पोखरा महानगरपालिकाले फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने | Kantipur Samachar

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने भएको छ । सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्रै हटाउन गत असार ४ गते आदेश दिएको थियो । तर अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको भन्दै पोखरा महानगरपालिकाले प्रक्रिया अघि बढाएको थिएन । अहिले फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि महानगरपालिका आदेश कार्यान्वयन गर्न बाध्य भएको हो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 7

  • @goofoff0726
    @goofoff0726 Před 11 měsíci

    धेरै राम्रो निर्णय
    सरकारले सबै सर्बजैनिक जग्गाको सम्रक्चन गर्नु पर्छ

  • @sherpaagrofarm825
    @sherpaagrofarm825 Před 11 měsíci

    Excellent disison

  • @krishnadhakal6571
    @krishnadhakal6571 Před 11 měsíci

    Excellent

  • @khumbahadur4165
    @khumbahadur4165 Před 11 měsíci

    Good decision

  • @rambaniya8218
    @rambaniya8218 Před 11 měsíci

    Very good decision

  • @DjRai-zl1gn
    @DjRai-zl1gn Před 11 měsíci

    Yo chahi ekdamai ramro decision vayo .perfect perfect perfect.

  • @maxmaxie1328
    @maxmaxie1328 Před 11 měsíci

    सकदैन, मेयर नै किर्ते गर्ने खाल्को छ!