कस्तो अचम्मको मान्छे !! ५५ वर्ष देखि एउटै घरमा यस्तो मान्छे !! छिटो हेर्नुहोस !!

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • नमस्कार सम्पूर्ण दर्सक हरुमा हामी टुकी नेपालको तर्फ बाट नेपालमा रहेका दुखि गरिब असाहय र पिडामा परेका नेपाली दाजु भाई तथा दिदि बहिनीको उद्दारको लागि हामि सदैब तत्बर छौ । हुनत नेपाल एउटा बिकशित देश भए पनि नेपालका विभिन्न भूभागमा छरिएका नेपालीको दुख पिडा हामीले समेटिएर देखाउने गरेका छौ ।हामीले थुप्रै यस्ता भिडियो बनाएर दुखि तथा पिडामा रहेका नेपालीको आसु पुछ्ने गरेका छौ ।
    तपाइको सानो सहयोगले हामीले गरेका सामाजिक कार्यमा आझ थप मद्धत गर्नुहुने छ भन्ने आशा गरेका छौ हामी नेपालि भएर एउटा नेपालीलाई दुख पर्दा सारा नेपाली मिलेर सधै सहयोग गरेका छौ । तेसैले त भन्छौ हामी नेपाली हुनुमा सदैब गर्भ गर्छौ ।
    सहयोगको लागि टुकी नेपाल +977-9810348382 , +977-9860179883
    Enjoy & stay connected with us!
    ► Subscribe to Tuki Nepal:
    ► Like us on Facebook: / tukinepalnews
    ► Follow us on Twitter: / nepaltuki
    ► Follow us on Instagram: karma_pariyar_
    Contact: 9810348382
    Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
    #Krishna_Pariyar
    #Tuki_Nepal
    #Help_Videos

Komentáře • 50