मिडियामा बिज्ञान रुदै आफ्नो परिवार खोज्दै आएपछि बिज्ञानको भाईले आफ्नो दाईलाई चिनेर लिनआए नेपालगन्ज
Vložit
- čas přidán 9. 04. 2021
- #purush_kand_dbcnayakhabar
दिनदुखिको साथी आधिकारिक युटुब च्यानल यदि ह्जुरहरु संग नयाँनयाँ खबर ,अभियानहरु,बिज्ञापन विभिन्न प्रतिभाहरु छन भने हामिले हाम्रो च्यानल मार्फत सहयोग गर्ने छौ ।सम्पर्क न 9804514705 - Zábava
यो घटनाले सारै दुखं लाग्यो यस्ता अपराधीहरुलाई धेरै धेरै कडां सजाए दिईयोस र dikshaya मिसलाई धेरै धेरै धन्यबाद छ
हैट नाटक होला है! यस्तो पनि हुन्छ! एक बर्ष हैन दुई बर्ष हैन! 24 बर्ष बन्द कोठामा राखेर यौन शोषण हुन्छ! अरु नै केही हुनुपर्छ !सत्य कुरा केहो बुझ्न् जरुरी छ!
यो अपराधिलाइ तुरुन्तै मिडियामा सार्वजनिक भएको देख्न पाइयोस ।।
त्यो अपराधीलाई छोडनु हुदैन
बधाई छ सब परीवारलाई दाजुलाई यो अबस्थामा पुराउने पापि लाई आजीवन कैद होस् भगवान😭😭😭🙏🙏🙏😘😘😘
सबैको साथ सहयोग मिलोस् ।
दुख लाग्ने भनेको हामी गरिब लाइ मात्र हो
Good dikshya g good job
जसरी खोजेर अपराधिलाइ जेल हाल्नुपर्यो
Bhai aafnu dai ho bichara dherai dukh payeko rahexan jiwan bhar dherai maya ra cares dherai garnu hola
सुन्नै नसकिन्ने घटनाले मनै रुवायो त्यो निर्देही पापिनी महिलाको नाम ठेगाना चाडो पता लागोस र जेल हालेको देख्न पाउ हे भगवान
त्यो अपराधी को हो छिटो पब्लिक मा ल्याउनु पर्छ ।
सारै दुख लाग्यो
जस्ले यो काम गर्यो तेस्लाइ के अब उसै छाड्ने पुलिस मा गयेर जाहेरी गरेर तेस्तो लाइ सजाय दिलाउनु
प्रछ है
सके सम्म अपराधीलाई कारबाही गर्नुपर्छ।अब वहाँलाई उपचारका लागि आर्थिक सहयोग गरि दिनुहुन मिडियालाई अनुरोध गर्दछु।
को रछ त्यो पापि लाई कारवाई गर्नु पर्छ,
Yo dai lai viral garayuna parxa god bless sayog garam
Ho ho sahi kura vannu vayo ekdamai sahyog ko jaruri xa bichara teo bhai ko laune khane,khelne umer tesai gayo khera tehi vayer bahut maya lageo teo bhai ko
नमसकार धन्यबाद दुख्द घटना शुनाकाे मा
Get well soon.Daju vaiko sambandha ta yesto po hunu parxa ta wow nice.Hajurle hajurko dailai support garirakhnus hai dai
I would like to thank निल् सागर आश्रम for supporting helpless and needy people
छिटोभन्दा छिटो निको होस
यस्ता अपराधी हरुलाई खोजेर जेलमा सडाउनु पर्छ त्यो कुन ठाँउमा ?कस्तो डरलाग्दो घटना
धेरै दु:खद घटना । दोषी पत्ता लगाइ कडा भन्दा कडा सजाय दिनुपर्छ । पिडित दाजुलाइ शारीरिक साथै मानशिक उपचार/ काउन्सिलिङ गर्नुपर्ने देखियो । दुर्गम गाउँमा उपचार कति सहज होला ? तेसैमाथी घरको कमजोर आर्थिक अवस्था । हे भगवान ...
good news
नेपाल सरकार ले यो बिशय मा सुस्म रुप मा छानबिन हुन पर्छ
त्यो अपराधिकोहो कहाछ र त्यो पापिलाईसार्ब जनिक गरि बाहिर छिटो लियाउनु पर्यो र गम्बिर तरिकाले कर्बाई हुनु पर्यो
Ma ka xu vanne thaha chaina vani mero vai cha vanne chai kasari thaha payxani yo sap hawa ho
यो दाइलाई kidnap गरेर लानेले यो दाई अब काम नलाग्ने भयो भनेर फालेर जानेले फेरी अर्कोलाई आफ्नो स्वोर्थको लागी kidnap गर्छ होला त्यसैले दोषीलाई छिट्टै पत्ता लगायर कारबाही गर्नु पर्छ ताकी अर्को एक जनाको भबिस्य बाचोस् l
D
Sahi kuro hajur
यस्ता अपराधी लाई खोजी कडा कारबाही गर्नु पर्छ ।
GET WELL SOON MERO DAJU🙏🙏🙏
अपराधीको खोजी गरीयोस जसरी भयपनी।।
धेरै जसो त पुरुष ले महिलालाई बन्दक बनार यौन सोसण गर्दै राखेकोसुनिन्छ तर महिलाहरु ले पनि ठिक यस्को उल्टो काम गर्न सक्दो रहेछ भन्ने प्रमाण देखियो हैट
तोदाईलाई राख्ने आईमाईलाई खोजेर मिडियामा लेउनु पर्दछ
धन्यबाद मेडम यस्ताखालका खबर बिस्पाेटन गर्नुभयकाे मा ।
कुन ठाउँ मा हो उहालाई बन्धक बनाईएको हो ?
Get well soon
😭😭😭😭
हैन छाेरीमान्छे हरुले पनि यो हर्कत गर्छ??? म अचम्मै मा परे!!!!
Get well soon brother
एकाध पुरुष पनि यौन हिंसामा पर्न सक्छ्न यो सत्य घटना हुनु पर्दछ।बिश्वास त मान्छेले नगर्लान।
यो दाई लाई त मैले चिन्छु हामि भारत को सुरत डिनडोलि रामि पार्क मा होटेल मा सङ्गै काम गर्थे उहाँलको नाम दिपक हो हामि दुई वर्ष सम्म सङ्गे थियो
सर हजुरलाई उहाँको बारेमा केही जानकारी भएको भए मिडियामा आएर केही बोलिनु होस् न।
म अहिले तेहि सुरत गुजरात इन्डिया मा छु तेति घरको बारेमा बताउनु हुन्न थ्या उहाँले तर हामिले द गेरेट होटेल मा काम गर्थिम सङ्गे तेति खेर उहालाई केहि पनि भको थिन पहिलो लकडाउन मा उहा यहि सुरत गुजरात इन्डिया मै हुनु हुन्थ्यो
@@janaksoni3804 हजुर हो सर जरुरी भएको खण्डमा हजुरले पनि केही उहाँको बारेमा पछि कुरा राखि दिनुहोस् है।
@@tekendrarai5186 हस हजुर
Teso vaya ta yo daile manasik santulan gumay jasto x
Maila fb ma padako thiya aja youtube ma harda sarai naramro lagyo easto pani kasla garo hola ramro sagha xanbin hos 😭😭
Get well soon borther
ती अपराधीलाई जसरी पनि पत्ता लगाईदिनुहोला।
काहाको मान्छेले तेस्तो गरेको नेपालको मान्छे होकि इन्डियाको केही खुलाउनु भएन
Tehi t kasto khalko mideya ho😠😠
के हावा तालको पत्रुकार हो यो !खोटाङ्ग कुन ठाउँको काहा के भएको केही खुलाउन नसक्ने ताइन तुइको पत्रुकार हो !पत्रकार भएत सबैकुरा खुलाउन सक्नु पर्न्रे हो
Nice job sis
ती अपराधी खोजी होस छितो भन्दा छितो को फस्छ फेरि यदि त्यो अपराधी भेतियो भने बल्ल नेपाल को कानुन लाई मान्नेछु
good job di hjr ko
यौन सोसन गरेर अझै नपुगेर किड्नी सुध्द तानेर लग्नी छिटो भन्दा खोजी कार्बाही होस
ऐस्ता घटनाले धेरेैलाई पडित बनाऐकाे छ
Lady asking questions needs to get PCR test , she is coughing bad and not using mask and sharing mike ? Media needs to be really careful
🙏🏻🙏🏻🙏🏻❣️❣️❣️❣️❣️
यो सुबाश त हाम्रो साथी पो परेछ।
Yo Natak Ho sahayo Ko name Maa
Khushi lagyo yo news sunda
Amamamama kina ni khusi lageko?
Jaha vayepani apradhi lai karbai garnuparyo
Daju partiko maya dhanyebad dajuvailai
अपराधी लाइ कुनै हालत मा पनि छोडनु हुदैन
Bigyan bhailai sabai nepali man harule sakdo Sahyog garna anurodh gardachhu uhanko arthik abasth nukai kamjor rahechha please sabaile help garou ra dosi lai chheto karbai hos
Bigan dada lai sahyog garnuparyo
सारयि दुख लाग्याे
जतिसक्दो छिटो अपराधी पत्ता लगाएर पक्राउ गर्नुपर्यो
Omg bichara dukh lagyo.
He bhagwan
अपराधी लाई कडा सजया हुनु परछ
Get WELL soon
साह्रै दुख लाग्दो छ , किड्नी निकालेको जस्तो छ .........डाक्टर आएर बेला बेलामा चेक जाच गरेको भनेर अर्को भिडियो मा हेरेको थिए ...अपराधी पता लगाउन को लागि पहिले डाक्टरलाई पक्राउ गर्नु पर्यो ...डाक्टर त् धेरै टाढा जादैन होला ...प्रत्येक डाक्टरको फोटो देखाउनु पर्छ पता लाग्न सक्छ !...तेही डाक्टर बाट नै ति आइमाई पता लाग्न सक्छ ...
Sarai dukha lageyo 😭😭
दुख को कुरा
Good job sis
होईन नेपाल मा पनि यस्तो हुन्छ र?
get well soon
Sad news 😢
Raksesniko haatma parexan bichara daju 😭😭😭😭😭
Tyo aparadhi lai xito vanda xito patta lagaunu paryo arulai pni testai hun sakxa.get well soon dai
oh god .toucher pareko xa hajur ko dai lae...chkup please garahunu hola pz hola balatkrar vayeko xa ra kidney chkup please garahunuhola police case pz garahunu hola
O m g tasli kada vanda kada karbai garnu parxa
Why there is no rave about in social media...how can people be so cruel
😭😭😭
नाटक हाे कि सत्य हाे
अब त्यो आईमाई लाई ल्याउनु पर्यो
Sarai dukka lagyo fi yo gatana sunda
😢
त्यो पापी नि कोहो त्यो पापिनी लाई छोद्नु हुदोइना
Kasto dukha ko kura sunna dekhna paryo bhaiko sawastha chadai ramro darilo hos
plz सक्दो सहयोग गरिदिनु होला
Kadaa xaanbin garera .tyo apraadhi laai xito vandaa xito faasi dinu parxa ...
Aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
kasto touching news mah kahile aaula you tube ma kuri rako thiya....plz dheari ly hereraw help garam plz
अामै नि कस्ताे अचस्मै काे खबर सुनाउनुभाे नि
😭😭😭😭😭😭
Ma ta sapana jasto lagyo yasto ghatana sunda..
😢😢😢
कसैले यस्तो गरेको हाेल कति को मान्छेले
omg k vayako hola
Good
So sad news
Didi yo flow gari rakhnu hai pachhi k hunchha post garnu hola
O my God kada bhanda kada karbai hunu paryo tyo ko ho find out media jiu haru
omg