Kul Failu Pooja | कुल (फैलू) पुजा यसरी गरिदो रहेछ | By Rabin Gurung
Vložit
- čas přidán 13. 09. 2024
- Navajyoti Vision Presents:- Kul Pooja #lamjung #Rabingurung #kulpooja #NavajyotiVisionNepal
यो कुल (फैलु) लमजुङ दोर्दी गाउँपालिका-९ लाकुरीबोटका लामा गुरुङ थरको कुल फैलु पुजा हो यसमा गुरुङहरुको आ-आफ्नो थर तथा भेगअनुसार गर्ने चलन रहीआएको पाइन्छ । तर यस गाउँका लामा थरका गुरुङहरुले भने यसरी गरिदो रहेछ ।
----------------------------------------
➤writer & Director :-
Rabin Gurung
➤Background music :-
Binod Bhujel
➤Cinematographer
Rabin Gurung
➤Editor :-
Shristi Gurung
➤Audio/video :-
Navajyoti Vision Nepal Pvt. Ltd.
➤Presents :-
Rabin Gurung
------------------------------------------------
🎬️ Post Production:-
Navajyoti Vision Nepal Pvt. Ltd.
© Navajyoti Vision, 2023
---------------------------------------------
Subscribe us CZcams:- / @NavajyotiSF/videos
find us on Facebook:-
/ navajyotivis. .
/ navajyotiv.n. .
find us on plus.google
plus.google.co...
All the Audio and Video rights of this Music Video is owned only by Navajyoti Vision Nepal Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
🙏🙏🙏🙏🙏जय कुल देवता
best creation rabin dai....
सारै राम्रो लाग्यो।
umi chhyoe
यो भिडियो हेर्दा एक शब्दले सारै खुसी लाग्यो।तर सस्कारंलाई भोटे लामा मा ढलाएको देखिन्छ।तमुको बेद कुनै पनि थर तमुले पढे पनि एकै हो।
फैलु पच्यु ले गर्छ
फैलु गर्दा कैदुं र धनुष बाण हुनैपर्ने हो।
फेलु गर्दा च्यु हुनै पर्ने हो
ढ्याग्रो बजाउनु पर्ने हो
हाम्रो आदि मां आदि खे ले रक्सी मासु भात रोटी चढाउनु पर्ने हो
कुखुरा काट्नै पर्ने हो।
यि सारा फर्मुला बिना फैलु मा बस्ने हाम्रो पित्रि कसरी खुसी भयो होला।तर यहा बुद्ध भोटेलामा हरुको प्रभाब धेरै फैलिएको देखिन्छ।
Maaxaa pani xaina ni???