Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०८१

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०८१
    आजका मुख्य समाचार
    * भोलिसम्म सत्ता छाड्न प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम / राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरुलाई आग्रह / विश्वासको मतको सामना गर्ने दाहालको अडान ।
    * संविधान संशोधन कांग्रेस-एमालेको मुख्य एजेन्डा / संशोधनका विषयवस्तु भने स्पष्ट हुनै बाँकी / नयाँ राजनीतिक ध्रुवीकरण हुनसक्ने विज्ञको टिप्पणी ।
    * श्रमिकको पैसामा वैदेशिक रोजगार बोर्डको मनपरी / पीडितको पुनर्स्थापनामा बेवास्ता / कल्याणकारी कोषको रकम मन्त्रीको विदेश भ्रमणदेखि श्रमाधान मेलासम्ममा दुरुपयोग ।
    * भारत उत्तर प्रदेशको हाथरसमा धार्मिक भेलामा भागदौड मच्चिँदा महिला, बालबालिकासहित कम्तिमा ८७ जनाको मृत्यु / घटनाको छानबिनका लागि समिति गठन ।
    * युरो कपमा आज प्रि-क्वार्टरफाइनलका अन्तिम खेल / रोमानियाले नेदरल्यान्ड्स र अस्ट्रियाले टर्कीएसँग प्रतिस्पर्धा गर्ने ।
    Timestamps
    0:00 - मुख्य समाचार
    33:57- जनताको आवाज
    57:52 - जनमत
    38:23 - अर्थ र विकास
    45:37 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 39

  • @KeshavKumar-zg7ie
    @KeshavKumar-zg7ie Před 2 dny +5

    खाओ है चोरहरु सबै मिलेर देस खाओ,जुनै सर्खार आए पनि देस बिकास गर्दैनौ,सबै चोरै चोर त हौ।

  • @rajugautamrglovelyraj2860

    रबिले खोल्ने भो सबै कुरा भनेर यो नौटन्की हो फटाको देश हो रबि सङ डराएर र यी चोर को चुचो मिलाउने कुरो हामी जन्ता ले सजिलो बुझ्न् सकिन्छ

  • @thewave0123
    @thewave0123 Před 2 dny +6

    प्रचण्डले धोका दिएको कान्तिपुरले पुष्टि गर्ने होइन ।

  • @christsonjoshua5188
    @christsonjoshua5188 Před 2 dny +6

    भ्रष्टाचारी को फाईल खोलिन थाल्यो भनेर त होईन ?सरकार परिवर्तन गर्न खोजेको मलाई चाहि ठिक लागेन।।

  • @satyachaudhary6842
    @satyachaudhary6842 Před 2 dny +2

    जो आए पनि बिकाश चाहिँ हुदैन नेपाल मा आउँछ कमाउछ जानछ खेल खतम

  • @kishanban4037
    @kishanban4037 Před 2 dny +1

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂😂

  • @BishwaRajWagle
    @BishwaRajWagle Před 2 dny

    जनमत काे कदर हुनु राम्मै हेा

  • @khilkhadka5744
    @khilkhadka5744 Před 2 dny +8

    आरजु देउवा पक्राउ पर्न लाग्दै गर्दा अनि अरु ठुला फाइलहरु खोल्न तयारी गरेको थाहा पाय पछि शेबदे ओलीलाई प्रधानमन्त्री मान्न तयार भएको कुरा साधारण मान्छेले समेत बुझेका छन , २५ वटा खुल्नै लागेका फाइलले जुराएको जोडी ।

  • @padamrajshahi3897
    @padamrajshahi3897 Před 2 dny

    Jhutko kheti kaile samma lamjung niyamit ❤😂🎉😢😮😅😊

  • @GhanShyamparajuli-fz5wf
    @GhanShyamparajuli-fz5wf Před 2 dny +1

    Yamalya ra kangryash patan hunu paraxa missen 84 ma

  • @simonmen2378
    @simonmen2378 Před 2 dny +1

    brastachari ko naike sabai ekai thauma jaama bhayo aba yo Desh ko ke halat ho😡

  • @sangeetlama9746
    @sangeetlama9746 Před 2 dny

    चोरहरुको दाँत बाट पसिना आएछ।

  • @amarkarki3824
    @amarkarki3824 Před 2 dny

    ❤❤🎉❤❤

  • @migyurdorjee4309
    @migyurdorjee4309 Před 2 dny +1

    Darchheruwa sab gafadi party chahidana balen harka jasta matra abasek

  • @hemantagautam
    @hemantagautam Před dnem +1

    8:11 8:11

  • @padamrajshahi3897
    @padamrajshahi3897 Před 2 dny

    Dhokai dhoka ko loktantra lamjung ❤😂🎉😢😅😊

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před 2 dny +1

    ए बिजय दाइ... सम्बिधान सन्शोधन गर्ने कुरा त ओलि र शेर बहादुर को बाहाना मात्रै हो यार... । पहिलो कुरा, रबि लामिछाने लाई फसाउने खेल हो। किनभने रबि ले भस्त्राचार को kaandaa का फाइल हरु खोल्दै जाने दर ओलि र शेर बहादुर लाई भयेन्कर ठुलो dar छ। आर्जु को तिकापुर जग्गा kaanda , भुटान को सरनार्थी kaandaa , लाई लुकाउन र बचाउन को लागी र ओलि बुढा को गिरिबन्धुटेअ STEAT .... मा आफू फस्न सक्ने डर ले ओलि र शेर बहादुर को सहमति भयेको घाम जस्तै छर्लङ्ग छ। यार... .. प्रचण्ड ले प्रष्ट भनेका छन, कि ठिक छ, तपाइहरु मिल्नुस । मलाई केही छैन। ...... अब कांग्रेस र एमाले मिल्दा र सरकार बन्दा त कान्तिपुर लाई त मजाले फाइदा नै होला नि।......

  • @prashantagiri5091
    @prashantagiri5091 Před 2 dny

    Laaj navaka haru (Nepal politics)

  • @bikasmagar92
    @bikasmagar92 Před dnem

    देश बनाउने कसैले हैन रहेछ यो बुडो नेताहरु लाइ बहिस्कार गर्नु पर्यो ए गु खाने नेपालि जनता हरु यसपालि को 84 मा

  • @RamchandraDhital-fo8hm

    सम्मिध।न म। प्रस्ट सग लेखिएको छ दुई तिह।ई जुन पार्टी ले पुर्य।उन सक्छ त्ये सरक।रले सम्सोध।न गर्न सक्छ भन्नि लेखेकै छत किनर कस्ल।ई अ।पत्ति भयो

    • @rajendrarimal7515
      @rajendrarimal7515 Před 2 dny +1

      Chore haruli bhayo bro umala ra congress deshko dhamira ho😊😊😊

  • @hemantagautam
    @hemantagautam Před dnem

    🤨🤨 7:22 7:22

  • @EePp-un4ub
    @EePp-un4ub Před 2 dny

    Maho madi

  • @BishwaRajWagle
    @BishwaRajWagle Před 2 dny

    B

  • @user-pi4zs5jy3e
    @user-pi4zs5jy3e Před 2 dny

    Palpa dekhi

  • @naranspl7539
    @naranspl7539 Před 2 dny +1

    जनताको नजरमा अब बिस्तारै काङ्ग्रेस तल झर्छ प्रचण्ड बिब्लब रबि एक हुन जरुरी छ

  • @completenepal238
    @completenepal238 Před 2 dny +2

    Hate kantipur !

  • @NabinChapagain-ei8bn
    @NabinChapagain-ei8bn Před 2 dny

    Chor kantipur j nee bolnee

  • @EePp-un4ub
    @EePp-un4ub Před 2 dny

    Yo jhatha haru aba darae xan

  • @ranthapa
    @ranthapa Před 2 dny

    😂😂😂
    Mc