विदेशबाट फर्किएर मामा भान्जाको रहरलाग्दो कृषि फार्म || Mama Bhanja Krishi Farm Jhapa || Wave Nepal
Vložit
- čas přidán 8. 09. 2024
- भिडियो राम्रो लागेमा सेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पुर्याउनु होला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोता/सम्पादनः विजय भट्टराई
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
==========
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/9844663943 Ncell 9815024463
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
हाम्रो फेसबुक पेज : / wavenepalinfo
हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com
WHATSAPP : 9861790658
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags :
Wave Nepal
Web Nepal
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
#AgricultureinNepal #MamaBhanjaKrishi #WaveNepal
*All Rights Reserved ©wavenepal
नमन मेहेनती ब्यक्तित्व मा ।
Aati ramro
मिडियाले कृषिको भिडियो धेरै राम्रोसँग देखाउनु भएकोमा लाखौंलाख नमन छ म खाडी बाट हेर्दै छु।कृषिमा यहीँ कसरी दिदै हुनुहुन्छ मैनाकाे सेल्लरि मैनाकाे अथवा दैनिकी के कस्तो छ सर सम्पूर्ण जानकारी काे अनुरोध छ।सर म पनि यो क्षेत्रमै लाग्ने अहिले काेराेनाले चेत खुलेको छ
great work🙏
Ramro
Great 3 jana haru👏👏
wow
Good
म रूपन्देही,भैरहवा बाट हेर्दै छु।
Great work
एक दम राम्रो उदाराण काम र येसरी नै लामो समय सम्म चलि रहोस
God my God bless me
Honestly I have no knowledge in agriculture but when I see our Nepali folks coming up with these kind of modern farm works, it make me feel so happy. Today we can see cattle farms, goats’ farm, chicken etc etc. I think this is a vast improvement for Nepal economy, the government assistant is very important for a successful result. Well done guys, we can do it.
dammi
Congratulations 🙏
तपाईंले धेरै कुरा सोध्नै सक्नु हुन्न। यो यात्रामा चुनौती हरु के के आय? सबै भन्दा ठूलो सम्स्या के मा आयो? अनि कसरी समधान गर्नु भो? गर्दै जादा के के कुरा मा गल्ती गरे जस्तो लाग्छ?बजार को ब्य्ब्स्त्थाप्न कसरी गर्दै हुनु हुन्छ? जग्गा को रेन्ट कति तिर्नु पर्छ? रोग किरा को कसरी समधान गर्नु हुन्छ?कुन कुन रोग बढी आउने रछ?पानी ,मल को ब्य्बस्थापन कसरी गर्नु भाको छ? कामदार पाउन कस्तो सम्स्या छ? तलब कसरी दिनु भाको छ?तीन जाना ले काम को कसरी कस्ले के के हेर्नू हुन्छ?सर दर आम्दानी कति हुन्छ अनि कति बचाउनु हुन्छ? के के मा खर्च कति कति हुन्छ? लगानी कसरी गर्नु भाको छ?बैंक वा आफनै ऋण कसरी लिनु भाको छ?कति लिनु भाको छ? कहिले काहीँ यो काम नगरेको भा हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन ?कुन बेला के हुदा नगरेको भा नि हुन्थ्यो जस्तो लागेको थोयो?सरकार ले के गरिदिय हुन्थ्यो जस्तो लाग्छ? नयाँ किर्शी कर्म गर्न खोज्नी लाई के सल्लाहा दिनु हुन्छ ?कसरी गर्दा राम्रो होला? सुरु मा के के कुरा मा धेरै बिचार पुराउनु पर्छ?कुन कुन बाली को बजार मा भाउ राम्रो आउँछ?बेमौसमी बालीमा सबै भन्दा धेरै आउने चुनौती के हो? अब को नयाँ योजना के गर्नी छ?एस्ता एस्ता आदि कुरा सोधेर भिडियो अलि लामो बनाउनु परो सर क्य्मारा मात्रै राम्रो भो तपाइको।
atyant sandarbhik kura ko uthan thanks for interview
Wow! Best work.
Good motivational work salute youth
Good job mama banza . I’ll visit your place
Bajho dharti harabhara banayera udaharania organik utpadan dinuhune mamabhanja krishifarmko utarotar pragatiko kamana
Dhero ramro farm.napal ko agge jano esto krishi farm ottaboshok
dami
धेरै राम्रो काम गर्नुभएको रहेछ ।
Really good initiative . Keep go on mama banza.
ramro xa suruwat sada ramro hos
WOW 🥺 धेरै राम्रो 🙏
palpa dekhi ho
Congrats for your joint efforts in AGRICULTURAL sector.
Marketing and processing of agro products be given priority.
Wishing all the best !
Good job 👌👍👍👍👍👍👍👍👍👍👍👍👌👍
Yo karya garne ra vdo banaune sabailai dhanyabaad.
God bless you brother
GOOD WORK ,FROM INDIA
धन्नेबात मामाभान्जाफम,काजु,सुकुमेल,अलमन।दाख,दातेअोखर,नर्सरि,राखि,बितरणगर्दै,खेतिगरौ,
good job nirmal vai
धेरै राम्रो ।।।
Good job from japan 🇯🇵
🙏🙏🙏
Great 👍
I am watching from USA,
Very good
Nice concepts .... Best of luck
Keep it up
Pls traslate in English. We don't understand Nepali. Love from India.
God bless you 🙏♥️
💙💙
Love it
Congratulations 👏🎉🎉👏🎉🎊👏🎉
बहराइन बाट
काठमाडाैं ।
congrat young dagu
Qatar bata,dherai ramro .
म कतार बाट हेर्दा हो 👍️
साथी हो धेरै राम्रो गर्नु भएछ, तर तपाईं हरु को सबै हेर्दा जति फलेको छ- आधा कमाइरहनु भएको छ। आधा खेर गै रहेको छ।
बिदेश मा उत्पादन लाई ग्रेडिङ्ग गरिन्छ। A क्वालिटी र C- क्वालिटी प्रोफिटेबल हुन्छ। B+ B B- र C+ C क्वालिटी ले खर्च मेन्टेन गर्छ।
A क्वालिटी ले कसरी फाइदा दिन्छ भन्नू परेन। तर C- बाट कसरि फाइदा लिने भन्ने कुरा हो। C- भन्ना ले बिग्रेको भाचिएको र गाइबस्तु लाई खुवाउने क्वालिटी को हुन्छ तर त्यो स्वाद मा उत्कृत्स्ट नै हुन्छ जसलाइ सफा गरेर, किम्ची, अचार, जाम, जेलि, ड्राइ भेजिटेबल(घाम मा सुकाएर होइन, ड्रायर मा सुकाएर आकर्षक बनाएर) धेरै तरिका ले नाफा कमाउन सकिन्छ।नेपाल को तरकारी को स्वाद उत्कृष्ट हुने हुनाले, कोरियन चिनियाँ जापानीज हरु भन्दा 90% सस्तो तर क्वालिटी र साफ सफाइ मा उनिहरु भन्दा अब्बल बनाउनुहोस, डलर मा कमाइ हुन्छ।
तर कर्णाली को सिमि भनेर भाटभटेनी बाट महङ्गो मा किनेर खादा जतिगास खायो उतिगास ढुङ्गा लाग्ने, गुन्द्रुक खादा बलौटे र किरि किरि लाग्ने भयो भने कहिल्लै तपाईं को प्रगती हुदैन।
उत्कृष्ट उत्पादन तर प्रतिस्प्रधात्मक रुप मा सस्तो उत्पादन दिनु भयो भने नेपाल मा मात्रै होइन विश्व बजार मा चम्किन सक्नुहुनेछ। किम्ची फाल्नु पर्ने मुला, बन्दागोभी, सेतोसाग(पाक्छोइ) बोडि सिमि, रायो, तोरि को साग जस्ता धेरै कुरा बाट बनाउन सकिन्छ।
नेपालको बिकास १००% क्रिषि कर्म बाटै सम्भव छ।युवाहरुले प्लटिङ मा नलागी क्रिषी कर्म मै लाग्न पर्छ।धन्यवाद उहाहरुलाइ।
Once your video is on CZcams every one across the globe watch it so atleast try na put english subtitles. Thank you.
Ma Australia bata
sir yo mama bhanja farm ma trening lina painxa ki paidaina
हजुर कतार बाट
Birgunj bata
Ithari
वास खेति वारे जानकारि पाउन
DESH KA KISHAN LAYNOY SHKRI BANAUNU
SHRKhAR Khashoy BHUMIK Xaynn 😭
MARKETign BEBSHTHA
Ashin Pani
Kitnashok Kira Prokp
Ashtoy Kishin Shrkhar Le Herbichar Grdiao Vne
Kehi Rahat Hunxani Hoyn ? Shrkhar Ko Khashoy Bichar Xayn
Haldibari 2puranu8janata school chau
Quatar
Chitan
myagdi
See doti
कुअतर
Great job
Good