै (२०८० भाद्र १८, १९ र २०) पोखरामा प्रदर्शित यो बाघजात्रा २३ वर्षपछि प्रदर्श गरिएको हो।

Komentáře • 3