ओली क्याबिनेटमा कांग्रेसका झुर मन्त्री, देउवाको धाेका, गगन-विश्व र चन्द्र भण्डारी अटेनन् | ABC Check

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 57

  • @dhanedhanedhane
    @dhanedhanedhane Před 21 dnem +4

    यो गठबंधनको सरकर्मा चन्द्र भण्डारी नरहोस भन्न चाहनछु

  • @devendraangbo5830
    @devendraangbo5830 Před 21 dnem +1

    सहि मानेमा संघियता लागु गरौ

  • @thecreation272
    @thecreation272 Před 21 dnem

    सही विश्लेषण । वास्तविक मुद्दा उठान Impressive

  • @subbadahal1762
    @subbadahal1762 Před 21 dnem +4

    जब गगन,बिस्वप्रकस,चन्द्र भन्दरी लगायत को सरकार बन्छ तब मात्र देशले मुक्ति पाउछ ।जय नेपाल

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane Před 21 dnem +3

    बाख्रे बोरा भित्र कुहिएको आलु झैं हुन्छ।तर चन्द्र भण्डारी कांग्रेसका एक हुनाहार नेताहुन। अरू गनायका कुहिएका भातमारा हुन।

  • @user-zh5gk1zl8g
    @user-zh5gk1zl8g Před 21 dnem

    Ramesh ji ko bhasankala ramro rahecha

  • @user-ne8bl4hh3g
    @user-ne8bl4hh3g Před 21 dnem

    सजिलो हुन्न होला

  • @somnathniraula6405
    @somnathniraula6405 Před 21 dnem

    सम्युक्त सरकार ले पहिले सुशासन भ्रस्टाचार का कदम नचाले फेरि उलट पलट नहुन बेर छैन

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f Před 21 dnem

    के पि ओली ध्यानाकर्षण भारत र चिन तिर लगाउनुस अनि नाकावन्दि गराउनुस नेपाली आफै आत्मनिर्भर हुनुपर्छ ।🙏🙏🙏💐

  • @Son_of_morden_buddha
    @Son_of_morden_buddha Před 21 dnem

    We want see gagan in minister how he work

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Před 21 dnem

    काङ्ग्रेस फुट्नी पक्का।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md Před 21 dnem

    अरु जे भयपनी जसले प्रदेश खारेज गर्छ ८४मा उसैको दुई तिहाई

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Před 21 dnem

    गृहमन्त्री काँग्रेसलाई रमेश लेखक , कृष्ण सिटौलाहरुलाई दिएमा राम्रो हो । गगनलाई भन्दा बिस्व प्रकाशलाई गृहमन्त्री दिनु राम्रो

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 Před 21 dnem +1

    ३ महिना हाेईन २४ घण्टामै ढले हुन्थ्याे ओलिकाे सरकार । यस्ता काईते दलालीकाे अनुहार हेर्न पनि घिन लाग्छ ।

  • @gyankafle18
    @gyankafle18 Před 21 dnem

    चन्द्र भण्डारी मंत्रीमण्लमा अटायनन् भने देउवा पतनको बाटोतिर लाग्छन्

  • @balkrishnanepal895
    @balkrishnanepal895 Před 21 dnem

    ओली सरकार संबिधानत बंदैनन।

  • @Visibleshorts3
    @Visibleshorts3 Před 21 dnem

    Jail ghanay arju bastarchari mantri chanidhaii khoilay sakhen xaaa congress janta aba ate vayo amalay congress hoena abaaa

  • @franklin102
    @franklin102 Před 21 dnem

    काङ्ग्रेस पार्टी अब पनि भसटूचार गर्न छोडेर देस र जनताको लागि राम्रो काम गरेर देखाउस र काङ्ग्रेस एमाले आपसमा धोका नदिईकन र जसेरि भए पनि समानुपातिक र प्रदेश खारेज गरे भने भोलिका दिनमा दुबै दल लाई धेरै फाईदा हुने छ।गगन थापा र डाक्टर चन्द्र भण्डारी लाई मन्त्री बनाए धेरै राम्रो हुने थियो।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 21 dnem

    दस वर्ष प्रतिपक्ष मा वसेकाे प्रचण्ड,अब पनि सशक्त प्रतिपक्षमा रचनात्मक काममा वस्न पाउनु अहाेभाग्य हाे।ने का र एमालेले सत्तासुखकाे लागि मात्र प्रतिपक्षकाे भूमिका संसद अवरुद्ध गरेर गरे।

  • @deokabharati1563
    @deokabharati1563 Před 21 dnem

    bhauju lai arrest garnu parne huncha kina ke rabi dai sanga file cha aba ko home minister le arrest garana vane 3months ma oli ko sarkar ma lock lagcha