बिग्रिएको सौर्यको Planeलाई कसले दियो उडान अनुमति ?|| Nepal Times

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 176

  • @Narayan_cph236
    @Narayan_cph236 Před měsícem +79

    यो देशका थोत्रा प्लेन र थोत्रा नेताहरूले गर्दा जनताले पाउनु दुःख पाए

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před měsícem +3

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @ykk2h
      @ykk2h Před měsícem +1

      #ykk2h so said

    • @sarojbasnet658
      @sarojbasnet658 Před měsícem +1

      Thotra neta bhanaunda ko Durgatana kaile hola😂😂😂

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 Před měsícem +2

      ओलि प्रधानमन्त्री बन्नु नै देश र जनताको सुरक्षा खत्रामा पर्नु हो भन्ने मेरो भनाइ हो !🙏🙏

    • @himalpun6110
      @himalpun6110 Před měsícem +1

      ​@@dalbahadurgahamagar1912Hoina ho teshto naruchako manxelai j pani vanni Enjinma laparbahi garnu vainani

  • @mohanprasadacharya
    @mohanprasadacharya Před měsícem +23

    अलक्षिन उखाने,
    आधा रातमा खुरापाती गर्यो भोलि पल्ट 2 बस त्रिशूलीमा चैट,
    आज पेलेन चैट🥹😭

    • @himalpun6110
      @himalpun6110 Před měsícem

      Timile dharma vule xau ameen vandai hidxau arulai dosh dinu galat ho aafno luck ho ya Enjin kharab thiyo ya Pilotko kamjori ho Nagrik uddanko kamjori

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Před měsícem +3

    त्यै जहाजमा ओलि, छविलाल , शेरे, माकुने, भारुराम र आर्जु लाई लोड गरि उडाउनु पर्थ्यो !

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Před měsícem +6

    नेपाल नागरिक उड्ययन प्राधिकरणको दोहोरो भूमिका रहेकोले यसको विभाजन जरुरी छ !

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před měsícem +7

    यस्तो दुर्घटना भइ रहेमा हाम्रो मुलुकमा कुन मुलुकको पर्यटक आउन रुचाउलान ?
    पर्यटन क्षेत्र त धराशायी हुन्छ यहि ताल भइ रहेमा।
    छुट्टै शक्तिशाली सडक र हवाई सुरक्षा संस्था बनोस
    १) छुट्टै शक्तिशाली सडक सुरक्षा संस्था
    २) छुट्टै शक्तिशाली हवाई सुरक्षा संस्था
    जसले सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरोस र सल्लाह सुझाव अनुसार काम कार्वाही होस।
    देश बिदेशमा तालिम होस । 24x 7 days नै सुरक्षा अनुगमन होस कार्वाही होस ।
    गलती हुने र गर्ने मौका नै नहोस ।कडाइका साथ काम कार्वाही होस।
    गलती गर्नेलाई नछोडियोस।
    १० बर्ष भन्दा पुराना सबै विमानको तुरुन्तै सुरक्षा अनुगमन होस र भोलिको दिनमा कुनै खतरा छ भने आज देखि नै त्यसता विमान उडाउनमा रोक लगाइयोस।
    आजैदेखि छुट्टै हवाई तथा सडक सुरक्षा संस्था बनाइयोस जो शक्तिशाली होस अनुगमन तथा कार्वाही गर्ने अधिकार होस ।
    संस्थाको लागि बजेटको अभाव नहोस ।
    अग्नि नियन्त्रकहरु जो जिम्मेवारी लिएर बसेकाछ्न तिनीहरूलाई तुरुन्त बर्खास्त गरियोस तथा अन्य कानुनी कार्वाही होस।
    जजसले हवाई कानुन र नियम उलंघन गरेकाछ्न ती सबैलाई कडा कानुनी कार्वाही होस ।
    चालकहरु तथा इन्जिनियरहरुको पनि अनुसन्धान होस ।
    परिक्षणको लागि उडेको प्लेनमा किन त्यति संख्यामा कर्मचारी तथा यात्रु बोकियो ?
    चेकझाँच गर्नेको कमजोरी होकि चालकदलको कमजोरी हो अनुसन्धान होस ।
    पोखरामा भएको दुर्घटनामा चालक दलको कमजोरी देखिएको थियो ।
    भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भारतसंग किन सल्लाह गरिएन ?
    अब त १६ लाख पर्यटकको उदेश्यलाई ग्रहण लाग्यो।
    दिवंगत आत्माहरु प्रति श्रद्धा सुमन तथा मृतकका परिवाअरमा हुन गएको अपुरणिय क्षति प्रति हार्दिक समवेदना प्रकट गर्दछु।
    क्याप्टेन शाक्यको शिघ्र स्वास्थ लाभको कामना गर्द्छु ।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Před měsícem +48

    चुनावको बेला धेरै जस्तो भेडा जनताले खाली ३४ वर्षसम्म पनि देश विकास गर्नु नसक्ने एमाले कांग्रेस राप्रपालाई मात्रै भाेट दिएको परिणाम हाे पछिपछि विदेशी हरुले नेपालमा प्लेन नै पठाउँदैन

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před měsícem +1

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @sandeepkumarsah9902
      @sandeepkumarsah9902 Před měsícem +2

      ए माओबादी रै छौ😂?

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem +3

    Yo चेतावनी हो बुढो विमान बुढो नेता हरुको यस्तै हालत हुन्छं।बेलैमा सचेत हुन आग्रह गर्दछु।ओली ले पनि देश डुबाउँछ

    • @himalpun6110
      @himalpun6110 Před měsícem

      Timi aauna desh hakna arku dharma aagalni

  • @basudevadhikari1648
    @basudevadhikari1648 Před měsícem +4

    कमिसन को खेल ले गर्दा पुराना र थोत्रा किनेर ल्याएपछी दुर्घटनामा निम्ति हाल्छनि

  • @kesharkc2037
    @kesharkc2037 Před měsícem +4

    नेपालका जति पनि प्लेन छन् तिनको चेकअप जाँच हुनुपर्छ पुरानो भयो खण्डमा तिनलाई जहाँबाट ल्याएको त्यहीँ फर्काउनुपर्छ

  • @ManishRai7
    @ManishRai7 Před měsícem

    नयाँ नौलो केही छैन , कहीं नवको नेपालमा हुन्छ
    जे हुन्छ अचम्म को कुरा नेपाल ले गरेको छ है ध्यान रहोस्
    #पत्रकारिता_बुद्धिविहिन
    #अवस्था_सधैं_बराबर
    म सँग पढ्न आउनु धन्यवाद,
    देशको माया कसलाई छ ल बोलुँ त🙏🙏

  • @prabinadhikari1274
    @prabinadhikari1274 Před měsícem +14

    मर्मत गर्न जाने जहाज मा किन तेत्रो मान्छे हालेको होला😢

    • @August_gurung
      @August_gurung Před měsícem +3

      @@prabinadhikari1274 tyo ta vayo ke bro ane bus ho ra jha adkeyo tei side laguna plane ho bigreko tha pai pai kina udako lageko kasto pagal haru reyaxa feri sab jana crew members

    • @shinesports722
      @shinesports722 Před měsícem

      Right

    • @ItsBullyMaguire
      @ItsBullyMaguire Před měsícem

      @@August_gurung कॉल सँग टक्कर दिन खोजेको पुरै technical team ta pilot le

  • @prasantthapa6953
    @prasantthapa6953 Před měsícem +3

    कति अल्छिन् रहेछ हे ईश्वर। राजीनामा दे अब नत्र अझ कति दुर्घटना हुने हो।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Před měsícem +4

    लापरवाहि हाे किन दियाे उडान सहमति मर्मत काठमाण्डाैमा नै गर्दा के हेन्थे ।

  • @badrichalise9621
    @badrichalise9621 Před měsícem +4

    मर्मत गर्ने जहाज मा टिकट काटेर उदान गर्नु जधन्य लापरवाही हो।

  • @maxisku896
    @maxisku896 Před měsícem +3

    जब एरोप्लेन बिग्रेको थिए भने फेरि किन उडान भरेको के हो के मालिक जि ज्यानै लिने हो मान्छे हरुको😡😡😡😡😭😭😭😭😭😭

  • @faridasinghembya2365
    @faridasinghembya2365 Před měsícem +1

    Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MembarLama-xm7kr
    @MembarLama-xm7kr Před měsícem +2

    Yas yas yas absolutely yo headline ekdam jayecha xa kp oli le rajinam dinu parxa ger jimmawar manxe haru

  • @Nepali622
    @Nepali622 Před měsícem +3

    सबै पुराना र थोत्रो जहाज नेपाल लेयाएर नेपाली जनताको ज्यान सँग खेलावट गर्ने किन ?

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Před měsícem +6

    वीग्रीएको प्लेनलाई उडान अनुमती दिने घास खाने होकी भात खाने जन्तु हो??? नेपालमा गाडीहरुत ठेलठाल गरेर जवर्जस्ती चलाएको देखीन्छ तर अवत हुदा हुदा मर्मत गर्नु पर्ने विग्रीएको जहाजमै तेत्रा मानीश राखेर उडान अनुमती दिने को हो तेस्तालाई टुडीखेलमा लगेर गोली ठोके हुन्छ।

  • @SurendraYadav-ov1mu
    @SurendraYadav-ov1mu Před měsícem +9

    अब एयर पोर्ट बन्द गरिदिनु पर्यो।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před měsícem

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 Před měsícem +3

    जहाज नै मर्मतका लागि थियौ भने बिग्रेको जहाज उदाउन क ले दियो अनुमति दिनलाई कारवाही गर्नुपर्छ ।सबै नेताहरू लाई गाली गर्नु भन्दा अब अगाडिको लागि सहि के हुन्छ ।लाटो सरकार बेबुझ एयरलाइन्स कम्पनी ।जनताको जिवनमाथि को खेल्वाड ।🇳🇵🇳🇵

  • @lovelyboydilip8209
    @lovelyboydilip8209 Před měsícem +2

    जब सम्म हाम्रो देशमा यि थोत्रा बुढा र थोत्रा प्लेन विस्थापित गरिँदैन तब सम्म हाम्रो देशमा यस्ता खालका घटनाहरू भै रहन्छन् । सतीले सरापेको हाम्रो देश 😭
    मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली 😭😭

  • @RajanChhetri-y2k
    @RajanChhetri-y2k Před měsícem

    नयाँ जहाज किन्न त औकात र पैसा हुन पर्यो नि पैसा जति सब भ्रष्टाचारले सकेछी का बाट नया प्लेन किन्छन् भ्रस्टाचारले र यो फोहोरी राज्नीतिले सकिने भयो नेपाल मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😥😥😥

  • @ujjwalsundas
    @ujjwalsundas Před měsícem +2

    The owners of Saurya airlines and approving authorities from civil aviation should be held accountable for operating rotten aircrafts...

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před měsícem +3

    कस्तो देश हो यो 🤷‍♂️🤷‍♂️मर्मत गर्नुपर्ने जहाजलाइ उडाउने ?😮😮🤷‍♂️🤷‍♂️ कस्तो व्यवस्थापन हो?😮😮

  • @surachhathakuri9692
    @surachhathakuri9692 Před měsícem +1

    लापरबाही को पराकाष्ठा ,मान्छे को जीवन सग खेलवाड 😡

  • @udimprai
    @udimprai Před měsícem +4

    DG laai karbahi garna paryo ....

  • @purnalimbu6284
    @purnalimbu6284 Před měsícem +3

    जसले उडान अनुमति दियो त्यसलाई सख्त कारबाही हुनू पर्छ परिक्षण उडान हो भने किन यात्रु को लागी उडान अनुमति दिएको ?

  • @limbuball3294
    @limbuball3294 Před měsícem +1

    those who have lost their lives makes me sad GOD bless all.

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Před měsícem +4

    सि मा बज्या हो गरिबले चढ्ने मोटरसाइकल मोटर को आयु बिस बर्ष , गरिब मार्ने जाहाज चाहिँ अजम्बरी 💀

  • @Sarojsathi
    @Sarojsathi Před měsícem +4

    Parchanda shera kp gagan thapa namara samma desh ma varastachae ra yasta ghatana vaerakhxa

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha Před měsícem

    Haardik Shraddhaanjali 🙏🙏..

  • @amarsinggole4775
    @amarsinggole4775 Před měsícem +2

    तो बाच्ने पाइलटले सत्य कुरा गर्दैन 😮

    • @surachhathakuri9692
      @surachhathakuri9692 Před měsícem

      @@amarsinggole4775 सत्य कुरा गर्दा बाच्न पो नपाइने हुन कि त 🤔

  • @arjunpoudel1878
    @arjunpoudel1878 Před měsícem +3

    Accident vaya paxi matrai tha hunxa purano hoki naya yadi pahila nai tha paya ta ramro hunthayo

  • @Krishnagurung801
    @Krishnagurung801 Před měsícem

    केपी ओली प्रधानमन्त्री भएकी नेपालमा जहाज दुर्घटना हुन्छ केपी ओलीले 1पल्ट चिना देखाउन पछ।

  • @yubrajpun7063
    @yubrajpun7063 Před měsícem +2

    Baunharu lai chalayako Daes yastai ho Sab Nepal ko dhukuti rittayako cha Daes Garib banaya ko cha

  • @sabintimalsina630
    @sabintimalsina630 Před měsícem +1

    😭😭😭😭

  • @ArjunRaya-n7h
    @ArjunRaya-n7h Před měsícem +3

    Jasti sarkar usasti plane xa

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před měsícem

    मर्मतको लागी उडने जहाजमा यात्रु ओसार्नु भनेको नेपाल वायु सेवा प्राधिकरण र TIA को गैरकानुनी अनुमतीहो ।

  • @sandeshbista8655
    @sandeshbista8655 Před měsícem +3

    थोत्रो चोर नेता थोत्रो प्लेनले गर्दा जन्ता मर्नु कुनै ठुलो कुरा हैन 😥😥

  • @toyotabhai6037
    @toyotabhai6037 Před měsícem +1

    पुराना जाहाज पुरना नेता छि छि

  • @hackergang2702
    @hackergang2702 Před měsícem

    ये नाटक मात्र हाे याे भन्दा पहिला सरकार केहेरेरा बसेकाे थियो

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před měsícem

    दीपक पोख्रेल को पुरा परीचय जान्न मिल्छ?

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před měsícem

    यो देशमा के हुँदै छ मर्मत मा रहेको जहाज उडान कस्ले दीयो अनुमानि र किन राखियो यत्तीका यात्री।

  • @bhimacharya7680
    @bhimacharya7680 Před měsícem

    लापरबाहीका,कारण, अठार जनाको, ज्यान लियो,चिलगडीको, परीक्षण गर्दा चालकदल, मात्र हुँनु पर्ने हो,बयवसथापन समिति का पदाधिकारी,लगायत अन्य यात्रु पनि,रहेछन, करोडौं रकम स्वाहा भयो, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ला।

  • @Dilliram-fz7bg
    @Dilliram-fz7bg Před měsícem +1

    Nepal KO halta hari bijok xa

  • @user-vd1tf9hp7v
    @user-vd1tf9hp7v Před měsícem +1

    Hardik sardanjali

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i Před měsícem +1

    Ghatana shthaaal gayera k garnay ???

  • @Dipak509
    @Dipak509 Před měsícem

    All aircraft are 4/5th hands in Nepal.Flight aviation minister must comply to purchase brand new aircrafts only.

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 Před měsícem

    Nice news

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Před měsícem +1

    यो सुर्य सिमेन्ट सुर्ययरलाइन सबै यमाले को रहेच थोत्रा पिलेन सबै नेपाल मा छन कुन नेता को जानकारी पाऊँ

  • @nepalimotivation4570
    @nepalimotivation4570 Před měsícem

    Pilot Lai security huna paryo

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Před měsícem +1

    पैसाकेा खेल ।

  • @user-pm2ks2gr5v
    @user-pm2ks2gr5v Před měsícem

    नेपाल हो जे पनि हुन सक्छन् 😢

  • @jojosharmasharma
    @jojosharmasharma Před měsícem

    I love you 💖💖💖

  • @AgniRaja-b3f
    @AgniRaja-b3f Před měsícem +1

    Commiossion ma chale ko desh ho yo Bina engine ko plane Pani udauna permission dinxan hamra netaharule

  • @differentthings05
    @differentthings05 Před měsícem +1

    Sansarkai badhi airlines durghatna June Desh hamrai Nepal ho Ki kiya ?

  • @malashrestha3187
    @malashrestha3187 Před měsícem +1

    Plane nai kawadi ma falne vako raicha.yati purano.thotro plane... Sasto ma thotro kinchan marchan marchan

  • @sushilbhandarisushil
    @sushilbhandarisushil Před měsícem

    Hamro deshma jashto pani kabadi jahaj lyainxa.kanunko laparbahi ho

  • @JarawanYT
    @JarawanYT Před měsícem +1

    kp sherayko jhole karmachari vako thaw ma yestai ho ,afno manxay rakhna lai pm huni ho yini haru

  • @singhgyonjan8271
    @singhgyonjan8271 Před měsícem

    अब अर्को पटक बनाउन जाने बेलामा चाहिँ भष्ट्रचारी नेता हरु लाई लगेर जानु होला है देशको उद्धार हुन्छ । त्यति गर्नुभयो भने दुई करोड जनताको भलोहुने छ।।।

  • @pradeep44522
    @pradeep44522 Před měsícem

    Accident hunu KO karan cargo one side maa load gareko Ra cargo belt ramro sanga lock 🔒 nagareko.

  • @karkiganga7284
    @karkiganga7284 Před měsícem +1

    अरु देशले उडान गरेर ढुट्टेा पारेकेा
    नेपाल मा ल्याउछ उडाउने डाकाहरु

  • @shambhusah-gl5ky
    @shambhusah-gl5ky Před měsícem +1

    😢😢😢😢😢

  • @sabitakarki6891
    @sabitakarki6891 Před měsícem +2

    Rjp😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💔💔💔💔💔💔💔💔💔

  • @bhaktashakya2414
    @bhaktashakya2414 Před měsícem

    RIP to all who lost their lives. Kxatara plan who gives permission to import ? So many times similar incidents but no action from the government side....

  • @nabrajale4750
    @nabrajale4750 Před měsícem

    के के नै भऐ जस्तो समचार भन्छ यार जे पनी हुन्छ नेपाल मा पहीलो पटक भको जस्तो भोली पर्सी जहील् पनी हुन सक्छ के ठुलो कुरा हो र

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb Před měsícem

    बुडा नेता काम नलाग्ने र बुडा प्लेन एउटै छन।😮

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před měsícem

    २१ हाेइन ४२ वर्ष पुरानो जहाजले उडान भइरहेको छ भन्ने सुनियकाे थियौं

  • @Naturalthings777
    @Naturalthings777 Před měsícem

    आकास्मा उड्ने साधन्सङ्ग त एस्तो लापरबाही छ हैट

  • @Manjit133
    @Manjit133 Před měsícem

    Can anyone post the details of airplanes history of all aircrafts in Nepal.. probably all are old..just that this comes up when a plane crashes 😢

  • @unesssamu
    @unesssamu Před měsícem

    बषमा एउटा दईटा प्लेन दुर्घटना भयेरै छाडछ प्रधानमन्त्री पनि एक बष मा दुईटा भएरै छाडछ के भको हो

  • @sarjanrai-yd2cg
    @sarjanrai-yd2cg Před měsícem

    गाडी चाइ 20 बर्ष भएसी गुडाउन पाइदैन तर जहाज चाइ पाइदो रैछ ?😢😢

  • @dddgurung4494
    @dddgurung4494 Před měsícem +1

    Sixth hand जहाज ल्याऊछ तर नेपालमा फलाना एअरलाइनले नया जहाज ल्यायो भनेर हल्ला गराईन्छ । बुद्ध र यति समयमा नया ल्यायो भनेर हल्ला गरेका थिए तर ति जहाजहरू पनि थुप्रै ह्यान्ड भएर नेपालमा ल्याईएकौ रहेछ ।

  • @pralhaddevkota6663
    @pralhaddevkota6663 Před měsícem

    Thotto neta ani thotro palne same .....always crash😊😅😅😅😅

  • @ROND2030
    @ROND2030 Před měsícem +2

    Fuck No
    Sushant bhai...
    Rest in peace babu

  • @rajkumarshreshtha6038
    @rajkumarshreshtha6038 Před měsícem

    Sayad प्रचण्ड नै मन्त्री भाको भय यस्तो घटना हुँदै न theo होला केपि बा लेय दुबायो😢😢😢

  • @samgrg3015
    @samgrg3015 Před měsícem +2

    7th hand plane po 😭😭😭

  • @wonderishwor
    @wonderishwor Před měsícem

    Insurance linlaii

  • @loksewabackbenchers
    @loksewabackbenchers Před měsícem

    Toit... jpt... Plane right tira haina.. left tira bend vako ho... paxi right maaah lagera balance garna khojdaaa.... crashed vako ho... 🙏 pratakshya darsi ho ma

  • @omprakshsharma9235
    @omprakshsharma9235 Před měsícem

    भेडाहरूले चलायको हाम्रो अझै के के हुनेहो

  • @Zomir09
    @Zomir09 Před měsícem

    Kahile jagne ho janata uta chandragiri ko cable testai yeta plane...corrupted government .....janata jagau yo sarkar hudaina

  • @wonderishwor
    @wonderishwor Před měsícem

    Janta KO lagi matra dukhad ho.. e company haru lai SB thah hunxa tal dekhi mathi Samm SB mileko hunx.. yatikai falda kawadi ko rate aauthiyo hola aab chahi insurance le sb dinxa...😔😔🥺🥺😢😢

  • @user-ot1sh2gs9i
    @user-ot1sh2gs9i Před měsícem +2

    Marmat ko lagi pthako jahaj ma kina teti dhroi mnche

  • @leoz2435
    @leoz2435 Před měsícem

    such a poor management

  • @Rameshdaii
    @Rameshdaii Před měsícem

    यस्ता कबाड थोत्रो जहाज देश भित्र्याउन कसले अनुमति दियो ??त्यस लाइ कडा भन्दा कडा कारबाही हुन पर्छ,,

  • @thaha6278
    @thaha6278 Před měsícem +2

    Kasle dinu timiharukai pyara kp oli baa le neta matra haina desh bigarne yi patrakar pani hun😊

  • @monak778
    @monak778 Před měsícem

    This is unacceptable if they are sending this plane for repair and maintenance why taking all the innocent passengers? Unbelievable. Nepal Airlines or Nepal Government should stop. This is to much careless with Nepali citizenship

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před měsícem

    Bigat kehi samay dekhi yastai lathaling bhadragol kam hune gareka le jahatahi yastai dukha dai ghatana hune gareko chha.

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 Před měsícem

    Tyati najik durghatana hunda pani Nepal sarkar ko bipad byabasthapan rescue team sakriya thiyena.
    Badhi pahiro r durghatna pidit ko dirghakalin asar layi Nepal sarkar ko sambandhit mantralaya le dhyan nadine gareko le Nepali janata pidit chhan!

  • @bibasneupane4264
    @bibasneupane4264 Před měsícem

    बिगरिएको प्लेन उडायर मर्मत को लागि पोखरा लानी कि बनाउने मान्छे लाई काठमाडौ बोलाएर मर्मत गर्न लगाउने
    बुद्धि नभएको मान्छे

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri Před měsícem

    लापरबाहि देखियो हजुर

  • @LaxmanSen986
    @LaxmanSen986 Před měsícem

    बिदेशमा मात्र होईन अब नेपालमा चल्नबाट पनि बन्द गर्नु पर्छ यस्ता थोत्रा जहाजहरु।😢

  • @SarbarajRai-pe9um
    @SarbarajRai-pe9um Před měsícem

    Manxe marne biman Nepal matra xa ba😅😅

  • @bharatbk6460
    @bharatbk6460 Před měsícem +4

    मर्ने बिचराहरु मरि सके चोर नेताहरुलाइ रमाइलो हुमे त होलानि साम्सद भवन मा अब

  • @bejaan66
    @bejaan66 Před měsícem

    wow god what the hell 😢😢 Rip...🙈🙈

  • @chandanshah8218
    @chandanshah8218 Před měsícem

    Technicians are also not safe then how civil

  • @user-ob5yz5gi2q
    @user-ob5yz5gi2q Před měsícem

    Ktm ma chai marmat hunthena?

  • @KiranDhami-l2d
    @KiranDhami-l2d Před měsícem

    Yo nepalma dhanika bau amale chai pilot napadhaunu hai tapai ka xora xorilai . Hai 😢😢😢😢

  • @Nisc6638
    @Nisc6638 Před měsícem

    I think this is it for me to travel on domestic planes. Death can't be avoided but in here,there's a chance atleast.