आमाले भोगेको समय...समय भित्रको समय - १६ Babita Basnet With Radha Basnet
Vložit
- čas přidán 5. 08. 2024
- आमाले भोगेको समय...समय भित्रको समय - १६ Babita Basnet With Radha Basnet
#babitabasnet #SamayaBhitrakoSamay
कृषक, केयर टेकर, कुक, नर्स, ममताकी खानी, मध्यस्थतकर्ता, सल्लाहकार, समग्रमा घर...प्रायः यही र यस्तै हुन्छ हाम्रो समयका आमाको परिचय । 'समय भित्रको समय' मा यस पल्ट मैंले आफ्नै आमा राधासंग कुराकानी गरेकी छु, आमाले भोगेको समय...
Technical Support: Basant Pokhrel
❤❤पुर्बेली राई लिम्बु समाज ❤❤❤को आनामाना घिउ खानु भकी आमा ❤❤❤❤❤❤❤❤❤❤❤❤लाई सलाम ❤❤❤❤
Aha!! Ama ko gufff kati ramailo. Mero maya
यस्ती संस्कारी आमाले जन्नमाउनु भएको छोरी बबिता दीदी अनि पो यस्तो शुसील हुनुहुदो रहेछ। खुसी लाग्यो मेरो पुर्खाली घर चुमलुग को छिमेकी गाउ सालाम्बुन ।
कथा त सबै आमाक थिए होलान अन्तर्वार्ता त के सोध्नपनि जानिएन हामिले, सार्है राम्रो सुन्न पाईयो धन्यवाद आमा र दिदिलाई !
मनमा गडेका घटनाक्रम राम्रो सङ सम्जिन्छ आम टाठि हुनु हुदो रहेछ दीर्घआयुको शुभकामना
आमा को कुरा सुन्दा सारै मनपरो आमा लाई नमस्कार हजुर
Ama choriko kati mitho hanso
अामा साँच्चीकै अामा नै हुनुहुँदो रहेछ।कति सकारातमक बिचार अामाको।धपक्क बलेकी अामालई मेरो नमन।
Kati mitho boli aama ko 😍😍 Aama lai Samjhana sunaidinus la @babita didi 😊💖🙏
मायाकी खानी, हामी सबैको (रानो) रानी आमामा हाम्रो सबैको नमन 😍
Sampurna aama haru prati naman xa 🙏💐💐❤️❤️❤️❤️❤️
आहा आमालाई नमन
हजुरआमालाई नमन🙏🙏🙏हजुरको सोच र बिचार।👍👍
mahan aamaa laai naman💥🙏
Namakar aama❤❤ hamro janmasthalo khotangko hunuhudo rahex khusi lagyo❤❤
Mahan aama❤❤❤❤❤
Kati ramro mahan ama ❤🙏
Aama ❤❤🙏🙏
हाम्रा आमा हरु काहानि आमाको मुख बात सुन्न पाउनु भनेको हामि कति भाग्यमानी सन्तान बबिता दिदि हजुर लाई धेरै धन्य बात छ हजुर हाम्रो खान्दन को एक असल पत्रकार दिदि लाई सलाम्🙏🙏🙏🙏🙏🙏🙏🙏
निकै राम्रो लाग्यो हजुरको आमा सँगको अन्तर्वाता बविता दिदी।
माओवादी आतंककारी हरुले हजुर हरुलाई पनि दुख दिएको खोटाङमा रहेछन् ।
kati ramri aama ani kura love it❤❤❤❤
Jay Janani Of Mahaan Chhri ! Jay Janani Nepal ! Jay Jagat-Janani Durga-Bhawani !
Best main amma
Good satisfaction ❤
Namaste Ama ! Ekdamai ramailo interview ❤
very nice to see both of you, mother looks more confident
आमाको अन्तर्वाता त कुनै महिला मन्त्रीको भन्दा कम छैन|
Aamaa😊💓💓💓💓💓💓💓
great ma
🙏🙏🙏aama ta kati positive
very inspiring :)
❤❤
आमा लाई प्रणाम
आमा❤❤❤❤
Ye ama ko jasto Mon vayeko ama maile yo Mero umer 2 Jana ama matra dekhe
Badai x aama 🪴🪴💐🪴💞👌🌺💝
आमा मन पर्यौ नमस्कार
🙏🙏🙏🙏🙏
❤❤❤🙏🙏🙏
Samya anusarka jibanko vogaiharu j jati vay ni narile sabai kamako khel vani basnu parne namanxa aamalai
Ama jasti chhori
Ddn 46:01 😅Hajuko nostalgic content
*यस्तै हो जिंदगी।* साप्सु तरेर आए पछि - दिदीलाई साप्सु खोलाले बगाएछ (अधुरो कहानी )। आउने दुनियामा नारी प्रथम हुन्छे। जस्तो श्री लक्ष्मी-नारायण। राधा-कृष्ण। सीता-राम। घर छोडेको कुन साल होला ? सन् 2011 फागुनमा त म आफैं भेटेर आएको हो। सबैको लागि आमाको इच्छा सदैव पुरा होस् - सर्वे भवन्तु सुखिन। सबै प्रति - याद नमस्कार !!
आमा/छोरीको गफ गज्जव लाग्यो । आमाको पुराना कुराहरु सुनेर झनै रमाईलो लाग्यो । आमा ८१ बर्षकी देखिनुहुन्न । आमा निरोगी र भाग्यमानी हुनुहुन्छ । आमासँगको मिठो कुराकानीका लागि Babita Basnet दिदीलाई बधाई ।
बबिता मेम यो अन्तरवार्ता ले मलाई मेरै माइती परिवारको याद पुनर्ताजगी गरायो र आमालाई लास्टै सम्झिए नि!!!
जहा भएपनि love you mam
मायाँकी खानी प्रेरणाकी स्राेत आमा लाइ स-आदर प्रणाम