प्रकृयामा सुरु देखि अन्तिम सम्मको कुरा समाबेस गरिन्छ जस्तो कि बोलपत्र निर्माण, पत्रिकामा विज्ञापन, बोलपत्र खोल्ने, खरिद गर्ने, भुक्तानि दिने । तर विधि भनेको कुन way बाट खरिद गर्ने भन्ने हो ।
बोलपत्र भनेको सामान्य भाषामा कुनै सामान खरिद गर्नु पर्दा त्यसको विशेषता यस्तो यस्तो हुनु पर्ने भनेर उल्लेख भएको पुस्तिका हो । जसलाई कार्यालयले बेच्छ र त्यसमै फर्महरुले आफुले कति पैसामा सामान दिने हो उल्लेख गरेका हुन्छन।
राम्रो छ सर।
So good Sir..Hope to watch more such videos covering wider range of syllabus.
Thank you.. surely videos will be published.
चौथो पेपरको सबै भिडियो छिटोछरितो ल्याउनु पर्यो सर
After first paper exam la.
Nice
Thank you.
plz sir all remaining topic of 4th paper
बिस्तारै सबै हुन्छ ल ।
खरिद प्रकृया र खरिद विधि भन्या एउटै हो कि फरक?
प्रकृयामा सुरु देखि अन्तिम सम्मको कुरा समाबेस गरिन्छ जस्तो कि बोलपत्र निर्माण, पत्रिकामा विज्ञापन, बोलपत्र खोल्ने, खरिद गर्ने, भुक्तानि दिने । तर विधि भनेको कुन way बाट खरिद गर्ने भन्ने हो ।
Bolpatra vaneko k ho sir
बोलपत्र भनेको सामान्य भाषामा कुनै सामान खरिद गर्नु पर्दा त्यसको विशेषता यस्तो यस्तो हुनु पर्ने भनेर उल्लेख भएको पुस्तिका हो । जसलाई कार्यालयले बेच्छ र त्यसमै फर्महरुले आफुले कति पैसामा सामान दिने हो उल्लेख गरेका हुन्छन।
@@99Loksewa bolpatra tayar garne chahi sarbajanik nikaya le ho sir
Ho offic le nai banaune ho..