पुर्णकला र कुशल गाउँमै गएर घाँस दाउरा गर्ने | Kushal Belbase VS Purnakala BC | Junkiri Dohori Ep. 56

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • नमस्कार
    सुमधुर स्वरका धनी कुशल बेलबासे र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका पुर्णकला वि.सी. बिच मिठो भाका "Fula Mayama Nabhula" Live Dohori प्रस्तुत गरेका छौँ
    धन्यवाद ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Kushal_Belbase
    #Purnakala_BC
    #Junkiri_Dohori​​​​​​​​
    =======================================
    Orginal Song
    lyrics/Music:-
    Late.Dhan Bahadur Gandharba(Nepali)
    Vocal:-Prabin Gurung/Bima Kumari Dura
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Sunar(Pokhara)
    - Suman Sharapti
    - Udiram Khadka
    - Khim Bahadur Bishwakarma, Baglung
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Kp kumar jalan
    - Ratna kumari Bishwakarma
    - Mohan Thapa (USA)
    - Radha Gyawali( USA)
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 56
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Lead Singer:
    🎤 Kushal Belbase
    VS
    🎤 Purnakala BC
    Supporter Singers:
    🎤 Rijan Sunar
    🎤 Yan Prasad Neupane
    🎤 Utshaha Ghimire
    🎤 Lila Birahi
    🎤 Sangita Dhungel
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Rajesh Gandarba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Siva Anurag
    ♬ Madal : Deepak Samip
    ♬ OctoPad: Bhim Bardewa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 Saranginews.com
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Komentáře • 237

  • @krishnasen107
    @krishnasen107 Před 3 lety +40

    गीतमा डुब्न पनि कति सक्नु भाको हो पूर्ण कला बिसी र कुशल बेलबासे को यो जोडी लाइ मन पराउने कति रहेछौ हाजिर गरौ त 😘🥰❤️♥️💗💕🙏🙏

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Před 3 lety +4

    कुशल दा र पुर्णकला दि को दोहोरी त खोजी खोजी हेर्न अनि सुन्न मन पर्छ कस्तो निकाल्न सकेको के शब्दहरु पनि त्यही शब्दहरुले त कहिले कति भावुक बनाउछ अनि कहिले रुने नै बनाउछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    सम्झनामा दिन रातै आथ्यौ नि कस्तो भयो बिसन्चो भाथ्यौ नि वा 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratikshyabc1195
    @pratikshyabc1195 Před 3 lety

    सहारै मन पर्ने कलाकार पुर्णकला बी सी कुशल बेलबासे को हरेक दोहोरी हेर्छु सबै उतीकै उत्कृष्ट लाग्छ यती गहकिला ओजदार शब्दका खानी दुबै जनालाई अझै अघि देख्न पाइयोस

  • @lankasenthakuri1190
    @lankasenthakuri1190 Před 2 lety

    यो हो नि दोहरी भनेको मलाइ मन पर्ने गायक गयिका कुसल भाइ अनि बैनी पुर्नकला

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety +1

    लोक गित यस्तै सभ्य र भब्य हुनु पर्छ जो यहाँ देखियो । राम्रो लाग्यो मलाई पनि ।

  • @btsir1998
    @btsir1998 Před 3 lety +1

    आहा दोहोरि भनेको यस्तो हुनुपर्छ। मीठो भाका, सभ्य भाषा , उत्कृष्ट शब्दहरु । १० मा १० मेरो तर्फबाट यो जोडिलाइ

  • @bishnupariyar4746
    @bishnupariyar4746 Před 2 lety +1

    भाइेले जुनसुकै गित धेरै मारमिक हुनछ अति मनपरछ धेरै सुनछु

  • @bisheshmandipa-pw7fj
    @bisheshmandipa-pw7fj Před rokem

    कुशल बेलबासेको स्वर को त म फ्यान हो। साह्रै मिठो लाग्छ।

  • @user-mo4nb1pd1j
    @user-mo4nb1pd1j Před 3 lety +3

    कुशल सर नाम काफी छ 🙏🙏🤗❤️❤️ नाम जस्तै अडिग उच्च अमर सालिन हुनुहोला। अनि मेरो दिदि पुर्णकला बि.सी हजुरका गित अनी आवाज सुनेर कहिल्यै पनि प्यास मेटिदैन।🙏🙏🤗❤️

  • @jivanpaudel6299
    @jivanpaudel6299 Před rokem

    मेरो गाउको गायक कुशल बेल्बासे कति राम्रो छ हाम्रो अर्घाखाँची हाम्रो गाउँ

  • @manrai9674
    @manrai9674 Před 3 lety +1

    पुनकला दिदी लाई मेरो नमस्कार म उोहा बाट है👍️👍️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🌷🌱🌱🌿🌿🌳🌳

  • @chochangejetha9873
    @chochangejetha9873 Před 3 lety +1

    खास दोहोरी गित भनेको योहोनी त पुरै अर्गानिक घरपरिवार सहित बसेर हेर्ने सुन्ने गित छ सबै लाई धन्यवाद

  • @kumar_skb
    @kumar_skb Před 3 lety

    पुर्णकला दिदी र कुशल को जहाँ नाम देख्छु त्यो एपिसोद छुताउन मन लाग्दैन अति मार्मिक शब्द समायोजन गर्नु हुन्छ दुबै लाई❤️💘💘💘🙏🎙️🎶🎤🌷🌺🎧️🎸🎸🎹🎹🎹

  • @bishnupariyar4746
    @bishnupariyar4746 Před 2 lety

    कुशल भाइेले गाउनु भएको जुनसुकै गित पनि अति मारमिक हुन छ मलाई धेरै मनपरछ

  • @deepakbasnetmom1441
    @deepakbasnetmom1441 Před 3 lety +3

    आहा कति मिठो शब्द अनि सोर पनि 🥰🥰🙏🙏

  • @tikarambhattirai8752
    @tikarambhattirai8752 Před 3 lety +1

    Sarai man xuney sabdha purnada kala sister ko ma bardaiya madhuban 9 bat ♥💖❤💕💓😍

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 Před 3 lety +1

    यो हो खास दोहोरी भनेको किनभने हामि गाउले परिवेष मा हुर्कियका मान्छेहरुका लागी साचिकै कुसल दादा को एउटा टुक्का भैसिको दुध मकैको आटो आटो खायो भैसैंलाई घांस् काटो सारै मन छोयो पुर्णकला दिज्जुको पनि कुरै नगरौं उहाको नाम जस्तो छ तेस्तै प्रतिभा छ दिज्जुको दुवै जना मेरो मनको कलाकार हरु हुनुहुन्छ जुनकिरी टिम सम्पुर्न प्रति मेरो नमन धन्यवाद छ यति मिंटो सांगितिक माहोल सिर्जना गर्नु भयकोमा

  • @bikashbc6504
    @bikashbc6504 Před 3 lety +1

    कुसल दादा हजुर साचिकै दोहोरिको हिरो हो

  • @greentea1431
    @greentea1431 Před 2 měsíci

    फ़ेरि आज पुर्ण कला बिसि को स्वर सुन्न मन लाग्यो ❤

  • @chhetridorchhetri6791
    @chhetridorchhetri6791 Před 3 lety +1

    आहा कुशल दाजु क्या दामी छ सोर

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +6

    लाइभ दोहोरिमा पछिल्लो समय जमेको जोडि पुर्णकला बिसि र कुशल बेलबासे उहाहरुको दोहोरी रुवाउने मन छुने अहा🙏🙏❤️❤️

  • @mirlung-8631
    @mirlung-8631 Před 3 lety +2

    कुशल बेल्बासे भयेसी दोहोरी यसै रमाईलो!! पछिल्लो समयको हिट दोहोरी जोडी लाई अझै प्रगतिको शुभकामना,मज्जा आयो।

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 Před 3 lety

      ??????????????????????????????थिएन तत्यस त्यस

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 Před 3 lety

      ????????????पनिउ र्‍यालीमा रुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ रुपैयाँ रुपैयाँ रुपैयाँ एकपटकमा एए,रर्‍यालीमा रुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ रुपैयाँ रर,एएकपटकमा eeeeeeeerrre एकपटकमा रुपैयाँ एएकपटकमा एकपटकमा एर,रर,र्‍यालीमा एकपटकमा रुपैयाँ रुपैयाँ रुपैयाँ र्‍यालीमा एकपटकमा एरुपैयाँ र्‍यालीमा रुपैयाँ रुपैयाँ र्‍यालीमा र्‍यालीमा र,ररुपैयाँ रएर

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 Před 3 lety

      र्‍यालीमा रुपैयाँ र

    • @sharmilaaryal1854
      @sharmilaaryal1854 Před 3 lety

      ?

    • @ganeshbudha3525
      @ganeshbudha3525 Před 3 lety

      @@sharmilaaryal1854 m

  • @birendraranabhat1981
    @birendraranabhat1981 Před 3 lety +4

    नमस्कार म साउदी देखि नियमित हेर्ने गर्दछु। राम्रो गाउनु भो दुबै जनाले। आउदाँ दिनहरुमा पनि यसरिनै सङ्गै देख्न पाइयोस्। शिक्षा रसाईली नानिलाई राम्रो कार्यक्रम प्रस्तुतिको लागि हार्दिक आभार।

  • @grdsvlogs8621
    @grdsvlogs8621 Před 3 lety +1

    कुशल बेलबासे जि का शब्दका बाणहरु ,आहा कति मिठा टिपिकल शब्दहरु छनोट अनि गाउने शैली पनि उतिकै राम्रो छ कुशल जि को र पुर्णकला विसी जि को श्वर मा कति मिठास छ,।। साच्चिकै एकदमै रमाइलो भयो ।

  • @rajeshgandharvasaranginepa8591

    Best

  • @aashagaha7114
    @aashagaha7114 Před 3 lety +1

    Wow malai man parne vaka ane ustai kalakar aajhai kusal belbase wowo la hai basiyo dohori sunna.

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 3 lety +16

    भर्खर इन्द्रेणि मा कुसल र पुर्ण कला को दोहोरिहेरेर सकियो यता पनि यहि जोडि आएछ आजा को रात दुबै जनाको दोहोरि हेरेर मजाले सकिने भयो यो जोडो खुब जमेको छ अहिले को लाइभ दोहोरी मा

    • @supadeurali_entertinment
      @supadeurali_entertinment Před 3 lety +1

      बि बि दाजु कति ज्ञानि के नानी त है अझ त्यो उद्घोषक त कति मन पर्छ धेरै धेरै सफलताको सुभकामना नानू लाई सधै यस्तै यस्तै दोहोरिहरु हेर्न पाइयोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nishchalthapa1633
    @nishchalthapa1633 Před 3 lety +9

    कुशल दा को एउटा पनि गीत नछुटाई हेर्नेमा अनि सुन्ने मा म पनि एक हुँ

  • @xitijmagarthapa1958
    @xitijmagarthapa1958 Před 3 lety +2

    Atinai ramro layo tq..

  • @pratimagt2781
    @pratimagt2781 Před 3 lety +2

    Tiktok batw aaunu vako ko ko hunxa ✋✋

  • @dorkc6607
    @dorkc6607 Před 3 lety

    धेरै धेरै रमाईलो लागेयो दुबै जना लाई धन्यवाद

  • @dineshshrestha8077
    @dineshshrestha8077 Před 3 lety

    जानुपर्छ आफै झुल बोकेर
    आतिन्छौ कि मछेडले टोकेर कति मीठो शब्द दिदी हजुर को🙏🙏🙏🙏🙏

  • @dadhipandey4201
    @dadhipandey4201 Před 3 lety +1

    Wow super my best singar kushal vai

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Před 3 lety +1

    Jati sune pani sunau sunau lagne, asto po ho dohori lost of love.

  • @manibohora4635
    @manibohora4635 Před 3 lety +2

    हाे यस्तो पाे गित दुबै जनालाई बधाई छ

  • @sasmitaadhikari2339
    @sasmitaadhikari2339 Před 3 lety +5

    My best and favourite singer both of u 😍😍 keep on doing 😍😍 Hatai ka pauja ley arko भाग कैले आउँछ र पर्खाइ मा छु ❣️❣️

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 Před 3 lety +1

    Waooooo kusal bhaie super 100%

  • @rajugurung1384
    @rajugurung1384 Před 3 lety

    पर्ण कला दि को आबाज राम्रो लाग्छ मलाई।।

  • @uttamdangi1780
    @uttamdangi1780 Před 3 lety +16

    वाह वाह यो जोडि को इन्द्रेनी मा पनि आको छ यता पनि एकै चोटि ।

    • @pabitralamichhane4844
      @pabitralamichhane4844 Před 3 lety

      योजोडोरयोपुरानोभाका
      अतिअतिरामरोभाछ।

  • @purnasunam8109
    @purnasunam8109 Před 3 lety +6

    वाइटिङ म अज पहिलो कमेन्ट सबैलाई मेरो नमस्कार 🙏🙏🙏

  • @reshambabu4227
    @reshambabu4227 Před 3 lety +4

    यी दुइटै राम्रो जोडी ओहो फिदा भए

  • @sajanthakuri7472
    @sajanthakuri7472 Před 3 lety +1

    कुसल को हरेक शब्द को बयान गर्न मन छ

  • @mg.pareeyar
    @mg.pareeyar Před 3 lety +1

    पछिल्लो समय लोक दोहोरीमा यो जोडी को अति नै जमेको देख्दा धेरै खुशी लाएको छ।
    हाल सुन्दै र हेर्दै छु हाल #बहराइन देखि ....

  • @shovakhanal8374
    @shovakhanal8374 Před 3 lety +1

    Arghakhanchi ko san kushal belbase dai keep going on .

  • @sujitchattrai2502
    @sujitchattrai2502 Před 3 lety +1

    आहा कति मिठो

  • @uttamrana1248
    @uttamrana1248 Před 3 lety

    स्वरकी धनी पुर्णकला बैनी र कुशल भाइको दोहोरी बेजोड लाग्यो साङ्गितिक सम्मान ब्यक्त गर्दै दुबै जनाको उत्तरोत्तर प्रगती को कामना।

  • @damberthapa4721
    @damberthapa4721 Před 3 lety

    सारै मीठो । धन्यवाद । फेरी पनि है

  • @keshabacharya8802
    @keshabacharya8802 Před 3 lety +1

    आहा सारै रमाइलो कुसल दाजु अनि पुणकला दिजुको दोहोरि

  • @गितागौतम-थ9छ

    हामी दर्सक्क को मन मुटुामा बस्ना सफल गायक गाइका👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨

  • @ishworbk8267
    @ishworbk8267 Před 3 lety

    Very very nice aaja herna paya dharai khushi vako xu wow

  • @gangaacharya4534
    @gangaacharya4534 Před 3 lety +3

    कुशलजी को जुनैपनि गित मन पर्छ सान्त स्वभाले गाउनुहुन्छ टुक्काहरु सुन्दापनि आनन्दआउछ म पनि ढाकावाङको हो है कुशल जि र पर्णकला जि हजुर ता गाईकाहरुमा नं १ नै हुनुहुन्छ सबैको नजरमा🙏🙏🙏🙏

  • @dabuthagunna5421
    @dabuthagunna5421 Před 2 lety

    राम्रो दोहोरि कुसल भाइ पुणकला नानि मिल्छ कला रगला

  • @naregurung7480
    @naregurung7480 Před 3 lety +2

    Herdai xu

  • @liladharbk3452
    @liladharbk3452 Před 3 lety +1

    मलाई मन पर्ने कलाकारहरु ।

  • @santoshbasnet4674
    @santoshbasnet4674 Před 3 lety +2

    Superb

  • @abhash465
    @abhash465 Před 3 lety

    आहा....एकदम मज्जा लाग्यो दोहोरी

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 Před 3 lety +4

    आहा मेरो हृदयमा बस्न सफल कलाकार ❣🙏

  • @santoshbasnet4674
    @santoshbasnet4674 Před 3 lety +1

    Kati ramri ho k junkeri manxe

  • @birmantamang5444
    @birmantamang5444 Před 3 lety +1

    Kati meetho voice .. ...

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 3 lety +1

    सबैलाई नमस्कार छ।अाहा दुवै जनाको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ।जुनकीरी दाेहरी घर हेर्ने गित सुन्नेहरु यता हाजिर हौँ ।

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 Před 3 lety +4

    यस्ता यस्ता गित र शबदहरु, माया पिरति सुख दुखका कुरा सबैको मिलन हुन्छ र त हाम्रो दोहोरि गित मन मष्तिस्कमा बस्छन् ।

  • @manjukarki8491
    @manjukarki8491 Před 3 lety +13

    कुसल र पुणकलालाइ देखे सि त दगुर्नै पर्नी बनाय गाठे यो जोडिले त

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +1

    धेरै धेरै बधाई छ जुन किरिलाइ

  • @rajubk4801
    @rajubk4801 Před 3 lety

    अती राम्रो दोहोरी गायक गायिका को दोहोरी सुनन पाउँदा खुसी लाग्छ आगामी दिन हरु मा पनि यस्तै मिठा मिठा दोहोरी सुन्न पाइरहियोस जुनकीरी रोधी घर र जुनकीरी नानी सहित सम्पुर्ण परिवार मा सफलता को कामना

  • @wakeup8123
    @wakeup8123 Před 3 lety +1

    हाम्रो अर्घाखाँची को सान कुसल बेल्बासे😎

  • @bishnupangeni4037
    @bishnupangeni4037 Před 3 lety

    राम्रो गायक शर्जक बेलबाशे ।

  • @barshakhanal1383
    @barshakhanal1383 Před 3 lety +2

    हाम्रै ठाउकी दिदी मीठो दोहोरि

  • @mahindrapariyar1700
    @mahindrapariyar1700 Před 3 lety +2

    Wow nice song video all sisters Dai

  • @user-qj9ve7om4g
    @user-qj9ve7om4g Před 3 lety +1

    पृथक पहिचान बोकि आउनु भएका गायक तथा सर्जक उप मान्छु कुशल बेलवासे जि लाइ, उसो त लोक जगत को चम्किलो सुर्य को रुप पनि मान्छु।

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 Před 3 lety

    अहा कति राम्राे अनि रमाइलाे दाेहाेरी

  • @yujalmagar1616
    @yujalmagar1616 Před 3 lety +1

    Kusal AAha kati ramro gako

  • @keshmayakhatri9427
    @keshmayakhatri9427 Před 3 lety +1

    आहा !कति मिठो स्वर अनि शब्द

  • @ashokbarrana7534
    @ashokbarrana7534 Před 3 lety +1

    ww कती दामि धन्यबाद ओहो घास दौरा परदैन भो

  • @yanprasad4942
    @yanprasad4942 Před 3 lety +4

    Ahaaaaa kati mitho dohori sabaeli hirau hae🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

    • @user-qj9ve7om4g
      @user-qj9ve7om4g Před 3 lety

      तपाइको कलाकारिता को भक्त बनेको छु।

  • @kushmakharwagle8772
    @kushmakharwagle8772 Před 3 lety +1

    Kushal Vai and purnakala Didi ko Sarai Ramro dohori....keep doing well ❤️❤️❤️ Didi ra Vai jastai Jodi ❤️❤️❤️

  • @manishaadhikari2396
    @manishaadhikari2396 Před 3 lety

    कति मिठा शब्द शहितको दोहोरी धेरै रमाइलो लाग्यो

  • @reshamarghakhanchi758
    @reshamarghakhanchi758 Před 3 lety +7

    धेरै राम्रो जोडीको दोहोरी सुनेर राम्रो लाग्यो अनि जुनकीरी दोहोरी घरलाई धेरै धेरै धन्यवाद अनि आगामी दिनमा पनि यस्तै यस्तै गीत लियर आउनुहुनेछ भन्दै शुभ रात्रि ( दुबई देखी)

    • @amritshrestha1554
      @amritshrestha1554 Před 3 lety

      दोहोरी साह्रै राम्रो लाग्यो
      सटिक सवाल जवाफ त्यसमा पनि मिठो स्वरका धनीहरु!

  • @tejgurung7018
    @tejgurung7018 Před 3 lety +1

    junkiri baini aba yo jodi lai feri aaune din ma romantic para ko git gauna lagaua paryo .......

  • @sajanthakuri7472
    @sajanthakuri7472 Před 3 lety +2

    मन छोयो हरेक सब्दले

  • @ramvishwakarma479
    @ramvishwakarma479 Před 2 lety

    Kushal bhai dohori ko hero hunuhunxa

  • @hiramallathakuri486
    @hiramallathakuri486 Před 3 lety +1

    धेरै राम्रो छ अनि धेरै धेरै शुभ कामना छ

  • @jagatbasnat7441
    @jagatbasnat7441 Před 3 lety +4

    हाल मलेसिया बाट हेरेको छु सर अति राम्रो

  • @thompurja8641
    @thompurja8641 Před 3 lety +1

    Ma Purna kala sister ko big fan👌👌👍️👍️

  • @dorjeebomjan6863
    @dorjeebomjan6863 Před 3 lety +1

    Wow dherai ramailo hune vo

  • @Anupam_Shree
    @Anupam_Shree Před 3 lety

    कति मज्जा आको हो क्या जति सुन्यो उति ।

  • @ghartishiva3568
    @ghartishiva3568 Před 3 lety +2

    Qnice wow

  • @arunff4865
    @arunff4865 Před 3 lety +11

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर सुनिता बहिनी लाई ल्याउनु न कहिले काही त जुनकिरी नानु

  • @neupanemaya821
    @neupanemaya821 Před 3 lety

    Afno gauthuko yethartha bardan purnakala ra kusalko dohori ma atanta joda milxa utkrishtata sabda chayan salute xa dubai jana lagayat junkiri dohori ghar ra junkiri nanu lai

  • @dilrasaili469
    @dilrasaili469 Před 3 lety +2

    Junkiri ki sani Nani lai dherei Maya ra aashir bad xa. Kushal Vai ra Purnakala baini ko dohori Akdam ramro xa .2 Jana ko soar Sabda Kati ramro xa . Suvakamana xa sabai lai .

  • @dhanbahadur4391
    @dhanbahadur4391 Před 3 lety

    Kusal daju ko Tudka khamla Atu vaisi Lai khas Katu ATI mitho laya gau ko yat Ayao kasam miss you kusal daju 🏆💯

  • @BprAcharya
    @BprAcharya Před 3 lety +4

    धेरै धेरै शुभकामना

  • @magarrudrapalli5456
    @magarrudrapalli5456 Před 3 lety +1

    Dami

  • @noname-gj2qs
    @noname-gj2qs Před 3 lety +1

    Ahile samma ko best dhohori lagyo

  • @hemrajsharma7716
    @hemrajsharma7716 Před 3 lety +1

    Very very good song

  • @dipakbhandari1369
    @dipakbhandari1369 Před 3 lety

    Wow kati ramilo va ko ho super

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Před 3 lety +1

    Dami xa dhori malae sari man pariyo hal kuwit bat hirdhixu

  • @Laxmee359
    @Laxmee359 Před 3 lety +30

    भैसीको दूध मकैको आटो, आटो खायो भैसैलाई घाँस काटो, ले टिकट्कमा टहल्का पिटिसको🤣🤣🤣

    • @amaradhikari7430
      @amaradhikari7430 Před 3 lety +1

      पिट्यो पिट्यो रामघुलाई

    • @love10messi71
      @love10messi71 Před 3 lety +1

      मैले पनि यो टुक्का टिकटक मा सुनेर, youtube मा 3 घन्टा को अथाह खोजखाज गरि finally भेटे..
      समग्र दोहोरी बबाल लाग्यो

  • @milanbhujel4069
    @milanbhujel4069 Před rokem

    यो होनि त मौलिक लोक गीत भनेको

  • @bhansingnepali1916
    @bhansingnepali1916 Před 3 lety

    purna kala ra kusall ko dohri herna sahri man parxa sabda tukka kasto milayer gaaunu hunxa dubai janalai dherai dherai suva kamonaxa

  • @tirthashyangbo5023
    @tirthashyangbo5023 Před 3 lety +1

    आहा कति रमाईलो अनि अति उत्कृष्ट दोहोरी। दोहोरी त यस्तो पो हुनु पर्छ त। अति उत्तम ।।