'म संसारकै सुखी मान्छे हुँ' l Hari Bansha Acharya। Deshsanchar Chautari EP- 6

Sdílet
Vložit
  • čas přidán 22. 08. 2024
  • कलाकार हरिवंश आचार्यसँग जीवन, कला र समाजबारे एउटा गहिरो कुराकानी।
    Guest : Hari Bansha Acharya
    Presenter: Raj Sargam
    Camera: Rabin Acharya/ Bir Bahadur Tharu
    Director/Edit: Prabhat Khanal
    #haribanshaacharya #deshsanchar #mahajodi
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter(X) : / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Komentáře • 192

  • @tukarampant7929
    @tukarampant7929 Před rokem +10

    केटाकेटीमा दुख नपाएको व्यक्ति सफलताको शिखरमा पुगेको उदाहरण कमै पाईन्छ।
    वाल्यकालमा जे माग्याे त्यही पुर्याइदिने आजका आमावुवाका छाेराछाेरीहरू त अमेरिकानै जाने हाे।
    यहाँ त केही पनि छैन भनी देश लाई नै सराप्ने हाे।

  • @surajadhikari2640
    @surajadhikari2640 Před rokem +20

    यो देश आज यस्तो लथालिङ हुनुमा अलिकती हात मदन कृष्ण र हरिबश को पनि हात छ ! यी दुई ब्यक्ती राजाको निरंकुशता को बिरुद्ध मा रोडमा आए , यिनिहरु लाई देखेर हामी युवा हरु पनि आयौ तर आज यी बहुदल बादी हरुले गति छाडदा यी दुई अभिनेता रोड मा आउदैनन ! देश डुबे डुबोस भनेर घरमै बस्छ्न । राजा ले गल्ती गर्दा रोडमा आउने हरु आज नेता हरुले गल्ती गर्दा रोड मा आउनुपर्छ कि पर्दैन ?? तुलना गरेर हेरौ त ४६ पहिले को नेपाल बलियो कि ४६ पछिको नेपाल बलियो ??
    त्यसै ले बास्तबिकता नबुझी कसैलाइ समर्थन र बिरोध गर्नुहुदैन 😭😭😭
    #देशडुब्यो##

    • @omnamashivaaye
      @omnamashivaaye Před rokem +2

      ६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬

    • @me2000
      @me2000 Před rokem +1

      Sahi kura.. bhedaa jholeharule yo kura bujhdainan.. yiniharu hero hoinan .. western harule aafno swaartha purtiko laagi hero banaidiekaa huna.. paxillo samaya Rajesh hamal pani axuto Rachana sakenan..🙏🙏

    • @me2000
      @me2000 Před rokem

      @@omnamashivaaye jhole bokna Banda gara 🤬🤬

    • @surajadhikari2640
      @surajadhikari2640 Před rokem +5

      ​@@omnamashivaaye६२/६३ को आन्दोलन पछि टेलिसिरियल बनायर पुग्दैन मित्र ! यी नेता भनौदा गद्दार हरु बिरुद्द आगो ओकल्ने गरि सडकमा आउनु पर्यो ! जसरी राजा को बिरुद्ध सडकमा आएका थिए। जब कि २०४५ को आन्दोलन , माओबादी धनयुद्द, र ६२/६३ को आन्दोलन नै भारत र पस्चिमा देश हरुको प्रायोजन मा भएको रहेछ- श्रोत प्रयोगशाला - सुधिर शर्मा ।
      यत्तिको रोलमोडल मान्छे ले त्यसरी बिदेशी द्वारा प्रायोजित आन्दोलन मा सडकमा जानू के ठिक थियो ???

    • @omnamashivaaye
      @omnamashivaaye Před rokem +1

      @@surajadhikari2640 लोकप्रिय कलाकारहरु पनि बिदेशी मूल्य मन्येता इस्तापीत गर्न प्रयोग भएका धेरै उदाहरणहरु छन् बिश्वोमा। नेपालमा पनि बुझेर नबुझेर अथवा लोकप्रिय हुने नाममा केहि सेलिब्रिटी भनिएकाहरुबाट नेपालीहरु साबधान हुन जरुरि छ। हाम्रो समाज र यहाका आममानिस को मनोभावना नै येस्तै छ, चर्चित ब्येक्तिले भनेपछि त्येही सहि हो भन्ने ठानिन्छ। म झोला होइन देश को झन्डा बोक्ने मान्छे हु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rsdulal5295
    @rsdulal5295 Před rokem +6

    राजा नैं ठिक ।

  • @me2000
    @me2000 Před rokem +11

    नेपालको यो अवस्थाको प्रमुख जिम्मेबारहरु मध्ये यी फंडित मह पनि एक हो । आज देश पातालमा पुग्दा पनि चुँ गर्दैनन् फंडितहरु। तिमी संसारकै सुखी होलाऊ तर नेपालीहरु संसारकै दुखि जनताहरु हुन्।

    • @omnamashivaaye
      @omnamashivaaye Před rokem +1

      ६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬

    • @me2000
      @me2000 Před rokem

      @@omnamashivaaye jhole bokna Banda gara 🤬🤬

    • @hbxunxwjbwuxbj2311
      @hbxunxwjbwuxbj2311 Před rokem +1

      right

    • @omnamashivaaye
      @omnamashivaaye Před rokem +1

      @@me2000 hami desh ko jhanda bokni manchhe, kasaiko jhola bokne manchhe hoina 🤬🤬🤬🤬🤬

    • @Connectivethreads
      @Connectivethreads Před 5 měsíci

      Dherai le yo kura bhujhdainan!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před rokem +5

    यो देशका नेताहरू नेपाल र नेपालीको हक र हितकोलागी
    भन्दा विदेशीहरूको हितकालागी काम गर्छन ।
    सही कुराहो, नेपालको शासन विदेशीको निर्देशनमा
    चलिरहेकोछ ।

    • @me2000
      @me2000 Před rokem +2

      Kalakarbpani bideshiko hitmaa nai kaam garxan.. nadekheko matra ho 🙏🙏

  • @rajkumarpun3921
    @rajkumarpun3921 Před 4 měsíci

    तपाईंको चिना हराएको मान्छे मैले पनि किनेको छु, दुई बर्ष अगाडि नै लिएको हुँ। दुई तीन पटक पढ्ने गरे तपाईंको मात्रै होइन धेरै को जिन्दगीसँग मेल खान्छ तपाईंको लेखाइले सर 🙏

  • @TilakSinghPela
    @TilakSinghPela Před rokem +24

    Great personality Hari Dai🙏🙏Thank u Desh Shanchar

  • @shailendradahal1693
    @shailendradahal1693 Před rokem +2

    हरीवंश र मदनकूष्ण देश का महान कलाकार मात्र होईनन; वहा ले हास्य व्यग्यं मार्फत चेतना बूध्दी गर्न महत्वपूर्ण योग्दान दिनु भएको छ!!

  • @ramchandrarimal511
    @ramchandrarimal511 Před 10 měsíci +1

    हरि दाईले सबै कुरा मनै देखि सत्य कुरा गर्नुभयो तपाईले जे गर्नु भयो राम्रो गर्नु भयो तपाईको जिबन सफल जिबन हो समाजलाई सहि चेतना दिनुभो हजुरको जय होस् ।नमस्कार 🙏

  • @janakkc4661
    @janakkc4661 Před rokem +1

    हरिवंश आचार्य जीले प्रस्तुत गर्नु भएको बिचार समाजको यथार्थ धरातलको सँचि हो। समाजलाई कलात्मक र ब्यङ्गात्मक तरिकाले बिउँत्याउन मह जोडीको योगदान कम छैन। राष्ट्र र समाजमा ब्याप्त बिसंगति र ब्यथिति बिरुद्ध ब्यङगात्मक तरिकाले चेतना भर्न हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अग्रपंक्तिमा नै पर्नु हुन्छ। आज उहाँहरुको ब्यक्तित्व राष्ट्रिय उच्चाइमा पुगेको छ भन्नलाई कुनै कन्जुस्याँई गर्नु पर्ला जस्तो लाग्दैन। हो, उहाँले भनेको जस्तो साँच्चिकै समाज आज धेरै ब्यक्तिबादी भएको छ। सेवाको भावना हराँउदै गएको छ। शासकहरु बिनासक भएको कारणले नै आज देश यस्तो दुर्दशामा चुर्लुम्ब डुबेको छ। यस्तो बेला उहाँहरुको जिम्मेवारी अझ बढेको जस्तो अनुभव हुन्छ। प्रस्तुति रोचक छ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 Před rokem +29

    यो देशको नेताहरु लाई सुधार गर्न कलाकारहरुको ठूलो भूमिका छ। व्यंग्यात्मक प्रस्तुतिमा कविता कथा समालोचना नाटक सिरियल आदिको माध्यमबाट प्रस्तुत गरेपनि नेताहरुले लाजैपचाएर महंगा लुगा लगाउँदा पनि नाङ्गै भै सकेका छन् र भ्रष्टाचार काण्डमा सहभागी मात्र होइन होडबाजी नै चलिरहेको छ। नेताहरु आंफूहरु मात्र होइन आफ्ना छोराछोरीलाई पनि दलाल र तस्करी भू माफिया साथै गुण्डागर्दी नै भए भन्दा फरक नपर्ला।

    • @bibekjung7404
      @bibekjung7404 Před rokem +1

      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏

    • @bhumigat2349
      @bhumigat2349 Před 11 měsíci

      मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ। अहिले यीनले लुटेराहरूलाई खासै व्यङ्ग्य गर्दैनन।

    • @sandeepkalakheti969
      @sandeepkalakheti969 Před 11 měsíci

      40 barsa dekhi khabardari garda pani nasudreko Neta kasari sudrinxa, yiniharulai vote le nai sudharnu parxa.

    • @chiranjeviupadhyaya9954
      @chiranjeviupadhyaya9954 Před 11 měsíci

      एएए ... भने पछी नेपालका नेताहरु सुध्रि सके ?

    • @ritukhadka100
      @ritukhadka100 Před 11 měsíci

      59:42

  • @uttamdhungel7854
    @uttamdhungel7854 Před rokem +5

    देशसंचारले पात्रहरूको छनोट पनि हालसम्म गजव गरेको छ है । विविधताको पाटोलाई जिवन्तता दिनुहोस । समाज जस्तै चौतारी पनि इन्द्रधनुषी रहोस ।

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 Před 10 měsíci

    याे विनासकारिकाे नाईके हाे ।

  • @TheRAM639
    @TheRAM639 Před rokem +8

    साह्रै राम्रो। आचार्य ज्यू को कुरा राम्रो लाग्यो।
    अब अर्को भाग मा रबिन्द्र मिश्र लाई बोलाउनु पर्यो युवराज ज्यू

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 Před 11 měsíci +2

    नेपालका सबै राजनीति गर्ने कर्मीहरु लुटेरा हरु हुन् !!

  • @GorkhaKhukuri
    @GorkhaKhukuri Před 5 měsíci +1

    राजतन्त्र जिन्दाबाद 😡😡😡

  • @narendranepal6509
    @narendranepal6509 Před 5 měsíci +1

    हिजाे बाेल्दा देशमा भुचालाे जान्थ्याे अहिले बाेल्दा कसैले सुन्दैन्न । यहि अबस्थाकाे लागि गणतन्त्र ल्याउनु भएकाे हाे ।

  • @atomnetra
    @atomnetra Před 9 měsíci +1

    सुन्दर कार्यक्रम ! देशसञ्चारले उत्तरदायी पत्रकारिताको विश्वास प्राप्त गरोस् 😍

  • @dipakthebe3582
    @dipakthebe3582 Před rokem +8

    ❤ धेरै राम्रो ❤

  • @jayaramthapa970
    @jayaramthapa970 Před rokem +3

    हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
    🙏🙏🙏🙏💐💐❤️❤️🇳🇵

  • @jayaramthapa970
    @jayaramthapa970 Před 11 měsíci +3

    माहानायक ज्यु लाइ पनि ल्याउन पर्यो
    कार्यक्रम टिम अनि शैली एकदमै राम्रो छ ।।।
    🎉🎉🎉🎉🎉❤❤❤❤

  • @Sharad-Raj-Adhikari
    @Sharad-Raj-Adhikari Před 11 měsíci +5

    Hari Bansha Acharya is a GOD of acting, I salute him.

  • @autbam4356
    @autbam4356 Před rokem +3

    खुसी छु भन्नुभयो सार्है खुशी लाग्यो। हाम्रो मनमा पनि हजुरको लागि धेरै इज्जत छ ।।❤❤

  • @ubpking
    @ubpking Před rokem +2

    अति राम्रो प्रस्तुती !

  • @mitragurung1872
    @mitragurung1872 Před 8 měsíci

    हरिवंश ज्यु विलक्षण प्रतिभा हुनुहुन्छ ।उहाँको 😊जति प्र संशा गरे पनि कम छ।

  • @basudevthapa2059
    @basudevthapa2059 Před rokem +1

    सुरज जी, ले कमेन्ट गर्नु भएको बिषय सहि जस्तै लाग्यो ०५५/५६ तिर होला कम्युनिष्ट स्वास्थ्य राज्यमन्त्री भरत प्रधान हुदा बिर अस्पताल मा अायको रकम १० करोड मोडल अस्पतालमा लगाईयो, सो अस्पतालमा ब्यबस्थापन समिति हरिबंश, मदनकृष्ण पनि हुन हुन्छ जस्तो लाग्छ, त्याहाँ धेरै आस्था का आधारमा उपचार हुने सहुलियत पाउने अहिलेसम्म छ दै छ हाम्रो दोलखा तिर का कामरेड को सिफारिस मा सुबिधा लियका छन सुविधा त लिनु राम्रो नै हो तर समान व्यवहार हुन जरूरी छ ॐॐॐ सबै मा सदबुद्वि पलाओस

  • @dineshthapa475
    @dineshthapa475 Před rokem +2

    उत्कृष्ट कार्यक्रम
    सम्पूर्णमा नमस्ते 🙏🙏🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 Před rokem +7

    “होशियार होना अच्छी बात है, लेकिन दूसरों को मूर्ख समझना सबसे बड़ी मूर्खता है”
    जय श्री राम🙏

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Před 11 měsíci

    कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?
    सत्र वर्षीया, हाई स्कूलकी एक विद्यार्थी जेसीलाई जीवनको अर्थबारे सोध्दा तिनले यस्तो जवाफ दिइन्‌, “बाँचुन्जेल जति सकिन्छ मस्ती गर्नुहोस्‌।” सुजीको सोच भने अर्कै थियो। तिनले यसो भनिन्‌: “जीवनको अर्थ भनेको आफ्नै हातको कुरा हो, तपाईंले जस्तो बनाउनुभयो त्यस्तै हुन्छ।”
    के तपाईंले कहिल्यै जीवनको अर्थ के होला भन्‍ने प्रश्‍न सोध्नुभएको छ? के सबै मानिसजातिको जीवनको उद्देश्‍य एउटै छ? अथवा सुजीले भनेको पो सत्य हो कि-जीवन भनेको हरेकले जस्तो बनायो त्यस्तै बन्छ? हाम्रो समाजले जत्ति नै धेरै प्राविधिक उन्‍नति गरे तापनि हाम्रो मनले जीवनको उद्देश्‍य के हो भन्‍ने प्रश्‍नको उत्तर खोजिरहन्छ। जीवनको कुनै बिन्दुमा पुगेर हामीमध्ये अधिकांशले यस्तो प्रश्‍न सोध्ने गर्छौं, ‘हामी यहाँ किन छौं?’ म सधैं नै यही प्रश्नको जवाफ खोजिरहन्छु ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Před rokem +5

    यो मह जोडी पश्चीमाको पैसा खाएर राजाबारे नराम्रो भ्रम नेपाली जनतालाई छरे,, गणतन्त्र ल्याउन लडे,, अहिले यस्तो कुन मुखले बोलेको?? राजा सँग माफी माग, यि दुई पापी हुन पापी

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Před 11 měsíci

    स्त्य कुरा हो हरी सरको भनाई नेपाली नेतालाई बीदेसीले चलायको 100% हो हो हो कीनाकी 90 सीट भयकालाई पाखा लगायर 20 सीट को मान्छेको सरकार छ जनताको मत हालेको कुनै महत्त्व छैन अनि भोट हाल्ने हामी जनताको पनि गल्ती छ 20 बर्ष सम्म माखो नमार्ने भस्त नेतालाई भोट हाल्ने 1 नम्बर मा हामी जनताको गल्ती छ छ छ

  • @balakrishnapoudel4922

    यहाको यो देस सन्चार मा दियको सुचना बाहक सन्देस सुनेर सारै खुसी लाग्यो।

  • @zicob2536
    @zicob2536 Před 10 měsíci

    कस्तो रमाइलो अन्तर्वार्ता

  • @babinlama192
    @babinlama192 Před 9 měsíci +1

    सुन्दर कार्यक्रम !

  • @RAJANACHARYA
    @RAJANACHARYA Před rokem +1

    महान व्यक्तित्वको पंतिमा पर्नुहुन्छ 🙌🙌

    • @bhumigat2349
      @bhumigat2349 Před 11 měsíci

      मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ।

  • @ramchandrarimal4297
    @ramchandrarimal4297 Před 11 měsíci +1

    Great personality Haribansha thank you deshsansar👃👃

  • @ankitgurung9520
    @ankitgurung9520 Před 11 měsíci +1

    Hari dai sabaiko hai hai ❤👍👌

  • @prayasregmi139
    @prayasregmi139 Před rokem +3

    🙏🙏🙏Huge respect to legend Haribansha.🙏🙏🙏

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 Před 11 měsíci

    हरीबँसले ठिकै भन्दैछन

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před rokem

    जिन्दगिमा दुखपाउनुनै परिक्ष हाे

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Před 11 měsíci

    कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ।

  • @nezuko_channn6887
    @nezuko_channn6887 Před 6 měsíci

    Very nice ❤❤

  • @janjantimalsina1465
    @janjantimalsina1465 Před rokem +2

    Great Personality 👏

  • @rupapun170
    @rupapun170 Před rokem

    टिभि, फिल्म हुदै युटुब सम्म देख्न पाएको छु, आशा छ कुनै दिन या समय फेस टु फेस देख्न मन छ । हजुर हरु जस्तो ब्याक्तिले देशको अवस्थालाई पनि नाटक जस्तै गरि पलटो फेराउने काम गनुँस शुभकामना!

  • @sundardhital4903
    @sundardhital4903 Před rokem +3

    “सभी अनुभवों का स्वागत कीजिए, पता नहीं कौन सा अनुभव आपका जीवन बदल दे”
    जय श्री राम🙏

  • @trsharma11
    @trsharma11 Před 11 měsíci +1

    Excellent interview. Thanka to Desh Sanchar TV. # From : USA

  • @harishpant7396
    @harishpant7396 Před 11 měsíci

    हाम्रो देशका लाइसर्न्सधारी लुटेरा कसरी सुधार्ने/ सुध्रिने होला ...

  • @gopalprnepal
    @gopalprnepal Před 10 měsíci

    Thank Hari dai

  • @nirajgurung1212
    @nirajgurung1212 Před rokem +1

    Yubraj Sir and Team thank you!
    Enjoyed the interview.

  • @shristipanthi9583
    @shristipanthi9583 Před 11 měsíci +1

    Maha Jodi are Living God “ Hunnn ❤❤🎉🎉

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 Před 11 měsíci

    साँच्चौहो हाम्रो शासन हामीवाट चलेकोछैन

  • @narranapahelee4785
    @narranapahelee4785 Před 10 měsíci

    Good news for general people

  • @indiraghimire493
    @indiraghimire493 Před 11 měsíci

    Great personality haribansha thank u deshsansar👃👃

  • @pradeepbomjanmadhurimanepa8642
    @pradeepbomjanmadhurimanepa8642 Před 11 měsíci +1

    उत्कृष्ट कार्यक्रम ! वरिष्ठ पय्रकार युबराज घिमिरे लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना !

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 Před rokem

    कत्ति उत्कृषट कार्यक्रम।

  • @artplussk_222
    @artplussk_222 Před 11 měsíci

    Haribansha legendary super and uncomfortable actor of our country. Salute sir !!

  • @mayagurung7880
    @mayagurung7880 Před 11 měsíci

    डाक्टर प्रोफेसर सुरेन्द्र केसी ज्यु लाई ल्याउनु है अर्को भागमा ❤❤❤

  • @amitlama9668
    @amitlama9668 Před 11 měsíci

    1second pani skip na garikana herne tapai mahajodiko interview ho❤

  • @STHAMADHU
    @STHAMADHU Před rokem +1

    युवराज दाइ कति चिन्तित ❤❤❤

  • @milanbogati8762
    @milanbogati8762 Před rokem

    Kalakar ma.ha.sanchaar.deshko gahana yo desh shikimi huna lagyo

  • @nagendramahato7543
    @nagendramahato7543 Před 11 měsíci

    Dherai ramro dai

  • @Yubrajkandel
    @Yubrajkandel Před 11 měsíci

    यो देशमा संघियता र गणतन्त्र ल्याउने मुख्य जिम्मेवार पहरेदार यिनीहरुको जोडी नै हो! अहिले आएर आफैंले ल्याएको गाँणतन्त्र लाई गाली? डलर खाएर क्या नाटकबाज निस्के यार?! 🤔🤔

  • @sharmilakc8861
    @sharmilakc8861 Před rokem

    Naman.........

  • @tankarajdulal5199
    @tankarajdulal5199 Před 11 měsíci

    Great show
    Rarely found personality living legend honourable Haribansha Acharya 🙏🙏🙏

  • @user-ps6zq6gt5o
    @user-ps6zq6gt5o Před 11 měsíci

    Great kalakar

  • @khemthapa175
    @khemthapa175 Před 11 měsíci +1

    MAHA-JODI uses irony mostly in their comedy...irony is another version of truth. In that matter they are truth makers!!! Respect to all the hosts and great guest Haribansa Acharya sir🙏🙏🙏🙏🙏👏👏👏👏👏👏

  • @purushottamsilwal5299

    Sansar ko sab vanda khusi ma matra hu vanthanthiy uwha pani hunuhudo rahexa khusi lagyo.

  • @gurumilanparajuli5704
    @gurumilanparajuli5704 Před 9 měsíci

    ❤❤❤🙏🙏🙏🙏

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 Před rokem +1

    लल्लन टपमा गएर आएपछि साेही शैलीमा युवराजले बनाएका छन्। राम्रो छ।

  • @sanukunwar2287
    @sanukunwar2287 Před 11 měsíci

    Hari sir, you are the 5❤❤❤❤

  • @hima6000
    @hima6000 Před rokem

    Very true Hari sir 🙏🙏

  • @bravegurkha5406
    @bravegurkha5406 Před 10 měsíci

    Lallontop

  • @tikaramrc674
    @tikaramrc674 Před rokem +9

    राजा महेन्द्र हुदा सम्म स्वाभिमानी पुर्बक शासन सत्ता नेपालीले चलाएका थिए होला ? बहुदलिय ब्यबस्था र गणतन्त्र आएपछि अहिलेसम्म देशमा आफ्नो बुद्धि बिवेकबाट नेपाली जन्ताका छोराछोरीले शासन चलाउन सकेको उदाहरण नै छैन ,

    • @shambhumalla2032
      @shambhumalla2032 Před 10 měsíci +1

      दास भनेका दास नै हुन तिन्ले कहाँ शासन गर्न सक्छ्न त .......

  • @bktstha9072
    @bktstha9072 Před rokem

    राम्रो कार्यक्रम

  • @m16sauraj26
    @m16sauraj26 Před 10 měsíci

    aru kura sabai thikai ho, you're a great person. Tara 62-63 tira ganatantra ko wakalaat garne, yo party ko neta ko taluwa chatera tei anusar ko conetnt banaune pabi tapai haru nai ho. Aile k payo ta nepali le kera bahek? tei vayera tapai le chai sasak lai kei na vannu hos, tapai kai favorable neta haru ho.

  • @subhasbhatta4543
    @subhasbhatta4543 Před rokem

    gr8 program

  • @NBDahalNavin
    @NBDahalNavin Před rokem

    great think

  • @MoanpunMohanpun-cm8bn
    @MoanpunMohanpun-cm8bn Před 3 měsíci

    Ho haribangsa ji ati gambhir Kura bhannu bhako chha yek dam thik chha,eni haru sasak nabhayera nasalk matra nabhayera kitnasak bhane farak na parla.

  • @pradeepacharya3858
    @pradeepacharya3858 Před 10 měsíci

    its a good program but it will be more attractive and specific if the questions are channeled properly

  • @bharatithapa6675
    @bharatithapa6675 Před rokem

    Great analysis

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 5 měsíci

    🙏♥️

  • @Hffv898
    @Hffv898 Před rokem +1

    तिमी हरु भेडा भएर हामीले दुखः पायौ

  • @Srikanchanghimire
    @Srikanchanghimire Před 4 měsíci

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम 凸

  • @soveeka
    @soveeka Před 11 měsíci

    Love watching this show ❤😊

  • @yukeshrai
    @yukeshrai Před 10 měsíci

    MADAN and HARI two legends!

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Před 5 měsíci

    राष्ट्रपति स्वतन्त्र ब्यक्ति ठिक हो ।

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Před rokem

    Tara Mp wa Janmat ko Bahumat Bat Yek Des Arko Ma Milne World Wide Bandej Hunu Pardcha All Countries of world TopLeaders n Bureaucrays Take This deep ly n Intellegently And make Sucess

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 Před rokem

    Great work keep it up

  • @ashasunar9959
    @ashasunar9959 Před rokem +1

    ❤❤❤

  • @yogitasharma28
    @yogitasharma28 Před rokem

    Rastrapati hoina raja chahin✊️✊️

  • @bishnujoshi8544
    @bishnujoshi8544 Před rokem

    Great ❤

  • @krishnalohani3007
    @krishnalohani3007 Před 11 měsíci

    Good 👍

  • @sundarsingh92
    @sundarsingh92 Před rokem +4

    Haribansha Dai tapaiharule samet support gareko democracy ta lootocracy bhayechha, Desh ta netale beche, barbad pare. Ke garne hola

    • @omnamashivaaye
      @omnamashivaaye Před rokem

      ६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬

  • @tankarajdulal5199
    @tankarajdulal5199 Před 11 měsíci

    29:56 wit & humorous 😂👍️🙏

  • @Khadka851
    @Khadka851 Před rokem

    रमाईलो कुराकानी, समय अलि कम भो

  • @payangovlog8492
    @payangovlog8492 Před 11 měsíci

    चिना हराएको मान्छे रातमा एक चोटि ममिले अडियो नसुनी निद्रा लाग्दैन भन्नू हुन्छ को रहेछ यस्तो कहानी सुनाउने मान्छे भन्नू हुन्छ गाउमा बुढी आमाले

  • @ManilaRai-xn7ll
    @ManilaRai-xn7ll Před 10 měsíci

    Maha jodi dubailai liyera aaunu bhako vaye ajha ramro hunthyo.

  • @johncorner228
    @johncorner228 Před rokem +2

    हो नि दाई संसार को खुसि मान्छे तपाई नई हो, अब एउटा स्वस्नी मरेको 13 दिन नबित्दै अर्को आइमाई संग rexal गर्न पाउनु भाको छ,,, हे हे.. देश यो खत्तम अवस्ता मा आइ पुग्नु मह जोडी को ठुलो हात छ, यिनीहरु हरु NGO को इसारा मा doller bhayera sireal बनाउथे

  • @srijankhadka5703
    @srijankhadka5703 Před rokem

    The lallantop program ma gayera aayepachi yuvraj sir le Nepal ma suru garnu vayecha, ramro kura ko anusaran gareko ramrai kura ho

  • @kisanadhikari1382
    @kisanadhikari1382 Před rokem +1

    🤟👍️🎉