AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १९, शनिबार साँझ ५ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • News Presenter: Roshani Kathet
    Headlines
    १. देशभर २५ जनामा हैजा संक्रमण पुष्टि, महामारीको जोखिम निम्तनसक्ने चिकित्सकको चेतावनी, खानपान र सरसफाईमा ध्यान दिन सुझाव ।
    हैजाको संक्रमण
    खानपान र सरसफाईमा ध्यान दिन सुझाव
    २. दाङमा दुई छुट्टाछुट्टै स्थानमा खोलाले यात्रुसहित अटो बनाउँदा दुई जना बेपत्ता, रोल्पामा पहिरोले घर पुरिएर २ जनाको मृत्यु ।
    वर्षा र विपद्
    बाढिपहिरोको वितण्डा
    ३. राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन बनेको उपप्रधानमन्त्री सिंहको भनाई, आर्थिक रुपान्तरण सरकारको प्राथमिकतामा रहेको दाबी ।
    गठबन्धनको बचाउ
    स्थायित्व र विकास प्राथमिकतामा
    ४. इजरायलली हमलाबाट द्वन्द्वग्रस्त गाजाका दुई तिहाई भवन ध्वस्त, डेढलाखभन्दाबढी संरचनामा क्षति पुगेको राष्ट्रसंघको प्रतिवेदन ।
    गाजा ध्वस्त
    दुई तिहाई भवन क्षतिग्रस्त
    र,
    ५. पेरिस ओलम्पिकमा ५३ देशले हातपारे पदक, १३ स्वर्णसहित चीनको अग्रता कायम, दोश्रोमा रहेको फ्रान्सलाई पछ्याउँदै अष्ट्रेलिया तेश्रो ।
    पेरिस ओलम्पिक
    पदक तालिकामा चीनको अग्रता
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře • 1

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy Před měsícem

    पेसा राम्रो राजनीति तेसैले हातमा माटो सम्म न छोएर नै अरब पति वन्ने भयपछी कुनचाहिँ हुसु होला बर्षभरि घामपानी भोगेर नेताजी हरुझै हत्मापंजा गोडा मा बूट पहिरेर कृषि को नुतन प्रणाली को उदघाटन जस्तो हुन्छ र?