जतिबेला जापानीज रेडियो बायाकाधमा बोकेर बाखरा चराउदै खरबारिमा प्रेम दाजुको गित कतिबेला आउला भनेर समयको ख्याल गरि बसेको याद दिलाइदिनु भयो आज दाजु।मलाइपनी तपाइका गित असाधे मनपर्छन।फेरि फेरि ओरालिमा कोझर्यो सुस्तै लगायतका गितहरु सुन्नपाउ दाजु
दोहा कतारबाट दर्शन छ प्रेम दाजी?👏🙏 हजुरको गीतमा धेरै मीठो शब्द र आफ्नो राष्ट्र प्रती धेरै माया झल्काउने गीत छ दाजी?♥️♥️🇳🇵 सधै स्वस्थताको शुभकामना छ दाजी?♥️♥️🇳🇵🎤🎵🎧️🎤🎵🎧️🎤🎵🌺🌼🌷🌷🌹🌷🌷🌹🌹🌷🌼🌻🌺
दर्सन हजुर | सानो छदा देखि नै हजुरले गाउनु भएको गीतहरुको धेरै गहिरो संग छाप परेको छ | हजुरको गायन यात्रा अगाडी बढी रहोस यस्तै गीत हरु सुनी रहन पाई रहू | प्राथाना छ कि हजुरको सपरिवार लाइ आरोग्यता प्राप्त होस् |
नमस्कार दाई मलाई पनि १ टुक्का जोडनु मन लाग्यो अन्यथ लिनु हुन्ना भन्ने मा म ढुक्का छु हजुर को लाईब अावाज सुन्दा दाई १ झल्को मात्रै अाईरन्छ जैलेनि होबराई टाढा भयौँ भेटहुन्ना कैलेनी हो बराई धुपा सल्लाको मनभरि पिरछ दाई कोरोनाले बिश्व हल्लाको
आहा ! नेपाली गीत संगीतका राजा प्रेमराजा दाजुको स्वर जहिले सुन्दा नि उस्तै सुमधुर !
जतिबेला जापानीज रेडियो बायाकाधमा बोकेर बाखरा चराउदै खरबारिमा प्रेम दाजुको गित कतिबेला आउला भनेर समयको ख्याल गरि बसेको याद दिलाइदिनु भयो आज दाजु।मलाइपनी तपाइका गित असाधे मनपर्छन।फेरि फेरि ओरालिमा कोझर्यो सुस्तै लगायतका गितहरु सुन्नपाउ दाजु
अत्यन्तै मन छुने गित जतिसुने पनि सुनिरहु जस्तो लाग्ने आदरणीय दाज्यु
दोहा कतारबाट दर्शन छ प्रेम दाजी?👏🙏 हजुरको गीतमा धेरै मीठो शब्द र आफ्नो राष्ट्र प्रती धेरै माया झल्काउने गीत छ दाजी?♥️♥️🇳🇵 सधै स्वस्थताको शुभकामना छ दाजी?♥️♥️🇳🇵🎤🎵🎧️🎤🎵🎧️🎤🎵🌺🌼🌷🌷🌹🌷🌷🌹🌹🌷🌼🌻🌺
प्रेमराजा महत भनेपछी गर्वले छाती फुल्छ हजुर नेपाली लोकसङीतको ज्युदो ईतिहास हो हजुरलाई भेट्ने धोको छ दाइ 🙏🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
प्यरा दाइ मन छोयो मेरो त। रुन आयो। तपाईंको स्वरलाई पैसाले तिर्न सकिनदैन तपाइको स्वरलाई मेरो सलाम है, हृदयदेखि नमन ।
दर्सन हजुर | सानो छदा देखि नै हजुरले गाउनु भएको गीतहरुको धेरै गहिरो संग छाप परेको छ | हजुरको गायन यात्रा अगाडी बढी रहोस यस्तै गीत हरु सुनी रहन पाई रहू | प्राथाना छ कि हजुरको सपरिवार लाइ आरोग्यता प्राप्त होस् |
नेपालको पहिचान यस्तै यस्तैमा छ आहा कति मिठो गीत❤❤❤❤❤❤❤❤
Dherai mitho git ani sor daju hajur ko jati suneyo uti sunu jasto lagne superb daju 🙏💜
भावनात्मक अभिव्यक्त सुमधुर सँगीत राम्रो छ
यो लयमा रेकर्ड भाछ होला!तपाइकोनै आवाजमा्!हो बैनी फुल्को बोटैमा!क्या मिठो बोलि छ हो बैनी लाली ओठैमा!मैले सुनेको हो!रेडियो नेपाल् बाट!!
अत्यन्तै मर्मस्पर्शि गीत।🙏🙏🙏🙏
आज भन्दा 26 बर्सदेखि तपाइको मैले याद गरे प्रेम जि।
अझै उस्तै जोशिलो अनि मिठासपूर्ण आवाज!!!सम्मान छ दाजु🙏🙏
Amazing Voice..!! Even the Nature God assimilate with your sweet sound..!!
नमस्ते दाइ यसरी नै सधै हामी बिच अाई रहनुहाेस है !🙏👍️
Good voice prem raja sir..watching all the way from Bhutan now!
अति मिठो दाइ।
हे भगवान, तपाइको यो पुरानो स्वर बिर्सनै नसकिने।
हार्दिक सफलताको शुभकामना दाई!
आहा कत्ति राम्रो अनि कत्ति मिठो अंकल ।
Dherai ramro geet daaju
dai hjr jasto lok gayek nepal ma ahile samma dekhe ko chaina!! hjr ko ma sarai fan ho !! hjr ka sabai geet youtube ma rakhnu na !!
यसरी नै दाई हजुरको अन्य गितहरू पनि सुन्न पाइयोस्।
Best हजुर
Old is gold daju🙏🙏🙏🙏🙏
नमस्कार दाई मलाई पनि १ टुक्का जोडनु मन लाग्यो अन्यथ लिनु हुन्ना भन्ने मा म ढुक्का छु हजुर को लाईब अावाज सुन्दा दाई
१ झल्को मात्रै अाईरन्छ जैलेनि होबराई
टाढा भयौँ भेटहुन्ना कैलेनी हो बराई धुपा सल्लाको
मनभरि पिरछ दाई कोरोनाले बिश्व हल्लाको
दाजु लाई नमस्कार ।
सार्है मिठो अंकल हजुर
Dada Hjurlai samman nmskar xa india kerala cochin m H rod Eranakulam bata sajhadee Hee ta L
Katiramro ho git by premraja mahat
babako yo geetle sarai man xoyo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤nice super melody voice and song
Beautiful song by Great singer.
बेल्ले छ्याब मो सर
Prem Dai ko so amazing voice even now.
समय समयमा यसरी नहि अाहिराख्नु पर्याे दाइ
अाहि राख्नु पर्याे दाइ
good job
Dai ko shor ati nai ramro cha Dai jati shor ramro kasai ko chain
दाई हजुरको अन्य गितहरू पनि सुन्न पाइयोस्।
sweet song
😍😍😍🤩🤩🤩🤩👍
adio video pani lyaunu paryo
Wow baje
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎹🎹🎹🎹🎹🎹🎹🎹🪗🪗🪗🪗🪗🪗👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️