Gyanendra Shahi ले Gagan Thapa लाई बेइजत गर्दै डलरे भन्दा छक्क परे prachanda, धर्म मास्ने ,कुर्लिए
Vložit
- čas přidán 8. 09. 2024
- Gyanendra Shahi ले Gagan Thapa लाई बेइजत गर्दै डलरे भन्दा छक्क परे prachanda, धर्म मास्ने ,कुर्लिए
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with Rss Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Please subscribe our CZcams channel for unlimited nepali news.
Nepal Press council Reg. no. 4501-2080/081
#gyanendrashahi #today_news #newsupdate
Email: coolboysnepal@gmail.com
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
यस्ता हावा भिडियो राख्ने
सलुट् ज्ञानेन्द्र सर सहि भन्नू भो पैसा को लागि ध्रम पनि बेचे देश पनि बेचे
धेरै धन्यवाद ज्ञानेन्द्र शाहीजी लाई
🇳🇵
🙏
आजको अस्तब्यस्त संसारमा जुन आचार संहिता-जीवन पद्धति हिन्दु धर्मले सिकाउँछ, त्यो अन्त काहाँ पाइन्छ र..?
-- कुँवर वत्स
साहि ज्यु धन्यवाद धेरै राम्रो कुरा गर्नुभयो
गगनले ल्यान्ठ्याङ ल्यान्ठ्याङ पार्दै हिड्दै थियो ज्ञानेन्द्रले धोती खोल्देर पो रच...
हामराे देश नेपाल लाई हिन्दुराज्य घाेषणा गरि गाउँ फकृ अभियान चलाउन अतेनत जरुरि छ।
बाख्रा को नि काहां धर्म हुन्छ र शाहि ज्यु ! देश र धर्म भन्दा ठुलो कोही हुन्न ! 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Haina time chai kun duniya ma hora sathi pathi boka ko bali dine sugur ko bali dine raga bali dine gareko nadekhne gajap xa yar
Bro kura bujhera ho ki hawa ma guff haneko? I’m talking about bakhra kaaji. And non of ylmy business talking shit abut bali. I’m clear that I’m Hindu and proud to be Hindu ऊॅं 🙏🙏🙏
ज्ञानेन्द्र शाही सरले भनेको कुरा सहि हाे
ज्ञानेन्द्र शाही नेपालको सबैभन्दा उत्कृष्ट सांसद प्रमाणित भएका छन !
यस्ता जिउदा जनप्रिय सांसद एक दर्जन जति मात्रै भए पनि नेपाली जनताको कल्याण हुने थियो !
देश लूट कान्छा लूट को गीत सत्य नै भयो ।लूटेर देश खोक्रो पारे लुटेराहरुले ।
खैरेहरुले हिन्दू धर्म संस्कृति अपनाउँदै गर्दा खुसी हुने अनि नेपालीहरुले चाहिँ ईसाई धर्म अंगाल्दा किन यत्रो आपति।आफ्नो आफ्नो इच्छा र विश्वासको कुरा हो नि कि कसो खैरे हरुले त तपाईं जस्तो सोच्दैनन् रहेछ त ।
अब सम्पुर्ण नेताहरु तलब विहान स्वयंसेवक हुनुपर्छ। पाँच वर्ष देशको सेवा गर्ने इच्छा रारव्ने हजारौ नेपाली छन।
जय ज्ञानेन्द्र शाहि जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤❤
रबि अरु कुरा मा घाँटी काे नसा फुलाउछ तर हिन्दू धर्म को बारे मा चु , पनि बोल्दैन , त्यस्तै mcc काे बारेमा आज सम्म केहि पनि बोल्दैन यो मानिस नेपाल अामा काे लागि बहुत खतरनाक नै हाे ?
गौतम बुद्धको जन्म भएको मुलुक हो । देशको एउटै मात्र धर्म मान्ने हो भने बुद्दिष्ठ धर्म बनाउन तयार बन्ने हो मानवीय ज्यु🤬😡😡😡
Very good news Jai genendra shaha sir 🙏🏻 👏🏻
Good g ji
सहि कुराे भन्नू भाे शर
Good
Ek dam thik bhannu bhayo gyanendra sir le. Jai balen jai Nepal
Real desh bhakta public representative Gyanendra Shahi विश्वमा एकमात्र नेपाल हिन्दू राष्ट्र हुनु गौरभ थियो स्वार्थमा दुबेका भ्रष्टचारिले स्माप्त गरे ।
ज्ञानेन्द्र शाहि को कुरा ठिक हो तर राजा अपरिहार्य देखीन्छ नत्र रा प्र पा आय पनि देश चल्दैन लिखेर राख्नोस् 😊
Right
भाषण गरेर मात्र हुदैन नेताजी बोलेको कुरा कार्यान्वयन गर्नुपर्छ नत्र जनताले पत्याउदैन न हामी सथमा छौ
Good Afternoon everybody, i am respect everybody, i love you everybody, i like everybody, Great beautiful Nepali people, Great beautiful country. Excellent speech. Thank you, thank you, thank you everybody.
हिन्दु निर्पेक्ष भनेको सबै धर्म लाई सम्मान हो राउटे अझै सम्म बुझेको छैनस
herdai jaa bhai .. truth k ho thaha paudai janxas
धर्म कर्म भनेको सिर्प पुजा गर्न का लागि होइन यो समाजलाई सहि हिसाब लेअगाडि बढाउनुको लागि हो त्र त्यो आज धर्म मास्ने हरुको हाबी हाबी छ
हामिले हाम्रो संसार भुल्दै गैराखेका छौ
हजुर हरु सम्पुर्ण भक्तजन धर्म कर्म मा अगाडी बढनुस आस्था मा अगाडी बढ्नुस धर्म मा राजनिती नगर्नुस🙏🙏
धन्यवाद सम्पुर्ण लाई
Right good
Good 👍🙏🇳🇵
ग्रेट ज्ञानेंद्र 👍👍👍
sahi ho
राजाचाहियाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Super
Bari khokxa i
Good luck Gyanendra shahi ❤❤❤❤❤
👏👏👏👏👌👍
Wow
Kura t thikai ho tr hunewala 0 x fulmala layar k hi hudain.
❤❤❤❤
❤
यस्ताे नेता हुनुपर्छ
#Shahi ji kaa = 👆yi sabai KuRaa = Yathaartha❤✔Satya laagyo (satya chhan).✔👏👏👏❤ "Satya kura"
Good job brother.
Good luck greadear shai
Gyanendra sahi jiuu Le Sahi kura garnu bhayo tapai Le Salam chha tapailai mannya jiuu
ज्ञानेन्द्र सहि छन
100% Right n real
तेरिमाथास्नी ग्याने रबि को बिरोध गरेर हिद्ने तै हैनस जनताले मानेको मान्छे नम्मान्ने तै हैनस ठुलो कुरा नगर जनताले तलाइ चिनी सक्यो रबि जिन्दाबाद❤
💯 Right
हिन्दु नै किन चाहियो र बुद्द धर्म घोषित गर्नु मिल्दैन?
बुद्धधर्म अतिउत्तमहो,तरपहिलेदेखि पहीचान हिन्दूथियो,कालोलाई रातोबनाऊदा नमफेर्नसम्भबनहोलाकि साथि।बूद्धमशरणम् गच्छामि।
यथार्थ 💚🙏
Gayanendra Sahi ND balen Saha always hero
Sai.kura.garnu.bho
के पि बा हेरेको हेरै हिन्दु भनेको के हो भने बा मने बेला मा बालाई पशुपति घाटमन होइन चजमन लगेर कपटमा राख ।
सबैकुरा ठिक ठिकै गरे तर हिन्दु ८४ % भनेको चाहिँ पत्याइन तथ्यांक सहित बोले राम्रो हावामा तथ्य हिन भासण गरेर के काम??
Avoid K.P. oli.
Jaya Rastra ❤
Great son of Nepal ganendrea shahi
1000 p. ....right. kura. Ho
Well Said for Matribhumi Gyenandra jee
100/ right
सबैभन्दा पहिला हिन्दु धर्म मास्न पश्चिमा हरुले माओबादी लाई समातेर अघि बढे ! माओबादी ले धर्म निरपेक्ष को एजेन्डा उचाले , बिस्तार बिस्तार पस्चिमा हरुले काङ्ग्रेस र एमाले लाई पनि पैसा पेल्ने, सभासद हरु लाई ५ तारे होट्ल मा मिटिङ, भत्ता, झोला डायरी कलम किताब को ब्यबस्था थियो ! माओबादी को एजेन्डा काङ्ग्रेस एमाले को समर्थान र पश्चिमा को एजेन्डा पास भएर देश बर्बाद पारेका हुन ।।।।
हिन्दु धर्म कहाँ मासिएको छ फटाहा कुरा नगर
यी बुढा नेताहरू घरमा नातिनातिनीहरू खेलाएर बस्नु नि बरू आनन्द हुन्थ्यो । यी बुढा नेताहरू मर्न जरूरी छ यो देश विकासका लागि । हेर हेर उखानेले खाएला झैं गरि घुर्दै हेरेको। पापी पापको भरि कति बोक्न सकेको ।
यो मुजिले हिन्दुराज्य घोषणा गर्नु पर्छ चाहिँ किन भनेको 😮😮
ta mugi ko katle aam garnalai .. kura bujhis ..? talai chahi hindu rastra kina nachahiyaki bhan ta ?
right
Jay Nepal 🙏 Jay Rastra Baad 🙏
Dharai ramro
Jay ganendra ji❤❤❤❤❤❤
Good luck ❤❤❤
wee neeed king
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai gayendra shahi ko party Lai ❤❤
के पी ले त आँखा नझिम्काई हिरिराखेकाे छ त?
Jai hindurasta nepal jai gyanendra
सासद भवन को बाघ निडर,साहसी रास्ट्रसपुत माननीय #Gyanendrashahi 🙏
Nepal ko mahan neta sahi ho hal Dang bat
ओई ग्याने भाई गगन सङ तेरो तुलना हुदैन जुम्ला लाई हावा गफ छडेर जितेको फुच्चे
यसरी धर्मको धेरै कुरा नगरौ माननिय ज्यू बरु धर्मको बदनाम गर्ने ब्यक्तिलाई सुटुक्क कार्बाही गरौ धेरै धर्मकि कुरा बन्छ गरौ
Right gyandera sir
हेक्का रहोस्। गाई गोरुको सन्तान ले चलाएको देश खोक्रो हुन लागेको अवस्था छ।
ta gaddha ko xora lai kaha gaai man parxa ta
tyo ta abako kehi din paxi thaha paudaixas firingi. sala gai khane dangra. yaha manxelai jiskaune kaam nagar mugi. yo desh baidik sanatani desh ho naki tero gai khane dharna manne desh haina
Mahan neta sahi ho hal Dang bat
Jay Hindu 🙏🙏🙏🙏🙏
Sahi bhannu bhayo gyanendra sir salam chha
Yo media le tyaha nabhayeko manchhe dekhayera ke garna khojeko ho? Je chha dekhaunu na tyo interesting hunchha. Viewer chidaune kaam nagaram.
जय हिन्दुराज्य
Jay balen ❤🎉 jay rabi ❤🎉
🇳🇵
Salute cha gyanendra sahi.
Kp oli ji hryeee khtraa rixaa afuu lai vnaa jstoo lyxa
Good lesson
गिरिबन्डुले चिया पिउनु भयेन जस्तो छ टुलुटुलु हेरिबस्नु भयेको छ
माननीय ज्ञानेन्द्र शाहीज्यु कर्णालीकाे हाेनहार युबानेताज्यु हुनुहुन्छ । माननीय ज्ञानेन्द्र शाहीज्यु कर्णालीकाे प्रतिनिधित्व गर्दै अाफनाे बुलंद अावाज संसदमा जाेरदार राखनसकने अनुभबि नेता हुनुहुन्छ ।
तलाइ हिन्दु रास्ट्र चाहिएको हो भने कासितिर जाउ
उखाने लाई यो कुरा कतै मन न परे जस्तो छ तेरिमा चिक्ने उउखाने
हवाई बिमान पनि तैंले बनायेको होला नि
केहि नजाने नजिकै छ भुटानको कानुन किन नभनेको राजा
गुट
यो गाईको दूध आमाको भन्दा राम्रो रे यो राउंटेले आमाको अप्मान भयो ।
Raja hunu parxa hamro desh ma.
Right kuro gyanendra g