धरानको तनावपछि सेनाका पुर्व मेजर जनरलले गरे गम्भीर संकेत, राजेन्द्र लिङदेनलाई ईतिहास पढ्न सुझाब !

Sdílet
Vložit
  • čas přidán 28. 08. 2023
  • #nagarikonlinetv#arjunlimbu#kumarfudong #rajendralingden #dharan #harkasampangrai #hindu #dharanlatest
    It's a Nagarik Online TV Presentation :
    Guest : Kumar Fudong - Maj. General (Retd.), Nepal Army
    Host : Arjun Maden Limbu
    Camera : Nirmal Subba
    Edit : Abindra Maden Limbu
    For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
    Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.

Komentáře • 164

  • @CkRai-or5si

    भूपु श्री ५, र भूपु श्री ३ अनि पाखण्डि बाहुनहरूकाे लुताे कन्याउन खेताला बसेकाे श्री राजेन्द्र लिङ्देन शाहालाई किरात, वा लिम्बू ईतिहास साेध्याे भने "बाहुनले फ्याकिदिएकाे चाेक्टै मिठाे !" भन्ने निश्चित छ । चाेक्टामा भुलिरहेकाे बेला अरु फूंमै छैन ।

  • @rajabinash5

    Sir, you are saying 100 percent True and right. We want our NATIVE culture BACK because NEPAL is our ancestors country.

  • @mangolmulbasi971

    अब हामी सबै मुलबासी हरु जाग्ने एक हुने समय आएको छ.

  • @RajLimbu-oj7rg

    राजेन्द्र लिङ्देन भन्ने जन्तु लाई देश निकाला गर्नुपर्छ

  • @susanamukhiya3801

    हिन्दु भनेको हुन्दुस्तान 2 भनेको भारत

  • @umagurung6853

    Kumar sir ले मुलबासिको कुनै एक important post लियरा अगडी बरी दियमा हाम्रा मूलबासीको भलो हुने थियो ।

  • @user-xc1tf7zk8g

    मेजर साबको कुरा एकदम सही लाग्यो 🙏❤ थेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏❤

  • @laxpsdlimbu7912

    Agreed. Thank you for sharing your knowledge and really appreciated. Nogen

  • @amarparsadrai9652

    Namasker Nagorik online. Its 100% right I agree with him I am pleased

  • @nawarajmewahangrai

    हिन्दु लाई बहिस्कार गर्नु पर्छ नेपाल बटा किन कि हिन्दु नेपाल को होईना नेपाल को ईतिहास किरात हो

  • @yehangkhambu69

    सबभन्दा पहिले याे राज्य गणतन्त्र नेपालको संविधान मान्नु पर्छ, धर्म निरपेक्षता काे अर्थ नबुझ्नेले के बुझ्छ..!! धर्म निरपेक्षता केहाे ?? संबिधानमा धर्म निरपेक्षता, कानुनमा गाई राष्ट्रिय जनावर, मारेर सजाय भागिदार हुनुपर्ने..! याे सब नाटक, २४० बर्ष सहियाे, अब त बिराेध गरेमा गाईको हाेईन हिन्दू अतिबादी हरु को मासु खाईन्छ..!!

  • @kumeshbajracharya2843

    Sir is 100% right

  • @mespangrai5240

    General sab, 1. के तेसो हो भने देसको कानुन नमान्ने?

  • @bimalalimbu9417

    घर न घाट को हुन्छ लिङदेन अर्काको पछ लागेर

  • @prajitrai2252

    one of the most valauble interview by a genuis man❤

  • @user-br2ys8mr5c

    सहि बात 👍️👍️

  • @surajlama7555

    नेपालमा हिन्दु राष्ट्र र राजा अायाे भने 100% धर्मिक युद्ध र जातीय युद्ध निश्चित हाे ५० हजार भन्दा धेरै मान्छे मर्छ याे कुरा बाहुनबाद सरकारले बेलैमा बुझ्न जरुरी छ

  • @gurungprakash749

    Hajur ko kura 100% sahi ho sir very good job thanks for all 👍🙏

  • @user-ud8he4iu3d

    मेजर साब काे एकदम तथ्य पूर्ण मजबुद विचार प्रस्ट पार्नु भएकोमा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤