मयाँ भन्दा के ठुलो ठान्यौ र? मधु बनैमा Madhu Banaima Live Dohori, Bimalraj Chhetri VS Madhu Rasaili

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मधु रसाईली बिचको निकै रमाईलो दोहोरी "मधु बनैमा" प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: "Madhu Banaima"
    =======================================
    =======================================
    #Bimalraj_Chhetri #Madhu_Rasaili #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part - 124
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Bimalraj Chhetri
    VS
    🎤 Madhu Rasaili
    Supporter Male Singer:
    🎤 Resham Nirdosh
    🎤 Lekhnath BK
    Supporter Female Singer :
    🎤 Pratima Bishwakarma
    🎤 Bimata Gharti Magar
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Ghem Thapa - Pyuthan
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Prabin Gharti Magr - Pyuthan
    ♬ Madal : Siva Anurag- Dhading
    Technician Team :
    🎥 Camera
    🎥 Sunil BK
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

Komentáře • 869

  • @narayankafle4080
    @narayankafle4080 Před 4 lety +1

    आज को दोहोरि सारै रामो लायो धेरै रमाईलो भयो बिदेश बाट विमल राज र मधु रसाइली नम्बर 1 छ दोहोरि लाइक कमेन्ट छ सारै खुशी लाग्यो पहिला बच्चा हुन्दा सुनेको लोक भाका सुनु पाउदा साराङ्गी ससार लाई धेरै घेरै धन्यवाद छ।

  • @SarangiSansar
    @SarangiSansar  Před 4 lety +124

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मधु रसाईली बिचको निकै रमाईलो दोहोरी "मधु बनैमा" प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @roshangiri4694
      @roshangiri4694 Před 4 lety +3

      Bishnu khatri lai pani herne man xa

    • @roshangiri4694
      @roshangiri4694 Před 4 lety

      Nice song ajko bimal ra madhu ko 😍😍😍

    • @sanmayatamang5032
      @sanmayatamang5032 Před 4 lety +1

      सुनिता बुढा छेत्री लाई एक दम हेर्न मन छ बोली को दिन मा रेशम निर्दोष र सुनिता बि सि सग को दोहोरी लेईदिनु ल ?एक चोति

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 Před 4 lety +1

      सुनिता बुढा लाई पनि ल्याउनु न कमल सर।

    • @suryachhetri444
      @suryachhetri444 Před 4 lety

      धन्यवाद कमल दादा यस्तै पुरानो लोक भाकालाई प्राथमिकता दिनु होला 🇳🇵🇳🇵🇳🇵अहिले साउदिबाट हेर्दै छु

  • @krishnarasailirasaili1409

    Old is gold भनेको साच्चै हो ति पुराना दिन हरू झझल्को आयो बिशेस धन्यबाद सारङ्गी सन्सार का सञ्चालक कमल दादा अनि गाएक बिमल राज क्षेत्री र मधु रसाइली अग्रिम शुभकामना

  • @pooja.l4585
    @pooja.l4585 Před 4 lety +3

    मधु बैनि! तपाई को जस्तो सोर र लाईभ दोहरिको कला जबाफ को सबाल गित नेपालमा कुनै मैलाको छैन। एक नम्बरमा तिमी छौ।

  • @prakashsunar7185
    @prakashsunar7185 Před 4 lety +3

    कहिलै बुढो नहुने हाम्रो पर्बत को गायक बिमल राज दाइ र मधु रसाइली को दोहोरी सुन्दा छुट्टै आनन्द भो राम्री मधु अनि गितको बोल पनि मिलेको छ कमल सर लाई पनि धन्यवाद यति राम्रो गायक गाइका ल्याउनु भएको मा 😍😍🙏

  • @rajanbasnet8394
    @rajanbasnet8394 Před 4 lety +3

    मधु बहिनी लोकदोहोरी क्षेत्रमा आशा लाग्दो कलाकार हो जसको शब्दले शालीनतले सबैको मन छुन्छ ।

  • @deepakthapa5693
    @deepakthapa5693 Před 4 lety +1

    अत्यन्तै राम्रो प्रस्तुति ,त्यसैमा मलाई सबै भन्दा मन पर्ने लोक दोहोरी गायक ,सर्जक बिमल राज क्षेत्री दाजु को लाइभ दोहोरी मधु रसाइली सङ्ग हेर्न पाइयो खुशी लाग्यो🇳🇵🇳🇵

  • @babagurung8557
    @babagurung8557 Před 4 lety +4

    Lou ajo pani ramailo huni vyo purano gayak ra madhu ko dohori sampurna lai dhanyabad sarangi sansar lagayet

  • @gitashahi6731
    @gitashahi6731 Před 4 lety +8

    अग्रज दाजु बिमल राज क्षेत्री स्वरको त के तारिफ गर्नु र जति बयान गरेपनि कमै हुन्छ र अनि त्यसैगरी मधु दिज्जु सुमधुर स्वरमा राम्रो छ दोहोरी शब्दहरुले मन छोयो र म सानो हुँदा अँकलहरुसँग बिहेमा गाको बेला यहि गीतमा दोहोरी गाउनु भाको थियो यो दोहोरी सुनेर, हेरेर बिगतका दिनहरुको सम्झना अायो। सम्मान छ सम्पूर्ण कलाकार प्रति🙏🙏💖💖

  • @chetmangurung6526
    @chetmangurung6526 Před 4 lety +2

    Purano yadh dilayo bimal Raj madhu baini le Ati ramro dohori👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @manusubedi2464
    @manusubedi2464 Před 4 lety +2

    बिमल राज छेत्री दाजु को सबै गित हरु अब्बल नै हुनि गर्छ्न ।। नामै काफी छ बिमल दाजु को लोकदोहोरी छेत्र मा ।। सारै मिठो गाउनु भो अत्ति मन पर्यो ।।

  • @tarakc3020
    @tarakc3020 Před 4 lety +2

    सुमधुर स्वर का धनी बिमल र मधु उत्त्कृट चोटीला टुक्का सारै मिठो लाग्यो सारंगी संसार परिवार लाई नमन 🌺🌺🙏🏾🙏🏾🌺🌺

  • @ravibk6929
    @ravibk6929 Před 4 lety +4

    यकदमै सुनेको थिएँ यो गित आज पनि सुन्न पाऊँदाँ सारै खुशी लाग्यो बिमल सरको आफनै आवाज बाट दोहोरी म
    र मधु रसलाईलि को समधुर स्वरछ यस्तै यस्तै गित सुन्न पाऊँ सारंगी संसार बाट धन्यबाद छ सबै कलाकार हरु लाई र हजुर लाई पनि कमल सर

  • @tikarambagale3407
    @tikarambagale3407 Před 4 lety +5

    ल मीठो दोहोरी । लोकदहोरी को एक उज्ज्वल नक्षेत्र अजम्बरी गायक अनि मीठो स्वरकी धनी मधु बीचको दोहोरी असाध्यै मीठो अनि भावनात्मक छ ।। धेरै धेरै बधाई अनि शुभकामना ।।। सारंगी संसार को सफलता को शुभकामना । 🙏🙏🙏❤️❤️

  • @maila8387
    @maila8387 Před 4 lety +2

    लु फेरि लजालु मधुको दोहोरि गित आयो है हेर्न नबिर्सनु होला ।मिलियन पुर्‍याउन पर्छ शुभकामना सबैलाई ।

  • @gokarnabista5256
    @gokarnabista5256 Před 4 lety +4

    आज मनैदेखि सारङ्गी धन्यवाद,चर्चित गायक बिमलराज ➕मधु बिचमा रमाइलो दोहोरी हेर्ने मौका जुराइदिएकोमा।।
    लाज मान्यौ कि आएनौ फर्केर .....

  • @lilanathpageni396
    @lilanathpageni396 Před 4 lety +2

    धेरै रमाइलो लागिरहेको छ भाईबहिनी हरुको जुहारि🙏🙏🇳🇵🇳🇵अनि सारङ्गी संचालक भाइलाई धेरै धन्यवाद बिमल भाईलाइ र र्बहिनी मधु साथमा अरु सबै कलाकार लाई बोलाएर लोकगीत्लाई जोगाउनु भएकोमा जय गितसङ्गित्🇳🇵🇳🇵

  • @Gurungmagarcouple
    @Gurungmagarcouple Před 4 lety +3

    आहा बिमलराज दाईको दोहोरी सुन्न पाईयो माजा आयो मधु बनैमा

  • @rameshpariyar5443
    @rameshpariyar5443 Před 4 lety +4

    Nepali lok dohori xetra ka bahucharchit lokpriye agraj gayek aadarniye daju Bimalraj xetri jiu ra bahucharchit gayika Madhu Rasaili jiu ko mitho vocal ma live bahucharchit vaka Madhu Banai Ma dherai ramro ani khusi lagyo. Yestai gari aru pani bahucharchit ani agraj hasti haru lai invite garnu paryo kamal sir.jastai RAJU PARIYAR, BIMALRAJ XETRI, NARAYEN RAYEMAJHI, PURUSOTTAM NEUPANE, BADRI PANGENI, MILAN LAMA, KULENDRA BK, BIMA KUMARI DURA, LAXMI NEUPANE, KRISNA PARIYAR, SARMILA GURUNG lagayet aru pani agraj hasti haru lai sarangi sansar le interview ra live ma sametnu paryo.

  • @RajKumar-ul7in
    @RajKumar-ul7in Před 4 lety +3

    बिमल दाजुको पैलोटुक्कालेनै फिदाबनाईहाल्यो 😃😃 😃 दाजुको सब्दबनाउनी तरीकानै सफा अनी सबैलेबुज्नी खाले 👌👌👌👌

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 Před 4 lety +83

    मधु रसाइलीको गित मन पराउने यता हाजिर हौ त ।

  • @nirsen7734
    @nirsen7734 Před 4 lety +3

    ल रमाइलो छ आज को दोहोरि मा बिमल राज छेत्री मधु रसाइली लाइ उत्तर उत्तर पर्गति को कामना छ

  • @mg.pareeyar
    @mg.pareeyar Před 4 lety +3

    मेरो प्यारो सर नेपाली लोक गितका बरिष्ठ गायक दाजी बिमल राज दाजीलाई नमन गरे साथै मधु जि मा मिठो सम्झना ।।। म पनि सुन्दै छु ल । बहराइन देखि ..

  • @cbentertainment5986
    @cbentertainment5986 Před 4 lety +2

    उत्कृष्ट दोहोरी, दुबइ बाट हेर्दै छु, डिउटिमा लुकि लुकि,सारङ्गी सन्सारको कार्यक्रम नछुटाइ हेर्ने गर्दछु सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।

  • @TV-nc5yt
    @TV-nc5yt Před 4 lety +4

    अति नै खुशी लाग्याे अग्रज गायक बिमल ज्यु र चर्चित गयिका मधु मिस बिचकाे लाईभ दाेहाेरी घम्सघम्सी सुन्न पाईयाे 🙏🙏🙏💕💕💕🇳🇵🇳🇵सम्पूर्ण कलाकारज्युहरु लाई सम्मान छ र विशेष धन्यवाद सारङगी संसारका संयाेजकज्युलाई , आगमी दिनहरुमा पनि यसरी नै अग्रज गायक तथा नयाँ प्रतिभाहरु लाई यस प्राङगणमा ल्याउन सफल भईरहुन् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕺🕺🕺🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🎼🎼📯🎵🎵🎤🎤🤝🤝💕💕

  • @bhimbc7152
    @bhimbc7152 Před 4 lety +4

    लोक दोहोरि मन पराउने जति हॉजिर हुनुहोस है अति राम्रो छ म कतार बात

  • @khakiramgurung4949
    @khakiramgurung4949 Před 4 lety +3

    Wow sabda haru pani sti nai ramro bimal raj sir pahilako yadharu dilaidinu vho ra dohoriko rani madhu bainiko ta kurai nagarum sarai maja aayo good luck all team gorkha now hongkong

  • @eishakhadka9745
    @eishakhadka9745 Před 4 lety +3

    Ekdam ramro lageyo lai ta bar bar sunna man lageko daju ko geet pahile dekhinai man parne ho thanku so much saragi sansar

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 Před 4 lety +3

    धेरै राम्रो दोहोरी सबै जना लाई धेरै धन्येबाद र एउटा कुरा भन्न मन लग्यो मधु सिस लाई गुनियो चोलिमा देख्न पाको भए अझै राम्रो हुनिथियो होला सम्म्मान छ 🙏🙏👌

  • @shivrajghimire8870
    @shivrajghimire8870 Před 4 lety +1

    अत्यन्तै सुन्दरी तथा सुमधुर स्वरकी धनी मधु रसाइली र लोकप्रिय गायक विमलराज क्षेत्रीको गीत मधु बनैमा मलाई साह्रै मनपर्छ ।

  • @pradipking6896
    @pradipking6896 Před 4 lety +5

    La dami xa dohori

  • @sathisami2611
    @sathisami2611 Před 4 lety +2

    बिमल राज क्षेत्री दाइ दोहोरी मा चाहि त्यति कडा रैनछ्न केटि ले तेति राम्रा शब्द फर्काउदा उनले यता न उता का शब्द फर्काएका छ्न...मधु जि को राम्रो छ प्रस्तुति ❤️❤️

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +5

    आहा सारै राम्रो बिमाल राज सर र मधु रासाइली को यो दोहोरी गित सुनेर निकै रमाइलो लाग्यो दुबई जानालाइ बधाई तथा सफलता को शुभकामना ।

  • @prembhojpure9663
    @prembhojpure9663 Před 4 lety +3

    मन छोयो धेरै राम्रो याहाहरुको प्रस्तुति हेर्दा मलाईपनि गाउँ गाउँ लाग्यो के अवसर मिल्छ ....

  • @gyantamang1769
    @gyantamang1769 Před 4 lety +3

    Superb👌Bimal Ji and gorkhali cheli Madhu Bainee.🙏

  • @NepalKhabarDang
    @NepalKhabarDang Před 4 lety +3

    सारै मिठो गित छ।मधुको अभिनय सहित लजायर गायको सारै मन पर्छ।त्यसैमा बिमल राज को त बयान गरेर सकिँदैन।

  • @hunterxgamers4774
    @hunterxgamers4774 Před 4 lety +3

    सुपर हिट दोहोरी नमस्कार समपुणॅ कलाकार लाई सारगीसनसर म अती मन पर छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 4 lety +2

    आहा मन परेका मान्छे को दोहोरोरी सुन्न पाइयो धेरै मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।

  • @balbir3201
    @balbir3201 Před 4 lety +2

    अाहा कति मिठाे साेर अनि तेस्तै शब्द मधु बैनीकाे अगाडि बढ्दैजानु हाेला शुभकामना साथमा चर्चित गायक बिमल क्षेत्री सारै मन पर्छ!!!

  • @ramkunwar3429
    @ramkunwar3429 Před 4 lety +5

    मलाइ सारै मन पर्ने मध्ये मा बिमाल राज पनि एक हुन ! आज सारै रमाइलो भयो ! अब लाइभ लोक दोहोरी मा मधु बैनि लाई टक्कर दिन सक्ने कोहि हुदेन होला सायद ! स्वोर अनि शब्द दुबै उत्कृष्ट छ मधुको ! लम्जुङ्ग 😘

  • @shresthahk
    @shresthahk Před 4 lety +6

    मधु यसरी नै अगाडी बढिरहु शुभकामना सधै तिमिलाई, न मुहारमा चन्चलपन न गीत छनोटमा छाडापन कति सरलपन राजु जी संग धादिग महोत्सवमा दोहरी गाउनु हुदा चन्चलता अभिनय सहितको गायन सायद मास आकर्षणको लागी वाध्यता होला त्यस पछिको हरेक गितमा जहिलै सिरियसपूर्ण मुहारमा उपस्थित भै रहेको छौं, ठिकै छ यसैलाई निरन्तरता देउ जनताको छुट्टै आकर्षणमा मधु बहिनी ।

  • @annapurnaupdate899
    @annapurnaupdate899 Před 4 lety +10

    लोकदोहोरी का सदाबहार जायन्ट बिमल दाई र सफलता को खुटकिलो चड्दै गरेकी अनुसासित गायीका मधु बैनी बिचको दोहोरी दमदार टुक्का वा वा क्या गज्जब ।।।।
    बिमल दाई ले नयां बिषय कोट्याउंदा मधु बहिनीले त्यो बिषय लाई अझै २/४ प्रहार हानेको भय सुन माथी सुगन्ध हुने थियो । दुबै लाई शुभकामना

  • @gorkhalidineshpokharel1474

    कति राम्रो बिमल दाइ र मधु जि को दोहोरी झन आज रमाइलो लगेको छ।सबैलाई शुभकामना

  • @apsharathapa3056
    @apsharathapa3056 Před 4 lety +2

    खाने बस्ने ठाउ छैन ठेगाना
    के था तिम्लाई दुखीको बेदना
    आहा शब्द
    फेरि पनि राजु दाइ अनि मधु दी लाई
    हेर्न मन छ

  • @eakbahadur8859
    @eakbahadur8859 Před 4 lety +3

    सबैलाई नमस्कार धेरै मिठो साेरका धनी बिमाल राज सर काे दाेहाेरि सुनदा धेरै अानद अायाे

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před 3 lety

    बैनि मधु तिम्रो गायण क्षेत्र सबै असाध्य राम्रो छ! तिमिले चालेका हरेक पाईलाहरूले !! सदैब सफलताको सिखर चुम्न सकोस !!! कामना छ !!!! गायण क्षेत्रलाई अगाडि बढाउदै लैजाऊ !!!!!

  • @arjunb.c3774
    @arjunb.c3774 Před 4 lety +3

    नमन 🙏बिमल दाई🙏

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Před 3 lety

    अाहा कति राम्रो सर्जक अब्बल गायक ! भाइ बिमल !! साथमा स्वरकि धनी बैनि मधु !!! गितको टुक्कापनि मधु बनैमा !!!! कति मिलेको हो !!!!! बैनिको गाउने स्वर,र लय ,साथै शैलिमा राम्रो फिनिसिङ्ग छ !!!!!! बधाईछ दुबैजना गायक/गायिका लाई ।।।। साथै सारङ्गि संसारलाई ।।।।।दाङ्ग तुल्सिपुर बाट ।।।।।।

  • @madanalemagar7928
    @madanalemagar7928 Před 4 lety +1

    नमस्कार सारङ्गगी सांसरका सम्पुर्ण टिमलाई अनि बहुप्रतिभ आदरणीय बिमल राज दाजु लाई सम्मान । धेरै पछि दाजु लाईभ दोहोरी मा देख्न पाउदा सह्रै खुशी लाग्यो । आजको दोहोरी एकदमै राम्रो भयो । रमाइलो पनि भयो ।

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 Před 4 lety +4

    दोहोरी लाइ फोहोरी बनाएका हरु यो दोहोरी हेरौ।

  • @user-gi4su1qd1r
    @user-gi4su1qd1r Před 4 lety +2

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤👌🏼👌🏼👍👍👍धेरै राम्रो लाग्यो मलाई फेरी पनि आर्को दोहोरी सुन्न पर्छ धेरै धेरै धन्यबाद छ

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 Před 4 lety +1

    लोकप्रिय गायक दाजु बिमलराज र बैनी मधु बिचको कडा प्रस्तुति सुन्न हाजिर भैईयो।

  • @harikrishna9590
    @harikrishna9590 Před 4 lety +2

    बिमल राज क्षेत्री र मधु रसाइली को यो दोहोरी ले सारंगी संसारलाई एक पाइला अघि बढाएको छ।
    निकै सुमधुर स्वर सहित जमेको छ दोहोरी।

  • @amritshrestha474
    @amritshrestha474 Před 4 lety +4

    मधु जी लाई सम्मान छ मेरो पनि .............

  • @birbdrb.k.3049
    @birbdrb.k.3049 Před 4 lety +3

    धन्यवाद कला का धनी कलाकार

  • @mrumlal289
    @mrumlal289 Před 3 lety +1

    शब्द छनोटमा र सिमा रेखा भित्र रहेर सभ्य तरिकाले मधु बहिनी को मीठो आवाज कि धनी ,र चर्चित लोक गायक दाजु बिमलराज क्षेत्री संगको सुमधुर दोहोरी सुनिरहुं लाग्ने संम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 Před 4 lety +4

    आहा कति राम्रो दोहोरी

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 Před 4 lety +3

    सारै राम्रो लाग्यो दोहोरी दुबैजनालाइ धेरै धेरै शुभकामना

  • @bipnavuzel7731
    @bipnavuzel7731 Před 4 lety +3

    Nice dohori best of luck

  • @tekbdrtamangofficail
    @tekbdrtamangofficail Před 4 lety +1

    Wow very nice song निकै पुरानो आक्रराजा दाइ सँग मधु sister राम्रो गाउनु भयो रमाइलो लाग्यो मीठो स्वर को धनी का होनहार कलाकार दुई जना लाई नै सामन 🙏🙏🙏👌👌👌🎧🎧🎵🎵🎤🎤

  • @pawanpariyar8415
    @pawanpariyar8415 Před 4 lety +2

    Bimal Dai ko voise ma sadhai yeatai mohani lagaune xa...sarangi sansar lai thank u soo much...Raju pariyar dai ra Bimal dai jasto king harulai निरन्तरता Dinu hoaa

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l Před 4 lety +2

    बिमल राज जिन्दावाद ❤️❤️❤️❤️❤️❤️❤️❤️अनि ग्याम थापा को हार्मुनियम बजाई उस्तै दामी

  • @hembahadur3376
    @hembahadur3376 Před 4 lety +2

    मधुको धमका बडा खतरा जादै ल ल बधाई छ

  • @kedarkedar7159
    @kedarkedar7159 Před 4 lety +3

    सारई मीठो सोर बिमल दाजु र मधु बहिनिको बधाई छ म मलेसिया बाठ

  • @chetragurung1149
    @chetragurung1149 Před 4 lety +3

    Dherai ramro dohori sabai laai namaskar

  • @ganeshkc4231
    @ganeshkc4231 Před 4 lety +3

    Organic lok dohori best of luck and congratulations

  • @sattallama6412
    @sattallama6412 Před 4 lety +3

    अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि दुब‌ै कलाकार हरूलाई धेरै धेरै धानेबाद

  • @birgm2222
    @birgm2222 Před 3 lety

    बिमलराज दाजु र मधु जिको पुरानो लोकभाकामा मिठासपूर्ण भाषाशैलीको दोहोरि आहा भुल्नपनि सक्दिन । धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै गितहरु समाबेश सारङगिसँसारमा हेर्दा मन खुसि हुन्छ

  • @lokendrareule8652
    @lokendrareule8652 Před 4 lety +2

    मधु बनैमा ... साच्चिकै नाम सँग नि मेल खाएकाे घण्टाै एकान्तमा बसेर सुनी रहु जस्ताे

  • @mrumlal289
    @mrumlal289 Před 3 lety +1

    🙏🙏🙏लोकप्रिय चर्चित लोक गायक बिमलराज क्षेत्रि "मायाँले चोखो मायाँ मर्दैन कैलेनी राखे मनैमा" भाखामा , लाई यसो हेर्दा पनि नायक शिव श्रेष्ठ जस्तै देखिने"शिव दाजुको झल्काउने पुरानो भाका सार्है नै सुन्दर साथमा मधु रसाइली बहिनी को सुरीलो अावाज अानन्द र रमाइलो लाग्यो धन्यवाद सबैलाई 🙏🙏

  • @prakashacharya1949
    @prakashacharya1949 Před 4 lety +2

    मिठो प्रस्तुति ।।

  • @sushilamaharentertainment1530

    अहा बिमल दाइको शब्द चयन पनि कतिराम्रो सग गरेको wow ❤️

  • @punbhakti5347
    @punbhakti5347 Před 4 lety +5

    आज धेरै समयपछि वरिष्ठ गायक बिमलराज क्षेत्री र मधु रसाइली को सारङ्गी सन्सारमा दोहोरी सुन्न पाइयो सारङी सन्सारलाई धेरै धेरै धन्यवाद पुराना कलाकारलाई फेरि आफ्नो श्रोता र दर्शक माझ प्रस्तुत गराएकोमा ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @govindabc7863
    @govindabc7863 Před 4 lety +2

    सारै राम्रो दाेहाेरि सुन्न पाईयाे। मधु रसाइली always best.Cute💕💕

  • @bishalsunar298
    @bishalsunar298 Před 4 lety +4

    Dherai ramro xa dohorey saluot xa bimaldai n sister lai n sarangi sansar ka sampurna kalakar mittra harulai

  • @bipanaroka9838
    @bipanaroka9838 Před 4 lety +3

    अति मिठो दोहोरी दाइ दिदी को सम्मा छ 🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 Před 4 lety +2

    मेरो best गायिका मधु

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Před 4 lety +3

    बिमल भाई र मधु नानी को गीत सुनिरहु झै लाग्ने राम्रो लाग्यो ।

  • @pradeepmagar4802
    @pradeepmagar4802 Před 4 lety +5

    लु आज आफ्नै पर्बते आदरणीय दाजू बिमलराज छेत्री र मधु रसाइली दिज्यु को आवाज गित सुनेर आनन्द लियो सम्पुर्ण सारङगी संसार तिमलाई अग्रिम शुभकामना 🎤🎧️🙏🙏

  • @nepalkoking6585
    @nepalkoking6585 Před 4 lety +4

    dami xa jidi

  • @GangaRam-ds4nh
    @GangaRam-ds4nh Před 4 lety +5

    Very.very.good.lok.dohhri.song.purano.gayak.salam.salam

  • @ramukaka8912
    @ramukaka8912 Před 4 lety +3

    दुबईमा नमस्कार छ राम्रो छ गति

  • @surendrapoudel1627
    @surendrapoudel1627 Před 4 lety +4

    धेरै राम्रो 😍😍😍😍😍

  • @debendrasunar8303
    @debendrasunar8303 Před 4 lety +5

    sarai ramro xa hai

  • @rukmanikarki2980
    @rukmanikarki2980 Před 4 lety +4

    Sarai Ramro geet!!

  • @topendramagar9403
    @topendramagar9403 Před 4 lety +3

    सारै राम्रो गित 😎😎😎😎

  • @shaghimire1051
    @shaghimire1051 Před 4 lety +14

    मधु रसाइली बहैनिको शब्दहरु , सम्दुर सोर अनि रुप त झन १०१ छ लोक दोहरी छेत्रमा पर्गतिको कामना छ यात्रा सदैव अधि बोद्वोस

  • @prem5225
    @prem5225 Před 4 lety +5

    Madhu rasaily❤️❤️❤️ vs bimal raj kshetri

  • @sumanthapa4037
    @sumanthapa4037 Před 4 lety +6

    Aba bimal sir ra tika sanu leraunu la..dharai ramro xa ajako geet

  • @dhaulsinghbcsin806
    @dhaulsinghbcsin806 Před 4 lety +4

    सारैमिठो दोहरि लाग्यो फेरि पनि मधु बैनि र
    कमल क्षेत्री दाईलाई लाउनू पर्छ

  • @padamkumar2874
    @padamkumar2874 Před 4 lety +3

    बिमल राज र मधु रसाइलिको दोहोरी सुनेर धेरै मजा लाग्यो 🙏🙏👌

  • @nirakprasadpandaya1960
    @nirakprasadpandaya1960 Před 4 lety +4

    Sarai man paryo

  • @chandrakandel8754
    @chandrakandel8754 Před 4 lety +6

    Hahaha, dherai paxi balla Bimala daju ko Atantai utkrist sabda ma raheko dohori song sunna pahiyo,madhu Baini ko pani Atantai mitho sowor tatha sabda xa.. Good Lock both of u..

  • @jitbahadur1523
    @jitbahadur1523 Před 4 lety +3

    राम्रो छ हजुर दोहोरि गित सफलताको शुभकामना छ सबै टिम लाई

  • @suhanthapa9877
    @suhanthapa9877 Před 4 lety +3

    legend singer ko live dohorita ma khoji khoji herne sunne garchhu.

  • @Sunitagrg289
    @Sunitagrg289 Před 4 lety +2

    फेरि पनि आर्को दोहोरी नि सुन्नी प्रतीक्षा

  • @sertamang1064
    @sertamang1064 Před 2 lety

    Dohori king bimal dai ko arganik sabda kada madhu ko makhamali abajma ramailo dohori ati utkrista shuvakamana nyano maya 💕💕🙏🙏

  • @karishmaluri6000
    @karishmaluri6000 Před 4 lety +2

    मन रुन्छ मधु बनै मा गित सुन्दा

  • @danbhadur7409
    @danbhadur7409 Před 4 lety +2

    Namaskar sarangi sansar paribar lai aja pani sarai man parna agaraj dada bimal raj chhatri \ madhu rasaeli baheniko aabag ma sarai man parna purano lok git sunna pauda khusi lagayo payro dada rasham sir kamal sir partima baheni sangai sabai jana rodi ghar paribar lai dhanyabad ati ramro mitho xa dubai jana ko sor

  • @krishnauchai8524
    @krishnauchai8524 Před 4 lety +4

    Nice dohori dubai bhai baini ko.