Driverko Jindagi || New Nepali Song 2079,2022 Ramhari Bhandari, Dinesh Shrestha, Sushila Lama
Vložit
- čas přidán 14. 07. 2022
- Ram Hari Bhandari Presents "Driverko Jindagi"
#DriverkoJindagi
#RamhariBhandari
#DineshShrestha
#SushilaLama
#AmritAcharya
#SufixMadan
#IndraMagar
#MadhavBasnet
#AshokKumarSapkota
#RamKumarKhatiwada
#JayaSapkota
#NewLokDohori
-------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song
Driverko Jindagi
♪ Vocal
Ramhari Bhandari
Dinesh Shrestha
Sushila Lama
Amrit Acharya
Sufix Madan
Indra Magar
Madhav Basnet
Ashok Kumar Sapkota
Ramkumar Khatiwada
Jaya Sapkota
♪ Lyrics
Ashok Kumar Sapkota
♪ Music/Arrange
Sufix Madan
♪ Recording Studio
Sangeet Sarobar
♪ Mix
Gobinda DG
♪ Audio/video:-
RB Entertainment
9851067894
---------------------------------------------
🎬 Direction
Ashok Kumar Sapkota
🎬 Cast
Sirjan Pandit
Sabita Karki
Raj Kumar Lamichhane
Anjita Budhathoki
Sapana Tamang
Radha Prasai Lama
🎬 Cinematography
Marubhumi Narayan
🎬 Edit / Color
Roshan Dhital
🎬 Post
Dhital Films
© & ℗ RB Entertainment, 2021
All Rights Reserved
---------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/BhandariEntertain...
Facebook:-
Contact Us:- RB Entertainment 9851067894
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
समाजमा घट्ने घटना मा आधारित गतिबिधिलाइ गित मार्फत मनोरन्जन दिन खोजेका छम केहि कमिकम्जोरि भय सल्लाह सुझाब पाउ है भगवानरुपि दर्शकहरु🙏🏻🙏🏻🙏🏻
सम-सामयिक घटनामा अाधारित रहेर पस्केको यो प्रस्तुति उत्कृष्ट लाग्यो ! सम्पूर्ण टिमलाई सफलताको शुभ-कामना !
नमस्कार म ईन्द्र मगर मेरो पनी आवाज रहेको यो गित।।।आदरणीय दर्शक स्रोताबीन हामिहरु धेरैजना कलाकारहरु मिलेर पृथक बिषयबस्तु लाई चित्रण गर्न खोजेका छौं जस्तो लाग्छ तेस्तै प्रतिकृया दिनुहोला है
बधाई छ सर
सम्पुर्ण दर्सक,तथा श्रोता माहानभाब हरुमा म अमृत आचार्य(माइला गुरुको) तर्फबाट हार्दिक नमस्कार,यस गितलाई पनि सबैले एकफेर हेरेर कस्तो लाग्यो जस्ताको तस्तै लाइक,कमेन्ट,सेयर अनि रामहरि भन्डारि youtube च्यानल लाई सब्सक्राइब पनि गर्न नभुल्नु होला हैत धन्यवाद🙏🙏
नमस्कार म दिनेश श्रेष्ठ हाम्रो पछिल्लो प्रयास कस्तो लाग्छ तेस्तै कमेन्ट छोडनु होला धन्याबाद ।
Ramroo lagxa Ramroo xanii
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना !
Wow very very very very Dai धेरै धेरै बधाई छ दाई
धनेबाद हजुरुलाई
नुवाकोटे भएर नुवाकोटको गाडि एउटै भऐन है हामी ड्राइभर हरु चै खालि नुवाकोटे कलाकार भन्दै सबै गित बजाउन पर्ने आज आएर थाहा भयो कि हामी सबै बाट पिडित भऐ छौ
हजुरु हरु पनि आउनु न सर हजुरुको समपरक नमबर दिनुस्म बोलाउछुनि
मैले अरको पनि गरदैछु हजुरुलाई बोलाउछु नमबर दिनु है सर
वाउ कती दामि गित बधाई छ अल टिम्लाई सफल्ताको कामना
धने बाद
@@ramharibhandari ञ
आहा कति मिठो गीत सबै ले हेरिदिनु होला सुनिदिनु होला सम्पुर्ण टिम लाइ बधाइ तथा सुभ कामना
धेरै धेरै धनेबाद हजुरुलाई
धनेबाद हजुरु
अर्को एउटा फरक यथार्थ परक गित हाम्रो जम्बो टिम को प्रस्तुति अग्रज दाजु रामहरि भण्डारी लगायत सबै कलाकार हरु ला धन्यवाद अनि बधाइ यो गित लेख्ने अनि भिडियो निर्देसन गर्ने जिम्बा पाएको थिए कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला मन परे सेयर गर्दिनु होला
Aahaa aahaa shreejan pandit mama ko act kada xa
राम हरि दाइ गित अाएसि मलाई धेरै खुशि लाग्छ किनकि म लोक दोहोरी गीत असादैइ मन पराउने ब्यक्ति पनि हो म बच्चा हुँदा देखि राम हरि दादा दोहोरी को फ्यान पनि हो यो गित मा जोडी नु भएको सम्पूर्ण लाई सफलताको शुभकामना व्यक्त गर्द्छु ❤️❤️
धने वाद मेरो भाई
मेरो भाईलाई धेरै धेरै धनेबाद छहै
Maila guru ko he guru super nice song😂🤣👌👌
ल दाइ बधाई तथा सफलता को शुभकामना राजकुमार लामिछाने
sarai ramro
आहा धेरै राम्रो गित सम्पुर्ण टिम लाई बधाई तथा सफलताको सुभकामना
धनेबाद हजुरुलाई
धेरै राम्रो छ गित ड्राइभर खलासिको अभिनय धेरै राम्रो छ बधाई छ श्रीजन पण्डित लगायत टिमलाई
धनेबाद हजुरुलाई पनि
वाउ सारैराम्रो गीत बधाई छ सबै टिमलाई
धनेबाद
आहा ल बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिटलाई👌👍️🎉
मुरि मुरि धनेबाद हजुरुलाई
धेरै राम्रो अनि जनचेतनामुलक गित बधाई छ सम्पुर्ण टिमलाई सफलताको कामना
धनेबाद हजुरुलाई
विशेष राजकुमार मुटुलाइ जयहोस
आहा कति राम्रो गित सम्पुर्ण टिम लाइ बधाई तथा सफलताको सुभ कामना❤️❤️❤️
धने बाद हजुरुलाईनि
Wow
तपाईं भगवान दर्शक श्रोता हरु ले मन पराउनु भाको छ अझै धेरै माया गरिदिनु होला 🙏हाम्राे समाज मा जनचेतना मुलक गीत ❤️मलाई पनि गाउन दिनु भाको मा राम हरी भण्डारी अंकल प्रति आभारी छु ❤️🙏
आहा, अति मीठो छ गित बधाई छ सम्पूर्ण टिमलाई
धरै धेरै धनेबाद
समये सान्दर्भिक गीत धेरै राम्रो छ सम्पुर्ण टिम लाई बधाइ तथा सफलता को कामना
धनेबाद हजुरुलाईनि
wow एक्दम मीठो प्रस्तुति साथै माहिर अभिनय छ खुशी लाग्यो शुभकामना सम्पुर्ण संगितकार समुहालाइ 💘💘💘💃💃💃💃💃💃
धनेबाद सर हजुरुलाई
@@ramharibhandari हस हजुर
दामि छ शुसिला नाना 👌👌👌👌
सुफ़िक्स मदन दाजुको अरेंज र स्वर आहा सम्पूर्ण टीम लाई धेरै बधाई को शूभकामना 😊
धनेबाद हजुरुलाई
साथ त मीठो नै होला तर सिम्लेको बासी भात मीठो छैन ।अत्ती सन्देश मुलुक गित बनेको रच बधाई छ सम्पुर्ण टिम लाई🙏🙏👈️
बधाई तथा शुभकामना सबैजनालाई
वा !!!! क्या कर्णप्रीय गित !!! बधाई छ, सबै टिमलाई !!!🙏🙏🙏🙏🙏🙏
Woww😍😍
Congratulations teamlai 🙏🙏🙏❤️❤️❤️
Always Big fan of shreejan pandit lot's of support
वाउ दामिछ
राम्ाे छ सबै टिमलाई बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dhearai ramro songs
congratulations🎉🎉🎉🎉
धने बाद
आदरणिय सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनी सबै जनालाई बधाई तथा शुभकामना साह्रै राम्रो रहेछ यो गितमा मेरो मित्र लोक गायक अमृत आचार्य माईला गुरु पनि रहेछन् झनै राम्रो लाग्यो अनि जनता सामु पनि पुगोस् सबैको जय होस् कल्याण होस् 🙏🙏🙏🙏
Thank qq.so much narnath gautam boss
wow mero dada ko rol aakdai mai ramro xa bdai xa dada hjr lai💖💖🙏🙏🙏
सबै टिमलाई बधाई छ
आहा कति राम्रो स्वार सारै मन पर्यो यो गित 🙏🙏🙏🙏🙏🙏
गीत सारै राम्रो छ अब 1 गीत चै driver को पीडा लाई पनि मीलायेर बनाउनु न हजुर
सम-सामयिक घटनामा अाधारित रहेर पस्केको यो प्रस्तुति उत्कृष्ट लाग्यो ! सम्पूर्ण टिमलाई सफलताको शुभ-कामना !
धनेबाद हजुरुलाई
Damiiiii
सफलता को शुभकामना
शुभकामना सबै लाई 😍👍️♥️♥️♥️♥️♥️♥️♥️
धने बाद हजुरुलाई पनि
Geet daami chha sabai
Bisaya laai samate ko
Chha yo geet tim laai
Badai chha
सफलताको भब्य शुभकामना दाजु ❤❤❤
राम्राे रहेछ अनि बधाई स्वर पनि राम्राे रहेछ
Nice
Congratulations entire team
On kk
आहा
धन्बा हजुरु
amazing voice suffix madan mero daiko😍😍😍😍
Wow super song
धनेबाद हजुरुलाई
श्रीजन पण्डित को अभिनय बबाल छ बधाई अनि सफलताको कामना सम्पुर्ण टिमलाई
धने बाद हजुरु
राम्रो छ गित सारै
राम्रो छ नि
Super song Amrit and madam uncel
Tiktok ma sunya thiya ajha full video herna paiyo dherai khushi lagyo
Woo nice song
Song khatra dae didi lae badhae xa
Nice song👌👌👌
Wow nice song maile guru
Yo Video chai sarai ramailo lagyo yaar
Wow super
Good song
Nice song
धने बाद हजुरुलाई
Big cong all of you
Congratulations 🎊 to all
Wow super 💞
धेरै राम्रो गित बधाई छ सबै टिमलाइ
Dami song❤️❤️❤️👌👌👌
Wow nice song
Wow dami
Super nice song
Yes ❤❤❤❤❤❤ dami
आहा कति मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏😍👌
हजुरुलाई धेरै धेरै धनेबाद
very very nice song
wow ho ni hjr 👌👌👌🙏🙏🙏🤔🤔🤔🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
Mitho lagyo
सम्पुर्ण लोक पारखी साथिहरुमा सापकोटा जय को तर्फ बाट दर्शन नमस्ते 🙏❤️🙏❤️🙏❤️ पछिल्लो समय अरु भन्दा फरक बास्तविकता झल्काउने सांगीतिक कोसेली लेराएका छौ हाम्रो टिम ले सबै साथी हरु ले सेयर र च्यानल लाइ subscribe गर्दिनु होला। ❤️❤️❤️❤️ जय गित जय संगित 🙏🙏🙏🙏🙏🙏❤️🙏❤️🙏❤️❤️
Vai ko big fan ma
मलाइ सापकोटा सरको गित धेरै राम्रो लाग्छ 🥰🥰🥰🥰 तपाइ को अर्को नया गित कहिले आउँछ त बरै जस्तो ❤️❤️
शब्द संकलक लाई माने।
mero dada haru tiyape 😁🤣😂
Super
wow😍😍😍
Aati Sundar okxa
Nice song😍
Nice😍😍😍
🙏🔱🙏🏻
Good
गित धेरै राम्रो लाग्यो ?म पनि यस्तै गित रेकर्डिङ गाउन मन छ ? के गर्नु पर्छ हजुर🌺🌺🌺
सबै टिमलाई हार्दिक बधाई तथा उन्नति प्रगती सफलताको शुभ कामना 🙏🌹
धेरै धरै धने बाद हजुरुलाई
😊😊😊😊😊
🎉🎉🎉🎉🎉🎉
Ity
Tara yo simle ma bhata chai mitho hudaina hai gadi tei simlem rokdinchh K garnu jabarsti khani parchh
cf
Ss
Don't like