दिमाग देखि दिलसम्म छायको मेरो अहो भाग्यले पायको लाखौ हजारमा मन परेकि मान्छे हौ तिमित एक्कै नजरमा। हाम्रो टिमको नया पन्चेबाजा गित बजारमा आयकोछ कृपया हेरेर साथदिनुहोला है ? मैले जस्तै आफुलाई मन परेको टुक्का लेख्नुहोस न है? ❤❤❤❤❤❤
I really love you from my internal heart ❤️❤️❤️ forever my heartly queen 👑👑 Radha. My queen shall I request you one word for you pls rejected black uniform,sari and other clothes.while you are wearing green sari you are looking nice but my favourite colour is red ♥️ could wear red colour every day if it possible otherwise it's your choice I don't mind it but rejected black uniform ok dear,care for your health and also care my father, mother and your elder sister also.jay desh Jay ghanti 🔔🔔🔔
आहा कति मिठो गित मेरो प्यारी बहिनी टिका सानु लगायत सम्पूर्ण कलाकारहरुमा मेरो तर्फबाट उन्नति प्रगतिको कामना गर्छु।म दाङ घोराही बाट हेर्दै छु सानु हाम्रो भेट चौखौरामा भेटिएका थियौ है ।
पञ्चेबाजा गीत असाध्यै राम्राे लाग्याे । गीतकाे शब्द खुब मीठाे लेख्नु भएकाे रहेछ । स्वर र मूजिक लगायतकाे एरेन्ज उत्कृष्ट छ । ओहाे ! बसन्त भाइ र हुमा बहिनी लगायतकाे अभिनय कस्ताे सुन्दर ! एउटा जिम्मेवार अभिभावकले बिहेकाे चाँजोपाँजो मिलाए जस्तै । यति मीठाे शब्द र गीत अनुसारकाे जीवन्त नृत्य एवं अभिनयका लागि लाेकप्रिय लाेकगायिका टीका सानुलाई नमन् । यति सुमधुर गायनकाे लागि रेशम निर्दाेष तथा बबिता मगर लगायत यसमा संलग्न सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
गीत बनायो गीत राम्रो टेलिफिल्म बनायो टेलिफिल्म राम्रो दोहोरी गायो दोहोरी पनि झन अब्बल राम्रो मान्छे पनि त्यत्तिकै राम्री भगवानले बहुमुखी प्रतिभाको धनी बनाएर जन्माई दिएको रहेछ All the best.
सम्पुर्न कलाकार हरु लाई सम्मान्छ र सबै कलाकार मेरो मन मुतुमा बसेका छ्न र गित पनि धेरै राम्रो छ सफल्ता को धेरै धेरै शुभकामना छ र मैले हुमालाई मन पराएको थिए तर अर्कैले लगेछ दाम्पत्ते जिबन्को शुभकामना छ है
हुमा बहिनी लाई पहिलो पटक बेहुली को भेसमा देख्दा रमाइलो लाग्यो सुहाउने रहिछ हुमा बहिनी पात्र भए पनि दाम्पत्य जिबन को शुभ कामना हुमा बहिनी❤❤❤❤❤खुसी लाग्यो❤❤❤❤❤
अाहा लाखाै हजारमा सारै मार्मिक रहेछ बल्ल हेर्न पाईयाे सम्पूर्ण टिमलाई धन्यवाद छ यति मिठाे काेसेली प्रस्तुत गर्नुभयकाेमा।बसन्त भाई र हुमा बहिनीलाई बिहेकाे मण्डपमा बसेकाे सारै सुहायकाे छ र ती गीतका टुक्कामा अभिनय गर्ने टिका बैनी र भाईकाे अभिनय सरहनिय छ याे पञ्चेबाजा गीतकाे सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद छ।
दिमाग देखि दिलसम्म छायको
मेरो अहो भाग्यले पायको
लाखौ हजारमा
मन परेकि मान्छे हौ तिमित एक्कै नजरमा।
हाम्रो टिमको नया पन्चेबाजा गित बजारमा आयकोछ कृपया हेरेर साथदिनुहोला है ?
मैले जस्तै आफुलाई मन परेको टुक्का लेख्नुहोस न है? ❤❤❤❤❤❤
सारै राम्रो छ गित ! टीका पनि मेकप गरेर क्या राम्री देखीयको च !
Wawooo super song badhai xa hjr haru lai 🙏🙏🙏❤️❤️❤️🤘🤘🤘💃💃💃
M feedback laib herera ho sis ❤️❤️❤️
Best song 😍😍
Supp❤❤🎉🎉 manaixoyo
आहा हाम्रो गुल्मी बगलुङ्तिरको पन्छे बाजा जस्तै लगेयो मलाईत अतिनै मन पर्ने कलकार हरु सम्पुर्न टिम लाई सफलताको सुभ कामना
आहा कति मिठो गित पन्चे बाजामा टिमा सानु र हुमा बैनिकाे धेरै अभिनय हुमालाई बेहुली बनेको कति राम्रो देखेको सबै टिमलाई सफलताको शुभकामना
धेरै रमाइलो दृश्य good nitaलाई र हमारलाई सबै अग्रज कलाकारहरूलाई बधाई छ।
आहा अति मीठो साँगितिक अग्रिम सफल्ता को सुभ कामना बबिता मिस लगायत सम्पूर्ण टिम लाई 🎉🎉
दिदीको भन्दा अगाडि बिहे भएछ हुमाको मक्क परिराछ जेहोस ल बधाई छ मिठो स्वर लय गीत संगीत सबै राम्रो रमाइलो लाग्यो त्यसैले दोस्रो पटक हेर्दैछु ।
नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस टिका दिदीको असली फ्यानले यता थिच्नुहोस
हेरौ कति जना रहेछौ🙏🙏
👇
Geet ramro xa sampurna tim lae suvakamana 🙏🙏🙏🙏🙏
हुमा को बिहे साच्चिकै हो कि ख्याल हो❤❤❤
❤❤❤❤❤❤❤❤
हजुरको आफ्नै स्वर भए अझ सुनमा सुगन्ध हुन्थ्यो होला। निकै राम्रो छ।
I really love you from my internal heart ❤️❤️❤️ forever my heartly queen 👑👑 Radha. My queen shall I request you one word for you pls rejected black uniform,sari and other clothes.while you are wearing green sari you are looking nice but my favourite colour is red ♥️ could wear red colour every day if it possible otherwise it's your choice I don't mind it but rejected black uniform ok dear,care for your health and also care my father, mother and your elder sister also.jay desh Jay ghanti 🔔🔔🔔
Congratulations babita lagayet all teamlai ramro xa geet
आहा साच्चिकै राम्रो छ लाखौं हजारमा❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Aaha atinai marmika song badhi xa all time lai
आहा कति मिठो गित मेरो प्यारी बहिनी टिका सानु लगायत सम्पूर्ण कलाकारहरुमा मेरो तर्फबाट उन्नति प्रगतिको कामना गर्छु।म दाङ घोराही बाट हेर्दै छु सानु हाम्रो भेट चौखौरामा भेटिएका थियौ है ।
Aaha huma lai ra basanta lai kati suwako ho beula beuli baneko🎉❤ sampurna ramra manxe harulai ekai trauma dekhna paiyo ❤congratulations 🎉🎉all team🎉❤
धेरै राम्रो छ । ❤❤❤
धेरै राम्रोसँग छ हजुर को पन्चे बाजा को गित❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮
❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
सबैलाइ नमस्कार ❤
यो पन्चेबाजा गित हजुर हरुलाइ कस्तो लाग्यो नि ?
राम्रो लाग्यो स्यनि
धेरै राम्रो हुमाबेहुलिबनेको रिलमा रियलमापनि बेहुली बन्नेबेला भयजस्तोछ हुमा ❤❤
Ramro x yo panchebaja git❤❤
असाध्यै राम्राे लाग्याे । अभिनय दामी छ ल !
Geet bbanda behuli herna thikka bho😅😅😅
राम्रो लाई नराम्रो र नराम्रो लाई राम्रो भन्ने बानी छैन गित ठिकठिकै लाग्याे
सफलताको शुभकामना 🙏
धेरै राम्राे गित काे लागि सबै अभिनय कलाकार मा प्रगति काे अग्रिम शुभ कामना छ👌❤️💐🌺🌹🎊👌
Aha huna sister Lai kati ramri dekheko❤
Very nice song best of luck all team @@
टीका सानु तपाईंको गीत र सिरेल हरु सबै राम्रो लाग्छ ❤❤❤❤
पञ्चेबाजा गीत असाध्यै राम्राे लाग्याे । गीतकाे शब्द खुब मीठाे लेख्नु भएकाे रहेछ । स्वर र मूजिक लगायतकाे एरेन्ज उत्कृष्ट छ । ओहाे ! बसन्त भाइ र हुमा बहिनी लगायतकाे अभिनय कस्ताे सुन्दर ! एउटा जिम्मेवार अभिभावकले बिहेकाे चाँजोपाँजो मिलाए जस्तै । यति मीठाे शब्द र गीत अनुसारकाे जीवन्त नृत्य एवं अभिनयका लागि लाेकप्रिय लाेकगायिका टीका सानुलाई नमन् । यति सुमधुर गायनकाे लागि रेशम निर्दाेष तथा बबिता मगर लगायत यसमा संलग्न सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
Wow naya panchebaja geet ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉🎉🎉
दिउँसो पनि हेरेको हो,अहिले फेसबुक लाईभ बाट आएर हेरेको
भन्दिन म तिम्रा लागि मर्ने छु
तिम्रा लाई खुशी राख्न हरपर्यास गर्ने छु 👌👍️
टिका जी को लायफ बाट जादा जाँदै मैले यता कमेट गरे किन की मैले भनेको कुरा कति ले मान्नु हुन्छ भन्नु भएको थयो टिका दिदी ले
म त टीका दिकाे लाइफ हेरे अायकाे सुन्दै छु सारै मन पर्याे ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
दामी दामी ल बधाई सबै टिम लाई शुभकामना पनि🙏🙏🙏
Congreatulatins sathi babita magar ❤❤ safalta ko subhakamana hakim sunar and sampurna team lai
गीत बनायो गीत राम्रो टेलिफिल्म बनायो टेलिफिल्म राम्रो दोहोरी गायो दोहोरी पनि झन अब्बल राम्रो मान्छे पनि त्यत्तिकै राम्री भगवानले बहुमुखी प्रतिभाको धनी बनाएर जन्माई दिएको रहेछ All the best.
❤
❤❤❤❤❤
आहा हुमालाई बेउली को भेस मा कति राम्री देखि यकि हो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब टिका सानु बेउली बन्ने दिन कहिले हो नी
Badhai xa hole team..
Hakim sunar ji
Bishnu singjali ji
babita ji
Tika sanu
Huma bk etc
सबै टिमलाई सफलता काे कामना पन्चेबाजा गित मा टीका सानू काे अभिनय मा राम्रो तेसै मा हुमा बैनि पनि देखियो अभिनय मन
धेरै राम्रो छ हेरिरहु जस्ताेे सुनिरहु जस्ताेे दामिछ टीका जि ❤❤❤🎉🎉🎉
❤❤❤
Badhai xa hold geet sarai mitho xa
सारै राम्रो गित छ , मलाई साह्रै मनपर्यो ❤❤❤❤❤
फेसबुक लाईभ हेरेर अाएकाे म पनि गित धेरै राम्राे लाग्याे सफलताकाे शुभ कामना ❤❤
मन पर्ने कलाकार को गित लाई सफलताको अग्रिम सुभकाना
राम्रो छ गीत सफलताको शुभ कामना।
Aaha sweet song🎉🎉🎉❤❤❤best of luck all enter teamlai🎵🎵🎼🎼🙏
Best wishes tika sanu ji
सम्पुर्न कलाकार हरु लाई सम्मान्छ र सबै कलाकार मेरो मन मुतुमा बसेका छ्न र गित पनि धेरै राम्रो छ सफल्ता को धेरै धेरै शुभकामना छ र मैले हुमालाई मन पराएको थिए तर अर्कैले लगेछ दाम्पत्ते जिबन्को शुभकामना छ है
आहा कति राम्रो गित लाखौं हजार मा रेसम सर को आवाज तेसै मा तिका सिस ससफलता को सुभकामना सम्पुर्ण तिम प्रती ❤❤💃💃💃
1 k भन्दा कम भएकले एक अर्को लाई सपोट गरम लत गरीहालम🙏🙏🙏🙏
वा निकै मिठो पनचे बाजा गित लेयाउनु भो बजार मा।टिका सानु हजुर को यो गित ले धेरै सफल त मिलोस धन्यवाद छ सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤
❤❤❤❤❤ super song
टीका बहिनी राम्रो लग्यो
best tika sanu ji
धेरै राम्रो गित सुनी सुनी राखाै जस्तो छ
मलाई त धेरै मन पर्यो। सबै टिमलाई धन्यवाद छ।
गीत त राम्रो छ तर जो आफै गाउनु भको भय अजै राम्रो हुन्थ्यो तरपनी एकदम राम्रो छ सफलताको सुभकामना टिका सानू ❤❤❤ सबै टिम लाइ❤❤❤❤❤❤❤❤
Wow nice song 🎉❤
Dherai ramro xa babita bahiniko geet safaltako subhakamana
लाखौ हजार मा ; मन परेको मान्छेहौ तिमी त एकै नजरमा... wow ❤❤❤धेरै राम्रो गित
आहा मेरो बहिनी टिका सानु बेस्ट गित हजुरकै गित सुनेर प्रदेशी जिबन कटाउदा सारै गर्भ लाग्छ❤❤❤❤
धेरै राम्रो छ टीका सानु को तिम लायात मेरो बबिता बहिनि लाई धेरै बधाई छ राम्रो सोग🎉🎉❤❤👌
Congratulations
❤❤❤❤❤जति हेरे पनि हेरिरहु लाग्ने गीत, सँगै अभिनय गर्ने कलकार भाई बहिनीकाे दमदार प्रस्तुती।सबैलाई सफलताको कामना छ
टिका बैनिलाई अझै धेरै सफलताको शुभकामना,साथै पुरै टिमलाई प्रगतिको कामना💐💐🙏🙏साथमा हाम्रो यहि पन्चेबाजा टिमलाइनि नभुल्नुहोला
हुमा बहिनी लाई पहिलो पटक बेहुली को भेसमा देख्दा रमाइलो लाग्यो सुहाउने रहिछ हुमा बहिनी पात्र भए पनि दाम्पत्य जिबन को शुभ कामना हुमा बहिनी❤❤❤❤❤खुसी लाग्यो❤❤❤❤❤
🎉🎉🎉
आहा सारै रमाइलो पन्चेबाज गित सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🇳🇵🍒🙏🙏🎋🎋🎋🎋
dami meri pyari bahini babita magarko swor atbhut xa.....
Nice song
अझै पर्गतिको कामना❤
Nice song🎉🎉 best of luck all team 🙏🙏🙏
Wow, panche baja ani HuMako doli chadhai...!? Tikako meetho💃So Lovely Beautiful cute🎵👌⚘💕
अहा कती राम्रो हजुरहरु को यो गीत ❤❤❤❤❤❤❤
Congratulations sabai Jana lae ani bibita magar lae sathai ajhai pargati gardae janu hola ❤❤❤❤
आहा कति सुन्दर छ गाना अनी भिडियो पनि उस्तै सुन्दर सुभ कामना सम्पूर्ण कला कार हरु लाई ❤❤
Wow super ❤️❤️❤️❤️👌👌👌👌👌👌👍👍👍👍💕💞💕💞
Geet mitho xa sabaile maya gardiner hola babita bahini ra hol timlai safaltako subhakamana
Wow very very nice songs❤❤❤❤❤
एक कुसल कलाकार लाई अझै सफलता अनि प्रगतिको शुभकामना छ 🌹🌹🌹🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉🎉
अाहा लाखाै हजारमा सारै मार्मिक रहेछ बल्ल हेर्न पाईयाे सम्पूर्ण टिमलाई धन्यवाद छ यति मिठाे काेसेली प्रस्तुत गर्नुभयकाेमा।बसन्त भाई र हुमा बहिनीलाई बिहेकाे मण्डपमा बसेकाे सारै सुहायकाे छ र ती गीतका टुक्कामा अभिनय गर्ने टिका बैनी र भाईकाे अभिनय सरहनिय छ याे पञ्चेबाजा गीतकाे सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद छ।
ow nice song tik tok live bata yata hajir bhaya ma❤❤
देश तथा बिदेशमा रहनु भएका दिदी बहिनी दाजु भाइ इस्तमित्र सम्पुर्णमा नमस्कार🙏🙏 मेरो प्रस्तुती पन्चेबाजा गीतलाइ सम्पुर्णले माया गरिदिनु होला धन्यवाद
Dami xa ❤❤❤
आहा रमाइलो गित सार्है मन पर्यो ❤❤❤❤❤❤
हुमा लाई बेहुली हुदा क्या दामी सुहाकाे हाे बरै ♥️♥️💔👌
नमसकार म यसगित को सहनाइ बाधक शिशिर परियार सबै जनाले हेरेर माया गरिदिनुहोला
Congratulations all Tim lai ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow kati sunder sabda vako geet 50 patak sune pani dhit namarne
Asadai ramro lagyo Yao get sabaijanalai safalta ko subo kaman xa hi
Badhai xa ho yo team lai yakdamai mito Geet gako ma
आहा मलाई असाध्यै मन परो सानिले अभिनय गरेको र बहिनी हुमेले पनि धेरै माया मिठो सझना छ सानि लगाए त सबैलाई
tika baini sarai man parne kalakar hunu hunxa
uhako sabai git r sirel naxutai herxu maile pani
आहा कति राम्रो गित ❤
जति हेरेपनि सुनेपनि हेरौं हेरौं सुनौ सुनौ लाग्ने कति पटक हेरिसक्यो धितै नमर्ने ।
Aaha❤❤❤
मैले हजूर को लाइव देखेर हजूर को यूट्यूब चैनल मा आयर जानी नजानी सानू कॉमेंट छोड़े छु।। अति मार्मिक song
❤❤❤❤❤
आहा सारै राम्रो गित
आहा दामी !#❤
वाउ साह्रै मार्मिक गीत साह्रै मन पर्यो❤❤❤❤
नमस्कार म टिकटकर शान्ती बराल 🙏
धेरै मीठो ❤❤❤❤
राम्राे लाग्याे