Gothalo || गोठालो || Episode 112 || Social Serial || Laxminath, Shital,Narayan Keshav | May 15-2024
Vložit
- čas přidán 14. 05. 2024
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 112 || Social Serial || Laxminath, Shital,Narayan Keshav | May 15-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode112
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
CZcams:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Komedie
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
काजी पाजीलाई ठिक पार्न परो भाई
यो भैसि कसम ले कति दुख देको
Mero aamalai got halo dhari man parxa
Kati ramro xa ❤
❤ cl ZZ
No no no😮@@umagautam5133
सानो काजीलाई सबै गाउलेहरु मिलेर तलाउन पर्छ। यो भाते ज्यादै मात्तेर पनि पात्तेको छ। ठुलो काजी अनि गोठालो गोठालीहरु एक जुट भएर सानोकाजीको चुरिफुरी समाप्त गरे मात्र यो सिरियल धेरै असल हुनेछ।
हो नि
honi❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सानो काजिमो निकै चुरिफुरी भयो मलाई मन परेन भन्ने जति यता हाजिर हुम तो ❤❤
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 ❤️❤️
यो सानो काजी होकी पाजी हो यो मान्छे को चुरी फुरी देखेर जहर छुटी सको हो मलाई त ❤❤
सानो काजिलाइ तह लगायको हेर्न पाइयोस भरत ले अबको आउनी भागमा
सानाे काजित डाका नै हाे कि के हाे
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे काजिकाे छाेराे भनाउदाेले अचिचार थरेकाे मन परेना ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
1 k नपुगेको सथिहरू कोको हुनुहुन्छ सबै मिलेर एक। अर्कोलाई सपोर्ट गरौं है
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गोठालो सिरेल मा मुखिया हरु को दादागिरी मात्रै कति हेर्नु भरत चाडै ठिक हुनुपर्छ अर्को भाग सम्म पुरानो कलाकार सबै हराउँदै गयो अब आली फरक हेर्न पाउ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ गाोठालो सिरेल मइले नछुटाइ हेरेको छु👌👌👌👌👌👌
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
म पनि❤❤❤
म पनि❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Ma pani ❤❤❤❤
Ghothalo serial lai sabaile Maya garidinuhola
यो सानो काजी भनाउदो लाई गाउले सबै जना मिलेर ठेगान लगाउनु पर्छ
भरतले सानाकाजिलाई ठिकलाउनुपर्छ र गाेठाला कमरा कमारिभन्ने तु हटाउनुपर्छ हटाउनुपर्छ .....
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🏼जय श्रीमन्नारायण🙏🏼
🌹म क्यनेडा अंटरीयो केचनार बाट 🌹
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
5:49
याे गाेठालाे सिरियल मलाइ सारैमनपर्छ।
भरत छिटाे ठिक भएर सानाे काजीलाइ तह लाकाे हेरन पाइयाेस अब अाउने भागमा 👍️👍️👍️👍️
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
राणासासन काे बेलामा धनिमानिकाे ज्यदै सासन खेपेका रएछन हाम्रा पुर्खाहरुलेे
नमस्कार हजुर म हेटौंडा देखि हेर्दै छु एकदमै मन पर्छ
नम्कारछमटीकर्पक
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
500 भन्दा कम भएका हामी साना you tuber सबै आउनुस एक आर्का लाई सपोट गर्दै अगाडि जाम❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
आउने भागमा सानो काजिको खप्पर फुटाई दिनु पर्यो है भरत सर्🙏
मलाई त सबैभन्दा धनेकाे राेल राम्रो लागछ
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा लसुन को चुल्ठि सारै राम्रो लाग्यो हजुर ❤ अनि अब भरत ले त्यो साना काजी लाई ठीक पारेको हेर्न मन छ
धेरै राम्रो छ तर सानो काजि लाई अलिक ठिक पार्ने बेला भयो भरत सर छिटो निको भय र ❤❤❤❤❤❤❤❤ को को हुनुहुन्छ सानो काजि लाई ठिक पारे को हेर्ने मन
Ho say ho
एक ले अर्को लाई सपोट ग्रम 😊😊
भरत छीटै नीको भएर सानोकाजी भनाउदोको राम धुलाई गर्नु पर्यो ठूलो काजी बल्ल ठीक ठाउँमा आको छ फेरि अर्को बौलाउन थाल्यो तेस्लाई पनि छीटै ठीक ठाउमा ल्याउन पर्यो भरत जी🙏🙏🙏
आह राम्रोछ सिरियल 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ।हजुर❤❤
नछुताइ हेरेको छु येक्दम राम्रो छ
Dherei ramro x hajur ko siriyel malita manpariyo
दामी छ
भरत दाइ छितो निको भएर सानो काजी भनौउदा लाई तह लगाउनु परेयो अनि हेर्न मज्जा आउछ❤❤❤❤
सानो काजिलाइ तह लगाउनु पर्यो भरत ले ठुलो काजिले आमा छोरी लाइ खोज्नु पर्यो
Ekdam ramro lagx gothalo siriel ajha ramro ani marmik hudai jaos
राम्रो छ
सानो काजि भनौदो कङसले अत्यतचार गरेको छ अब भरतले तह लगाउनुपर्छ ❤❤❤
म।धनगढि।बाट।हरेक।हप्ता।हेरि।राछु
Hajur ko gothalo serial ekdamai ramro xa,
My favorite serial ❤❤❤❤❤❤❤❤❤ gothalo ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
❤❤❤❤❤
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l 🎉❤
Back me 🎉
Oky back dinus
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🙏🙏🙏
my favourite serail❤❤
Dami cha ❤❤❤❤❤❤❤❤❤❤
आजकाल्को जमना मा पनि के एस्तो सिरियल बनाको होला त्यो सानो काजी भनाउदो लाई ठिक पार्नु पर्छ भरत छिटो ठिक भएर एस्को सेखी झार्नु पर्छ
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Wow dami❤❤❤❤❤
Dherei ramro xa
My favourite serial ❤️🌹🌹❤️❤️
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤❤❤❤
Ok back ❤
Okay
Oky
Okay back
ok saport
दामि छ सिरेल ❤❤❤❤👌👌👌👍️👍️👍️👍️
गोठालो सीरेल राम्रो छ सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ramro lago
साना साना youtuber जति आउनु एकले अर्कालाइ सपोर्त गरम हातेमालो गरेर अगाडि बरम🙏❤️🤝
😍😍👍👍hk bata
i like this serial ❤❤❤❤❤
सानू काजिलाई संवक अर्को पाठ मा हेर्न र सुन्न पाउ
गाेठालाे सिरियल राम्रो छ मलाई
सारै नि मन पर्छ पाेखरा ७ गण्डकी
प्रदेशबाट गाेठालाे सिरियल हेर्दै छु
अति नै मन पर्छ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
काजि काजि यिनि भरतको आमा बाबालाइ चै केसारो काजिहरु को माया गरनु परे को होला है लहै भरत जि यो काजि को सनतानलाइ छिटै बेबसता गरनु पयो है हजुर सबैलाइ दुखदिए को छ एसको सजाय त हुनैपर्छ नत्र राम्रो हुदैन बुचनु भो भरतजि बदला चै लिनुपर्छ है हजुर
Ramro xa
Best serial
Ekdam ramro prativa 🎉❤😂 Congratulation To Upper Assam
Hjr gothalo serial ko manxe haru yatikai harai basnu hunxa hjr
हजुरलाइ माया त कति छ कति चिनतै नगनु नि हजुर
Nice serial 👍🏻
म कनचंनपूर खगऊ देखी सानो काजि लाई तह लाऊनु परछ भरतले
Gothalo serial 1k damai ramro xa sano kaji le gothalo haru lai dherai nai aattecar bhayo sano kaji le gothalo haru lai maya garnu paryo ❤❤❤❤❤ 🙏 🙏
my favourite ❤❤
Very nice 👍️👌🙏
भरत सोल्टी ठिक हुने बित्तिकै सानो पाजिको चाकबाट धुवा निक्लिने गरि तह लगाउनु पर्छ।
Tankalal.sunar
❤❤❤❤❤❤❤❤❤❤❤
Very nice
Nice❤❤❤❤❤❤
Good
❤nice ❤
Nice 👍❤❤❤
❤nice serial🥰🥰🥰🥰🙏💐stay blessed all👍👍👍👍👌👌👌👌
Dhariramr lagacha katikhra auacha just leach hajur harulalai ni 🙏🙏👌🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
याे सानाे काजि पाजि लाई ठिक पार्न भरत छिटाे ठिक हुनु पर्छ अब
good
Ma devraj
पाल्पा देखि हेर्दैछु भरत ले हिम्मत हार्नु हुदैन काजी हरु को अत्याचार सहनु हुदैन एक एक बदला लिनुपर्छ भरत सानो काजी पागल भयो पापि
Hunxa hjr
, कस्तो हुनु रिस उठ्छ
Sa.o kagi va.aido haray hunxA😢
....
785
❤❤❤❤❤❤
काजि भनाैदाै ले अर्काकाे श्रिमति राखेकाे अलि सुहायना आफ्नाे श्रीमती छाेरि काे साथ हुनुपरेव
मलाईत,यकदमै,रिसउठ्दछ,
❤❤❤❤❤❤❤❤❤
Bharata.la.sankajee.lai.taha.lagaunu..parxa
My favourite serial❤❤
❤❤
My favourite serial gothalo.
❤❤❤❤❤❤😊😊😊😊😊
Ekdam ramro prativa ❤🎉 congratulations 👏
❤❤🎉🎉🎉
Yo bharat ta same Rajes hamal jastai xata🤔
😮😮😮
🙏namaskar gothalo all temlae ma kuwait aardeya bata hirdaexu ramro xa katha varatle janu denu hunna bahenilae roknu parxa❤❤
धेरै राम्रो छ सिरियल गोठालो तर सानु काजी बानी नै नराम्रो छ फोन भित्र छिरेर ढुसुढुसु हान्छु होला आज 💪💪💪❤❤❤😂😂😂
🥰🥰
सानोकाजिलाई तहलाउनु परोभरतले
Nice video song yapisod ❤🎉😮😅😅😊🎉😮😅
😊😊