Nepali comedy khas khus 7 magne buDo takme budo ,bandre,Niru , raju marich bimli ,taruni
Vložit
- čas přidán 20. 04. 2016
- manaraj shrestha,shushila niraula,niru khadka,aruna karki,raju paudel,marich man shrestha,यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।(mind your ad-sense before re-uploading) Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media artiste - kedar prasad ghimire magne buDo || wilson Bikram rai takme budo || suraj chapagain ,bandre || ,Niru khadka thyaas kumari || raju paudel || marich man shrestha || sushila Niraula bimli ||
- Komedie
जे भए पनि गाउँ कै परिभेस राम्रो लाग्छ हेर्न।त्यसैले माग्ने र तक्मे हुनु परो अबको भाग मा अनि मात्र हेर्न को मजै बेग्लै हुन्छ ।
हामी नेपाली आमदर्शक माग्ने र तक्मे कै भेष हेर्न लालायित छुम गाउले परिबेश नै राम्रो छ
माग्ने र तक्मे को भुमिका मा धेरै देखियो नयाँ पात्र को भुमिका मा मा देख्न पाउँदा झनै रमाइलो भाको छ । कला लाई निखार्दै जानू पर्छ सधै एउटामात्र भुमिका गर्दा अरु गर्न सक्दैन भन्लान प्रतिपक्षी ले । खुब हास्न पाईन्छ यो कार्यक्रम मा अरु पनि हेर्छु तर तेति मजा आउदैन जति येहा आउँछ ।
Sarei rmro xa khas khus seriyel yo seriyel naheri t mlai nindrei lgdeina k aruna di n bikram dai ko voice t jhan sarei rmro,,, so sweet voice,,,, hajur haruko real life pani yestei hos sadhei vari God bless you all
हुँनैन हुँनैन काँ हुँन्छ यँसरि ...माग्ने रँ तक्मेलाई बोलाँउनु पर्यो,हुँनैन.. यसरी हुँनैन..anyway an awesome comedy..I love it.
कार्यक्रम सांच्चीकै राम्राे, सन्देशमुलक र यथार्तपरक छ । सफलताकाे शुभकामना ।
sarai ramro x yo comedy
waowaoo...very nice haha...kati hasnu... good..video..love u takame buda and magne buda
यो रोल मलाई पनि मन परेन र सम्पुर्ण हेर्ने दर्सकहरुलाई माग्ने र तक्मेको रोल मन पराएक छन भने त्योएउटा नेपाल टेलिकमले भनेर थोरै हुन्छ जसरी भएपनी हामिलाई माग्ने रे तक्मे नै चाहिन्छ।।।। thanks....
"हुन्दैन हुन्दैन "🤣🤣😂😂 he's a brilliant actor ,I like him. 👍👍~ from HK
I'm really a big fan of takme and magne , and the whole team !! I enjoy a lot !! Thanks for giving such a awesome comedy video for us !!!
The act of wilson is fabulous please keep ur acting as takme budo trend forever dont change it. but however u r my fav comedian actor god bless u bro
यदि रिसाउनु हुन्न भनी ।।यो भन्दा त पहिलेकै राम्रो थियो ।।गाउले परा ।।मलाई हजुर हरु को जोडी सारै मन पर्छ ।।यदि हुन सक्छ भनी गाउले परा नै जादा कस्तो होला ।।
सर हजुर्हरुको यो रोल खसै राम्रो छैईन जे थियो पहिलाको रोल नै राम्रो छ जुन मग्ने र तोक्मे !
wow dami lagyo takme buda feri xitai arko vag upload garnu hai love it
ramro xa khas khus hami malesiay diuti ma sadai herxau hudaihudaina ramro lageo
Daami layo khaskhus keep it up 😊😊😊😘
मेरो बिचार ! कलाकार को कला यस्तो होस जस्मा अभिनय लाई बास्तबमा ढाल्न सकोस तर सबैले अबिनय गरेको जस्तो मात्र लाग्यो ।हामिले हेर्न चायको जस्तो कै पायनौ ।
हुदैन हुदैन यस्तो त हुदै हुदैन।
माग्ने र तक्मे नै चाहिन्छ। धन्यवाद।
अति राम्रो छ।केदार दाइ र विल्सन दाई
so fantastic khas-khus Comedy i like it💋
पहिलो कै माग्ने ,र तम्के बुदा थिक थियो यो आज्कल को त फितिकै सुहयान र मनै परेन।।।।।
जति नै नया गर्नु भएपनि उहि पुरानै फ्लेवर आउछ।थेगो' हेरी चैनी र हुदै हुदैन ' नराम्रो छैन तर अलि हाॅसो उठाउने खालको आउनु पर्यो।पुरै एपिसोड त हसाउन सजिलो हुन्न ,भएपनि वान्द्रेले बल्छी लाई टेको लगाएर अड्याको जस्तो मुर्छा पर्नि सिन पनि एउटा हाल्नु भयो भने बेस्ट आउथ्यो।एनि वे राम्रो छ।
Nice one
सारै राम्रो छ तक्मेको रोल ल बोली मानै पर्छ
derry ramro...herichaini hudaina hudaina yesto parale ka hunxa
...nice wilson...kedar da....aaj yo vanda pani ramro gardai janu hola hamro sath ra paila haru sadai sath ma hunxan...tq....
ल राम्रो छ र यस्तै नंया श्रृङ्खला को अपेक्षा गर्दछौ।।।
Yo vanda 5 vag ko dherai ramro lago hai malai tehi pani herna tw herinxa ramailo xa hai
awesome show!!!! enjoying every show but this one is my fav. Hundaina Hundaina... awesome Takeme budhaa ji!
भएन भएन यो त भएन
माग्ने बुढा र तक्मे बुढा को रोल नै मन पर्छ
dherai ramro cha malai mann paryo hajur harule yastai gari dherai pragati gardai janu paryo
सारै रमाईलो त हो।तर हसेरै भुडि फुट्ने डर भो😂😂😂. हाल साउदी अरब बाटा।
यो हुदैन हुदैन हुदैन ।
तक्मे र माग्ने को रोलै ठिक छ
Aaele samma khas khus ko best episode chai malai ep-5 ramro lagyo
एक दम दमदार छ हाहा,,,,,,🌹🌹🌹
Out standing performance team.....specially hudein hudein hudei hudein..............
fantastic episode bt we want weekly...
yo pani sarai man pare Ko xa malai ta Wilson Bikram rai hajur Ko comedy sarai nai ramro xa...😊
laaa hjr haru ko khas khus bistarai ramro hudai gako xa aajha ramro didai garnu hola best of luck......
khusi lagyo magne budo ra takme lai yaha dekhna paiyo.
सबैलाई चरित्र पचाउन गाह्रो भै रहेको छ। I couldn't hold until finished.
Ma japan bata hajur sabyi jana ly Dhanybad . Kash khus malye yakdmai man par6a
sappaiko sarai ramro xa asarinai naramro kamko biruddama jahilyai awas uthaunuhos hami hajurharulai paxaune xau thanku
きれいですね。。。नया character Pani Dherai suhayeko chha ....acting Dherai Ramro Xa ... Dherai apposide herna payos ..
darsan namaste khas khus media gurup lai das aaula jodi sewaro namaste yo karyakram ma suru dekhi herde aayeko xu ani sabai thhik pani chha hasaunu pani hunchha khusi lagxa tara yo alik takeme daiko euta rol.hudena hudena vanne lai hatayera arkai saili rakhe ajhai ramro hola ani magne daile pani yo voiseta thhikai chha tara euta kura lai jodera dherai bolne lai.hataye ajhai ramro hola ki vanna chahanxu dhanyabad...
लु लु सारै रमाइलो छ ।
Kedar ghimire ji hajur le tah hari bangsha and madan krishna Ko po voice nikalera pani kahi huncha. Mangne budo is good match everyone love that.
lasty funny xa hy la malai ta ekdamy mon paro
दमदार भएन तक्मे र माग्ने नै उत्तम हुन्छ
हा हा हा तक्मेको रोल चै हो । अन्तिममा चै बबाल लाग्यो 😂😂😂😇😇✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌
surendra khadka
takme r magneko puranai thikxa yo khale hern majai aayen hau..!!!
तक्मे बुढा र मगन्त नारन कै एक्टिङ राम्रो थियो तेसैलाइ निरन्तर्ता दिनु परो ।यो त हुदैन हुदैन हुँदै हुदैन ।
यो हुदैन ....हुदैन... हुँदै ...हुँदैन माग्ने र तक्मे बिनाको खास खुस राम्रो हुँदै हुँदैन
हुदैन हुदैन हुदैन हा हा हा दामी छ
supper. Malai sahrai man paryo. All the best.
ramrai cha aja ramro bnaune kosis garnu dhanyabad
Superp comedy both of u
माग्ने तक्मे हुनु पर्छ है ८ भागमा
best acting by take hudaina hudaina yo ta hudai hudaina kasari huncha.new concept like it keep it up takme n magne
mind blowing video, i like it the most...
Hudaina Hudaina so nice Takmay buda
मलाइ पनि पट्कै मन परेन हैइ यो भाग चैइ यो भन्दात पहिले को नै राम्रो थियो लाग्छ अब अलि सुदार गर्नु होला! धन्यवाद !
हेरि चै नि राम्रो छ । है
कथाले त अर्कै मोड़ लिए छ ।हुदैन हुदैन
धेरै राम्रो छ सर
takme ra magne daju haruko real role chai yo vanda ramro lagxa hamlai
अति राम्रो छ।
सबै कलाकार को भुमीका
राम्रो भये नी माग्ने र तोक्मे
कै रोल राम्रो छ हो तोक्मे1914बुडो heeeee
backround ma ajjae hamro gau thau lai majale dekhaunu paryo.taki hami bides ma hune lai yad aayos gauthau ko...dammi xa eposide hru...
निर्देशन धेरै राम्रो
ramro xa
naramro tw hudaina... hudai hudaina..
hero chay ne ramro nahune tw kuray vayena ni
hahahaha very nice comedy
राम्रो छ ।✌✌✌✌✌
dherai ramro ani ramailo lagyo ra aro pani yastai ramaila ramaila baseya haro paskadai janu hola ?
सारै हाँसो लाग्यो😂😂😂😂
Nice episode can't Waiting for next episode...
त्यति सारो राम्रो चाई लागेन
नमस्ते खास्खुस परिवार लाई
मा युब राज को तर्फबाट
धेरै धेरै फुल हरुको बिच मा यौता गुलाबको फुल चै
छुत्तै बास्ना दियर बसेको हुन्छ
तेसै गरी आज दर्जनौ टेलिए फिल्म को सामु खसखुस छुत्तै
मनोरन्जन लियर समजिक सन्जालामा फैलियको छ आज खुशी लाग्छ मलाई तक्मे बा अनि मग्ने बुदाको यो
कला अनि छुत्तै छुत्तै पैरन कथा बस्तु मा देख्न पौदा
हुन त म पनि यौता कलाकार हु
बधेताले अलिक टाढा छु
र माग्ने ब (केदार घिमिरे ज्यु अनि तक्मे बा विल्ल्सोन बिक्रम राइ)
हजुर हरुले यो कमेन्ट पढ्नु भयको छ भने मेरो मेरो
फेस्बूक को इन्बोक्स म मलाई हजुर हरुको कुनै कन्ट्याक्ट दिनु होला म हजुर हजुर हरुलाई हल्का सहयोग गर्नेछु
फेस्बोक नाम
सी रिभर
धन्बाद
youb raj sea river Seariver op
भएन माग्ने र तक्मे हुनु पर्यो
hudaina hudaina hudaina awesome
टकमे बुढा र माग्ने बुढा भए झन राम्रो हुन्थियो
मलाई जहाँ सम्म लग्छ यो तपाईं हरुलाई पहिले को तक्मे र माग्ने नै ठिक थियो।मैले यो खस खुस को सबै episode हेरे त्यस्तो आकर्सित कुनै episode देखिन।
hudaina hudaina kaha huncha yesarii ta hudai hudaina takme buda ko chai puranai act ramro chha.
most talented bdr takme buda
khusi.lagyo.ramro6.n. namstay.6hi.hajur.huro.li
खास खुस हुदैन हुदैन तेसरी त कहाँ हुन्छ हा हा हा राम्रो छ ।
म यक भाग पनि नछुटाइ हेर्छु हाल साउदी बाट
Eykdma ramro mlae sarae man paryo
tokme ra makne budako jodi ramro xa.
supap & nice hasayarai maryo hai ta
प्रयास राम्रो छ
yo vayan meri basi ramro xa yo vanda ta
हामीले नेपाल टेलिभिजनका लागि भनेर भाग ५ बनाएका थियौँ,जुन तपाईंले युट्युबमा हेर्नुभयो होला , भाग ५ लाई नेपाल टेलिभिजन ले परिमार्जन गरेर ल्याउनुहोला, फेरी माग्ने र तक्मे नै भएछ,अर्को नयाँ केही देखौनुस् भनेर फिर्ता गरिदियो । भद्रगोल,मेरिबास्सै , हाक्का हाक्की सबै गाउले पारीबेशको छ , शहर तिरको गरौ भन्ने कुरा आयो । त्यसैले यस्तो भयो , सुधार गर्दै जान्छौं । धन्यवाद ।
+Aama Agni Kumari Media ramro 6 programme badhai 6 khaskhus team lai
यो त भएन हामी त तक्मे र माग्ने नै हेर्न चाहन्छौ
यो संसारा त्यै एउटा नेपाल टेलिभिजन मात्रै छ र नेटिभीले रिजेक्ट गर्यो भन्दैमा दर्शकको मन रुवाउने हो त अरु टिी बाट पनि त प्रसारण गर्न सकिन्छ नि अनि अर्का कुरा यो हेरि चैनी भनेको र हुँदैन हुँदैन भनेको पटक्कै सुहाएको छैन माग्ने र तक्मे नै भएर आउनु पर्छ होइन भने अर्को भागबाट हेरिदैन धन्यवाद....
+suraj thapa चैनी भनेको र हुँदैन हुँदैन भनेको पटक्कै सुहाएको छैन सुपर
sarai ramro chha
हुदैन हुदैन हुदैन यस्तो कमिडी हुदैन भन्नू हुँदै"हुदैन😂😁
तक्मे, माग्नेको रोल गर्नु पर्यो र हनुमाने, मंगलीलाई पनि ल्याउनु पर्यो ।
jyapa 1000 like hai takme ba
nice comedy...
माग्ने n तग्मे lop ew yr
सारै मन पर्यो
लाखे हौ यो त हुँदै भएन हुँदै भएन, त्यस्का बाजे। तक्मे र माग्ने चाहियो के हामीलाई त।
Nice ... Very nice ... It's so funny .....