हर्क साम्पाङ को हुन्? Harka Sampang - A Revolution | An Inspiration | VicBijay

Sdílet
Vložit
  • čas přidán 24. 07. 2022
  • थाहा आन्दोलनका अभियान्ता रुपचन्द्र विष्ट (रुदाने) सँग तुलना गरिने हर्क साम्पाङको पृष्ठभूमी, संक्षिप्त जीवनी प्रस्तुत गरिएको छ। उनी एउटा नगरका प्रमुख मात्र नभएर युग बदल्ने नेताका रूपमा देखा परेका छन्।
    उनको सादा जीवन उच्च विचारलाई सबैले बुझ्नु आवश्यक भएको हुनाले यो सामाग्री तयार पारिएको हो। परिवर्तन चाहान्छौँ भने पहिले आफै परिवर्तन हुने आँट गर्नुपर्छ।
    युगपुरुष
    धरान उपमहानगरपालिका
    #dharan
    #harkasampang - a #revolution | Inspiration | VicBijay
    Rupchandra Bista
    rudane

Komentáře • 3