सामाजिक सुरक्षा कोष जनता को हित मा छैन। सर्वोच्च अदालतले समेत रोक लगाएको छ। यो जनतालाई लुट्ने योजना हो है। यो भन्दा कर्मचारी सञ्चय कोष धेरै राम्रो छ। सामाजिक सुरक्षा कोष ले जनता को पैसा फिर्ता गर्दैन। ब्याज बराबर को पैसा मात्र पेन्सन दिने अनि मूल धन चाहिँ सरकारले खाने खेल हो। यसलाई बिरोध गरौँ है साथी हरु।
सामाजिक सुरक्षा कोष नेपालमा श्रमिकहरूको दीर्घकालीन आर्थिक सुरक्षा र कल्याणलाई सुनिश्चित गर्ने सरकारी निकाय हो। यसले स्वास्थ्य बीमा, पेन्सन, मातृत्व सुविधा, र दुर्घटना बीमा जस्ता सेवाहरू प्रदान गर्दछ। यद्यपि, यसको कार्यान्वयनमा चुनौतीहरू, पारदर्शिताको कमी, र न्यून आय भएका श्रमिकहरूको लागि योगदानको कठिनाइ जस्ता कमजोरीहरू छन्। सही व्यवस्थापन र जनचेतनाको वृद्धि गरेर यी समस्याहरूलाई समाधान गर्न सकिन्छ। धन्यवाद, यो भिडियोका लागि।
Sanjog sir, dhanyabad, nepali haruma financial literacy ko kami chha, tapaile sikaunu bhaeko kura haru pratek nepali le sikna jaruri chha, 📺waiting for next part.....
संजोग जी निवामाबाली मात्र पढेर नबसौं न आफ्नो Critical Analysis पनि गर्नुहोस् । जस्तै म विगत पन्ध्र वर्ष देखि commercial bank मा काम गर्दै छु जसको PF र RF अर्कै संस्था मा जम्मा हुँदैछ । यदि सरकारले forcefully SSF मा आबद्ध हुन बाध्य पार्यो भने त्यो पुरानो PF RF जो पचासौ लाख छ त्यसको अवस्था के हुन्छ । अनि साठी वर्ष अघि नै job गर्न मन लागेन भने के हुन्छ अवस्था । करोडौं पैसा SSF को जिम्मा लाएर , मासिक पेंशन त्यो पनि ब्याज जाती पनि नआउने करोड सावा पैसा खोइ , Time Value of Money khoi । मैले बीचमा जागिर छोडे के हुने त्यो पैसा कहिले पाउने , अनि आफ्नै पैसा पाउन साठी वर्ष किन कुर्ने ।मुख्य कुरा मेरो पन्ध्र वर्ष अघि जम्मा भएको PF RF पैसा सरकारलाई किन जिम्मा दिने । यसको अनुसन्धान गरेर जानकारी पाउ ।
@@IdeapreneurNepal hello dai nepal lie capital ltd ko action khulaiko xa ,, ra yo non listed copmay ho... kati ko price ma apply grnai ani sell grainai belama kati rate ma selll grai ,, kasari sell grnai... ltp kati ho ... action ma apply granai sahi ho ki haina ,,, yasko barai ma kehu vannu na....
सामाजिक सुरक्षा कोषको विषयमा भिडियो बनाइदिनुभएकोमा धेरैधेरै धन्यवाद विशेष गरी अहिलेको अवस्थामा सामाजिक सुरक्षाकोषमा नेपालमा भन्दा वैदेशिक रोजगारीमा जानुभएका पारिश्राममीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्धा हुनुपर्ने र गराइएको पनि छ। तर यसमा समाजिक सुरक्षा बिमाको लागि भनेर प्रत्येक महिना ८०० रूपैयाँभन्दा बढी काटिएको हुन्छ त्यो सामाजिक सुरक्षा को लागि काटिएको रकमको उपभोग वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले विदेशमा उपभोग गर्न पाउँदैनन् र सकिँदैन पनि सरकारले यस्तो सुविधाहरू ल्याउन स्वाभिक नै हो। तर वैदेशिक रोजगानीमा रहेका श्रमिकहरूको रकमबाट काटिएको सामाजिक सुरक्षा बीमाको उपभोग स्वदेशमा रहेको निजको परिवारले सहज रूपमा गर्न सकिने किसिमको नियम बनाउन जरुरी देखिन्छ नत्र भने वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको जीवन सुरक्षा बीमाको लागि जम्मा गरिएको रकम प्रत्येक वर्ष त्यत्तिकै खेर जाने भयो। भन्न त भनिएको छ निजको श्रीमती वा १८ वर्ष न नाघेका छोराछोरीले उपभोग गर्न सकिन्छ तर भने अनुसार सहज भने कति देखिन्न त्यसैले विदेशमा रहेका श्रमिकहरूको जीवन सुरक्षा बिमाको लागि काटिएका रकम को उपभोग निजका परिवारले सहज रूपमा स्वदेशमा सेवा लिन सकिने किसिमको कार्यक्रम बनाएर सरकारले सहज गरिदिए वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको पैसा खेर जाने थिएन यस विषयमा पनि तपाईँले भिडियो बनाइदिनुहुन अनुरोध गर्दछु।
K yo nepal ma jasari kanun le yati majja le define gareko chha Kaam pani hola ra power ra pahuch hunele matrai ta hola ni sabai subida paune..... J hos thank you guru for the extraordinary information❤❤
श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूको पनि सामाजिक सुरक्षाकोषका फाइदाहरू बेफाइदाहरू, पाउने सुविधाहरू सबै कुरा समेटेर चाँडो भन्दा चाँडो भिडियो बनाइदिनुहोला।
पेन्सन काे सट्टामा एकमुष्ट झिक्न व्यवस्थापन भएमा अझै राम्रो चुज गर्ने अप्सन हुनु पर्ने हाे अरु सबै ठिक जागिरे छुटे पछि झिक्ने नभएकाे र 60 बर्ष उमेर पछाडिको कुरा एक दमै गलत
As a CA Aspirant, we were taught about SSF but this video is quite more informative on how the whole concept of SSF actually works. eagerly waiting for your next video sir❤
Information ko lagi dherai dherai Dhanyabad tara npl ma kati pratisat janta le to kura ko janakari xaa Tyo bhanum Ani yo subidha kasle r kasri durupayog gari raxa Tyo bhanum sarba sadharan janta Samu yo kura ko lagu kahile hune Sarkari job bahek ko manxe sanga yo subhidha kahile jodne
निकै आवश्यक बिषय बस्तु माथीको भिड़ियोका लागी धेरै धेरै धन्यवाद ! तर यसका लक्षित बर्ग़ले बुझ्ने शब्द चयन भएनन्, अंग्रेज़ी शब्द धेरै भए, शब्द सरल चयन गर्नुहोला ।
धेरै राम्रो video . अब छिटै वैदेशिक रोजगारिमा गएकालाई सहयोग पुग्ने video बनाउनु होला। विशेष त विदेश बाट जम्मा गरेको रकम प्राप्त गर्न ६० वर्ष नै कुर्नु पर्छ या त्यो भन्दा अगाडि पाउन सकिन्छ। यसमा म जस्ता हजारौं व्यक्ति दोधारमा छन। आशा छ त्यो video छिट्टै आउनेछ ।❤
धन्यवाद सर । मलाई बिदेशी रोजगारीमा एक बर्ष आएको भयो। अब म SSF मा सुरुमा एक महिना मात्र गरेको थियोे । त्यसपछि कसरी राख्ने थाहा भएनन् । अब SSF मा जम्मा गर्न मिल्छ कि नैइ।
Thank you for all the hard work you and your team are doing. Your efforts are always at the top for me. I'm looking forward to meeting you in person one day. Lots of love. :) This is my first ever comment on the youtube platform.
Been working in a non profit organisation for 7 months, it was a contact of 8 months. Only 1% was deducted as tax. Am i iligible for SSF or should i talk go the administration about my SFF ?
कतारबाट हेर्दै छु तपाइकाे सबैजसाे भिडियो हेर्ने गरेकाे छु बैदेसिक रोजगारमा रहेकाले मैनाकाे कति तिर्नु पर्छ ? कसरी तिर्नुपर्छ अथवा बर्षकाे एकै मुस्ठ तिर्न मिल्छ कि मिल्दैन सबै खुलाएर भिडियोमा जानकारी पाउँ संजाेग जि❤
Thankyou for much needed video. Please elaborate about any legal action that could be taken by employer if concerned organisation ( working place as private hospital, college, or any institution) has not paid in SSF account as they were supposed to pay, for more than 1 year....
SSF ma kasari contribution garni. 1 ta video banaunu paryo especially foreigners worker ko lagi. SSF gareko xa but SSF ko portal ma login nai hunna. Id password k garni ho? Kasti open garni ho
Ma nepal ma basera private job bata ssf ma contribution dedai chu aba maile k job chode bhane 60 barsa paxi matra ssf ma bhayako poisa firta paune ho??
दोश्रो भिडियो बनाउदा प्रवासमा बस्दै आएका जो कुनै कम्पनी संग आधिकारिक जोडिएको छैन तिनलाई यो सामाजिक सुरक्षा कोष मा व्यक्तिगत जोडिन मिल्छ कि मिल्दैन? यो विषयमा पनि किल्यर भिडियोमा राख्दिनको लागि विशेष अनुरोध छ।
यति उपयोगी information दिनुभएको मा, मुरीमुरी धन्यवाद छ तपाईलाई
Sir,
maile pani ssf ko barema janakari dina video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏
सामाजिक सुरक्षा कोष जनता को हित मा छैन।
सर्वोच्च अदालतले समेत रोक लगाएको छ।
यो जनतालाई लुट्ने योजना हो है।
यो भन्दा कर्मचारी सञ्चय कोष धेरै राम्रो छ।
सामाजिक सुरक्षा कोष ले जनता को पैसा फिर्ता गर्दैन। ब्याज बराबर को पैसा मात्र पेन्सन दिने अनि मूल धन चाहिँ सरकारले खाने खेल हो।
यसलाई बिरोध गरौँ है साथी हरु।
Sahi ho malai ni manparena.
Sahi ho malai pani man parena
Yes buda budi 60 barsa ma mare ani chora chori pani 22 barsa Kati sake vane tyo paisa sarkar lai jaan cha hai
आज के था भयो भने कमेन्ट मा double click गर्यो भने like हुँदो रैछ
Kasari
चुप
Ho yar maile pani thahaa pae tapaile vanda kheri
चुप
Taile aanautho khoji garees jatha ginij book ma name lekha
मैले यो भिडियो धेरै पहिला बनाइदिन भनेको थिए धेरै धेरै धन्यवाद।
Tapai kai request maa aayo ne ta hajur :)
@@IdeapreneurNepal अब चाडै गोल्ड investment नेपालको भिडियो ल्याइदिनुहोला।त्यसपछि यसको दोर्सो भाग ल्याइदिनुहोला।
Dai we want video on foreign employment ko lagi gaya ka lagi k kasto xa facility ssf ma ❤
@@bahunvaigaming3598 Coming up next week
@@IdeapreneurNepal okay sir , ani foreign employment ko lagi loan haru ko facilities haru ni add garnu hola k kasto xa ❤️
सामाजिक सुरक्षा कोष नेपालमा श्रमिकहरूको दीर्घकालीन आर्थिक सुरक्षा र कल्याणलाई सुनिश्चित गर्ने सरकारी निकाय हो। यसले स्वास्थ्य बीमा, पेन्सन, मातृत्व सुविधा, र दुर्घटना बीमा जस्ता सेवाहरू प्रदान गर्दछ। यद्यपि, यसको कार्यान्वयनमा चुनौतीहरू, पारदर्शिताको कमी, र न्यून आय भएका श्रमिकहरूको लागि योगदानको कठिनाइ जस्ता कमजोरीहरू छन्। सही व्यवस्थापन र जनचेतनाको वृद्धि गरेर यी समस्याहरूलाई समाधान गर्न सकिन्छ। धन्यवाद, यो भिडियोका लागि।
मैले विगत दुई तीन महिनादेखि request गरेको बल्ला आज भिडियो बनाउनुभएछ। ssf बारे धेरै कन्फ्युज थियो। अब बल्ल ढुक्क भइयो। धन्यवाद सन्जोग सर।
यति उपयोगी information दिनुभएकोमा धन्यवाद !
Sanjog sir, dhanyabad, nepali haruma financial literacy ko kami chha, tapaile sikaunu bhaeko kura haru pratek nepali le sikna jaruri chha, 📺waiting for next part.....
संजोग जी निवामाबाली मात्र पढेर नबसौं न आफ्नो Critical Analysis पनि गर्नुहोस् । जस्तै म विगत पन्ध्र वर्ष देखि commercial bank मा काम गर्दै छु जसको PF र RF अर्कै संस्था मा जम्मा हुँदैछ । यदि सरकारले forcefully SSF मा आबद्ध हुन बाध्य पार्यो भने त्यो पुरानो PF RF जो पचासौ लाख छ त्यसको अवस्था के हुन्छ । अनि साठी वर्ष अघि नै job गर्न मन लागेन भने के हुन्छ अवस्था । करोडौं पैसा SSF को जिम्मा लाएर , मासिक पेंशन त्यो पनि ब्याज जाती पनि नआउने करोड सावा पैसा खोइ , Time Value of Money khoi । मैले बीचमा जागिर छोडे के हुने त्यो पैसा कहिले पाउने , अनि आफ्नै पैसा पाउन साठी वर्ष किन कुर्ने ।मुख्य कुरा मेरो पन्ध्र वर्ष अघि जम्मा भएको PF RF पैसा सरकारलाई किन जिम्मा दिने । यसको अनुसन्धान गरेर जानकारी पाउ ।
Paila ke ho concept bujhau, tespachi comparision n opinion. Aautai video maa sabbai garda 50 min pugcha
@@IdeapreneurNepal hello dai nepal lie capital ltd ko action khulaiko xa ,, ra yo non listed copmay ho... kati ko price ma apply grnai ani sell grainai belama kati rate ma selll grai ,, kasari sell grnai... ltp kati ho ... action ma apply granai sahi ho ki haina ,,, yasko barai ma kehu vannu na....
Dark Reality of Social Security Fund: czcams.com/video/qPcBi8lsPz4/video.htmlsi=h6jlVkyXjrEyzBHn
सामाजिक सुरक्षा कोषको विषयमा भिडियो बनाइदिनुभएकोमा धेरैधेरै धन्यवाद विशेष गरी अहिलेको अवस्थामा सामाजिक सुरक्षाकोषमा नेपालमा भन्दा वैदेशिक रोजगारीमा जानुभएका पारिश्राममीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्धा हुनुपर्ने र गराइएको पनि छ। तर यसमा समाजिक सुरक्षा बिमाको लागि भनेर प्रत्येक महिना ८०० रूपैयाँभन्दा बढी काटिएको हुन्छ त्यो सामाजिक सुरक्षा को लागि काटिएको रकमको उपभोग वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले विदेशमा उपभोग गर्न पाउँदैनन् र सकिँदैन पनि सरकारले यस्तो सुविधाहरू ल्याउन स्वाभिक नै हो। तर वैदेशिक रोजगानीमा रहेका श्रमिकहरूको रकमबाट काटिएको सामाजिक सुरक्षा बीमाको उपभोग स्वदेशमा रहेको निजको परिवारले सहज रूपमा गर्न सकिने किसिमको नियम बनाउन जरुरी देखिन्छ नत्र भने वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको जीवन सुरक्षा बीमाको लागि जम्मा गरिएको रकम प्रत्येक वर्ष त्यत्तिकै खेर जाने भयो। भन्न त भनिएको छ निजको श्रीमती वा १८ वर्ष न नाघेका छोराछोरीले उपभोग गर्न सकिन्छ तर भने अनुसार सहज भने कति देखिन्न त्यसैले विदेशमा रहेका श्रमिकहरूको जीवन सुरक्षा बिमाको लागि काटिएका रकम को उपभोग निजका परिवारले सहज रूपमा स्वदेशमा सेवा लिन सकिने किसिमको कार्यक्रम बनाएर सरकारले सहज गरिदिए वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको पैसा खेर जाने थिएन यस विषयमा पनि तपाईँले भिडियो बनाइदिनुहुन अनुरोध गर्दछु।
Namaskar,
maile pani ssf ko barema aru jankari ko lagi video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏
U r the financial advisor of us
Because of u i started sip i started saving u r my financial guru big respect😍
Much love keep shining🥰
धेरै धेरै धन्यवाद सर यो भिडियो लागि❤ अब चाँहि बैदेशिक क्षेत्रको बनाउनुस् चाँडै म पनि आबद्ध भएको हुनाले जानकारी पाउन आतुर छु सर।
यसमा कसरी आबद्ध हुने सर
First and last financial education mentors thanks for making aware
निकै आबश्यक र अति उपयोगीमुलक जानकारी को लागि धन्यवाद सर।
Yo video ko lagi dherai wait gare balls Aja ayo❤❤Thnks Sanjog sir
La ramro kura suna aayo
Thank you so much for the detailed information provided in this video. It is really helpful to us.
उपयोगि भिडियो सम्प्रेषणको लागि धन्यवाद 😊
धेरै जानकारी मुलक भिडियो को लागि धन्नेबाद
thank you for putting this together. waiting for foreign employment part.
K yo nepal ma jasari kanun le yati majja le define gareko chha Kaam pani hola ra power ra pahuch hunele matrai ta hola ni sabai subida paune.....
J hos thank you guru for the extraordinary information❤❤
Though I have been contributing in SSF, I didn't know a lot. Thank you very much for this video. ❤
Yo video bata po clear vaya 🥺😊❤
Thank you for most useful video ❤
श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूको पनि सामाजिक सुरक्षाकोषका फाइदाहरू बेफाइदाहरू, पाउने सुविधाहरू सबै कुरा समेटेर चाँडो भन्दा चाँडो भिडियो बनाइदिनुहोला।
पेन्सन काे सट्टामा एकमुष्ट झिक्न व्यवस्थापन भएमा अझै राम्रो चुज गर्ने अप्सन हुनु पर्ने हाे अरु सबै ठिक जागिरे छुटे पछि झिक्ने नभएकाे र 60 बर्ष उमेर पछाडिको कुरा एक दमै गलत
धन्यवाद सर यो विषयमा vdo खोज्दै थिएँ❤️🙏
sunda taa ramailo lagcha tara k garnu implementation part sarkar ko khattam cha , sarkar 3 wota neta haru ko musical chair jasto cha
महत्वपुर्ण जानकारि गराउनु भएको मा धन्यबाद ❤ आगामि भिडियो नि जानकारिमुलक होस शुभकामना ❤
This video very important for us sir...Thank you for sharing your information to us 🥰😘🥰
Yes, Sanjog Ji and team. Make an SSF about foreign employment holders. Thanks a lot and good wishes for future endeavour ahead..❤️
ढिला आँउछ हजुरको भिडियो तर कडा आँउछ sir thank you so much ❤.
As a CA Aspirant, we were taught about SSF but this video is quite more informative on how the whole concept of SSF actually works. eagerly waiting for your next video sir❤
Glad it was helpful!
Information ko lagi dherai dherai Dhanyabad tara npl ma kati pratisat janta le to kura ko janakari xaa Tyo bhanum Ani yo subidha kasle r kasri durupayog gari raxa Tyo bhanum sarba sadharan janta Samu yo kura ko lagu kahile hune Sarkari job bahek ko manxe sanga yo subhidha kahile jodne
Excellent explained 👍👍🙏🙏
Thank you so mucha 🙏
Thank you for your help ❤
We get here only genuine content. Thank you.
Always try to give the best information out there
आज बल्ल ढुक्क भयो। thank you sir.
Very good information 👏 Great ! part 2 kahile aaux waiting for that 🤝
Coming soon
Very helpful🙏
15 barsa samma regular contribution nagarda tyo accumulate vako sum ko k hunxa sir?
धेरै कुरा बिजियो जानकारिको लागि धन्यबाद🎉
धन्यबाद सन्जोक जि
बल्ल ssf को भिडियो आएकोमा
SSF को माध्यम बाट ८०००० आयो ९७००० उपचार खर्च लाग्दा ।
Ekdam man Dekhi janna man vako informative video..thank u Sanjok jee
Thank For Informative Video.
Thank you so much Sanjog dai, waiting for the next part.
It was a much needed video. Thank you so much ❤
गज्जब लाग्यो सर धन्यवाद |
निकै आवश्यक बिषय बस्तु माथीको भिड़ियोका लागी धेरै धेरै धन्यवाद !
तर यसका लक्षित बर्ग़ले बुझ्ने शब्द चयन भएनन्, अंग्रेज़ी शब्द धेरै भए, शब्द सरल चयन गर्नुहोला ।
धेरै राम्रो र काम लाग्ने जानकारी सर।🎉🎉🎉🎉
यो त नगरी नहुने कुरो पो रैछ😮 अर्को पार्टमा कसरी गर्ने सबै कुरा समावेश गरुम् है ब्रदर🙏
Thank u sir💚🙏🏻💚🍀
Thank you for your all informative videos❤
derai informative video...dhanyabaad sanjog sir
धेरै राम्रो video .
अब छिटै वैदेशिक रोजगारिमा गएकालाई सहयोग पुग्ने video बनाउनु होला। विशेष त विदेश बाट जम्मा गरेको रकम प्राप्त गर्न ६० वर्ष नै कुर्नु पर्छ या त्यो भन्दा अगाडि पाउन सकिन्छ। यसमा म जस्ता हजारौं व्यक्ति दोधारमा छन। आशा छ त्यो video छिट्टै आउनेछ ।❤
धन्यवाद सर । मलाई बिदेशी रोजगारीमा एक बर्ष आएको भयो। अब म SSF मा सुरुमा एक महिना मात्र गरेको थियोे । त्यसपछि कसरी राख्ने थाहा भएनन् । अब SSF मा जम्मा गर्न मिल्छ कि नैइ।
Milchha
@@govindarokka4056 कसरी गर्ने त
Thanks for very important knowledge
Thank you brother, Waiting for the next video....
Dhanebadha xa sir ❤❤❤
जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏
Complicated as well as interesting...we also want video on Citizen investment trust.
Thank you for providing us very useful information 🙏
Thank you for all the hard work you and your team are doing. Your efforts are always at the top for me. I'm looking forward to meeting you in person one day. Lots of love. :)
This is my first ever comment on the youtube platform.
धन्यवाद नेपाल मा जागीर गर्ने हरु को लागि राम्रो ! हामि भारत मा रोजगारी गरिन्छ हामिले कसरी यो लाभ लिन सकिन्छ ? ❤❤
अति राम्रो व्याख्या ❤❤
Been working in a non profit organisation for 7 months, it was a contact of 8 months. Only 1% was deducted as tax. Am i iligible for SSF or should i talk go the administration about my SFF ?
Waiting for next video
Lovely Information 🙏
Great ❤❤
सर मईले NIMB ACE CAPITAL मा SIP गरेको ३ओटा instalment गरिसके तर statement मा जम्मा १ ओटा मात्रै instalment देखाउछ किन होला ?
कतारबाट हेर्दै छु
तपाइकाे सबैजसाे भिडियो हेर्ने गरेकाे छु बैदेसिक रोजगारमा रहेकाले मैनाकाे कति तिर्नु पर्छ ? कसरी तिर्नुपर्छ अथवा बर्षकाे एकै मुस्ठ तिर्न मिल्छ कि मिल्दैन सबै खुलाएर भिडियोमा जानकारी पाउँ संजाेग जि❤
Nagarik lagani kosh KO nagarik pension yojana barema Pani auta video banidinu oaryo sir.
Thankyou for much needed video.
Please elaborate about any legal action that could be taken by employer if concerned organisation ( working place as private hospital, college, or any institution) has not paid in SSF account as they were supposed to pay, for more than 1 year....
वैदेशिक रोजगारीमा रहेका हरु को हकमा अवकास योजना छ होला कि नाई सर
Sanjog sir le matra ho kya pakka kaam lagne content banaune ....❤❤🙏🙏🙏
Great video.. very informative one !
next video ❤❤❤
PROVIDENT FUND SAMBANDHI PANI EUTA INFORMATIVE VDO BANAUNU PARYO SANJOG SIR
Waiting for next video sir. from butwal this time watching from Dubai.
Okay
Part 2 kaile aauxa sir?
SSF ma kasari contribution garni. 1 ta video banaunu paryo especially foreigners worker ko lagi. SSF gareko xa but SSF ko portal ma login nai hunna. Id password k garni ho? Kasti open garni ho
Thanks for sharing the information regarding the benefits of SSF. I hope you also share the information regarding the drawbacks of SSF too.
Yes i will once the concept of every sector is explained with comparision as well
Thank you for details analysis sir❤
Good information
Dherainai ramro lagyo sir🙏🙏🙏
Sir SSF ma student le invest garna milxa ki mildainaa ????
धेरै राम्रो जानकारी सर
Ma nepal ma basera private job bata ssf ma contribution dedai chu aba maile k job chode bhane 60 barsa paxi matra ssf ma bhayako poisa firta paune ho??
शेयर बजारको बारेमा भौतिक(physical) क्लास लिन चाहान्छु। कसरी सम्पर्क गर्न सकिन्छ ?
यस्को पार्ट 2 ल्याउनु पर्यो सर
Waiting next part
Thank you❤
Waiting for next video.
दोश्रो भिडियो बनाउदा प्रवासमा बस्दै आएका जो कुनै कम्पनी संग आधिकारिक जोडिएको छैन तिनलाई यो सामाजिक सुरक्षा कोष मा व्यक्तिगत जोडिन मिल्छ कि मिल्दैन? यो विषयमा पनि किल्यर भिडियोमा राख्दिनको लागि विशेष अनुरोध छ।
Dhanyabaad
Thank you so much brother, needed to understand this so much❤😊
What is the maximum we can contribute to ssf?
Kindly bring a video on private sector ko Medical insurance/ Health insurance , it will be very useful for all of us.
अर्को भिडियो छिट्टै आउनु पर्यो हजुर ।
Pokhara ko hospital ma xaki xaina rw daju