Skill Test Announcement

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • Dream Korean Smart Class Birtamod Jhapa नया भर्ना सम्बन्धि सूचना
    (All Class Admission Open) Online & Physical Both class हरु
    #.Zero Level बिहान 6-7 बजे New Class Admission Open (Teacher SANJEEV PRASAI)
    Runing Class हरु
    #.दिनको १-२ PM New Basic class
    #.बिहान 6-7Am Grammar Class.
    #.दिनको १-२ PM Advance Grammar Class.
    #.बिहान ७-८ बजे सम्म Chapter 14 Class.
    #.दिउसो २-३ बजे सम्म Chapter 38 Class
    #.बिहान 8:30-9:30 बजे Manufacturer Preparation (Manufacturer तयारी Class)
    #.दिउसो ३-४ बजे Manufacturer Preparation (Manufacturer तयारी Class)
    Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
    सुबिधा हरु
    * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
    * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
    * प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
    * २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु..
    * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
    * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
    * सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
    * टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
    अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
    9852677658(whatsapp) , 023591658 9765308000

Komentáře • 46