घरमा कुन देवी देवताको कति वटा मुर्ति राख्ने ? | VASTU TIPS NEPALI | JYOTISH SAATHI
Vložit
- čas přidán 29. 10. 2019
- आज हामि तपाइलाई घरमा कुन देवी देवताको कति वटा मुर्ति राख्ने ? ... भन्ने विषयमा जानकारी दिने छाैँ । धन्यवाद ।
ज्योतिषः केशव गाैतम
यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने ज्योतिष र वास्तु
सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
#NepaliJyotish #JyotishSaathi #VastuTips
गुरुको नाकको प्वाल ठुलठुल्लो तथा अलि असुहाउँदो देखिन्छ। तसर्थ क्यामेरालाई low angle मा हैन। अलिकता वा बढि नै भए पनि top angle मा राखेर video shoot गरे राम्रो हुन्छ।
Namaskar guru ji ma malaysia batherdai xu thanku guru ji om namah shivay Jay shree ram jai jai hanuman
धन्यवाद गूरू जानकारीको दिनु भयकोमा
Shiva linga gharma puja ko thama rakhnaa Huna vannu hunxata kunai kunaii guru😢 kasko kura patyaune😢
Guru 🙏naya murty rakhana kundin thik huncha ani nafuteko murty ferda k huncha
Thank u guru ji
जय जय हाेस् । राधे राधे ।।
Thank you.
welcome
राधाकृष्णकाे मुर्ति घरमा राख्दा के हुन्छ गुरु
सहि ज्ञान दिनुभएको मा हजुरलाई धेरै धेरै धन्यवाद छ
Hanuman ko photo rakhera puja garnu hunxa ki nai
गणेश को मुर्ति 1 वटा छन फोट मा चही शिव पार्वती र् गणेश जि को संगै भएको र लक्ष्मी सर्स्वती गणेश जि संगै भएका फोटअ छन गणेश फोतापनी 1 वटा छन असर हुन्छ कि भनिदिनु पर्यो
Guru fotoma 3ota murti ko foto xan hunx ki hudaina
गुरु नमस्कार ,एक शिव लिङ्गछुट्टै र पान्चायन पुजा गर्दा विचमा विस्नु र सालिग्राम राखेर शिव ,गणेश ,सुर्य ,देवी लाई पुजा गर्नु ठिक हो ,होइन स्पष्ट गरि दिनु होला जय होस
Waooooguru
Puja garyko murti k garny ta
जय जय हाेस् । राधे राधे ।। राख्न हुन्छ ।।
A baje, gharma shiva ling ko pooja ra rakhnu hudaina. Mandirma matra shivalingko pooja garinxa.
haha
गणशे काे मुति ३ वटा र फाेटाे राखनु हुन्छ मि हुदैन गुरु
कमला जि,गणेश जि मात्र हैन कुनै पनि भगवान को तस्बिर या मुर्ती सके सम्म दुई देखि माथी राख्नु हुदैन भन्ने सुनेको छु।