Four Ways to Discover Past Life | Buddha Story | Dr.Yogi Vikashananda | Manokranti | 2022
Vložit
- čas přidán 10. 10. 2022
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल CZcams च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
गुरुदेव धेरै ज्ञानबर्धक सत्संग प्रबचन !अबस्यै परिवर्तनको मुख्य कुरासँग रहेर गरिएको चर्चा !
अर्को जन्ममा पनि गुरु कै प्रवचन सुन्न पाईने भयो ।
जय हाेस् सबैकाे हित् का लागि उपदेस् दिईरहनु हुन्छ हुने गुरुदेब ।🙏🙏🙏
Jya hos guruko sabaiko🙏🌸💐
प्रणाम गुरूदेव गुरु मा अदभूत अदभूत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
आदरणीय गुरु , सादर प्रनाम ! यो पुस्तक बारे सारै मिठो प्रवचन सुन्न पाइयो । मेरा दिन हरु प्राय हजुरकै प्रवचन सुनेर बित्छ । यो किताव को नाम हजुरले Reincarnation of biology भन्नुभो तर of नभएर and रेछ । भन्नुको मतलव Reincarnation and biology रेच । हजुरले येस्लाई अन्यथा लिनुहुने छैन भन्नेमा म बिस्वस्त छु ।
गुरुबा हजुर्को प्रबचन प्राया म सुन्द छु।किनकि धेरै कुरा बाइबल र ख्रीस्टियन सग जोडीएको र मिल्दो जुल्दो प्ररबचन दिनुहुन्छ राम्रो लाग्छ ।
अर्को जन्ममा पनि गुरुकाे प्रवचन सुन्न पाइने भयो ! नमन गुरु🙏🙏
Gufadi sala
बच्चाले अंग्रेजी बोलेकै भरमा उसको पूर्वजन्मको अनुमान लगाउन सक्दैन । यूत्यूब हेरेर अहिलेका बच्चाहरुले अ अमेरिकन टोनमा अंग्रेजी बोल्न सक्छ । मेरै विद्यार्थी बच्चाले नर्सरीमै अमेरिकन टोनमा अंग्रेजी बोलेको छ ।
Microsope ma rakeara naherda samma pyaaz ko format pne dekhinna sir
Jslea bhogxa uslea matra tha pauxaa ysto kura soo sidai negative ma najnu hola
नमन गुरुदेव!🙏 म पनि पुर्वजन्म पुनर्जन्मको बारेमा अध्ययन गर्दै आएकोछु यो मेरो interest को विषय पनि हो। यो प्रवचनले मलाई ठुलो सहयोग पुग्यो जस्को निम्ति हार्दिक आभार व्यक्त गर्दछु।
गुरु देब प्रणाम तथा सम्पुर्ण मनोक्रान्ति प्रेमी हरुलाई समेत।
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
Sir ma hajurlai vetna sakxu
गुरुदेब नमन्♥️♥️🙏🙏🙏🙏🙏
Ma pani biswas garxu...
Kehi kura ma maa pani ghatit xan...🙏🙏💝💝
नमन गुरुदेब हजुर को हरेक पुस्तक म अध्यन गरीरहन्छु र तपाई को प्रबचन जति धेरै सुन्ने कोसिस गर्छु र मलाई हरेक पाइलामा तपाई को प्रबचन ले सही बाटो हीडन र मन सान्त पार्न मदत गरीरहन्छ नमन गुरु देब
जय मनोक्रान्ती🌹🙏
नमस्तें गुरुजी हज़ुरले यो ज्ञाँको
कुरा सुनौनू भयों धेराई धन्याबाद
नमन गुरुदेव
koti koti nama gurudew
ma pani kosis gardaixu gurudeb
hajurko prawachan sadhai sunxu
धेरै धेरै धन्यवाद गुरु मलाई त हजुरको पो माया लाग्यो किनकी तपाईं अर्को ज्न्ममा पनि गुरु नै बनिनु हुने रहेछ, मोज मस्ति कुन जुनिमा गर्नु हुन्छ भने कुराको चिन्ता लाग्यो गुरु😢
जिस्केको है गुरु लाइफमा कति सिरियस् हुनु त हौ होईन गुरु😊
नमन गुरुदेब🙏🙏🙏💜💜💜💜
Guru subha nama
Manokarnti suru gareko 2 month bhayo
Kehi sudhar payeko aanubhab cha
Pura nai paribartan hune aasa rakheko chu
Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌷🌻🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌹
🙏🏾🙏🏾🙏🏾🙏🏾🤝 gurudeb
भनेपछि म त पुर्वजनममा पनि असन्तुस्ति प्राणी रहेछ 😢जय गुरुदेव कोटिकोटि नमन
🙏🙏🙏🙏🙏🙏gurudeb🙏🙏
गुरुदेव अति राम्रो कुरा को प्रवचन गर्नुहुन्छ हजुरको यो प्रवचन मनमा अति आनन्द आउँछ गुरु राधे राधे 🙏🙏
Jaya gurudev
प्रमाम गुरुदेव, तपाँईले भन्नुभएको कुराहरु यथेस्ट ओरमाणित भैसकेको कुराहरु हो , यो आत्माको लिङ्ग हुदैन भनिन्छ शास्त्रमा , यसमा पनि विस्वास लाग्छ आफ्नो स्वभाव्बाट म राजसी ,तामोसी सात्विक कुन क्याटोगरिमा पर्छु भन्ने पनि आफिलाई थाहा हुन्छ तर जसलाई यस्ता कुरामा विस्वास नै हुदैन म त्यसलाई मुर्खको संज्ञा दिन्छु अध्यायन र अनुभूति नै नगरी सिधै निस्कर्स निकाल्ने वा अनुभव र अनुभूतिलाई पनि आधार नमान्नेलाई मूर्ख बिद्वान नै भन्नुपर्छ
Guro dayab hajur lai namo naman xa
प्रनाम गुरु हजुरको जयहोस सारै राम्रो र यतार्थ बिचार सेयरिङ गगर्नु भयो धन्यबाद
jay gurudev
प्रणाम गुरुदेव शुभबिहानि🙏
हार्दिक प्रणाम गुरुदेब।
Jay gurudav jay manokranti 🙏🙏❤️♥️
Guru gkoti kotinamn 🙏🙏🙏💐💐💐💐💐 Sundar parbhcan ❤️❤️💙🧡💚🌹🌹🌹👍👍👍👍👌👌👌
पर्णाम गुरु देव्🙏
Jay hos Guru Dev subha bihani thank you so 🙏 much 💖
Jaya gurudev jaya manokranti....
Jai hosh guruji 🙏
Naman gurudev
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
हार्दिक नमन गुरुदेव ।❤️🙏
Speechless, Gurudev.
अद्भुत ! अद्भुत ! अद्भुत ज्ञान् पूर्वजन्मको बारेमा सबैको जय होस् , सबैको कल्याण होस् , जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏
Shuv Kamana*** Happy morning
Gurudev mapani afno past life bujera present lifeko problem hatauna chahanxu guru dev so i want to meet with u gurv dev
ॐ गुरुवे नम !
अहिलेसम्म अस्त ब्यस्त बितेका दिनहरु बिर्सेर आउँदा दिनहरू ब्यबस्थित बिताउन सक्ने शक्ति मिलोस ।जय गुरु देव।
Gurudev 🙏🙏
गुरु नमन
हार्दिक नमन् गुरूदेवः
🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Namon gurudev 🌹🙏🙏🙏
अद्भुत अद्भुत प्रवचन हार्दिक हार्दिक नमन गुरुदेव 🙏🙏💐🙏
Very beautiful, jay hoos guruev ko, jay manokranti, jay bishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏
Nmman gurudev🙏🏻🙏🏻🙏🏻 Ma hjrko sabae bachan sunne grxu gurudev
ja judeb namaskar !
Thank you sir
Naman gurudev 🙏🙏🙏👍👍👍👌🙏
💯 Dr Gurudev 👏🏼👏🏼🌹🌹🌹👏🏼
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Good marning guru ji
जय गुरुदेव
Parnam chha guru Dev jaya hosh
गुरुदेव,नमन्🙏🙏,,यो जन्मका श्रीमान श्रीमती अनि छोराछोरी पुनर्जन्म मा पनि सम्भव छ? आग्या हवस् न🙏🙏
Thank u very much Guru this very interesting lecture.
jay guru
Parnam guru dev 🙏🙏🙏🙏🙏
हार्दिक नमन गरुदेव🙏🙏🙏🙏🕎
प्रणाम पुजनिय वन्दनिय गुरुदेव 🙏❤️ "यो अहिले मात्रै भएको होईन" बुद्ध भगवानले भन्नुभएको भन्ने कुरा आज स्पष्ट भयो, मैले आज बुझ्ने मौका पाएँ, पहिलेको जुनिमा पनि भएको थियो भनेर।❤️🙏
Jya jyahosa
Good
धेरै धेरै धन्यवाद गुरुदेव 🙏🌹🌷
अध्यात्मिक शक्तिमा बिश्वास गर्छु नमन गुरु देव
Thank you very much Guru Yogi Dr. Yogi for your kind useful and important information and knowledge about how to know about the ones past life through four well-known methods such as birth marks, scientific case studies and research paper, near death experiences and regression hypnosis 😊❤🙏
जय गुरु देव नमन
Pranam Guruji 🙏🙏🙏
नमन गुरु
Bam bam bole
Guru ji pranam ❤️ ❤️
Jay gurudev 🙏😍🌟
U r such a talented gurudev..how ur mind remembers so so many informations….thanks for being our encyclopedia🎉🎉🙏🏻🙏🏻🙏🏻
Jaya guru dev i am so proud of you
गुरु लाई कति धेरै ज्ञान् 🙏🙏
चरण स्पर्श प्रिय गुरूवर
ॐ गुरुदेवायः नमः
Jay hoss gurudev naman
हो,गुरु,नमनगरे। पुर्बजन्मकोकमाई, भन्नेगरीन्छ।
प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब 🙏🙏🙏🙏
Jaya hosh gurudeb
Jai gurudev🙏🌺
Nax
Naman Guru Dev 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
Jaya gurudev🎉🎉❤❤
अति प्रेरणादायी
GREAT !
सार्है आभारी छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Wow thanks guru dev so nice vidro
जय मनोक्रान्ति नमन
jay hos jaya manokranti
Very nice guru Ji
Thank you for the information 🙏🙏guru
JAYA GURUDEV