Komentáře •

  • @rajmaha1
    @rajmaha1 Před 11 měsíci +77

    डा.सुरेन्द्र केसी सरले भने जस्तै स्वेतपत्र जारी त गर्नु पर्ने हो, तर स्वेतपत्र जारी गर्ने बितिकै अदालतमा दौडधुप गर्ने र स्टे अर्डर ल्याउनेको ताँती लाग्छ अनि कै गर्नै सक्दैन। उदाहरण को लागि टुकुचा हाम्रो अगाडी नै छ। तेसैले मलाई लाग्छ बालेनले जे गर्दैछ ठिक गर्दैछ।

    • @humansoul-nx3sx
      @humansoul-nx3sx Před 11 měsíci +2

      Ekdam true!! Balen ji j gardai hununcha thik gardai hununcha
      Otherwise stay order lyaudai utpaat Machauchan

    • @FREEDOM-hf8xe
      @FREEDOM-hf8xe Před 11 měsíci +3

      स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢

  • @razzpahadi4682
    @razzpahadi4682 Před 11 měsíci +18

    खोला खोलिसकेपछि द्रुत गतिमा करिडोर, बाटोको कार्य अघि बढाउने हो भने इतिहासकै गतिलो काम र नाम रहनेछ।। जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @ashokmahato6745
    @ashokmahato6745 Před 11 měsíci +50

    डा.सुरेन्द्र सरले सोच्नु भएको भन्दा धेरै फरक स्थिति हुन्छ यदि स्वतपत्र जारी गरि यस्तो सम्पदाय को संरक्षण गर्न थालीयो भने काठमाडौंका लगभग 70% बिरोधाभाष प्रकट गर्न थाल्छ । यसमाथि को सुरेन्द्र सारको दुरदर्सन सोचाइ संकुचित सोचाइ छ।

    • @rajmandangol5317
      @rajmandangol5317 Před 11 měsíci +4

      फाल्टो बिस्लेसक फाल्टो विचार....... राजनीतिक अवस्था र इतिहास बुझ्नु पर्ने हुन्छ गफ दिनु अगाडी...... राज दुत को अभिलाषा बोकेको ओलीले आलु खुवाए पछि ..... यस्तो हुन थालेको हो

    • @ashokmahato6745
      @ashokmahato6745 Před 11 měsíci

      हजुरले वहाँ को नालिबेलि बुझ्नु भएकोमा धन्यवाद

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z Před 11 měsíci

      @@rajmandangol5317sahi kura napacheko

    • @tankakhadka5058
      @tankakhadka5058 Před 11 měsíci +2

      Vaduwa ho to kc case law ramro vandaina

  • @USAjaynepal
    @USAjaynepal Před 11 měsíci +3

    डाक्टर साहेब, ठाडै ठोक्ने हो बालेनले झै नेपाल जस्तो देसमा। तपाईको श्वेतपत्र तपाई राख्नुस्। नत्र नेपालमा काम हुदैन। आफ्नै जन्म जिल्ला गई बसी भाषण गर्नुस्। हावा फुस्स्क्या कुरा नगर्नुस्। भो।

  • @sbrai8048
    @sbrai8048 Před 11 měsíci +52

    सुरेन्द्र केसीले भनेकाे जस्ताे प्रक्रिया र सेताे कागजमा गए १० बर्षमा पनि केही हुन्न । मिलाउने, समन्वय गर्ने भन्नेले नै हाल सम्म नेपाल माफिया र भ्रष्टचारीलाइ संरक्षक गर्ने मात्र हाे ।

  • @rameshkarki3906
    @rameshkarki3906 Před 11 měsíci +12

    स्वेतपत्र जारि गर्दा अवरोध आउँछ, त्यसैले जहाँ जहाँ हान्न सकिन्छ भटाभट हान्दै जाने हो। यहि ठिक छ।

  • @rameshorpudasaini2792
    @rameshorpudasaini2792 Před 11 měsíci +15

    ठिक भन्नू भो खोलामाथी घर वनाउनेभन्दा वनाउन स्वीकृति दिने त्यतिवेलाका नगर वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि कारवाही गर्नुपर्छ

  • @Nepalpoint
    @Nepalpoint Před 11 měsíci +9

    दैही चुउरे कुरा नगरुँम, खोलामा गएर ।
    हजुर संग देशले ठुलो आस गरेको छ ।

  • @suryanarayanchaudhary2492
    @suryanarayanchaudhary2492 Před 11 měsíci +4

    डा साहवले भने जस्ताे प्रक्रिया केही काम हुन सक्दैन उसकाे कार्यअब्धि सकिन्छ जे गर्दै छ ठिक छ बालेन गाे अन

  • @user-sx6nc7kg2t
    @user-sx6nc7kg2t Před 11 měsíci +7

    स्वोत् पत्र भन, योजना भन, अनुन्धान भन अनि समय जान्छ । न काम हुन्छ, न देश बन्छ । तिम्रा विद्वता अाफुसँगै राख । जे बन्नुपर्छ सो बन्छ, बन्नु पर्छ । १०० वर्ष लागेर विग्रेको कुरा, बन्न पनि समय लाग्छ ।

  • @ekakhadka533
    @ekakhadka533 Před 11 měsíci +5

    डकटरक‍ो कुरा धेरै मन परो जय बालेन जय

  • @epstechnical1
    @epstechnical1 Před 11 měsíci +16

    यो झोले सुरेन्द्र को कामछैन

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y Před 11 měsíci +11

    साँच्चै भन्ने हो भने यो सुरेन्द्र केसी ले नेपाल र नेपालीहरूको लागि के गरेको छ....????

    • @pritamgurungyatra
      @pritamgurungyatra Před 11 měsíci

      त्यही youtube तिर गफगाफ़ दिने 😂😂

    • @user-rb4je3pg6y
      @user-rb4je3pg6y Před 11 měsíci

      @@pritamgurungyatra हो...!!!

  • @baniyakaji213
    @baniyakaji213 Před 11 měsíci +11

    सुनिल शर्माको बचाऊ गरेका सुरेन्द्र केशी पनि फटाह हुन यिनको पि.एच.डी आलु नै रहेछ बोलेर नथाक्ने हावा हो

  • @yamthapa2696
    @yamthapa2696 Před 11 měsíci +21

    यो मान्छे नि बोल्ने मात्र हो काम केही गर्ने हैन

  • @dawaz265
    @dawaz265 Před 11 měsíci +11

    डार सापले भनेझै जो तर सम्भव छैन । डिकटेटर सिप आउनै पर्छ ल एण्ड अडर को लागि।

  • @uniqueprintservice1280
    @uniqueprintservice1280 Před 11 měsíci +10

    बहुलायो dr. सुरेन्द्र kc

  • @kumarithapa2627
    @kumarithapa2627 Před 11 měsíci +5

    Jai balen Agadi badhnus safal pakka hunchha ❤️❤️❤️

  • @dilakkaucha5431
    @dilakkaucha5431 Před 11 měsíci +1

    डा. सुरेन्द्र सरले भने जस्तो गरेर जाने हो भने एक कार्यकाल यसै बीत्छ, अनि कहिले, विकाश हुने, दुर दर्सी भन्नू हुन्छ, दुरसी हुनुहोला जस्तो लागेन, पुरानै कार्यशैली सोच

  • @gauripaudel8410
    @gauripaudel8410 Před 11 měsíci +17

    सुरेन्द्र केसी जी तपाई को पालामा के गरेर बस्नू भयको थियो ??र अहिले खोकदैहुनुहुनछा।

    • @krishnathapa1665
      @krishnathapa1665 Před 11 měsíci

      भनेकै छन् त युटुब आय पछि बल्ल स्थान पाएको हुन्

    • @MukeshYadav-hx4yp
      @MukeshYadav-hx4yp Před 11 měsíci

      Ghase neta ho yo

  • @user-rd6dx4qo2j
    @user-rd6dx4qo2j Před 11 měsíci +1

    यो सुरेन्द्र भन्ने गफाडी लाई बालेन ले सबै सुनाउनु पर्यो रे।यो गफाडी को होर बालेन ले सबै योजना यो लाई सुनाउन लाइ।चर्चा को खोजिमा जहाँ पनि यो गफाडी ।यो देस मा गफ गर्ने हैन काम गर्ने बालेन को खाचो छ।

  • @ManiRamRai1
    @ManiRamRai1 Před 11 měsíci +6

    If balen put the notice then they will get the court stay order in advance and no work will be done again ..

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 11 měsíci +2

    Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Dherai ramro kaam hamro mayor Balen Shah n uhako team ko..

  • @user-yt1vf4tw5n
    @user-yt1vf4tw5n Před 11 měsíci +1

    बालेन ईज बालेन नट अदर नेपाली पाेल्टिक्स ईज भेरि ब्याद एन्ड नट गुड हि ईज ईन्देन एजेन्ट नट नेपाली पब्लिक्क नमस्टे बालेन्द जि हि ईज जँग बाहादुर शाहा नट ब्याक जय नेपाली एन्ड बालेन्द शाहा

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 11 měsíci +3

    Hamro Balen, ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 We public r with our mayor Balen Shah 🙏

  • @ajaygurung4777
    @ajaygurung4777 Před 11 měsíci +4

    Jay Balen Jay Ghanti

  • @dadhithapa1555
    @dadhithapa1555 Před 11 měsíci +2

    के सि जि बालेनको अभियानमा गएर प्रतिक्रिया दिएक‍ो रोचक राम्रो हो।तर सकैका कुराहरु जति कुरा आयो सो कुराहरु बालेनले सुन्ने बुझ्ने र निर्कयौल ,निचोड निकालेर काम गर्ने बिषय हो।

  • @preciousreading1934
    @preciousreading1934 Před 11 měsíci +1

    श्याबाश !
    प्रपन्नाचार्यहरु यसरि राम्रो काम गर्न मरिमेट्ने जनप्रतिनिधिहरुको मुल्यांकन गर्न स्थलगतहरुमा पुग्नु अनि प्रपन्नाचार्यहरुको पनि मुल्यांकन स्वत हुन्छ।
    अरु ' डा ' नाम अगाडि झुन्ड्याउने प्रपन्नाचार्यहरु कुन दुलामा छन् ?
    मैदानमा निस्कनू पर्यो।

  • @tbgurung1787
    @tbgurung1787 Před 11 měsíci +3

    आदरणीय डा केसी ज्युलाई कोटि कोटि नमन छः हजुर ले एकदम सही कुरा गर्नु भयो हार्दिक आभार व्यक्त गर्छौ

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 11 měsíci +1

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏 Prithivi Narayan Shah sanga Kalu Pandey thiyae Ra aile Balen Shah sanga Raju Pandey chan 🙏 Jai Nepal 🙏 Jai Balen 🙏

  • @parkdhong
    @parkdhong Před 11 měsíci +23

    good job Balen keep it up👍️👍️👍️👍️👍️

  • @dhankumartamang
    @dhankumartamang Před 11 měsíci +2

    नमस्ते डां साब 🙏🙏🙏 मेरो टोल तिर अईपुग्नु भएछ कारण बस काम बिसेशले युरोप को भ्रमन ले गर्द भेट्नु पाएन कृष्ण जी को एक जना सब्सक्राइबर हो♥️🇳🇵💐

  • @sarojsp6721
    @sarojsp6721 Před 11 měsíci +2

    डा.सुरेन्द्र केसि नै पाटिको झोले हो किन भने अरु मिडियामा बालेन साहाको तारिफ गरेका डा.केसि आज फिल्डमा आएर बालेनको बुराइ गरे
    एस्ता झिलेहरुलेनै देश बन्न दिदैनन

  • @user-xx5pq3iu3k
    @user-xx5pq3iu3k Před 11 měsíci +5

    Jai balen Jai Nepal 🇳🇵 🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 11 měsíci +1

    डा. केसीजी स्वेत पत्र जारी गरेर काम गर्न थाले भने भुमाफिया गठबन्धनले त्यस्ता स्वेत पत्रलाई
    गु पुछेर फाली दिन्छन ।
    यो देशमा ठुला वडाले नियम कानुन मानेको भए यस्तो समस्या आउनेनै थिएन ।
    विगतमा नगरपालिकालाई सबै कुरा जानकारी हुँदा हुदै किन यस्तो
    गैर कानुनी काम भयो ?

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 Před 11 měsíci +1

    घर जग्गाको राम्रो मुहयना नगरी खरिद गर्ने को हुन्छ र! के पागल बुढो के सी रहेछ! झगडा फैल्याउने कुरो गर्छ। बालेनको कार्यमा संका राख्ने र नगरपालिकाले भर्पाई तिरने कुरा गरी समाज उत्येजित पर्न पाइनन्।।

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 Před 11 měsíci +1

    स्वयत पत्र को कुरा उठान त गनॅु भयो बिध्वान जी ले माहॅानगर ले स्वयत पत्र जारी गरेर जादा कानुनि छिद्रको साहारा लियर योजना कायॅान्वयन मा अवरो उत्पन्न गरायर कानुनि लफडा आउने थाहापयरनै योजना सफल गॅने उदेस्य ले कायॅ हुदै छ

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Před 11 měsíci +2

    ❤Good news for civilian

  • @rarali5677
    @rarali5677 Před 11 měsíci +11

    प्रधानमन्त्री मै हुँ भन्नु चाहिँ पागलपन नै हो । के मा कहाँ बोल्दै छु भन्नेसम्म हेक्का नराख्नेको बुद्धि ।

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f Před 11 měsíci +4

    बुढाले कुरा सहि गर्नु भयको छ।

  • @rameshkarki3906
    @rameshkarki3906 Před 11 měsíci +1

    बालेन जि अब भृकुटि मण्डप पनि खालि गर्नुपर्छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 11 měsíci +4

    जतीनै नेताहरूको पोल खोलीए पनी,जतीनै भ्रष्टाचारको फाइल खोलीएपनी मतदाताको भेडाको जस्तो दिमागको ताला खोलीएन भने यो देश सीदधीन्छ र ठुलो समस्यामा पर्ने वर्ग चै नोटमा आफ्नो भोट बीकाउने वर्ग नै हो। चेतना भया😮😮

  • @dhurbamalla372
    @dhurbamalla372 Před 11 měsíci +1

    डाक्टर साबको कुरा धेरैजसो न सिरमा पुगिने न पुच्छरमा पुगिने जस्तो लाग्छ ठेट चुरो कुरा गरेको पाइदैन दैचिउरे बिस्लेसणले काम हुदैन

  • @Ramailo2001
    @Ramailo2001 Před 11 měsíci +1

    यो पत्रकार भाईको स्वर सुनेपछि ढुक्क ! यिनले सहि समाचार तथ्य मात्र दिन्छन् ! मन पर्ने पत्रकार

  • @rohitgurung6559
    @rohitgurung6559 Před 11 měsíci

    देश बिकासको लागी हर नेताहरुलाई सोधेर काम गरीदैन वहा नेता होईन उहा बालेन हो ।
    यही कारणले हो एक अर्काको मुख हेरर भनेको नमानेर नै देशको बिकाश नभाको हो।

  • @Bijaysoti
    @Bijaysoti Před 11 měsíci +1

    Doctor surendra sirle good vannuvayo

  • @ganen007
    @ganen007 Před 11 měsíci

    सुरेन्द्र काजी खुल्ला ग्यान हो

  • @kishorbahadurshah8908
    @kishorbahadurshah8908 Před 11 měsíci +1

    घुस लिने र दिने दुबैजना कानुन उलङ्घन गर्नेमा पर्छन्
    के.सी. जी पनि ..............

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le Před 11 měsíci

    डाक्टर साहेब दोहोरो कुरा नगरुम गर्दा नि ठिक छैन न गर्दा ठिक छैन ल्याग ल्याग कुरा नगरुम

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 Před 11 měsíci +6

    बालाने शाहले गरेको सबै भन्दा उत्कृष्ट काम हो । जोकोहिले जे भनेनी सल्युट बालेन मेयर ज्युलाई 🎉

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo Před 2 měsíci

    सुरेन्द्र केसिले जनता उक्साउने काम गर्दैछन पुरानो संरचना नभत्काई सोही ठाउमा सुरेनेद्रले नया संरचना बनाउन सक्छु भनुन न के बोल्दा पदपाईन्छ को संग टाँसिदा पदपाईन्छ भन्दै खोज्दै हिडेका ब्याक्ति हुन भन्ने कुरा आमजनमानसमा जजजाहेरैछ!

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Před 11 měsíci +3

    सही कुरा हो हजुरको

  • @kamalkshetri9291
    @kamalkshetri9291 Před 11 měsíci +1

    यो बिध्या शाक्य जग्गा बेचेको हुन पर्छ।

  • @bimalgurung376
    @bimalgurung376 Před 11 měsíci +1

    East or West Mayor Balan Shah is Best 💪🦸‍♂

  • @FREEDOM-hf8xe
    @FREEDOM-hf8xe Před 11 měsíci +1

    स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢

  • @subhashmalla8047
    @subhashmalla8047 Před 2 měsíci

    Jabardasti bhaya bhane ta haninchha pani Doctor saheb ,

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 Před 11 měsíci

    Surendra sir namaste
    Hajur ko जय होस्
    जय balen

  • @ishankhadgi1063
    @ishankhadgi1063 Před 11 měsíci

    honest news reporter .... hats off bro keep going

  • @magaryubaraj441
    @magaryubaraj441 Před 11 měsíci

    तपाई पनि बिकाश बिरोधी नै हो कि जस्तो लाग्यो तपाईं चाहिँ नेता को झोले नै हो कि जस्तो लाग्यो, जस्ले बालेन को काम को बिरोध गर्छ त्यो मान्छे देशद्रोही हो Good job Balen sir go ahead🙏

  • @kumarbopol8354
    @kumarbopol8354 Před 11 měsíci +2

    मागंफचित्र तयार गदां गलदैं अदलात बाट स्टेअउछ डक्टर साहब

  • @rameshworparajuli27
    @rameshworparajuli27 Před 11 měsíci

    १. कामपा-बुनपाका बाढिपिडितहरूले नजिककाे आ-आफ्ना वडा सरकारमा दर्खास्त हाल्नु पर्थ्याे ।
    ------------------
    २. लाेकतान्त्रिक-गणतान्त्रीक ढंगले वडा समितिकाे बैठकमा छल : फल गरि भरसक्य सर्वसम्मत् नभए स्पष्ट बहुमतले निर्णय गर्नु पर्थ्याे ।
    --------------
    ३. वडावासीलाई लाेकतान्त्रिक ढंगकै वडाभेला डाकेर वडाकाे निर्णय सूसूचित गर्नु पर्थ्याे ।
    ----------------
    ४. बिज्ञहरू संग परामर्श गर्नु पर्थ्याे । बिज्ञ छनाैट र सरसल्लाहकाे लागि अलग्गै स्वतन्त्र-अधिकार सम्पन्न उपसमिति हुनु पर्थ्याे र त्यसकाे सिफारिस-प्रतिवेदन आउनु पर्थ्याे ।
    ----------
    ५. पहिले खाेलामा ह्यूमपाईप राख्न, खाेला छाेप्न, सडक बनाउन-पिच गर्न वारि पारि सबैकाे सर्व-सहमती थिएछ । ऐले छैन भने सहमतीमा ल्याउन सर्वदलिय, सर्वपक्षिय, जाति-लिङ्ग र उमेर समूह + कामपा-बुनपा समेटेर समावेशी बार्ता टाेली बन्नु पर्थ्याे ।
    ------------
    ६. खाेलाकाे प्राकृतिक रङ " निलाे " पुनर्स्थापनामा जाेड दिन निलाेपत्र आउनु पर्थ्याे
    -----------
    ७. प्राय सबैले आआफ्नाे ढल खाेलामा बिसर्जन गरेर खाेलाकाे रङ कालाे भईसक्याे, खाेला खाेतल्दा कालाे पिच पनि कतै कतै भत्काउनु पर्छ । कालाे बन्नु नराम्राे हाे कसरी सफा गर्ने भनेर बिस्तृत याेजना, कार्यक्रम र बजेट सहित "कालाेपत्र" पनि निकाल्नै पर्थ्याे ।
    -------
    ८. दुबै नगर सरकारका वडाबाट सिफारिस भएर संघिय सरकारका खाँट्टी प्रप्रअ, नगर कार्यपालिका, वाेर्ड, उपमेयर, मेयर अनेक तह र खुड्किलाे चढ्दै आउनु पर्थ्याे ।
    ------
    ९. याेजना, वातावरण, प्रशासन, प्राविधिक र आर्थिक-ले..खा जस्ता महत्वपूर्ण शाखाकाे राय-सिफारिस हुनै पर्थ्याे ।
    -------------
    १०. पचासाै बर्ष देखि "२-बर्षे स्नातक" भएकाेमा समयानुकुल ४ बर्षे पढाइ गरिए जस्तै, हिजाे एउटा भएकाेमा ऐले तीन वटा सरकार सामुन्ने छ । यसैले गर्दा बिकासकाे कल्पना-परिकल्पना, संभाब्यता, मुल्याङ्कन, सिफारिस-स्वीकृति, पारित-अनुमाेदित जस्ता चरणहरू पार गर्दै परिपक्वता(maturity) हाशिल गरेकाे हुनु पर्थ्याे ।
    ---------
    हाम्रा पाठ्यपुस्तकमा "दिगाे बिकास" काे पाठ छ । त्याे पढेर स्नातक हुन ८ वटा सेमेष्टर चक्र पूरा गरे जस्तै जग्गा काराेवारि समेतकाे जनसहभागिता , लाेकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, समावेसीता, पारदर्सिता समेटेर विकास गर्दा त पिएचडि थेसिस तयार गरे जत्तिकै समय लाग्ने भयाे । स्वेतपत्र त अझै बाँकी ।

  • @kokilakoorganicmanjarifarm
    @kokilakoorganicmanjarifarm Před 11 měsíci +14

    Dr Sahib he definitely has a vision he will not leave like this

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 11 měsíci +2

    गगने बाख्रा चोर कता हरायो आजभोलि 🤔😅

  • @somrana3793
    @somrana3793 Před 11 měsíci

    मेरो भनाई पनि यहीँ हो । नगरपालिकाको भिजन के हो । यो कहाँ सम्म पुग्छ जनतालाई बताउनुपर्छ ।

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 Před 11 měsíci

    Wa kya satya kura garnuvo...🎉

  • @himshrestha1293
    @himshrestha1293 Před 11 měsíci +6

    वुढाले जाड खाए जस्तो कुरा गर्यो ।

  • @kumarrai7693
    @kumarrai7693 Před 11 měsíci

    डाक्टर साब को कुरो 100% सहि हो।जति पनि काठमाडौ को जतिपनि सम्रचना भतकानेउ को भिजन के हो????

  • @sjngrg7856
    @sjngrg7856 Před 11 měsíci +23

    He is right. Balen should put his clear Agenda on Table. So that the normal people can be aware of what is going to happen the next.

    • @MukeshYadav-hx4yp
      @MukeshYadav-hx4yp Před 11 měsíci

      Just see ok no need to explain

    • @DeepandraPant-dn1oe
      @DeepandraPant-dn1oe Před 11 měsíci

      Right 100 think about poor people.They also have right to live.This is being due to bad leaders and officers

    • @user-um3gv5yv3q
      @user-um3gv5yv3q Před 11 měsíci

      Ko ko normal people lae bujaudai hidnu paryo.. sarkari office ma lagu hunae Harek rules government le bujaucha rah? Aja samma Kahi esto vako Cha rah? Jaha kaam parcha teha kaam garna Jada nai rules bujincha ni..jastai nappi Jada napi ko rules bujincha,wakil ko ma Jada kanoon bujincha etc..Tesari hidna lagyo vanae kaam kaile garnae mayor le ani kati lae bujaunae hola..practical kura garnu parcha...notice pakai huncha ni. Mayor Balen is on absolutely right path.. Ramro kamm lae ramro vanna saknu parcha Ani matra desh bancha..natra tyo Balen ko matra jimmaebari haina ni desh banaunae..

    • @user-um3gv5yv3q
      @user-um3gv5yv3q Před 11 měsíci

      @@DeepandraPant-dn1oe teha dherai hukumbasi chan.. Samakhusi ma Mero afno aunty ko ghar ni pareko ho but hamro aunty uncle bujnu vako Cha ki galti afnai ho Balen ko haina bhanera..Esari bujae na ta desh bancha..Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le.. timro dimag ko level ni ta hunuparyo ni Balen ko kaam bujna..Khali arulae criticize gareko Cha idiot, deshdhrohi jasto

    • @urmilanepal5858
      @urmilanepal5858 Před 11 měsíci +1

      If Balen start giving information about all his activities, people will gather and never happen all these actions. What is Balen doing is great. No need to inform. Power lagayera bhatkaunu didaina .

  • @prashantbhatta5651
    @prashantbhatta5651 Před 11 měsíci

    Very Good thinking.

  • @NepalKtm-rz3wp
    @NepalKtm-rz3wp Před 11 měsíci +1

    Dr surendra sir 100/thik chha,waha ko sujaw sweet Patra think chha yo kanuni Kura manan garnu aawyeskchha.

  • @ExpeditionwithGK
    @ExpeditionwithGK Před 11 měsíci +2

    मन्मती खोला पनि खोल्नु पर्यो

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue Před 11 měsíci

    भेरिगुड बलेन सर

  • @tenzenlama4789
    @tenzenlama4789 Před 11 měsíci +2

    Right Dr Surendra KC

  • @siddharthashakya7122
    @siddharthashakya7122 Před 11 měsíci +1

    बालेनजी,कपन खोलाको सम्बन्धमा पनि श्वेतपत्र जारी गर्ने कि?

  • @sunitarai8428
    @sunitarai8428 Před 11 měsíci +2

    Right right

  • @maggier8715
    @maggier8715 Před 11 měsíci

    Harek news is also Balen ko Jhole Patrakar . He is right 👍

  • @aaronrai2130
    @aaronrai2130 Před 11 měsíci

    गर्ने केहि होईन गफ दिनु पुगेछ सुरेन्द्, केसी

  • @radheshsurkheti2331
    @radheshsurkheti2331 Před 11 měsíci +2

    thik thik

  • @liltamang7190
    @liltamang7190 Před 11 měsíci +1

    सुरेन्द्र केसी सर तपाईँले रचनात्मक सुझाव दिनुहोला ।बाकि काम
    बालेन सरले गर्नुहुन्छ।

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 Před 2 měsíci

    सुरेन्द्र केसीलेनै स्वेतपत्र लेखेर बालेनलाई बुझाए भैहाल्यो, बालेनलाई कामले कहाँ फ़ुरसत हुनु? यो डाक्टर किन डुक्री रहनछ काम छैन कि? यस्ले बालेनलाई एक आँखाले देखी सहन्न

  • @kalpanagurung2383
    @kalpanagurung2383 Před 2 měsíci

    हेलमेट लागानु होला सर🙏

  • @Era854
    @Era854 Před 11 měsíci

    यि बूढाको कुरा मात्र ठुलो हो काम गर्न सक्ने केहि हैन खाली यो गर्नु पर्छ त्यो गर्नु पर्छ भनेर उपदेश दिने मात्र हो

  • @user-cj7hx7wc9c
    @user-cj7hx7wc9c Před 11 měsíci +2

    Surendra kc ko kura ma dam hunxa .

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 11 měsíci

    धेरै पढ्यो भने बहुलाउछरे भन्थे बुढापाकाले त्यस्तै लाग्यो है !

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 Před 11 měsíci

    सुरेन्द्र केसी ले खालि बोल्ने मात्रै हो गर्ने केहि होइन । यो पनि केपि बा को साथी नै हो ।

  • @surajgyawali6783
    @surajgyawali6783 Před 11 měsíci

    सेतो कागजमा गए कागजमै रुमलिन्छ ! बिगतको तितो सस्कार बाट सतर्क भएर
    immediate action मा गाको हो
    त्यो अरु सबै जनताले देख्नी
    त्यो नाथे सुरेन्द्रेले नदेख्नी के त्यसलाइ छुट्टै चिठी दिनुपर्ने हो
    यो पक्कै पनि सुरेन्द्रेले पैसो खाको हुनुपर्छ अहिले हराउने भो एहि डाम्नो मिल्याछ
    १ बर्षदेखि , पार्किङ्ग यावत अन्य : कुराको लहर चलिराछ त यो अर्कै ग्रहमा छ र ?
    यो आजबाट फर्जी डा. लाग्यो मलाइ

  • @radhikashrestha3762
    @radhikashrestha3762 Před 11 měsíci

    yo kura 100% sahi

  • @thaparam6118
    @thaparam6118 Před 11 měsíci

    बुडा ले शै भने मार्ग चित्र बनाइ येसो गर्नु पर्ने तर यो बिधुङ्ग्स मात्रै भै रहेको छ

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 11 měsíci +1

    Dr KC ji tapaeko white paper ko kura gareko vayae barsau samma kei pragati hunna..Ktm ma vako ramro kaam tapaeko hisab le barsau samma kei pragati hunna..Mayor Balen Shah hundred percent right chan..Kura dherai vayo Dr Saab tapaeko.. Ramro kamm gareko manchae lae ramro vanna saknu parcha..Ma Pani manchae Kai doctor ho..But our mayor is hundred percent right 👍

  • @ekakhadka533
    @ekakhadka533 Před 11 měsíci +1

    ❤❤❤❤

  • @rameshthapa5228
    @rameshthapa5228 Před 11 měsíci

    Good job balen sir.

  • @unitedprint2591
    @unitedprint2591 Před 11 měsíci

    Sahi kura

  • @yubrajsoni3892
    @yubrajsoni3892 Před 11 měsíci

    सही हो dr sir ko vanai

  • @umeshale3900
    @umeshale3900 Před 11 měsíci

    100% Samarthan xa

  • @sudeep1762
    @sudeep1762 Před 11 měsíci +1

    Kura besi bhayooo ... je gardai cha thik gardai cha Balen le..

  • @TBR-9765
    @TBR-9765 Před 11 měsíci

    प्रमाण का लागि डोजर लगाएको हो।बिना प्रमाण कसरी गर्ने? प्रमाण दिने को? नस? न अ ? कानुन छ,मान्य छ तर कुन धारा? धारा को कुन उपधारा? उपधारा को -क,ख,ग,घ या अरु ?

  • @jayprakassdahal
    @jayprakassdahal Před 11 měsíci

    Good luck balen dai

  • @rudraoli6834
    @rudraoli6834 Před 11 měsíci

    Good work balen.......

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 Před 11 měsíci +1

    kc को कुरामा गयो भने 10 बर्स लाग्छ

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t Před 11 měsíci

    बु, न, पा ले नक्सा पास गरेको हो। त्यसैले नगर पालिका ले छ्यतिपुर्ति दिनु पर्छ।यहा घर बनाउने को दोष छैन।