18 बर्ष पछि प्रेमी भेटदा 7 तले दरबार उपहार पहिलो प्रेम मुटुको घाउ बन्यो

Sdílet
Vložit
  • čas přidán 11. 05. 2024
  • #lovestory
    #fristlove
    #pahiloprem

Komentáře • 149

  • @gameryushan425

    नाटक पनि कति आउँछ हौ नेपाली हरु लाई !मर्ने बेलामा हरियो काक्रो ! केको बैँस आको होला अहिले !

  • @rubinmgr7594

    लामाे जस्तो कुरा मुला काम नपाएका हरु। याे बज्यैकाे पनि बुढाे बैँस आएजस्ताे छ।

  • @user-td5pb8ry7v

    पैसा लाई माया लाग्यो

  • @user-ze2qy2sr5p

    किराती भाइ , 🙏 यो बैनीको मनमुटु मा भु पु भए को सुनेर नि बर्तमान बुढाको हालत कस्तो होला है ।😊😊

  • @kaalaVikku

    त्यो माया आइले पनि गरीब नै भाको भए तपाईं लाई माया लाग्थ्यो होला त

  • @mithilapradhan4866

    सत्य बाेल्दै हुनुहुन्छ बैनि पहिलो माया लाई बाचिन जेल सम्म बिर्सन सकिन्दैन

  • @birdevkota6452

    यो इन्टरभ्यु हेरेपछीयिन्का बुढा को मन खुसी हुन्छ होला कि केहो ला?

  • @mayalimbu970

    ताला चाबी हातमादिन्दा त्याे केटाेकाे परिवारले के साेचेहाेला आलु जस्ताे!!

  • @Reshma-ThaQuree

    मलाई पनि मेरो भुपु बुढालाई लिएर मेरो सानो झुपडि भएनि देखाउन मन छ कति संघर्ष गरे कति दुख गरे उसले छोडेसि अहिले कति खुसि छु भनेर हेर्न आईज है भुपु पोई😀

  • @yamdhakal6351

    पत्रकार ले सोधपुछ गरेको नै मिल्दैन ,पाठक ले बुज्ने गरि सोधपुछ गर्नु के ,

  • @gitamallagita-yj5zl

    यो पागल ले बोल्न लाको कुरो पुरै बोल्न दिदैन खालि के के छेउ न टुप्पो को कुरो मात्र सोद्छ ।

  • @roshanashrestha2281

    अहिले buda र छोरा छोरी केहि भनेन पहिलो प्रमी को budi पनि होला नि केहि भनेन😮😮😮😮😢😢

  • @kalpanarai9048

    लौ न हामीलाई पनि चाहियो भुपु मायालु सात तले चाहेन एक तले भ ए हुने थियो 😎

  • @mahendrasamarung.7574

    वुगतको प्रेमीकाको कुरा १८ बर्षापछि घर जम दरार आउला है

  • @user-ps8pz1gg8f

    छाला न गुलाको कुरो। नामर्द कुरा

  • @user-tm5yr5wu8i

    सम्पत्ति भयर मिल्यो नि हैन भने के को यो सन्सार थाहा छैन र माया काहा हुन्छ राम्रो सङ्ग हामीलाई नि 😂😂😮

  • @ramitathapa-pf6lsRK

    बिचरी दिदी ले नजानेर अनजान दिएको धोकाले पश्चताप बनाएछ।

  • @ranjitamahat

    याेसब नाटक हाे

  • @shantisharma1192

    मायापनि पहिलोर दोस्रो रे।

  • @bimalabantawa4639

    Biteko kura aba garer kam xaena sis ramro hudaena