प्रधानमन्त्री केपी ओलीका कार्यहरुबाट सन्तुष्ट छु - गजेन्द्र बस्नेत ।

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • #GajendraBasnet #LilaRajKhatiwada
    २०२८ सालमा झापाको घैलाडुब्बामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने पथरी सनिश्चरे ४ का अग्रज गजेन्द्र बस्नेत भन्नुहुन्छ, "त्यतिबेला केपी ओलीको नाम 'ध्रुबे' थियो । र, उनी सानैदेखि मेधावी थिए ।/
    २०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका सचेत योद्धा बस्नेतले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका निकट रहेर पनि काम गर्नुभएको थियो ।
    उहाँ मेरा बुबा स्व. दुर्गाप्रसादका घनिष्ट मित्र, हाम्रा निकट छिमेकी र सम्पूर्ण पथरीशनिस्चरेका अभिभावक समेत हुनुहुन्छ । संघर्ष, अनुशासन र प्रेम नै उहाँका मन्त्र हुन् । ७६ वर्षको उमेरमा पनि उत्तिकै स्वस्थ र जुझारु अग्रज बस्नेत बर्तमान कालमा राजनीति कमाइ खाने धन्दा भएकोमा चिन्तित हुनुहुन्छ ।

Komentáře • 4